Update

आशावादी सन्देश

कोरोना कहर

कोरोना कहर

कहिले आउला बजारमा ?

global ime

runner bike

https://esewa.com.np/#/home

अर्थ

​एनआईएशिया बैंकमा अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा रु ५०० सम्म रकम फिर्ता

२२ चैत काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा रु ५०० सम्म रकम फिर्ता दिने भएको छ । एन आई सी एशिया बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहकले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सक्नेछन् । खाता खालेपछि प्राप्त खाता नम्बरको आधारमा ग्राहकले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्नेछन् । अनलाईन खोलिएको खातामा
विस्तृतमा पढ्नुस् »

कोविड १९ विशेष

​भारतले बनायो अहिलेसम्मकै छिटो र सस्तो मूल्यका कोरोना परीक्षण किट

भारतको वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद ९सीएसआईआर०बाट मान्यता प्राप्त जिनोमिक तथा समवेत जीव विज्ञान संस्थान (आईजीआईबी) का वैज्ञानिकहरुले पेपर स्ट्रिपमा आधारित परीक्षण किटको विकास गरेका हुन । यो किटबाट कमभन्दा कम समयमा कोरोना संक्रमण भए नभएको परीक्षण गर्न सकिने वैज्ञानिकहरुले दावी गरेका छन । आईजीआइबीका वैज्ञानिक डा। सौविक मैती र डा। देशज्योति चक्रवर्तीले नेतृत्व गरेको टोलीले विकास गरेको यो 

कोरोनाबाट संक्रमितको संख्या १२ लाख नाघ्यो, करिब ६५ हजारले गुमाए ज्यान

२३ चैत, काठमाडौं । विश्वभर महामारी निम्त्याएको कोरोना भाइरस  संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ । वल्र्ड मिटरको तथ्यांकअनुसार, संक्रमितको संख्या १२ लाख भन्दा बढि मानिस संक्रमित भएका छन् । यो भाइरसका कारण हालसम्म ६४ हजार ७ सय २७ जनाले ज्यान गुमाएका छन् ।चीनको वुहानबाट सुरु भएको यो भाइरसको कारण अमेरिका सबैभन्दा प्रभावित बनेको छ । अहिलेसम्म अमेरिकामा तीन लाख ११ हजार मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । 

कोरोनाविरुद्धको लडाइँमा ज्यान गुमाएको सम्झानामा ३ मिनेट मौनधारण

२२ चैत, काठमाडौं । चीनमा शनिबार देशव्यापीरूपमा तीन मिनेट मौनधारण गरिएको छ । विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) सँगको लडाइँका क्रममा ज्यान गुमाएकाप्रति शोक व्यक्त गर्दै तीन मिनेट मौन धारण गरिएको हो । कोरोना संक्रमणबाट मृत्यु भएका सबै मानिस संक्रमितका उपचारका क्रममा मृत्यु भएका स्वास्थ्यकर्मीको सम्झनामा शनिबार १० देखि ३ मिनेटसम्म मौनधारण गर्ने गरिएको हो । 

समाचार

‘लकडाउन’ उल्लघंन रोक्न खोज्दा कांग्रेस नेतामाथि छुरा प्रहार

२२ चैत, काठमाडौं । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ । ‘लकडाउन’ उल्लंघन रोक्न खोज्दा नेता दिलिप तामाङमाथि छुरा प्रहार भएको हो । कांग्रेसका पूर्वक्षेत्रीय सदस्य समेत रहेका ६५ वर्षीय तामाङमाथि शुक्रबार साँझ ७ बजेतिर छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

नेकपाभित्र आन्तरिक विवाद चुलियो, सचिवालय बैठक डाक्न प्रवक्ताको माग

२२ चैत, काठमाडौं । आन्तरिक विवाद वढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक डाक्न दवाव परेको छ । स्वास्थ्य उपकरण खरिदलगायतका बिषयमा धमाधम पार्टीका नेताहरु मुछिन थालेपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सचिवालय बैठक डाक्न अध्यक्षद्धयसँग माग गरेका छन् ।

देउवाको प्रश्न– मेडिकल सामग्री खरिद अनियमितताको अनुसन्धानमा ढिलाइ किन ?

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल सामग्री खरिद प्रकरणमा अनुसन्धान र कारबाहीमा किन ढिलाइ गरिएको भन्दै सरकारमाथि प्रश्न खडा गरेका छन्। शुक्रबार वक्तव्य जारी गर्दै देउवाले अनियमिततामाथि अनुसन्धान थाल्न ढिलो गरी सरकारले उक्त घटनालाई ढाकछोप गर्न लागेको आरोप लगाएका छन्।

अन्तरवार्ता

 ‘यी भूराहरूले के नै गर्नसक्छन् र भन्थे, हामीले १० वर्षमा इन्डष्ट्री नै बनायौँ ’ ‘यी भूराहरूले के नै गर्नसक्छन् र भन्थे, हामीले १० वर्षमा इन्डष्ट्री नै बनायौँ ’
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवा दश वर्ष पुरा गरेर एघारौँ वर्षमा प्रवेश गरेको छ । क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै स्थापना भएको इसेवाले यो एक दशकको अवधिमा निकै ठुलो सफलता पनि पाएको देखिन्छ । कलेज पढ्ने तीनजना युवा मिलेर बैंक तथा वित्तिय संस्थाका सफट्वेयर बनाउने उदेश्यले खुलेको कम्पनी हो, एफवान सफ्ट । त्यही एफवान अन्तरगतको कम्पनी हो, इसेवा । अहिले नेपालका ठुला ‘बिजनेस ब्राण्ड’का नाम लिनुपर्दा इसेवा अग्रपंतिमा आउँछ । अहिले दर्जनौ पेमेन्ट गेटवे कम्पनी आएपनि यो सेक्टरमा इसेवा पायोनियर नै हो । हामीले इसेवाको दश वर्षको यात्रा, संघर्ष र सफलता तथा भावी योजनाबारे इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटासँग कुराकानी गरेका छौँ । 
नेपाल पक्षको समानान्तर कमिटी बनाउने कुनै हैसियत छैन, पहुँच बढाउने खेल मात्र हो : महेश बस्नेत नेपाल पक्षको समानान्तर कमिटी बनाउने कुनै हैसियत छैन, पहुँच बढाउने खेल मात्र हो : महेश बस्नेत
सरकार बनेको एक वर्षभन्दा बढि भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो सरकारले राम्रो काम गरिरहेकाले निराश नहुन भन्दै जनतालाई आश्वस्त पार्ने कोशिस गरिरहेका छन् । तर यो एक वर्षको अवधिमा जनतामा केही नैराश्य अवश्य देखिएको छ । सरकारका कामकारबाहीप्रति प्रतिपक्षी दलले झैं सत्तापक्षकै सांसदहरूले विरोध गर्दै आइरहेका छन् । संसदमै सत्तापक्षका सांसदहरूबीच सरकारका कामबारबाहीबारे असन्तुष्टि पोखिने गरेको छ । अर्कातिर पार्टी एकतामा पूर्वएमाले र नेकपा माओवादीबीच भागबन्डा मिले पनि पूर्वएमाले गुटमा भागबन्डा नमिल्दा समानान्तर कमिटी बनाउने 
जन्मदिनमा प्रधानमन्त्री ओलीको अन्तर्वार्ता : म न बहादुर हुँ, न त कायर, घमण्डी पनि होइन जन्मदिनमा प्रधानमन्त्री ओलीको अन्तर्वार्ता : म न बहादुर हुँ, न त कायर, घमण्डी पनि होइन
११ फागुन, काठमाडौं । तेह्रथुमको इवामा बिसं २००८ फागुन ११ मा जन्मेका प्रधानमन्त्री केपी शर्मा ओलीको आज  (शनिबार) जन्मदिन हो। उनी आज ६८ औँ बर्षमा प्रवेश गरेका छन्। बिसं २०२८–२९ को झापा संघर्षमा सहभागी, १४ बर्ष जेलजीवन, ०६४ को संविधान सभा निर्वाचनबाहेक ०४८ यताका सबै निर्वाचनहरुमा झापाबाट विजयी, मनमोहन अधिकारीको प्रधानमन्त्रित्वको सरकार (२०५१–०५२) मा गृहमन्त्री, ०६३ मा उपप्रधान र परराष्ट्रमन्त्री, अनि २०७२–०७३ र अहिले गरी दुई पटक प्रधानमन्त्री बने। नेकपाको अध्यक्ष, नेकपा बन्नुअघि तत्कालिन एमालेको अध्यक्ष। यसबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक विगतबारे सायद धेरैलाई उतिसाह्रो जानकारी छैन।

asian

jme remit

mahalaxmi

classictech

shivam

मनोरन्जन

१६ लाखको लेहेंगाः संस्कृतिमाथी भद्दा मजाग, आचललाई कारबाही हुने कि नहुने ?

सन्दिप पौडेल
विश्वभर नै कलाकारलाई सम्मान गरिन्छ। खासगरी कलाकारलाई राष्ट्रका गहना भनी सम्मान व्यक्त गरिन्छ ।  गहना यस्तो आभूषण हो, जसले शोभा बढाउने काम गर्छ। त्यसैले विश्वमा गहना बनाउने धातु सबैभन्दा महंगा छन् । कलाकारलाई समाजको ऐनाको रुपमा पनि परिभाषित गरिन्छ । अर्थात कलाकार जसरी प्रस्तुत हुन्छन् समाज पनि त्यसरी नै अगाडि बढ्छ । अहिले नेपाली बजारमा एक जना नायिका आँचल शर्माको खुबै चर्चा चुलिएको छ ।
विस्तृतमा पढ्नुस् »

रमाइलो पेज

शेरेको माया

शेरे एउटी केटीलाई धेरै माया गथ्र्यो तर डराएर केहि भन्न सकेको थिएन । 
एक दिन उसले म्यासेजमा I love you लेखेर पठाउने निर्णय गर्यो ।

उसले राति I Love You  लेखेर केटीलाई म्यासेज पठाएछ । केही समय पछि शेरेको मोबाइलमा ringtone बज्छ तर उसले भोलीपल्ट मन्दिर गएर नुहाई धुवाई गरेर मात्र म्यासेज पढने निर्णय गरेर सुत्यो । 

बिहान उठेर नुहाएर मन्दिर गएर आएर म्यासेज पढेको त यस्तो लेखेको रैछ ।

​मोदी र केपीको गफ

(मोदी र केपी चिया खादै  कुराकानी गर्दै गर्दा यतिकैमा मोदीले भने) 
मोदीः हाम्रो देशका जनताहरु त घाममा गएर बस्न थाल्या छन् नि ।
केपीः घाममा कसरी ?
मोदी : घाममा हैन के घाम भन्दा तल..
केपी : हाम्रो तिरका जनताहरुले त झन नाकले भात खान थाल्या छन् ।
मोदीः नाकले कसरी खान्छन् ?

स्वास्थ्य / जीवनशैली

घरबाहिर कोरोनाको संक्रमणबाट कसरी बच्ने ?

७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै घरबाहिर निस्कन डराउने धेरै छन् । बिना काम घरबाहिर ननिस्कन र निस्कनै परे मास्क (मुखावरण) को प्रयोग गर्न सरकारले आग्रह गरेको छ । घरबाहिर निस्किँदा के गर्ने ?प्रतिरोधात्मक क्षमता राम्रो छ भने कोरोना भाइरसले सङ्क्रमण गरे पनि निको हुन्छ । कोरोना सङ्क्रमितलाई भेट्न जाँदा, उपचार गर्दा वा सङ्क्रमितको सम्पर्कमा जाँदा एन–९५ मास्क अनिवार्य रुपले 
विस्तृतमा पढ्नुस् »

खेल

सिरी ए र कोपा इटालियाका खेल अनिश्चित

२२ चैत, काठमाडौं । इटालीको शीर्ष लिग सिरी ए र कोपा इटालियालगायत सबै खेल अनिश्चितकालका लागी स्थगित भएको छ।  कोरोना भाइरसको संक्रमण अत्याधिक फैलिएकाले इटालीमा खेलकुदका कार्यक्रम स्थगित गरिएका हुन्। इटालीका सिरी ए क्लब र इटालियन प्लेयर एसोसिएसनको संयुक्त बैठकले सिरी एलाई अनिश्चितकालका लागि रोक्ने कुरामा सहमति जनाएका हुन्। 

कोरोनाका कारण विश्वकै सबैभन्दा कान्छो व्यक्तिका रूपमा फुटबल प्रशिक्षकको मृत्यु

४ चैत, काठमाडौँ ।
कोरोनाका कारण स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ। फ्रान्सिस्को गार्सियाले मालागामा आधारित क्लब एटलेटिको पोर्टडा अल्टाको कनिष्ठ टोलीको प्रबन्ध गरेका थिए।

विज्ञान/प्रविधि

फोन गर्दा सुन्नुहुनेछ कोरोना सचेतना सन्देश

६ चैत, काठमाडौँ ।
नेपाल टेलिकमले कोरोना भाइरसको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ ।  नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने तरिका सहित सन्देश दिन थालिएको छ । सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायम गर्न  सन्देशमा भनिएको छ । फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ ।

कोरोना भाइरस विरुद्धको लडाइँमा फेसबुकले साथ दिने

काठमाडौँ ।
कोरोना भाइरस सम्बन्धमा विश्व स्वास्थ्य संगठनले दिने जनचेतनामूलक विज्ञापनहरुका लागि सोसल मिडिया साइट फेसबुकले पैसा नलिने भएको छ । कम्पनीका सिइओ मार्क जुकरबर्गले कोरोना भाइरस विरुद्धको लडाइँमा विश्व

उत्तेजक कपडामा फेसबुक लाइभ गर्न नपाइने

काठमाडौँ ।
उत्तेजक पहिरनमा फेसबुक लाइभ गर्न  कम्बोडिया सरकारले रोक लगाएको छ । कपडा तथा ब्युटी प्रडक्टहरूको प्रचार तथा बिक्रीका लागि उत्तेजक कपडा लगाएका युवतीहरू फेसबुकमा आएर लाइभ गर्ने प्रचलन ह्वात्तै बढेपछि कम्बोडिया सरकारले यस्तो निर्णय गरेको हो ।

क्या अचम्म !

कोरोनाको त्रासमा पनि रोकिएन विवाह, भिडियो कलबाट लगनगाँठो कसियो

१२ चैत, काठमाडौं । कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि अहिले विश्‍वभर २ अर्ब जनसंख्या घरभित्रै बन्धक बनेको छ। भारतमा सबैभन्दा धेरै मानिस घरमा थुनिएका छन्।  प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मात्रै २१ दिन लामो लकडाउन घोषणा गरेका छन्। यस्तोमा भारतमा एक अर्ब ३० करोड जनसंख्या घरमै बन्दी बनेको छ। कोरोना भाइरसबाट जोगिन भारतका विभिन्न राज्यमा लकडाउन चलिरहेकै बेला सोमवार बिहारको पटनामा एक अनौठो बिहे भएको छ।  

कोरोनाको कारण डिभोर्स ह्वात्तै बढ्यो

६ चैत, काठमाडौं । कोरोना भाइरस महामारीले संसारभर अनेक समस्या निम्त्याएको छ । खासगरी विश्व अर्थतन्त्रमा यसले गम्भीर असर निम्त्याउने धेरैको अनुमान छ । तर अनपेक्षित रुपमा चीनमा ‘डिभोर्स’का घटना समेत बढ्न थालेको अन्तर्रा्ष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।चिनियाँ मिडियाका अनुसार पछिल्लो केही सातादेखि डिभोर्स आवेदन दिनेहरुको संख्या ह्वात्तै बढेको हो । चीनको छिआन सहरमा केही सातादेखि डिभोर्स गर्नेहरुको संख्या बढेको ग्लोबल टाइम्सले रिपोर्ट तयार पारेको छ । छिआनका विवाह दर्ता गराउने कार्यालयहरुमा केही हप्तादेखि नै डिभोर्स गराउन निवेदन 

क्टारेन्टाइनमा बसेकाहरूलाई पोर्नहबको निःशुल्क सेवा

६ चैत, काठमाडौं । कोरोनाले विश्व आतंकित  भइरहेको बेला क्क्यानडेली ‘पोर्नसाइट’ कम्पनी पोर्नहबले इटाली, फ्रान्स र स्पेनका नागरिकलाई  एक महिनासम्म सित्तैमा प्रिमियम भिडियो हेर्न दिने घोषणा गरेको छ। ‘यो बेला घरबाट निस्कने होइन,’ पोर्नहबलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यमले भनेका छन्, ‘घरमा एक्लै कसरी बस्नु ? यसको विकल्पका रूपमा हामीले हाम्रो प्रिमियम सेवा सित्तैमा दिने निर्णय गरेका हौं। यसले क्वारेन्टाइनमा बस्ने नागरिकको जीवनमा खुसी ल्याउने अपेक्षा गरेका छौं।’ 

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

प्रवास

साउदी अरबमा नेपालीलाई आवतजावतमा रोक, बिदामा नेपाल आएकाको रोजगार गुम्ने डर

काठमाडौँ ।
साउदी अरेबिया सरकारले नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ । आइतबारबाट साउदी अरब सरकारले २ हप्ताका लागि आवतजावतमा रोक लगाएको हो ।

कोरियामा कोरोनाको महामारी, नेपाली कामदार त्रासमा

११ फागुन, काठमाडौँ ।
दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएका मानिसको संख्या दुईगुना बढेको छ । शुक्रबारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको संक्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

मलेसियाको गृह भन्छ सुरक्षा गार्डमा नेपाली उत्तम

१ फागुन, काठमाडौँ ।
मलेसियाको गृह मन्त्रालयले विदेशी सुरक्षा गार्डमा नेपाली कामदारमात्रै राख्न सकिने बताएको छ । मलेसियाका लागि पाकिस्तानबाट  १ लाख ५० हजार जना सुरक्षा गार्ड ल्याउने तयारीबारे समाचारहरू

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

इतिहास /अध्यात्म

पुग्नैपर्ने पर्वतः आकाशमा उड्नेदेखि पानीमा गुड्नेसम्म

पर्वत ।
नेपालको चौंथो सानो जिल्ला भइकन पनि पर्वत पर्यटकका लागि उपार छ। पर्वत जिल्ला भौगोलिक विविधताले भरिएको एक रमणीय जिल्लाको रूपमा चिनिन्छ। उचाईका हिसावले समुन्द्री सतहबाट ५२० मिटर उचाइमा रहेको सेतीवेणी देखि ३३०९ मिटर उचाइमा रहेको हम्पालको लेकसम्मको भू-भाग यस जिल्लामा पर्दछ।

यी हुन् गुल्मीका घुम्नै पर्ने ठाउँहरू

संस्कृत भाषामा सैनिक वा पल्टनलाई गुल्म भनिन्छ । सामरिक महत्व बोकेको हालको गुल्मी जिल्लामा लिच्छविकाल र मध्यकालमा सैनिक गुल्म रहने भएकोले यसलाई गुल्मी भनी नामकर गरिएको हो भन्ने भनाइ रहेको छ । गुल्मी जिल्ला नेपालको पर्यटकीय क्षेत्रको रूपमा अत्यन्त्यै सम्भावना बोकेको जिल्ला हो ।

सुन्दर सुदुरका सानहरू

३ माघ, काठमाडौँ ।
पर्यटनका हिसाबले सुदूरका जिल्लामा थुप्रै धार्मिक, प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदा छन्। शुक्लाफाँटा र खप्तड पर्यटकहरूको रोजाईमा पर्न थालेको छ। अपि बेस क्याम्प, बडिमालिका र रामारोशन पनि उत्तिकै मनमोहक छ। कलकल बग्ने कर्णाली , महाकाली नदि , घोडा घोडी ताल , सुर्मा ताल र विभिन्न झरनाहरु सुदुरका सानहरू हुन् ।

हामी

सम्पादक : विष्णु पोखरेल
डेस्क : डिबि निर्दोष, पुजा पराजुली ,  तुलसी बोगटी
संवाददाता : मोहन बेल्वासे, रामचन्द्र पोखरेल, कुमार गौतम, दिपक लामा 
प्रदेश १ संयोजक : कमल भट्टराई 
प्रदेश २ संयोजक :  राकेश यादव 
प्रदेश ४ संयोजक : सृजना पन्थी 
प्रदेश ५ संयोजक : जफर अली
प्रदेश ६ संयोजक : रामचन्द्र न्यौपाने
प्रदेश ७ : टेक सोडारी 
हुमाकान्त पोखरेल (गुल्मी )लक्ष्मी प्रसाद पौडेल (अमेरिका)  पूर्णिमा न्यौपाने (कतार) 
क्यामेरापर्सन : विजय भण्डारी 
मार्केटिङ म्यानेजर : शारदा पौड्याल (९८६१८१८८९९)
कर्पोरेट कार्यालय : तीनकुने काठमाडौ । 
सम्पर्क : ०१५१९२०३२,९८५११९४८७०
ईमेल : news.newssewa@gmail.com
             ad.newssewa@gmail.com
Top