siddhartha
gharjaggakosathi

रेष्टुरेन्टमा भीषण आगोलागी, ३ करोड बढीको क्षति


Wednesday, 11 Jan, 2017 1:17 PM
२७ पुस,पोखरा । पर्यटकीय क्षेत्र लेकसाइडको बाराहीचोकस्थित ट्राइस्टार रेस्टुरेन्टमा आगोलागी हुला तीन करोड बराबरको भौतिक क्षति भएको छ ।   आगलागीले रेस्टुरेन्टसँगै जोडिएको ट्राईस्टार होटलमा  समेत क्षति गराएको छ ।

संचालक धर्मेन्द्र बाटाजुका अनुसार रेस्टुरेन्ट बन्द गरेर कर्मचारी निस्कनै लाग्दा मंगलबार राति करिब ११ बजे आगलागी सुरु भएको थियो। विद्युत सर्ट भएर वा सिलिन्डरबा ग्यास लिक भएर आगलागी भएको हुनसक्ने उनले बताए। ‘करिब ३ करोड रुपैयाँको भौतिक क्षति भएको छ। रेस्टुरेन्टसँगै अघिल्तिर रहेको बैंकको एटीएम, मनि चेन्जर, ¥याफ्टिङ र ट्राभल एजेन्सी पनि जलेका छन्,’ उनले भने। ‘पोखरा विमानस्थलबाट थप वारुणयन्त्र पुगेपछि मध्यरात करिब १ बजे आगो नियन्त्रणमा आएको थियो । 


Ruslan

paicho

bussewa

राजनीति

काँग्रेस बैठक आज पनि जारी

५ माघ, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम नसकिएकाले बैठक आज पनि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारदेखि शुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्य,

निर्वाचन आयोग प्रदेशका समानुपातिक सांसदलाई प्रमाणपत्र बाँड्दै

५ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित भएका सांसदलाई आज प्रमाणपत्र दिने भएको छ । बिहीबार प्रदेश सभामा निर्वाचित सांसदहरुको सूचि सार्वजनिक गरेको आयोगले समानुपातिक तर्फका २२० सांसद्लाई आज निर्वाचित भएको प्रमाणपत्र दिन लागेको हो ।

प्रदेश प्रमुखको शपथग्रहण आज अपराह्न शितल निवासमा

५ माघ,काठमाडौँ ।  सातवटै प्रदेशका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार अपराह्न ३ देखि ४ बजे बीचमा शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपतिका विद्या भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला

५ माघ, सोल । चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको समाचार छ । शनिबार केही उत्तर कोरियाली महिलाले दक्षिण कोरियाल जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका

​बैज्ञानिक भन्छन्ः पृथ्वी दिन प्रतिदिन तात्दै गयो

५ माघ, लन्डन । मानवीय ज्यादतीका कारण पृथ्वी दिन प्रतिदिन तातिँदै गएको र बेलैमा सचेत नहुने हो भने यो भयावह हुने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । अमेरिकी अन्तरिक्ष संस्था नासा र बेलायती मौसविदहरुले गएको वर्ष २०१७ सबैभन्दा गर्मी वर्ष बनेको जनाएका छन् । १६७ वर्ष यताको 

पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिलाको निर्मम हत्या

५ माघ,पाकिस्तान ।  पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ताको निर्मम हत्या गरिएको छ ।  दक्षिण–पश्चिम पाकिस्तानी शहर क्वेटामा पोलियो खोपको थोपा खुवाउने महिला स्वास्थ्य कार्यकर्ता दुई आमा–छोरीलाई नै गोली हानी हत्या गरिएको हो । ३८ वर्षीया सकीना बीबी र १६ वर्षीया छोरी 

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top