​एलाइन्स् अब आइएसओबाट प्रमाणित, शतप्रतिशत रोजगारीको ग्यारेन्टी सहित चिप लेबलको तालिम

सिटिइभिटीबाट मान्यताप्राप्त, अत्याधुनिक इक्युवमेन्टबाट चिप लेबलको तालिम सुरू


Saturday, 7 Oct, 2017 5:00 PM
विगत ८ वर्षदेखि नेपालमा कम्प्युटर, ल्यापटप र मोबाइलको क्षेत्रमा चिप लेबलको तालिमि प्रदान गर्दै आइरहेको एलाइन्स् ल्यापटप रिपियरिङ्ग एण्ड एण्ड ट्रेनिङ सेन्टर आइएसओबाट प्रमाणित भएको छ । सिटिइभिटिबाट समेत मान्यताप्राप्त सेन्टरले विगत आठ वर्षदेखि नेपालमा चिप लेवलको ट्रेनिङ प्रदान गर्दै आएको छ । कम्पनीले शतप्रतिशत रोजगारीको ज्ञारेन्टी सहित कम्प्युटर, ल्यापटप, मोबाईल ट्रेनिङ सञ्चालन गर्दै आएको जनाएको छ । 

शतप्रतिशत रोजगारीको ज्ञारेन्टीसहित आत्मनिर्भर गराउने बाटोमा एलाइन्स् 

एलाइन्स्ले ल्यापटप,  कम्प्युटर, मोबाईल, प्रोजेक्टर लगायतका सामाग्रीको चिप लेबल ट्रेनिङमा रोजगारीसहित एकवर्षको प्याकेज सञ्चालन गरेको छ । रोजगार गर्न चाहाने युवालाई रोजगारीको ज्ञारेन्टी र आफै आत्मनिर्भर बन्न चाहनेलाई पनि सोही अनुसारको सहयोग गर्दै आएको छ । विभिन्न देशमा आफुले १० वर्ष सम्म हाँसिल गरेको अनुभवबाट तालिम सञ्चालन गरि नेपालमा धेरै यूवालाई रोजगार दिलाईसकेको कम्पनीको भनाई छ । सर्किट लेवल , चिपलेवल सम्बन्धि समस्याको तुरुन्त समस्या पत्ता लगाउने र यो सम्बन्धि तालिम दिइ आत्मनिर्भर बन्न सक्ने र जहाँ जुन ठाउँमा गए पनि काम गर्न सक्ने गरी तालिम प्रदान गर्ने हुँदा एक वर्षमै युवावर्गलाई उत्कृष्ट आम्दानीको स्रोत हुने कम्पनीका प्रबन्ध निर्देशक दिपक पोखरेलको भनाई छ । 


एलाइन्स्मै किन ? 

एलाइन्स् नेपालको सम्बन्धमा  हरेक टेष्टिङ प्रविधिबाट द्धारा तालिम दिने एकमात्र तालिम सेन्टर हो । यस सेन्टरमा तालिम सिक्ने विद्यार्थी विदेशका जुनसुकै कुनामा गएर पनि काम गरि आफुलाई आत्मनिर्भर बनाउन सक्ने प्रबन्ध निर्देशक पोखरेलको भनाई छ  । विदेशमा जाने युवालाई लक्षित गरेर स्पेशल कोर्स सञ्चालन गर्ने गरिएको समेत पोखरेलको भनाई छ । मोबाईल, कम्प्युटर ल्यापटपमा आउने जुनसुकै समस्या पनि मेसिनबाट २० मिनेट भित्रै पत्ता लगाई २४ घण्टाभित्र डेलिभरी गर्न सक्ने ग्यारेन्टी गरेको संस्थाले आफ्ना विद्यार्थीलाई पनि सोही लेवलकै तालिम प्रदान गरि पूर्ण दक्ष बनाउने बताएको छ । प्रबन्ध निर्देशक पोखरेल भन्छन् ‘ हाम्रो एउटै भनाई के हो भने, ७०–८० हजार रूपैयाँ हालेर किनेको मोबाईल ल्यापटप, प्रोजेक्टर बिग्रियो भने सिधै बोर्ड चेन्ज गर्ने होईन, थोरै खर्चको मर्मतबाट पनि चलाउन सकिन्छ भन्ने प्रमाणित गरिसकेका छौँ, अर्थात् थोरै रकममापनि ठुुला किसिमका मर्मत गर्न सकिन्छ, हामी यस्तै दक्ष व्यक्ति उत्पादन गर्न निरन्तर लागि परिरहेका छौँ ’।
 
चिप लेवलको तालिम बेरोजगार युवालाई बरदान सावित 

उच्च शिक्षा हाँसिल गरेर पनि रोजगारी पाउन नसकेर भौतारिरहनेको जमात नेपालमा ठुलो छ । एकातिर यस क्षेत्रमा दक्ष जनशक्ति नहुनु, अर्कातिर बेरोजगारीको समस्या झनै बल्झिरहेहको अवस्थामा यस किसिमको तालिम बेरोजगार युवाका लागि बरदान बन्ने गरेको छ । यस्ता सामाग्रीको बढ्दो प्रयोगले पनि दक्ष प्राविधिकको माग उच्च छ । तर माग अनुसार उत्पादन हुन सकेको छैन । एलाईन्समा आएर तालिमि लिएपछि  सानो लगानीबिाट पनि ठुलो आम्दानी गर्न सकिने, सिप सिकेपछि आफ्नै नेटवर्क अथवा पसल गर्न चाहेमा सहयोग गर्नुका साथै सिकेर विदेश गएपछि पनि आफ्ना विद्यार्थीलाई अनलाईन सपोर्ट दिने गरिएको पोखरेलको भनाइ छ । 

यो तालीम हरेक प्रकारका युवा युवती अथवा यहि फिल्डमा लागेका तर पूर्ण रुपमा काम गर्न नसक्ने, विदेश गएर राम्रो आम्दानी गर्न चाहाना भएका सबै खाले युवाहरूले यस किसिमको तालिम लिन सक्नेछन् । हाल एलाईन्सले चिपलेवल तालिम सँगै र आइफोन, सामसुङ, ल्यापटप, प्रोजेक्टर जस्ता सामाग्रीका जस्ता सुकै समस्याका तत्काल समाधान  गर्न सकिने गरि तालिम प्रदान गरिएको सेन्टरको भनाई छ । 

एलाइन्स्का विशेषता :
१. हरेक  टेष्टिङ प्रविधिबाट तालमि गराउने । तालिमपश्चात् रोजगारीको ज्ञारेन्टी 
२.कसैले आफ्नै पसल अथवा मर्मत, तालिम सेन्टर जस्ता व्यवसाय गर्न चाहेमा पूर्ण सहयोग गर्ने । 
३.विदेश जान चाहनेलाई विशेष कोर्स । हविश्वका जुनसुकै कुनामा भएपनि अनलाइनबाटै सपोर्ट गरिने 
४. अन्तराष्ट्रिय स्तरको ल्याव , पढाउदा हरेक मोडलको मदरबोर्ड, सर्किट र रियल प्रब्लममा आधारित रहेर पढाइने ।
५. विद्यार्थी दक्ष नबनुञ्जेल अतिरिक्त शुल्क नलिइने 
६. किताब लेखक तथा यस क्षेत्रका दक्ष प्राविधिकबाटसमेत तालिम गराइने । 
७. सिटिइभिटीबाट मान्यता प्राप्त 
८.आइएसओ २००९ः२०१५ बाट प्रमाणित 

एलाइन्स्बारे केही प्रवद्धित सामाग्री 

 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

इटलीमा एकैदिन ९१९ र स्पेनमा ७७७ जनाको मृत्यु, हालसम्म दुई देशमा मात्र करिब १५ हजारको गयो ज्यान

१५ चैत, काठमाडौं । पछिल्लो समय कोरोना महामारीको केन्द्रविन्दु बनेको इटालीमा शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ । यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । 

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top