syangyong

एन्टिवायोटिक्स औषधी सेवन गरिरहेकाहरुले कस्तो कुरा खाने ?


Tuesday, 3 Jul, 2018 2:45 PM
१९ असार । ‘एन्टिबायोटिक्स’ के हो ?‘एन्टिबायोटिक्स सप्लिमेन्ट’ हो जसले ब्याक्टेरियल (जीवाणु)को संक्रमणबाट बचाउँ । यसले संक्रमणलाई खत्म गर्ने र फैलनबाट रोक्ने काम गर्छ । 

दुःखलाग्दो कुरा यसको ‘साइडइफेक्ट्स’ पनि छ । लामो समयसम्म ‘एन्टिबायोटिक्स’ खानाले कलेजोलाई नोक्सानी पुर्याउँछ । त्यसैगरी हाम्रो आन्द्रामा हुने स्वस्थ्य ‘ब्याक्टेरिया’ र अन्य सुक्ष्म जीवलाई पनि कमजोर बनाउँछ । त्यसैले ‘एन्टिबायोटिक्स’ औषधी सेवन गरिरहेको बेला हामीले खाने खाद्य पदार्थमा पनि विशेष ध्यान दिन आवश्यक छ । ‘एन्टिबायोटिक्स’पछि निम्न कुराहरु खाँदा हाम्रो स्वास्थ्यलाई फाइदा गर्छ । 

दही : दही ‘प्रोबोटिक’ खाद्य पदार्थको सूचीमा माथिल्लो स्थानमा छ । दही ‘एन्टिबायोटिक’ सेवन गरेपछि खाने सबैभन्दा उत्तम खाद्य पदार्थ हो । दहीमा कयौं स्वस्थ्यकर ब्याक्टेरियाहरु पाइन्छ । जस्तो, ‘लेक्टोबैसिली’ यसले आन्द्रालाई मजवुत बनाउन सहयोग गर्छ त्यसकारण ‘एन्टिबायोटिक’ सेवन गरेपछि दही खानु लाभदायक छ । 

लसुन : लसुन अर्को ‘प्रिबायोटिक’ खाद्य पदार्थ हो । जसलाई हामीले ‘एन्टिबायोटिक’ औषधीको साथमा खान सक्छौं । यसले खानेकुरा पचाउन पनि सहयोग गर्छ । खानमा दुईदेखि तीन केस्रासम्म लसुन खानु फाइदाजनक हुन्छ । 

बादाम : वादामले आन्द्रामा हामीलाई फाइदा गर्ने ‘ब्याक्टेरिया’ उत्पादनमा सहयोग गर्छ । बादामले सामान्य ‘कोल्ड’ र ‘फ्लू’ जस्ता संक्रमणबाट लड्न मद्यत गर्छ । 

उच्च फाइबर फुडस् : फाइवर युक्त खानेकुरा पचाउन त्यति सजिलो छैन तर हामीले खाने फाइवरयुक्त खानेकुरा हाम्रो आन्द्रामा रहेका ब्याक्टेरियाले पचाउने गर्दछन् । उच्च फाइवर युक्त खानेकुरा खाँदा आन्द्रामा रहेका स्वस्थ ब्याक्टेरियाको संख्यामा बृद्वि हुन्छ । उच्च फाइबरयुक्त खानेकुराहरुमा ड्राई फ्रुट्स, केरा, ब्रोकाउली, मसुरो, सिमी पर्दछन् । 

कोको : कोको अर्को एउटा खाद्य पदार्थ हो जसलाई एन्टिबायोटिका औषधीको सेवनपछि खान सकिन्छ । यसमा  एन्टिअक्सिडेन्ट पालिफेनाल हुन्छ जसले क्यास्ट्रिडिया जस्ता केही अस्वस्थ्यकर ब्याक्टेरियाहरुलाई खत्तम गरिदिन्छ । 



Ruslan

acme college

bussewa

राजनीति

​संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक :सभामुख महरा

४ साउन, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताएका छन् । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले  आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उनले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको बताएका हुन् ।“संविधान कार्यान्वयनका लागि 

​नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

४ साउन, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । ऊर्जामन्त्रालयमा शुक्रबार भएको शिष्टाचार भेटमा ऊर्जा र जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको हो । भेटमा मन्त्री पुनले आफु ऊर्जा मन्त्रीको रुपमा कार्यभार सम्हालेसँगै ऊर्जा र जलविद्युत् क्षेत्रको समग्र विकासका लागि श्वेतपत्र जारी गरेको जानकारी दिँदै

​अमेरिकी राजदूत टेप्लिज र प्रचण्ड बिच भेटवार्ता

४ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत एलाइना बी—टेप्लिजका बिच शुक्रबार विहान खुमलाटार निवासमा भेटवार्ता भएको छ ।भेटमा अध्यक्ष प्रचण्डले टेप्लिलाई उनको कार्यकाल सफल भएको बताउदैँ उनले खेलेको भूमिकाले नेपालको विकास र प्रगति सकारात्मक रहेको बताए ।प्रचण्डले भने,“नेपालको शान्ति प्रत्रिया र समग्र राजनीतिक स्थायीत्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव

अन्तर्राष्ट्रिय

५ वर्षका बालक, जसले आफैँ लेखे आफ्नै मृत्युको सन्देश

२ साउन, काठमाडौं । पूर्वजानकारी पाएर मृत्युलाई स्विकार्न जोकसैको आँटले सक्दैन । उमेरले जीवनको उत्तरार्धतिर लागेकाहरु पनि यस्तो क्षण सहज रुपमा बिताउन सक्दैनन् । तर, अमेरिकाका एक पाँच वर्षीय बालकले आफ्नो मृत्युको पूर्व जानकारी पछिको यात्रा सजिलोसँग पार गरेका छन् । उनी हुन् ग्यारेट मिथायस । 

प्रधानमन्त्री छँदा चढेको हेलिकोप्टरमै चढेर १० वर्षका लागि जेल जाँदै शरीफ, फर्किए पाकिस्तान

समाचार सूत्रका अनुसार न्याबले नवाज र मरियमलाई अदियाला जेल लैजानका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर मागेको थियो । मन्त्रालयले संस्थालाई त्यही हेलिकोप्टर दियो, जुन प्रधानमन्त्रीका लागि रिजर्भ राखिन्छ । अर्थात् नवाज कुनै बेला जुन हेलिकोप्टरमा प्रधानमन्त्रीका रुपमा देशभरी घुमिरहन्थे अहिले त्यही हेलिकोप्टरमा चढेर उनी जेल जाने भएका छन् । 

चीनमा विष्फोट, १९ जनाको मृत्यु

२९ असार, काठमाडौं । चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । चीनको सरकारी समाचार संस्था सिन्हृवालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको जनाएका छन् । तर विस्फोट के कारणले भयो भन्नेबारे भने केही पनि खुलाइएको छैन । विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा फैलिएको धुँवाको 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top