​सरकार परिवर्तन हैन प्रधानमन्त्री ज्यू मध्यावधि चुनाव गराउनुस्


Thursday, 9 Jun, 2016 12:31 PM
       
हरिहर पौडेल–रुकुम

जुन काम गरेर पछुताउनु पर्दैन,त्यही काम गर्नु पर्छ। सपना देख्दैमा ठूलो मूल्य चुकाउनु पर्दैन। सानो सपना देख्दा सानो फल पाइन्छ भने ठूलो सपनाले ठुलै फल मिल्छ। सपना देख्नेहरुले बोल्ने गर्छन्। देखेको सपनालाइ साकार पार्न बोल्दै जान्छन्, लक्ष बनाउदै जान्छन्, लक्ष अनुशार काम गर्दै जान्छन्। अनि बोलेको कुरा पूरा गरि छाड्छन्। र  इतिहाँस रच्नका लागि समाज र राष्ट्रका लागि मरिमेट्छन। जुन काम प्रधानमन्त्री  के पि ओलिबाट भैरहेको छ। के. पि. ओलीले प्रधानमन्त्रीको उमेदवारि दिँदैगर्दा भनेका थिए मलाइ भोट दिनेहरुले किन भोट दिएछु भनी पछुताउने बनाउने छैन बरु भोट नदिने हरुलाई किन भोट दिएनछु भनी संधै बाडुली लागिरहने छ,भनेका कुराहरुलाइ आज व्यवहार बाट पुष्टि गर्दै छन् ।उनी स्पस्ट बोल्छन् सत्य कुरा बोल्छन्,  त्यो कुरा लक्षयका  साथ काम गरि दुनियाले देख्ने गरि व्यवहार बाट उतार्ने काम गर्छन्। उनको बोलीमा बिचार हुने गर्छ। उनले देखेको सपनामा सुन्दर भबिश्य को नेपाल लुकेको छ। उनले दिएको बिचारलाई व्यवहारमा लागू गर्न सबै देशभक्तहरुले आ–आफ्नो ठाउँबाट लाग्नु पर्छ ता कि उनको सपनाले नेपाल मा मुर्त रुप ल्याओस। देशको भविश्य त्योसंग जोडिएको छ।
 उनले छिमेकी राष्ट्र भारतको भ्रमणमा जाँदै गर्दा राष्ट्रलाई क्षति हुने कुनै काम म बाट हुँदैन  भनेका थिए त्यो काम उनले व्यवहार बाट देखाइदिए । छिमेकी राष्ट्र चिनको भ्रमण गर्दै गर्दा उनले परनिर्भर भएर होइन आत्मनिर्भर भएर भएर बाँच्ने बाताबरण निर्माण गर्छु भनेका थिए, त्यो इतिहासमै पहिलो पटक पारवहन सन्धी गरेर दुनियाले देख्ने गरि परनिर्भर बाट आत्म निर्भर हुने बाताबरण श्रीजना गरिदिए । त्यही भएर आज सामाजिक संजाल, बिभिन्न बुद्दिजिवीहरु हरेक राजनितिक बिश्लेशकहरु र विभिन्न संचार माध्यमहरु ले केपिको गुणगान गाउदै हिडिरहेका छन् । बिकाश र संबृद्दीका लागि नेपाललाई उठाउने संभावित कुरा हरुको सपना उनले देखिरहेका छन् । राजनीतिलाई आफ्नो निजि र पार्टीको श्वार्थमा मात्र सिमित गराउने नेताहरु भन्दा के पि ओलीको उचाइ र लोकप्रियता बढिरहेको छ । त्यसैले उनी संधै इतिहास पुरुष भैरहने छन्। देश को राजनितिलाइ अस्थिर बनाउने अनि धमिलो पानीमा ढुङ्गा हान्दै चोर बाटोबाट देश लाई ब्रम्मलुट गर्न नपाएर काँग्रेश छ्टपटाइरहेको छ। काँग्रेसकै पालामा २५ बर्ष पहिले उध्घाटन भएको मेलम्ची खाने पानी आयोजना अहिले सम्म काठमाडौ मा आउन सकेन त्यो भित्र भ्रष्टाचारको कति खेती भैरहेको छ त्यो कंग्रेस सभपती देउवा लाई सोध्नु पर्छ,  जसको कारण देउवा कुनै दिन जेल गएका थिए। मेलम्ची आयोजनाले काठमाडौका जनताको घरघर मा पानी होइन भ्रष्टाचारले काँग्रेसि नेता को भकारी भरिएको छ । फास्टट्र्याकको योजनालाइ पनि मेलाम्ची झै गर्न उनिहरुलाइ मौका नदिएकोले उनीहरु को निद्र्रा हराम मात्र होइन १०६ डिग्री को जरो आएको छ । उसका कार्यकालका सरकार हरु नेपालका विभिन्न उध्योग कलकारखाना हरु बन्द गराइ भारत लाई खुसि पार्न मै सिमित रहे जसको कारण  नेपाल संधै परनिर्भर  भै बाँच्नु पर्‍यो। आज कांग्रेस कै कारण देशको दक्ष जनशक्ति बिदेशिएको छ। उता आबेगमा आइ बिबेग प्रयोग गर्न नजान्ने कसैको लहैलहैमा दौडि हाल्ने लडाकुलाई अयोग्य बनाइ करौडौको खेतीपाती मा पल्केका, आफू पदमा हुँदा सिन्को नभाचेका बरु छास्स छुस्स गरि कहिले पसुपती कहिले सेनापती लाई चलाइ आफ्नो पद धराप गराएका नेता प्रचण्डले हैसियत बिनाको गफ चुड्दै सरकारको नेतृत्व को सपना देख्दै छन। त्यो अहिले संभव छैन। तेस्तै भारत को दानापानी खाइ नेपाली को छात्ती मा लात हान्दै जातिबाद को कुरा ल्याएर भारत को चौकिदार गर्न समाज बाट पतित मान्छे बटुल्दै डा.बाबुराम भट्टराई फेरि पनि देश लाई परनिर्भर गराउनमा तल्लिन भै नया शक्ति भन्दै  प्रधानमन्त्री को बद्ख्वाइ गर्दै आफुलाइ विद्वान को परिचय दिइरहेका छन।बिद्वान बाबुरामले देश को निम्ति आफ्नो कार्यकाल मा के पि ओलिको भन्दा कुन सपना देखे अनि  बिकास को आबिस्कार गरे बाबुराम ले जनता लाई उत्तर दिनै पर्छ।अहिले सरकार फेरबदल गर्ने समय होइन बरु देश को माया छ भने के पि ओलीले लगाएको बाटोमा कांग्रेसका देउवा  प्रचण्ड, बाबुरामहरु मिलि देश बनाउने काम गर। यदि तेसो गर्दैनौ भने नेपाली जनताले तिमिहरुले नेतृत्व गरेको सरकार हेरिसकेका छन्। नेपाली जनतालाइ बहुलाकुकुर भुकेको झै गरि भ्रम सिर्जना नगर। देश लाई बिकाश र संम्बृद्दी चाहिएको छ।के पि ओलि लाई काम गर्न देउ।तिमिहरु काम गर्ने लाई काम गर्न दिदैनौ भने तिमिहरु तयार हौ मध्यावती चुनाव गरेर के पि ले देखाइदिने छन्। अनि कसको हैसियत कति जनता ले छुट्याउने छन्।


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

इटलीमा एकैदिन ९१९ र स्पेनमा ७७७ जनाको मृत्यु, हालसम्म दुई देशमा मात्र करिब १५ हजारको गयो ज्यान

१५ चैत, काठमाडौं । पछिल्लो समय कोरोना महामारीको केन्द्रविन्दु बनेको इटालीमा शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ । यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । 

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top