esewa

‘डियर बाबुराम तपाई नेपालमा जन्मीनु नै अभिसाप भो’


Wednesday, 7 Oct, 2015 11:54 AM
डियर,बाबुराम, 
हुन त तपाई मुलुकको प्रधानमन्त्री भैसकेको मानिस तर म तपाईलाई एउटा असल साथी सम्झेर यो पत्र लेख्दैछु । तपाईलाई यो पत्र पढ्न कत्ती फुर्सद छ या छैन त्यो त मलाई थहा छैन्,तर पनि खै किन मनले मानेन र केही लेख्दैछु । म एक पत्रकार हु । त्यसमा पनि तपाईलाई जहिल्यै माया गर्ने मान्छे । खै किन थाहा छैन जव म ९ क्लासमा पढ्थे,त्यत्तीवेला हामीले साथीहरुको अटोमा सम्झना लेख्दा मैले मनपर्ने व्यात्तित्वमा डा बाबुराम भट्टराई भनेर लेखेको थिए ।

प्रिय बाबुराम,यतिवेला तपाई स्वतन्त्र नागरिक हुनुभएको छ । शब्दकोशमा नभएका गालीहरु तपाईलाई खुवाइदैछ । तपाईले माने पनि नमानेपनि समकालीन नेपाली राजनीतिमा सवैभन्दा अभागि नेता तपाई हो । तपाई नेपालको छोरो भएकोमा मलाई गर्व लाग्छ तर नेपालमा जन्मीएकोमा दुख पनि लाग्छ । मैले बेलाबेला साथीहरुसंग भन्छु लक्ष्मीप्रसाद देवकोटा र बाबुराम नेपालमा नजन्मीनुपर्ने मान्छे हुन भनेर । 

किनकी था,नी तपाईलाई जुन देवकोटाले नेपाली साहित्यमा नया आयाम दिए,यहि नेपाली समाजले देवकोटालाई पागल भन्यो र जुन समाज परिवर्तन गर्दै विकासको सपना तपाईले देखाउनुभयो यहि समाजले तपाईलाई दलाल यस्तै यस्तै उपमा दियो । तपाईले देशको कुरा गरेवाफत कस्तो कस्तो उपमा पाइरहनुभएको छ त्यसको व्याख्या र विवेचना म गर्दिन यतिवेला । तर डियर भट्टराई तपाई स्वतन्त्र वन्न पाउनुहुन्न ।

तपाईले जुन पार्टीमा आसु,रगत र पसिना वगाउनुभयो,त्यसलाई चटक्कै यसरी छाड्न हुदैनथ्यो भन्ने मेरो मत थियो । अरु केही होइन तर तपाईलाई माया गर्ने कयौ कार्यकर्ता र नेताको मन कट्टक्क खायो । कमसेकम तपाईले अन्तीमपटक उहासंग आफ्नो कुरा राख्नुपथ्र्यो तर त्यसो गर्नुभएन् । तर तपाई त्यस्तो नेता हो जस्ले ३० वर्षसम्म लगातार कम्युनिष्ट राजनीति गर्र्यो तर कहिल्यै लोभ देखाएन । तपाइमाथी अनेकथरी आरोपहरु लागे तपाईले कहिल्यै प्रतिवाद गर्नुभएन् । डा,साप देश चाहान्छ बाबुराम स्वतन्त्र भएर नवसोस,आफुमाथी लागेका भ्रमहरु चिर्दै विकासको नया सपना वाकेर आओस । मलाई थाछ जतिवेला तपाईले प्रधानमन्त्री हुदा राजधानीको सडक विस्तार गर्नुभयो त्यत्तीवेला गाली खानसम्म खानुभो तपाईले । तर भुकम्पले उथलपुथल गरेपछि तपाईलाई गाली गर्नेहरु त्यही विस्तार भएको सकडमा रात विताउदै तपाईलाई धन्यवाद पनि दिए । यो यस्तै देश हो ज्युदो हुदासम्म सत्तोरसाप गर्ने र मरेपछि गोहीका आसु चुहाउदै कोकिल प्रशंशा गर्ने । 

डियर भट्टराई यो तपाईको शुभचिन्तकलाई यत्ति था छ तपाई अयोग्यताको विल्ला कहिल्यै भिर्नुहुनेछैन् । जुन जगतलाई तपाईलाई वदनामीत गर्न गोयवल्स शैलिको प्रचार गर्दैछ ,यतिवेला एकदिन यहि जगतले तपाईलाई प्रणाम गर्नेछ । तपाईसंग करोडौ युवाको सपना जोडिएको छ,नेपाली माटोले बाबुराम खोजेको छ,भाषण होइन,विकास खोजेको छ । टुडिखेलमा भाषण गर्दा प्याकीङमा आउने मिनरल वाटर होइन,मिनरलको मुहान खोजेको छ । भनिन्छ नी ‘मरभुमीमामा आशु चुहाएर सुन्दर फुलहरु फुल्दैनन’ । हो तपाईले मरभुमीलाई पहिचान गरेर नया योजना र उर्जाका साथ नया खेती गर्ने सपना वुन्नुभएको छ । त्यसप्रति मेरो सम्मान र सहानुभुति छ । 

अर्थमन्त्रीबाट हटिसकेपछि मलाई सम्झना छ,तपाई ७५ जिल्ला घुम्ने अन्तीम क्रममा सुदुरपश्चिमको यात्रामा निष्कनुभएको । त्यत्तीवेला वैतडी,डडेल्धुरा र दार्चुलामा तपाईको प्रतिपक्षमा  मध्यरातसम्म सडकमा पर्खिएको । तपाईलाई याद छ छैन,यो पंतीकारलाई सम्झना छ,दार्चुलाको एकजना काग्रेस नेताले भनेको ? डा साप,प्रचण्ड माओवादी अध्यक्ष हुन्,शुशिल काग्रेस सभापति,झलनाथ एमाले अध्यक्ष तर तपाई देशको नेता । हो तपाई देशको नेता हो र तपाईको आवश्यकता हरेक पार्टीलाई छ त्यो भन्दा माटोलाई छ ।

त्यसैले अन्तीममा डियर भट्टराई हाम्रो देश यतिवेला चक्रव्युहमा फसेको छ । सकुनीहरुले वर्वाद गर्न चाल चल्दैछन तपाईले अर्जुन वनेर वचाउनु छ देश । अहिलेलाई यत्ति तर डिर भट्टराई हिम्मत नहार्नुहोला,कहिलेकाही फिल्ममा हिरो भिलेनजस्तो र भिलेन हिरोजस्तो देखिन्छ । अन्त्यमा जित सत्यकै हुन् । 
उहि तपाईको शुभचिन्तक केशव जोशी ।  
friend.akash2009@gmail.com


Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रदेश ३ : मन्त्रीमुखी बजेट ल्याएको भन्दै नेकपा सांसदकै विरोध

११ असार, हेटौंडा । प्रदेश ३ को आर्थिक वर्ष २०७६र७७ को बजेटको विरोधमा सत्तारुढ दलकै सांसदहरु नै उत्रिएका छन् । नेकपा संसदीय दलको बैठकमा उनीहरुले बजेट मन्त्रीमुखी भएको आरोप लगाएका छन् । मन्त्रीहरुको क्षेत्रमा मात्र बजेट पारिएको, सांसदको मागलाई अवमुल्यन गरिएको भन्दै उनीहरुले सरकारप्रति आक्रोश पोखे । नेकपा सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेशका मन्त्रीहरुले र पहुँचका आधारमा कार्यक्रमहरु समेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरुले आफ्नो क्षेत्रमा परेका योजना पनि आफूले भनेअनुसार 

कांग्रेसको केन्द्रीय प्रतिनिधिसँगको छलफल १५ घण्टा २५ मिनेटसम्म चल्ने

११ असार, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको ‘जागरण अभियान’मा देशभर खटेका केन्द्रीय प्रतिनिधिसँग बुधबारदेखि छलफल सुरु गरेको छ । ‘राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल सुरु गरेको हो । कांग्रेसले पहिलो चरणमा वैशाख २५ देखि जेठ २५ गते एक महिनासम्म ‘हिमाल, पहाड, तराइ(मधेश’ नाम दिएर राष्ट्रिय जागरण अभियान चलाएको थियो । अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिका अनुभव र उनीहरुले तयार पारेको प्रतिवेदनमा रहेर छलफल सुरु गरिएको कांग्रेस सभापति 

संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न सकिँदैन : मन्त्री पण्डित

११ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न नसकिने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले ५५ र ४५ प्रतिशतको आधार भित्रबाटै छलफल गरेर अघि बढ्नुपर्ने बताएका हुन् । संघीय निजामती सेवाको पदपूर्तिका क्रममा संंविधानले व्यवस्था गरे अनुसार समावेशी समानुपातिक प्रतिनिधित्व गराउनै पर्ने विषय धेरै संवेदनशील भएकाले तत्काल शत प्रतिशतलाई भागबण्डा

अन्तर्राष्ट्रिय

बङ्गलादेशकी प्रधानमन्त्रीले चीन भ्रमण गर्दै

११ असार, बेइजिङ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आगामी महिना चीन भ्रमण गर्ने भएकी छन् । ‘चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा हसिना जुलाई ३ मा दुई दिने औपचारिक भ्रमणका लागि बेइझिङ आउने कार्यक्रम तय भइसकेको  छ,’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङसुवाङले पत्रकारसँगको नियमित भेटमा मङ्गलबार बताए । चीनको औपचारिक भ्रमणपूर्व हसिनाले उत्तरपूर्वी चीनको दलियानमा हुने १३ औँ गृष्मकालीन डेभोस फोरममा

भारत: मध्यरातमा २ कार ठोक्किँएर थिन्दा फुटपाथमा सुतिरहेका ३ बालबालिकाको मृत्य

११ असार, पटना । भारतको पटनामा मध्यरातको समयमा तिब्र गतिका दुई कार ठोक्किएर थिच्दा फुटपाथमा सुतिरहेका तीन जना बालबालिकाको ज्यान गएको छ। फुटपाथमा सुतिरहेका बालबालिकाको मृत्यु भएसँगै आक्रोशित स्थानीयको कुटाईबाट एक कार चालकको ज्यान गएको छ । कारमा सवार अर्का एक व्यक्ति र फुटपाथमा सुतिरहका एक बालक गम्भीर घाईते भएका छन्। मध्यराति २ बजेतिर अगमकुआँको पार्कको अगाडि पट्टी फुटपाथमा दुई कार एक आपसमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार जुधेर पल्टिएसँगै तीन

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता हुने सम्भावना न्यून

१० असार, सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बिहीबार बताएका छन् । संसदमा विदेश मामिला र एकीकरण सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री किमले तत्काल दुबै कोरियाका नेताहरुबीच भेटवार्ता होला भन्ने आफूलाई नलागेको स्पष्ट पारे । यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाली नेतासँग भेटवार्ता हुन सक्ने बताएका थिए । राष्ट्रपति ट्रम्पले 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top