siddhartha
pradhikaran

​थप १६ बैंकले पाए आस्बा प्रणालीमा सहभागी हुन अनुमती


Tuesday, 10 Jan, 2017 5:08 PM
२६ पुस,काठमाडौँ । आस्बा प्रणालीका लागि थप १६ ओटा बैंक तथा वित्तियसँस्थाले अनुमति पाएका छन् । यो सँगै आस्बा प्रणालीमा सहभागी हुन अनुमती पाउने बैंक तथा वित्तिय सँस्थाको संख्या २७ पुगेको छ ।  

अब १८ बाणिज्य बैंक  र  ९ ओटा विकास बैंक रहेका छन् । आस्बा प्रणाली माग १ गतेदेखि लागु हुनेछ ।   उल्लेखित संस्थाहरुले आस्बा प्रणालीमा सहभागी हुन अनुमति प्राप्त गरेसँगै  सो प्रणालीलाई कार्यान्वयनमा ल्याउने वोर्डको योजनामा सहजता हुने तथा सार्वजनिक निष्काशनमा आवेदन दिने  झण्झटिलो प्रक्रियामा सुधार भई लगानीकर्ता मैत्री हुने धितोपत्र  वोर्डको विश्वास छ । 


हालसम्म  प्रणालीमा सहभागी भई सेवाप्रदानगर्न बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था यी हुन 



Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​बैतडीमा दुई गठबन्धनबाट बर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा

७ कात्तिक, बैतडी । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा बर्तमान र पूर्व राज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । अहिले शेरबहादुर देउवा सरकारमा वाणिज्य राज्यमन्त्री रहेका लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली काँग्रेसका नेता नरबहादुर चन्द

​बाम तालमेसँग कोहि डराउनु पर्दैन : नेता ज्ञवाली

७ असोज, गुल्मी । नेकपा एमालेका केन्द्रिय सचिव प्रदीप ज्ञवालीले वाम तालमेलसगँ नडराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । सोमवार गुल्मीका संचारकर्मीहरुसँग कुरा गर्दै नेता ज्ञवालीले वाम तालमेलप्रति नडराउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । अहिले वामपन्थी शक्तिहरु बिच चुनावी तालमेल मात्र नभएर पाटी एकताको प्रक्रृया अगाडि बढेकाले

​राप्रपा प्रजातान्त्रिकले निर्वाचनलाई केन्द्रित गरी प्रशिक्षण दिने

७ कात्तिक, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरी यही कात्तिक ९ गते काठमाडौमा उपत्यकास्तरीय प्रशिक्षण दिने भएको छ । काठमाडौ उपत्यकाका तीनै जिल्लाका संयोजक तथा पार्टीका जिल्ला तहका नेता र कार्यकर्तालाई दिइने प्रशिक्षणमा संगठन सुदृढीकरण सम्बन्धी ज्ञान सिकाइने छ । 

अन्तर्राष्ट्रिय

​स्पेनको संसद बैठकको एकदिनअगावै क्याटालान संसद आह्वान

स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरु फिर्ता लिनसक्ने जनाएको छ । सो विषयमा केन्द्र सरकारले प्रस्ताव पनि गरेको बताइएको छ । उक्त प्रस्तावलाई स्पेनको संसदको शुक्रबार बस्ने बैठकले अनुमोदन गर्नसक्ने अनुमान पनि गरिएको जनाइएको छ ।

अफगानिस्तानमा १२ तालिवान लडाकू मारिए

६ कात्तिक, अफगानिस्तान । अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरी र सेनाले गरेको तालिवानविरुद्धको कारबाहीको क्रममा कम्तीमा १२ जना तालिवान आतंककारी मारिएका छन् । अफगान सैनिक अधिकारीले सोमबार दिएको जानकारीअनुसार सो कुन्दुज

जापानमा आँधीबाट पाँचको मृत्यु, यातायात व्यवस्था ठप्प

६ कात्तिक, टोकियो  । मध्य जापानमा आएको आँधीबाट पाँच जनाको ज्यान गएको समाचार छ । आइतबारदेखि जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ । सोमबार बिहानसम्म यो आँधीबाट पाँच जनाको ज्यान गएको छ । यहाँको यातायात व्यवस्थामा नराम्ररी प्रभाव परेको छ ।

विचार / ब्लग

तिहारको टिका, माला र भाइमसला छिमेकीमा निर्भर

नेपालको दोस्रो ठुलो पर्वको रुपमा मनाउँदै आईएको तिहारका लागि चाहिने ९० प्रतिशत सरसमान भारत र चीनबाट आएको छ । तिहारमा दाजु भाइलाई दिदी बहिनीले सप्तरङगी टिका सहित खेतवारी तथा घरदैलो अगाडि उत्पादन भएको मखमली गुर्दाउली फूलको माला लगाई दिदी बहिनी दाजुभाई बीचको पे्रेम सम्वन्ध बलियो बनाउने मौलिकता हराउदै गएको छ ।

अप्ठ्यारो मोडमा ‘अस्थिर’ बाबुराम

नजिकबाट संगत गर्नेहरु भन्छन्– बाबुराम भट्टराई स्वभावत निकै अस्थिर छन् । आफू अप्ठ्यारोमा पर्दा साथ माग्ने, तर आफूलाई फाइदा मिल्दा साथमा रहेकाहरुलाई पनि बेमतलव गर्ने ‘राजनीतिक अवगुण’ बाबुराममा छ । तर, बाबुराम आफ्नो स्वभावमाथि फरक टिप्पणी गर्छन् । ‘विज्ञानलाई विश्वास गर्ने बाबुराम संसार गतिशिल छ भन्ने ठान्छ र सँधै गतिशिल रहन्छ,’ उनी तर्क गर्छन् ।

केआई सिंहका बडीगार्डको स्मरण : सिंहदरबार कब्जादेखि चीन निर्वासनसम्मको भित्री कथा

केआई सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह । विद्रोही नेता तथा नेपालका पूर्वप्रधानमन्त्री । उनी होमियोप्याथी डाक्टर थिए । २००७ सालको क्रान्तिमा पश्चिम तराईबाट सक्रीय सिंह दिल्ली सम्झौतालाई धोका भन्दै आन्दोलन नछाडेका व्यक्ति हुन् । आन्दोलनकै क्रममा उनी पक्राउ परे र काठमाडौं ल्याइए । सिंहदरबारभित्रै कैद गरियो । तर, पछि त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरवार नै नियन्त्रण गरे सिंहले ।
Top