के उत्तर र दक्षिण कोरिया साच्चै तेश्रो विश्वयुद्ध चाहन्छन ?

अमेरीकी डिजाइजनमा कसरी विभाजित भए दुई कोरिया


Monday, 29 Feb, 2016 11:57 AM


केशवराज जोशी
दुई कोरियाको द्धन्द्धमा विश्वका महाशक्ति राष्ट्रहरु नै लामो समयदेखि २ धुव्रमा विभाजीत छन् । तर यि कोरियाको इतिहास भने  चाखलाग्दो छ । कुनै समय एकै देश रहेको उत्तर र दक्षिण कोरिया पछिल्लो समय दुश्मनको कित्तामा छन । पछिल्लो समय आणविक आतंकले आफुलाई विश्व महाशक्तिको दादा सोच्ने अमेरीका र चीन समेत आतंकीत छन् । 


तर कोरियाली हेर्ने हो भने यो मुलुक १९१० देखि जापानको प्रत्यक्ष ऊपनिवेशमा रहेको मुलुक हो  । त्यत्तीबेला दक्षिण एशियाका देशहरु धमाधाम स्वतन्त्र हुदै गए । त्यत्तीबेला कोरियाली देश पनि स्वतन्त्र भयो । जापानसंगको युद्ध सकिएको ५ बर्ष मात्र भएको थियो । फेरि कोरियाली जनताले पुर्बी कोरियाको ढोकामा साम्यवादी शासन चलाऊने भए भनेर २५ जुन १९५० मा फेरि अर्को युद्ध सुरु गरियो जसको योजनाकार सम्राज्यवादको नायक अमेरिका थियो । जुन भिषण लडाईमा झण्डै ५ लाख लाख कोरियन नागरिकले ज्यान गुमाए । 

अमरिकी सेनाले गरेको बमबारी र आतंकबाट रत्तीभर हतोत्साहित नभएर निरन्तर युद्ध गर्र्यो कोरियाले ।  फलस्वरूप किम इल सुङले अमेरिकी सेनालाई पराजय गरेरै छाडे ।

चीनबाट माओको केहि हौसला पाएपछि कोरियाली सेनाले अमेरिकी सेनालाई ३८ डिग्रि समानान्तर रेखाभन्दा दक्षिणतिर धकेलिदियो । 
अमेरिकी सेनाको सहयोग हुदाहुदै पनि दक्षिणतिर धकेलिदै गएको केहि कोरियालीलाई यो दुखद लडाईभन्दा तितो बिभाजननै ऊचित लाग्न पुग्यो  र केहि मापदण्ड तयार गरि १५ अगस्ट १९४८ मा एऊटा कोरिया बिभाजन भई दुईतिर ऊतर र दक्षिण भएर विश्वमान चित्रमा दुई कोरिया हुनपुगे । दुई देशको ईतिहास फेरि शुन्यबाट सुरु हुन पुग्यो आ–आफ्नै अस्तीत्व वोकेर । 

दक्षिण कोरियाले १९४८ मा डाक्टर यु लिन होको नेतृत्वमा संबिधानको साधारण ड्राफ्ट बनायो  । समयको मागसंगै संबिधान लेख्न सुरु गरेका डा . होले एकै सालमा सबै काम पुरा गरेका थिए । १९५० जनवरी २६ मा दक्षिण कोरियामा पुर्ण संबिधान बन्यो । जस्लाई अमेरिका लगायत अन्य केही देशले नैतिक रुपमा ढाडस दिन सुरु गरे  । र  त्यही संबिधानको ड्राफ्टलाई काटछाट गरेर देशको कानुननी राज्यले बैधानिक देश सन्चालनको अधिकार प्राप्त गर्न पुग्यो । नागरिकको माग सम्बोधन गर्न भनेर सन १९६०,१९६२,१९७२, १९८०, र १९८७ गरि पा“चपटक दक्षिण कोरियाले  देशले संबिधान संसोधन गरि परिस्थिति अनुकूल हिड्ने कोसीस पनि गर्यो । आधुनिक प्रजातन्त्रको अभ्यास गर्ने र पुजिवादि लोकतन्त्रको सुधार गर्दै विकास र शान्तिमा ब्यतित गर्ने दक्षिण कोरियाली जनताको तत्कालीन राजनीति उद्धेश्य थियो । 



त्यस्तै अमेरिकी सेनालाई कब्जा गर्न नदिएको दक्षिणतिरको भु–भाग कब्जा पनि गर्न नसकेको तर कोरियाको स्वतन्त्रताको लागि अदभुत योगदान दिएको ऊतर कोरियाले पनि आफ्नो कब्जामा रहेको भुमिमा छुट्टै संबिधान र नियम कानुन अनुसार शासन सत्ता सुरु गर्न पुग्यो । 
ऊतर कोरियाको संबिधानको सुरुवात १९४८ मा सुरु भयो तर यो १९३६ को सोभियत संघ रुस र माओबाट प्रत्यक्ष प्रभावित थियो । 
समाजवादी क्रान्ति अझै अगाडि बढाऊने र बिश्वसर्बहारा बर्गले आफ्नो राज्यसत्ता चलाऊने भन्ने ऊद्श्येले सन १९७२ मा ‘जुछे’ संबिधानको नया“ सस्करण सहितको नया“ संबिधानको ड्राफ्ट तयार पारियो ।

यसलाई १९७२ डिसेम्बर २५ मा सुप्रिम पिपुल एसेम्बलीले अनुमोदन समेत गरेको थियो । सन १९९८  र २००९  गरि पटकपटक संबिधानको संसोधन गरि समाजवादी गणतन्त्रको बैज्ञानिक प्रयोग गर्ने र क्रान्ति कै स्वरुप भन्दै व्याख्या समेत गरियो । 
तर जब किम इल सुङको मृत्युपछि नया“ शासकको रुपमा किम जोङ ऊन ऊतर कोरियाको शासकको रुपमा विश्ववसामु ऊत्रिए अनि २०१२ मा ‘किम ईल सुङ–किम जोङ ऊन’को संबिधानको नाममा फेरि अधिकार थपघट गरियो ।  यसलाई पिपुल्स एसेम्बलीले पास गर्यो जसको मुलभुत तथ्य ‘न्युक्लियर आर्मिड स्टेट’ भनेर चित्रिण गरिन पुग्यो । 



ऊतर कोरियाले जब  ‘आर्मिड स्टेट’ घोषणा गर्यो त्यहि दिनदेखि दक्षिण कोरिया पनि ऊतरदेखि खतरा महसुस गर्ने अवस्थामा आइपुग्यो । 
सोभियत संघ रुसबाट खतरनाक तोप ,गोला, बनाऊने तरिकाको बिकसित रुपमा बिश्वस्त उतर कोरिया अहिले पनि बिश्वका टप दश शैन्य अधिक शक्ति भएको रास्ट्रमा सुचिकृत छ ।

यो शक्तिलाई चीनले नैतिक समर्थन गरेको र अमेरिकाले २६  हजार शैनिक आफ्नो ३८  डिग्री प्यारालालमा राखिदिएको र आवश्यक परे थप्ने आसमा आफु शक्तिशाली महसुस गर्दै सिमावर्ति क्षेत्र मा दुई देशको शान्तिमा खलल पुग्ने हर्कत गर्नु अमेरीकाको मुख्य मिसन हो । 
पछिल्लो समय दक्षिणले ऊतरको सीमावर्ती क्षेत्रमा ठुला–ठुला साऊन्ड सिस्टम नै जोडेर निरन्तर ऊतर कोरियालाई असर पर्ने गरि शब्द बोलेपछि  किम जोङ ऊनको आदेशमा फाईरिङ सुरु गरिएको थियो । यि दुई मुलुकविचको टकरावले तेश्रो विश्वयुद्ध निम्तनसक्ने सम्भावनालाई नकार्न भने सकिन्न् । 

सन २०१५ मा सोल नजिकैको सिमामा पड्केको बमको आवाजबाट महसुस गर्न सकिन्छ दुई कोरियाको युद्ध साच्चै  विश्व युद्ध उन्मुख छ । सत्ता र शासकको तालमेल नमिलि ,पुर्विय–पश्चिमी देशका शासकहरुको पिठ्यु चढेर पुजिवादि रास्ट्रको आशिर्वादले दक्षिण कोरियाले हेपाहा ब्याबहार गरेमा र किम जोङ ऊनको ऐकल काटे ढिपिमा चीनको सहयोगमा ऊतर कोरियालि सेनाले अणु बमको धाक देखाएमा पुरै बिश्वले खतरनाक युद्ध व्योहर्न सक्ने सम्भावना छ । 

शक्ति र सामथ्र्यको लेखाजोखा गर्ने हो भने  २०१५ सम्म आइपुग्दा ऊतर कोरियासंग तत्काल १० लाख सेना छन भने दक्षिण कोरिया संग ५ लाख २२  हजार सेना छन । ऊतर कोरियासंग ३ हजार ५  सय ट्याङक छन भने दक्षिण कोरियासंग २ हजार ४  सय १४ डरलाग्दा युद्ध ट्याङक छन । ऊतर कोरिया तोपमा पनि बलियो भएको र दक्षिण भन्दा बढि देखिन्छ  । उत्तरसंग लगभग २१  हजार १  सय तोप भएको बताइएको छ भने दक्षिण कोरियासंग एघार हजार तोप मात्र छन । उत्तरसंग ७२  पान्डुबि छन भने दक्षिणसंग २३  वटा मात्र रहेका छन ।
 
 
युद्ध विमानमा  भने दक्षिण कोरिया उत्तरभन्दा अघि छ । उसंग २० वटा छन तर ऊतर कोरिया संग ६ वटा मात्र रहेको वताइन्छ । 
दक्षिण कोरिया फाईटर बिमानमा पनि अगाडि देखिन्छ ५७३ फाईटर बिमान भएको दक्षिण कोरिया भन्दा ऊतर संग अलि कम अर्थात ५६३  वटा मात्र फाईटर बिमान रहेका छन । 


ऊतर कोरियालाई एक हजार कोरियन नागरिक बराबर ४०  जना सैनिक पर्दछन भने दक्षिणमा एक हजार नागरिक बराबर १४  जना मात्र सैनिक पर्ने गरेका छन् । ऊतर कोरियाको नीति  नै ‘सेना पहिलो’ भन्ने छ ।  बिश्व समूदायबाटै भलै अलगै भए पनि ऊतर कोरिया विश्वको चौथो धेरै सैनिक भएको देश हो । विश्वमा ‘फुटाऊ र राज गर’ भन्नेसाम्राज्यबादी देशको कुटनितिक रणनीतिले दुई देशमा युद्ध भड्कीए विश्वको कुनैपनि मुलुक युद्दबाट अछुतो नरहने सम्भावना छ ।त्यसैले जुनसुकै महशक्ति राष्ट्रले युद्धउन्मुख वातावरणभन्दा शान्ती र सम्वृद्धिको बाटो देखाउन आवश्यक छ । 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top