अनौठा नियम–कानून : कतै अण्डरवयरले कार पुछे जरिवाना, कतै हस्तमैथुन गरे मृत्युदण्ड...!
Monday, 9 Apr, 2018 4:25 PM

हरेक देशका भूगोल, जाति, भाषा र संस्कृति मात्रै फरक छैन, देशअनुसार त्यहाँका कानून पनि फरक छन् । हामीलाई अफ्रिकाका कतिपय आदिवासीको संस्कृति युट्युबमा हेर्दा आश्चर्य लाग्छ । तर, हामीले थाहा नपाएका अनौठा नियम कानून अमेरिकामा पनि छ । विकसित भनिएका देशमा पनि अचम्मका नियम कानून छन् । सेक्सबारे पनि देशअनुसार फरक–फरक नियम छन् । कुनै देशमा खुल्ला स्थानमा सेक्स गर्न प्रतिवन्ध छ भने कहिं यसलाई वैध मानिन्छ । जान्नुहोस् विश्वका केही देशका केही अचम्मका नियम कानून :

जर्मनी : जर्मनीमा यस्तो कानुन छ, गाडी चलाउँदै गर्दा पेट्रोल सकियो भने ठूलो जरिबाना तिर्नेदेखि जेल नै जानुपर्ने हुन सक्छ । जर्मनीको अटोबन राजमार्गको हकमा यस्तो कानुन तोकिएको छ । किनभने, निकै व्यस्त यो सडकमा एकछिन पनि गाडी रोकियो भने ठूलो ट्राफिक जाम हुन्छ । यहाँ गाडीको गति कम्तीमा १३० देखि १५० किलोमिटर प्रतिघण्टा हुन अनिवार्य हुन्छ ।
हङकङ : यो देशमा कुनै पतिले पत्नीलाई धोका दिन्छन् भने पत्नीलाई पतिको हत्या गर्ने अनुमति त छ तर , कुनै हतियारको प्रयोग भने गर्न पाइदैन् । अर्थात मात्र आफ्नो हातको प्रयोग भएको हुनु पर्छ ।
अमेरिका : विश्वास नलाग्न सक्छ, तर अन्डरवयरले कार सफा गर्नुलाई अपराध मान्ने ठाउँ पनि छ । अन्त पनि होइन, अमेरिकामा । अमेरिकाको सन फ्रान्सिस्कोमा अन्डरवयरले कार सफा गर्नुलाई अपराध मानिन्छ । सन् २०२० सम्म सहरलाई ‘जिरो वेस्ट सिटी’ बनाउनका लागि यस्तो नियम लागू गरिएको हो ।
अमेरिका : यो देशको आरिगन प्रान्तमा सेक्सका दौरान पुरुषले महिलालाई अपशब्द बोल्न पाउँदैनन् । यसलाई कानुनद्वारा प्रतिवन्ध लगाइएको छ ।
लन्डन : कतिपय सरुवा रोगबाट ग्रस्त व्यक्तिले लन्डनमा ट्याक्सी रोक्न पाउँदैनन् । कुनै संक्रमण भएको बिरामीले ट्याक्सी रोक्नुलाई गैरकानुनी मानिन्छ ।
लन्डन : सन् १८३९ देखि लन्डनमा अचम्मको कानुन लगाइएको छ । बिहान ८ बजेपछि कुनै पनि व्यक्तिले घरबाहिर फोहोर तथा धुलो सफा गर्न पाउँदैन । यस्तो गरेको पाइएमा प्रहरीले पक्राउ गर्न सक्छ ।
मिनिसोटा : यहाँ पतिले आफ्नी पत्नीलाई तबसम्म प्रेम गर्न पाउँदैनन् जबसम्म पत्नीको मुखबाट प्याज र लसुनको गन्ध आइरहेको हुन्छ ।
स्विट्जरल्यान्ड : स्विट्जरल्यान्डमा राति १० बजेपछि ट्वाइलेट फ्लस गर्नु गैरकानुनी हुन्छ । राति यो काम गर्नुलाई ध्वनी प्रदूषण मानिन्छ ।
इटली : इटलीमा अनुहारमा सधैँ मुस्कान हुनु जरुरी हुन्छ । केवल कसैको मृत्युमा मात्रै दुःखी हुन सकिन्छ ।
स्पेन : यहाँ बिचमा सेक्स गर्न प्रतिवन्ध छ । यस्तो गरेको पाइए जेल सजायका साथै ७५ हजार डलर जरिवाना भुक्तान गर्नु पर्छ ।
इन्डोनेसिया : इन्डोनेसियमा हस्तमैथुन प्रतिवन्ध छ । यस्तो गरेको पाइए तुरुन्तै मृत्युदण्ड दिइन्छ ।
ओहियो : ओहियोमा कुनै पुरुषका फोटो अघिल्तिर महिलाले कपडा खोल्न प्रतिवन्ध लगाइएको छ । यस्तो कार्य अपराधको कोटीमा पर्दछ ।
ऐरिजोना : यहाँको अदालतले छातिलाई व्यक्तिगत अंगको रुपमा मान्दैन । यहाँ महिलाको स्तन पनि गोप्य मानिदैन ।
हंगेरी : यो देशमा उज्यालोमा सेक्स गर्न प्रतिवन्ध छ । बत्ति मारेर अध्याँरोमा मात्र सेक्स गर्ने अनुमति छ ।

राजनीति
काँग्रेस बैठक स्थगित, अर्को बैठक वैशाख ९ गते

७ बैशाख, काठमाडौ । नेपाली काँग्रेसको आजका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिए ।
बालुवाटारमा ओली–दाहालबीच निर्णायक वार्ता

७ बैशाख, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको छ । ९ बैशाखमा हुने भनिएको एकता तत्कालका टरेपनि आजको वार्ता सकरात्मक भयो भने सोही मितिमा एकता घोषणा हुने सम्भावना अझै पनि बाँकी छ । आजको वार्तालाई विहीबार विहानकै वार्ताको निरन्तरता मानिएको छ । ओली–प्रचण्डबीच विहीबार ३ घण्टा एक्लाएक्लै
काँग्रेस केन्द्रीय समिति बैठक सुरु, पदाधिकारी मनोनयनको प्रस्ताव लैजाने सभापति देउवाको तयारी

७ बैशाख, काठमाडौ । चुनावी पराजयको समीक्षालगायत विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ । केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि चैत १६ गतेदेखि बैठक स्थगित भएको थियो । बैठकमा पार्टीले तीन वटै तहको निर्वाचनमा पराजय भोग्नु पर्नाका कारणको खोजी भइरहेको नेताहरुले जनाएका छन् ।
अन्तर्राष्ट्रिय
भारतमा नोटको अभाव, नेपालमा कस्तो असर पर्ला ?

६ बैशाख काठमाडौ । यसै हप्ता भारतको मध्यप्रदेशका एक किसानले आफ्नी छोरीको बिहेका लागि श्रीमतीको गहना धितोमा राखे। साहुबाट लिएको ऋण रकम संकलन गर्न दुई दिनदेखि उनी बैंक धाइरहेका छन्। तर उनलाई नगद अभावको कारण देखाउँदै बैंकले रित्तो हात फर्कारहेको छ। एटिएममामानिसहरू लामबद्ध भएको विगतको जस्तो निराशावादी अवस्था कम्तीमा पाँचवटा प्रदेशमा देखिएको छ। यो समस्या आन्ध्रप्रदेश, तेलंगना, कर्नाटका
प्राचीन भारतमा इन्टर्नेट आविष्कार भएको दाबी

भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले प्राचीन कालमा भारतीयहरूले इन्टर्नेटको आविष्कार भएको दाबी गरेका छन्।
महाभारतकालमा कौरव र पाण्डवका सेनाबीच कुरुक्षेत्रमा भएको महायुद्धको प्रसङ्ग उद्धृत गर्दै उनले त्यति बेला इन्टर्नेटको मात्रै नभई भूउपग्रहको समेत प्रयोग हुने गरेका टिप्पणी गरेका हुन्। त्रिपुरामा आयोजित एउटा कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री देवले भने,‘यो यस्तो देश हो जहाँ महाभारतमा सञ्जयले

अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप

३ बैशाख, एजेन्सी । इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध भएको प्रमाणित भएको आरोप लगाएका छन् । हसनले उक्त दाबी गरेको तास्निम समाचार समितिले सोमबार जानकारी दिएको छ । अमेरिकनले पूर्वी गुटाबाट आतङ्ककारी हटाएकोले उनीहरुको अमेरिकासँग सम्बन्ध रहेको देखिन आएको राष्ट्रपति रोउहानीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको
विचार / ब्लग
लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।
अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन ।