syangyong
cg

निर्वाचन २०७४

​मतदाता शिक्षा पुगेन गुल्मीमा, कर्मचारी राजनीतिक प्रचारमा खटिए कारवाही हुने

हुमाकान्त पोखरेल ४ मंसिर, गुल्मी । कालिगण्डकी गाउँपालिका ३ को जयखानी जिल्लाको पुर्वि विकट गाउँ हो । स्थानीय पूतिर्घाट बजारबाट धेरै माथि पहाडमा त्यो गाउँ छ । दुर्गम भएकाले सरकारका कार्यक्रम र कर्मचारी कम मात्रै पुग्छन् । त्यो मात्रै होइन, दलका चुनावी कार्यक्रम पनि अन्तिमतिर पुग्छन् । २६ कार्तिकबाट मतदाता शिक्षा शुरु भएको हो । तर त्यो गाउँमा अझैसम्म कोहि पुगेका छैनन् । ‘भोट हाल्ने…विस्तृत समाचार »

ओखलढुंगामा दशहजार ७०० मतदाताले पहिलो पटक भोट हाल्दै

२ मंसिर, ओखलढुङ्गा । चिसंखुगडी गाउँपालिका– ३ का रविना रोक्काले जीवनमा पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने अवसर प्राप्त गरेका छन् ।  पहिलो चरणमा हुने लागेको यही मंसिर १० गते हुने निर्वाचनमा भोट हाल्न फोटोसहितको मतदाता नामावलीमा नयाँ नाम थपिएकी रोक्काले भने, “पहिलो पटक भोट हाल्न लागेको छु, भोट कसरी हाल्ने भनेर नमूना मतपत्र पनि हेरेको छु ।” रविनालाई अरुले लाइन बसेर भोट…विस्तृत समाचार »

भक्तपुर १ : नेमकिपाको विरासत जोगाउने र भत्काउने प्रतिस्पर्धा

२८ कात्तिक, भक्तपुर ।  आसन्न निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीको विरासत जोगाउने र भत्काउने दल बीच प्रतिस्पर्धा हुने भएको छ । विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आएका नेमकिपा अध्यक्ष बिजुक्छेले यसपटक नयाँ पुस्तालाई अघि सार्ने भन्दै पार्टी सचिव प्रेम सुवाललाई उठाएपछि यस क्षेत्रको प्रतिस्पर्धामा अन्य दल उत्साहित भएका हुन् । उक्त क्षेत्रमा बिजुक्छेको व्यक्तित्वका कारण नेमकिपाले चुनाव जित्दै आइरहेको…विस्तृत समाचार »

​चुनाव महंगो हँदै गएपछि निर्वाचन खर्च कम गराउने प्रयासमा उम्मेद्धारहरु

हुमाकान्त पोखरेल ।  २६ कार्तिक गुल्मी । चुनाव खर्चिलो बन्दै गएपछि गुल्मीका उम्मेदवारले निर्वाचनको प्रचार शैली फेर्न थालेका छन् । बामगठबन्धनबाट निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा २ मा उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार दिनेश पन्थीसंग प्रचारप्रसारमा दैनिक बढीमा ४ जना कार्यकर्ता हिड्छन् । उनी कार्यकर्तासँग एउटै जिपमा बस्छन् र दैनिक सँगै भेटघाटमा निस्कन्छन् । किसानको खेतबारीमै मत माग्दै पुग्छन् । जसले गर्दा उनलाई मतदातासँगको…विस्तृत समाचार »

अधिक चर्चामा काठमाडौं–१, कसले मार्ला बाजी ?

निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ निर्वाचन क्षेत्र नं १ को चुनावी नतिजाबारे अनेक अड्कलबाजी सरु भएको छ । सो क्षेत्रमा प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, वाम गठबन्धनबाट अनिलकुमार शर्मा, विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र, नेपाली काँग्रेस (बिपी) बाट हरिबोल भट्टराई, नयाँ शक्ति पार्टीबाट नारायण ढकाललगायत २२ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा काठमाडौं महानगरपालिकाको १०, ११, २९ र ३१ नं वडामा रहेका पुरानो…विस्तृत समाचार »

धादिङका चेपाङ भन्छन्, – न उम्मेदवार आए, न भोट हाल्न सिकाए

पृथ्वीराजमार्ग क्षेत्रमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चहलपहल बढ्दै गएको छ । यहाँका मतदाता मंसिर १० गते मतदान गर्ने दिन पर्खेर बसेका छन् । यहाँ वाम गठबन्धन र नेपाली काँग्रेसबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । दुवै दलका कार्यकर्ता हरेक दिन नाचगान गर्दै मत मागिरहेका छन् । राजमार्ग आसपास भोट माग्नेको लर्कन देखिइरहन्छ । तर, सडकमाथि रहेको चेपाङ बस्ती भने सुनसान छ । स्थानीय तह…विस्तृत समाचार »

कालिगण्डकीको पानी तानसेन ल्याउने वाम गठबन्धनको बाचा

२२ कार्तिक, पाल्पा । पाल्पामा वामगठवन्धनका उम्मेदवारहरुले जिल्लाको विकास निर्माणको लागी आफुहरुलाई मत आग्रह गरेका छन्  । वाम उम्मेदवार परिचयात्मक कार्यक्रममा नेताहरुले  पाल्पाको विकास निर्माणमा जोड दिएका हुन । गठवन्धनका उम्मेदवारहरुले  जनताका आधारभुत आवश्यकता शिक्षा, स्वास्थ्य सडक, खानेपानीको क्षेत्रमा विशेष काम गर्ने प्रतिवद्धता जनाएका छन । प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार दलबहादुर रानाले जिल्लाको सडक सुरक्षित र सुविधायुक्त बनाउने बताए । रानाले जिल्लामा…विस्तृत समाचार »

मधेशको भूमिमा मधेशीलाई जिताउन राजपा संयोजक ठाकुरको आग्रह

१९ कार्तिक, महोत्तरी । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि’ यस पालि महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताएका छन् ।     आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवार ठाकुरले सदरमुकाम जलेश्वरमा आज पत्रकार सम्मेलन गर्दै मतदाताको विशेष आग्रहमा आफू महोत्तरीबाट चुनाव लड्न आएको बताए ।  जिल्लाको साविक एकरहिया…विस्तृत समाचार »

​मोरङमा छ लाखभन्दा बढी मतदाता

१९ कात्तिक, मोरङ । एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी मोरङ जिल्लामा ६ लाख ४४ हजार ७८२ मतदाता छन् ।  स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगको कार्यालयले मतदाता नामावली संकलनमा ७० हजार २८२ मतदाता थपेपछि मतदाताको सो संख्या पुगेको हो ।  छ वटा संसदीय क्षेत्र भएको मोरङमा सबैभन्दा बढी क्षेत्र नं ३ मा एक लाख २७ हजार ४९५ मतदाता छन् । सोमध्ये ६० हजार…विस्तृत समाचार »

​निर्वाचनका लागि दाङमा एमाले–माओवादी गठबन्धनले उम्मेदवार टुंग्याए

१४ कात्तिक, दाङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दाङमा एमाले माओवादी गठबन्धनले उम्मेदवार टुङ्ग्याएको छ ।  एमालेका अध्यक्ष टीकाराम खड्काका अनुसार दाङमा रहेका तीन क्षेत्रमध्ये दुई क्षेत्र एमालेलाई र एक क्षेत्र माओवादीलाई दिइएको छ ।  प्रदेशसहित एमालेले छ र माओवादीले तीन क्षेत्र पाएका छन् । एमालेले प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि चार क्षेत्र पाएको छ । यस्तै माओवादीले प्रतिनिधिसभाका लागि १ र…विस्तृत समाचार »

Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​‘कोलम्बो प्रोसेस’को बैठक बिहीबारदेखि काठमाडौँमा

२८ कात्तिक, काठमाडौँ । आप्रवासी श्रमिकका साझा हकहित र चासोबारे परामर्श एवं अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा छलफल गर्न भोलिदेखि राजधानीमा ‘कोलम्बो प्रोसेस’को बैठक हुँदैछ । बैठकमा १२ देशका मन्त्री, उच्च अधिकारी एवं सरोकारवालाले गहन छलफल गर्दैछन् । एशिया क्षेत्रका श्रमिक आपूर्ति गर्ने देशको साझा मञ्च ‘कोलम्बो प्रोसेस’ वैदेशिक रोजगारीसम्बन्धी उत्कृष्ट अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गर्ने 

​नेकपाको बैतडीमा समायोजनको काम टुङ्गियो

२८ कात्तिक, बैतडी । बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ। पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो । छ स्थानीय तहमा तत्कालीन एमालेले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व पाएको कार्यदलका 

विद्यमान ​शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको छ – अध्यक्ष दाहाल

२८ कात्तिक, म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताएका छन् । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले केन्द्रीकृत र एकात्मक नीतिका कारण नेपालमा शैक्षिक बेरोजगारको समस्या बढेको उल्लेख गरे। शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्व 

अन्तर्राष्ट्रिय

श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेले संसदमा पाएनन् विश्वासको मत, झन् गहिरियो राजनीतिक संकट

२८ कार्तिक, काठमाडौं । श्रीलंकामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नियुक्त गरेका प्रधानमन्त्री माहिन्दा राजपाक्षे संसदबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । यो घटनाक्रमसँगै श्रीलंकाको राजनीतिक संकट झन् गहिरिएको छ । श्रीलंकाको संसदमा विश्वासको मतका लागि भएको मतदानमा राजपाक्षेले मत पाउन सकेनन् ।

​अमेरिका–जापान व्यापार सम्झौता “नमुना” हुन्छ –अमेरिकी उपराष्ट्रपति पेन्स

२८ कात्तिक, टोकियो । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जापान र संयुक्तराज्य अमेरिकाबीच हुने नयाँ द्विपक्षीय व्यापार सम्झौता उदाहरणीय किसिमको हुने बताएका छन् । जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको वार्तापछि सञ्चारकर्मीसँग बोल्दै उपराष्ट्रपति पेन्सले जापानसँग अमेरिकी व्यापार असन्तुलित किसिमको रहेको वासिङ्टनको धारणा रहेको दोहो¥याएका हुन् । “संयुक्तराज्य अमेरिकाको जापानसँग लामो समयदेखि व्यापार असन्तुलन रहिआएको

राष्ट्रपतिको निर्णयमा श्रीलंकाको सर्वोच्च अदालतको रोक

कोलम्बो । श्रीलंकाको सर्वोच्च अदालतले संसद् विघटन र मध्यावधि निर्वाचन गर्ने राष्ट्रपतिको निर्णयमा रोक लगाइदिएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद् विघटन गर्दै निर्वाचन गर्ने घोषणा गरेकोमा सर्वोच्च अदालतले त्यसलाई तत्कालका लागि रोक लगाएको हो ।अदालतले राष्ट्रपतिद्वारा अर्को बर्ष हुने गरी घोषणा गरेको आकस्मिक निर्वाचनलाई पनि रोक्न निर्देशन दिएको छ ।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top