siddhartha

निर्वाचन २०७४

​चालक मतदान गर्न गृहजिल्ला गएपछि, राजधानीमा कम गुडे सवारी साधन

२९ वैशाख, काठमाडौँ। करिब २० वर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजधानी काठमाडौँमा चल्ने सार्वजनिक सवारी साधन पनि कम चल्न थालेका छन् ।  यही ३१ गते हुने पहिलो चरणको निर्वाचनमा मतदान गर्न सवारी चालक, उनका सहयोगीहरु जिल्ला जानेक्रम बढेपछि आज पनि सवारी साधन निकै कम चलेका छन् ।  लगनखेल–रत्नपार्क माइक्रोमा काम गर्ने काभ्रेका वीरबहादुर रिजालले यो रुट भएर चल्ने करिब ८० माइक्रोमध्ये…विस्तृत समाचार »

​मापासे गर्नेले भोट हाल्न नपाउने, २५ हजारसम्म जरिवाना

२९ बैशाख, काठमाडौँ । बैशाख ३१ गते (आइतबार) हुने स्थानीय तहको निर्वाचनका लाई लच्छित गरि मादक पदार्थ सेवन तथा विक्रि वितरणमा रोक लागाइएको छ, यदि सो कार्य गरेको पाईएमा भोट हाल्न पाईने छैन । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३६ को उपदफा २ अनुसार मदिरा सेवन गरेको व्यक्तिलाई मतदान केन्द्रमा प्रवेश निधेष गरिएको छ।  ऐनमा भनिएको छ, कुनै प्रकारको हतियार साथ लिएको वा मादक…विस्तृत समाचार »

तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलतः आयुक्त पौडेल

२९ वैशाख, पोखरा। निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत भएको बताएका छन् । यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयले आज आयोजना गरेको पत्रकार भेटघाटमा आयुक्त पौडेलले उमेदवारले ठूलो मोटरसाइकल -याली र भोज भतेर गर्नु व्यर्थकै खर्च भएको टिप्पणी गरे।  स्वच्छ छवि, विकासप्रेमी र जनताको सुखदुःखमा सधैँ रहेर काम गर्नेले नै जनताको मत जित्नसक्ने विचार व्यक्त गर्दै उनले निर्वाचन आयोगको आचारसंहिता पालना गर्ने हो भने…विस्तृत समाचार »

​गुल्मीमा भाँडियो एमाले र माओवादी केन्द्रबिचको तालमेल

२९ बैशाख, गुल्मी ।  दोस्रो चरणमा हुने स्थानीय तह चुनावका लागि गुल्मीमा नेकपा एमाले र माओवादी केन्द्र बिचको तालमेल अन्योलमा परेको छ । दुई दलबिच चुनावी तालमेल गर्ने सहमति भएपछि नेकपा एमाले समर्थक नेता तथा कार्यकर्ताहरुवाट स्थानीय स्तरबाट व्यापक विरोध आएपछि सहमति अन्योलमा परेको हो । दुई दलबिच यही वैशाख ८ गते एक बिज्ञप्ती जारी गर्दै तालमेल गरेर चुनावमा भाग लिने सहमति भएको थियो । एमाले…विस्तृत समाचार »

​आचार सहिँताले दोलखा सुनसान, आज मतादाता परिचय पत्र बाँडिदैँ

२९ बैशाख, दोलाखा । हिजोसम्म दोलखामा देखिएको तामझाम आचार सहिँता लागु भएसँगै सुनसान बनेको छ । निर्वाचन आरसहिँता अनुसार मतादान सुरु हुनु भन्दा ४८ घण्टा अघि मौन रहनु पर्ने भए पछि सबै राजनीतिक दलहरु अहिले मौन बसेका छन् ।  निर्वाचनका लागि दोलखाको सबै मतदान केन्द्रमा निर्वाचन कार्यालयका कर्मचारी बुधबार नै पुगेर निर्वाचनको तयारीमा जुटी सेकेका छन् । अहिले मतदान केन्द्रमा फोटो सहितको परिचयपत्र वितरणको काम…विस्तृत समाचार »

​पाल्पामा कांग्रेस उम्मेदवारको मृत्यु

२९ बैशाख, पाल्पा ।  तानसेन नगरपालिका ४ नम्बरमा वडा अध्यक्षका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका राजेन्द्र श्रेष्ठको ज्यान गएको छ ।  पाल्पा उद्योग बाणिज्य संघका उपाध्यक्ष समेत रहनुभएका श्रेष्ठको उपचारको क्रममा गौतमबुद्ध सामुदायिक अस्पताल बुटवलमा शुक्रबार बिहान सवा ७ बजेतिर ज्यान गएको पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले जानकारी दिए । हृदयघातका कारण ज्यान गएको उनले जानकारी दिए । तानसेन बिषालबजार बस्ने ४६…विस्तृत समाचार »

स्थानीय तहको निर्वाचनमा तालमेल रोचक बन्दै

२८ वैशाख, म्याग्दी । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा चुनावी रौकनता छाएको छ ।एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा ७१ हजार ४६३ मतदाता रहेका छन् । वैशाख ३१ गतेको निर्वाचनबाट २३७ जनप्रतिनिधि निर्वाचित हुने छन् । जिल्लामा ७२ वटा निर्वाचनस्थल कायम भएको छ । मुख्य चार राजनीतिक दलले चुनावी तालमेल गरी निर्वाचनमा उम्मेदवारी दर्ता गरेका छन् । मुख्य राजनीतिक दलले गाउँपालिकाको निर्वाचनलाई भन्दा…विस्तृत समाचार »

भ्रष्टाचारमुक्त समाज बनाउन युवा निर्वाचित हुन आवश्यक

 २८ वैशाख, हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रियतालाई संवद्र्धन गर्ने र भ्रष्टाचारमुक्त समाज बनाउन स्थानीय मतदाताले युवा उम्मेदवारलाई निर्वाचित गर्नुपर्ने बताए।  अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिका वडा नं १६ को चिसापानी र वडा नं ७ नागस्वतीमा आज आयोजित छुट्टाछुट्टै आमसभालाई सम्बोधन गर्दै प्रमुख दलहरुले सत्ताको स्वार्थभन्दा माथि उठेर राष्ट्रको अखण्डतालाई संवद्र्धन गर्न एवम् जनतालाई आर्थिक समृद्धि तुल्याउन सबै दलको एउटै एजेन्डामाथि प्रस्तुत…विस्तृत समाचार »

​काँग्रेसको पक्षमा जनलहर बढेको छः नेता लेखक

२८ वैशाख, काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा पार्टीको प्रचारप्रसार उपसमितिका संयोजक रमेश लेखकले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका पक्षमा जनलहर बढेको बताएका छन् । प्रचारप्रसार उपसमितिद्वारा आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित पत्रकार भेटघाटमा उनले अन्य दलसँग चुनावी तालमेल गरिएका र एक्लै प्रतिस्पर्धा गरिएका सबै महानगरपालिकामा काँग्रेसले चुनाव जित्ने दाबी गरे ।  नेता लेखकले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा गरिएको सूक्ष्म अध्ययनबाट काँग्रेस ६० देखि ७० प्रतिशत…विस्तृत समाचार »

​सबैलाई मतदानमा केन्द्रित गर्न मौन अवधि

२८ वैशाख,काठमाडौँ । निर्वाचन हुनु ४८ घन्टा अघि सुरु हुने मौन अवधिले मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न प्रेरित गर्ने यस क्षेत्रका विज्ञको धारणा छ । यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरात १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन पाइँदैन ।  राजनीतिक…विस्तृत समाचार »

Ruslan

paicho

bussewa

राजनीति

​यी हुन् एमाले माओवादीबीच भएका भागवण्डा, मन्त्रालयका सूचीसहित

 १० फागुन काठमाडौ। विहीबार सम्पन्न एमाले–माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठकले मन्त्रालयको भागवण्डा  टुङ्ग्याएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले आज विहान बाँडफाँट गरेको स्रोतको भनाई छ । 

ओलीसँग वार्ता सकिएलगत्तै प्रचण्डले किन बोलाए पूर्वहेडक्वार्टर सदस्यहरुको बैठक ?

१० फागुन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको पूर्वहेडक्वार्टर सदस्यहरुलाई आफ्नो निवासमा बोलाएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि प्रचण्डले आफ्ना नेताहरुलाई खुमलटार निवासमा जम्मा हुन सर्कुलर जारी गरेका हुन् । बैठकका लागि नेताहरु खुमलटारमा जम्मा भएका छन् ।

पार्टी एकता र मन्त्रालय भागवण्डामा अझै सहमति जुटेन, दुई कार्यदलको बैठक बालुवाटारमा जारी

१० फागुन, काठमाडौं । पार्टी एकताको प्रारम्भिक आधार तयार पारेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बिहीबारबाट एकताको थप गृहकार्य सुरु गरेका छन् । पार्टी एकताको लागि संगठनात्मक र प्रतिवेदन तयार पार्न बनाइएका दुई कार्यदलले आजबाट काम सुरु गरेका हुन्

अन्तर्राष्ट्रिय

कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

१० फागुन, अबुजा । नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकबादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिएका छन् । राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना सदस्यलाई बुधबार घटनाका बारेमा अनुसन्धान गर्न निर्देशन दिनुभएको सरकारका प्रवक्ताले जानकारी दिए । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने

१० फागुन। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहिरहन नमिल्ने फैसला सुनाएको छ । सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाजको अध्यक्षका रुपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले ठहर गरेको हो । प्रधानन्यायाधीन मेन साक्विब निसारको नेतृत्वमा 

भारतीय फिल्मस्टार हसानले खोले नयाँ राजनीतिक पार्टी

१० फागुन ।  भारतीय फिल्मस्टार कमल हसानले नयाँ राजनीतिक पार्टी खोलेका छन् ।भारतको दक्षिणी राज्य तामिलनाडूमा हसानले नयाँ पार्टी खोलेको घोषणा गरेका हुन । ६२ वर्षका  हसानले तामिलनाडूको मदौरी शहरमा आफ्ना समर्थको भीडमा नयाँ पार्टी खोलेको घोषणा गरेका हुन् । सो राज्यमा अभिनेता राजनीतिमा प्रवेश गर्ने संस्कार नै बनिसकेको छ ।

विचार / ब्लग

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 

१२ वर्षपछि प्रचण्डले सम्झिएकी दिपा

आफ्नो बच्चा बिरामी भएर धौलागिरी अन्चल अस्पताल बागलुङमा उपचार गराउँदै थिइन् दिलमाया रोका दिपा । बिहानको समय, त्यस्तै सवा आठ भएको हुँदो हो, उनको मोवाईलमा घण्टी वज्यो । उनले मोवाईल हेरिन कुनै परिचित नम्वर त थिएन, तै पनि फोन उठाईन । उनले हेलो भन्दा नभन्दै उताबाट आवाज आयो कतै परिचित जस्तो । हेलो दिपा जि हो ?

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :
Top