siddhartha

अर्थ

लगातारको बन्दले राजस्व संकलन प्रभावित्

संविधानमा आफ्ना माग समेटिनु पर्ने भन्दै विभिन्न राजनीतिक दल तथा असन्तुष्ट पक्षले गरेको बन्दका कारण झापामा दैनिक करोडौं रूपैयाँ घाटा भइरहेको छ । भारतको पश्चिम बंगाल राज्यसँग जोडिएको झापाको मेची नगरस्थित मेची भन्सार कार्यालय का“करभिट्टाले गत भदौ महिनामा ७२ प्रतिशत मात्रै राजश्व संकलन गर्न सफल भएको छ । मेची भन्सार कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा भन्सार कार्यालयले ५ अर्ब ६७ करोड राजश्व…विस्तृत समाचार »

​बन्दका समयमा पनि भैैरहवा भन्सार कार्यालय बेलहीया सहज रुपमा संचालनमा

६ असोज काठमाडौ । भैैरहवा भन्सार कार्यालय बेलहीया बन्दका समयमा पनि सहज रुपमा संचालनमा रहेको छ ।  नेपालका पुर्वी नाकाहरुमा भारतले सुरक्षाको कारण देखाउदै पेटो«लियम पदार्थ बोकेका गाडिहरु रोकेका समाचार बाहिर आएपनि रुपन्देहीको वेलहिया नाका र भन्सार भने सहज रुपमा सुचारु छ । भारतको सुनौली नाका हुदै रुपन्देहीको बेलहिया भएर आज पनि निर्वाधरुपमा मालबाहक गाडी नेपाल प्रवेश गरेका छन् । सुनौलीबाट पहिलाकैै अवस्थामा आज पनि खाद्यान्न,…विस्तृत समाचार »

नाकाबन्दीको हल्लाले बजार रात्ताम्मे, नेप्से ४० अंकले घट्यो, अधिकाश समुहको कारोबारमा गिरावट

संविधान जारी भएपछि पहिलो पटक खुलेको बजारमा उछाल आउने अनुमान गरिएपनि भारतले नेपालमा नाकाबन्दी गर्ने धम्की दिएपछि त्यसको प्रभाव सेयरबजारमा परेको छ । मंगलबार समग्र सेयर बजार कारोबारको मापन गर्ने नेप्से परिसूचकमा ३९ दशमलव ९४ अंकले गिरावट आइ ११ सय ५६ दशमलव शुन्य ८ अंक कायम भयो । लगानीकर्ताहरूमा संविधान बनेको उत्साह भएपनि भारतले नाकाबन्दी लगाउने डरले बजारमा तिब्र अंकको गिरावट आएको हो । यसैगरी…विस्तृत समाचार »

​जियोनीको दशैं तिहार अफर, गेट स्मार्ट अफरमा १४ सय देखि हजार रुपैयाँसम्म क्यास ब्याक पाइने

काठमाडौं । जियोनी मोवाइलले दशै तिहार अफर लागु गरेको छ । यो मोवाइलले ‘गेट स्मार्ट’ दशैँ तिहार अफर लागु गरेको हो ।   यो अफर अन्तर्गत दशैँ र तिहारमा जियोनी मोवाइल किन्ने ग्राहकले केही मोडलमा क्यास व्याक पाउनेछन् । कम्पनीले आफ्ना केही उत्कृष्ट मोडेलमा क्यास ब्याक अफरको व्यवस्था गरेको कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ग्राहकहरुले जियोनीका चार उत्कृष्ट मोडेल इलाइफ एस ७, म्याराथन एम…विस्तृत समाचार »

​अबदेखि प्रत्येक जेठ १५ गते बजेट आउने, बजेट मिती संविधानमै तोकियो

४ असोज, काठमाडौं । नयाँ संविधानमा बजेट आउने मिति नै तोकिएको छ । राष्ट्रपति डा। रामबरण यादबले आइतबार साँझ राजी गरेको नेपालको संविधान २०७२ अनुसार अब प्रत्येक वर्षको जेठ १५ गते सरकारको (आय-व्यय बिबरण) बजेट- पेस गर्नुपर्ने व्यवस्था गरेको छ । ‘नेपाल सरकारका अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्षको जेठ १५ गते संघीय संसदमा पेस गर्नेछ ।’ संविधानमा भनिएको छ ।  बजेट ल्याउने मिति…विस्तृत समाचार »

​संविधान घोषणाको एेतिहासिक अवशरमा २००० र १०० दरको सिक्का निस्कासन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले संविधान घोषणा भएको ऐतिहासिक अवसरको सम्झनामा स्मारिका सिक्का निस्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले २००० रुपैयाँ दरको चाँदीको सिक्का निस्कासन गर्ने छ । राष्ट्र बैंकले १०० रुपैयाँ दरको क्यूप्रोनिकेल धातुको स्मारिका सिक्कासमेत निस्कासन गर्ने छ । ‘ऐतिहासिक दिनको सम्झौतामा दुई हजार र एक सय रुपैयाँ अंकित दरका सिक्का निस्कास गर्ने घोषणा गरिएको हो,’ राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले…विस्तृत समाचार »

​विमानस्थलमा रहेका होर्डिङबोर्डबाट मात्र २ करोड ११ लाख आम्दानी

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल टिआइएले गत बर्ष होर्डिङ बोर्डबाट मात्र २ करोड ११ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको छ ।  विमानस्थल वरिपरि तथा भित्र रहेको विभिन्न कम्पनीहरुको विज्ञापनबाट सो रकम संकलन गरेको हो । यससँगै अब त्रिभुवन विमानस्थल बाट बाहिरिने वा नेपाल प्रवेश गर्ने वित्तिकै यहाँको कला कौशलको दृष्य देख्न पाइने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले विज्ञापनको व्याकराउण्डमा नेपालीपन झल्किने दृष्य अनिवार्य गरेपछी यस्तो…विस्तृत समाचार »

​दुईदिन लोडसेडिङ हुँदैन भनेर प्राधिकरणले जनता ढाँट्यो

४ असोज, काठमाडौं । नेपालको संविधान २०७२ नेपाली  जारी भएको खुसीयालीमा दुईदिन लाडसेडिङ नगर्ने भनेपनि लोडसेडिङ भने नियमित समयमा भएको छ । संविधान जारी भएसँगै उज्यालोको सन्देश दिन नेपाल विद्युत प्राधिकरणले दुई दिन लोडसेडिङ नगर्ने भनिएपनि सोमबार नियमित समयमा लोडसेडिङ भयो । संविधान जारी भएपछि सरकारले आइतबार र सोमबार मुलुकभरि खुसियाली पूर्वक दिपावली गर्न आग्रह गरेको अवस्थामा दुई दिनसम्म लोडसेडिङ नगर्ने निर्णय भएको प्राधिकरणले बताएको…विस्तृत समाचार »

​कलर्स एक्स फ्याक्टर ई-१० इलिट नेपाली बजारमा

४ असोज, काठमाडौं । कलर्स मोबाइलले इलिट सिरिज अन्तर्गत एक्सफ्याक्टर ई-१० नेपाली बजारमा भित्राएको छ । इलिट सिरिजका स्मार्टफोन प्रविधिका शौखीनहरुलाई उपयुक्त रहेको कम्पनीको भनाई छ । इलिट ई-१० मा डिजिटल र परम्परागत घडी जडित छ । जुन फ्लिप कभरमार्फत प्रष्ट देख्न सकिन्छ । यसबाट कल प्राप्त गर्न, सन्देश हेर्न र फोटो खिच्न पनि सहजता प्राप्त कम्पनीले बताएको छ । साथै यसमा रहेको संकेत प्रणालीमार्फत…विस्तृत समाचार »

संविधानसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको चेम्बरको भनाई, अब आर्थिक विकासमा लाग्न आग्रह

काठमाडौं । राष्ट्रपतिले आइतबार नेपालको संविधान २०७२ घोषणा गरेसँगै मलुक नयाँ युगमा प्रवेश गरेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।  नयाँ संविधानको घोषणाले राजनैतिक संक्रमणकालको अन्त्य भई मुलुकमा दिगो शान्ति र राजनैतिक स्थायित्व प्राप्त हुने नेपाल चेम्वरको विश्वास रहेको जनाइएको छ ।मुलुकमा राजनैतिक समस्या समाधान भएकोले अव आर्थिक मार्गचित्र प्रशस्त हुने र आर्थिक सम्वृद्धि हासिल हुनेमा चेम्बर विश्वस्त रहेको आइतबार साँझ जारी विज्ञप्तिमा उल्लेख…विस्तृत समाचार »

Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​रसुवामा विप्लव समूहका कार्यकर्ता पक्राउ

६ मंसिर, रसुवा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रसुवा जिल्ला कार्यवाहक इञ्चार्ज लेखनाथ लामिछानेलाई आज प्रहरीले पक्राउ गरेको छ । कालिका गाउँपालिका– ३ धारापानीका लामिछानेलाई सोही क्षेत्रबाट पक्राउ गरिएको हो । लामिछानेमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक सरत्कुमार थापा क्षेत्रीले जानकारी दिए । 

​बारामा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार शुन्य

५ मंसिर, बारा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुको प्राथमिकतामा एउटा महिला नपरेपछि बारा जिल्लामा राजनीतिक गर्ने महिला सकसमा परेका छन् । समानुपातिक समावेशिताको नारा दलहरुले जतिसुकै दिए पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुले बाराबाट कुनै पनि महिला उम्मेदवार नदिनुलाई महिलाप्रति विभेद् भएको बारावासीको गुणासो छ । 

​गुल्मी १ का उम्मेद्धार ज्ञवालीको प्रतिबद्धता, गाउँमा बोका–राँगादेखि विमानस्थलसम्म

हुमाकान्त पोखरेल
६ मंसिर, गुल्मी
 । गुल्मी क्षेत्र नम्बर १ बाट बाम गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नेकपा एमालेका प्रदिप ज्ञवालीले आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् । मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी उनले आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका हुन् । ज्ञवालीले स्थानिय स्तरदेखि राष्ट्रिय स्तरसम्मका आयोजनाहरु समयमै सम्पन्न 

अन्तर्राष्ट्रिय

जिम्बाबेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

६ मंसिर ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन् । ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन । उनको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर 

​जर्मनीको राजनीतिक संकट : गठबन्धन सरकार बनाउने वार्ता भङ्ग

५ मंसिर, काठमाडौं । जर्मन चान्सलर एंगेला मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा आफूले ताजा चुनावको विकल्प रोज्ने बताएकी छन् । गठबन्धन सरकार बनाउने वार्ता भङ्ग भएपछि जर्मन राजनीतिक संकटमा फसेको छ । चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नदेखेको बताइन् ।

अमेरिकाले उत्तर कोरियालाई फेरि चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने

५ मंसिर । अमेरिकाले उत्तर कोरियालाई पुनः चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषद्को बैठकमा उत्तर कोरियालाई चरमपन्थीहरुलाई समर्थन गर्ने देशको सूचीमा राख्ने प्रस्ताव गरेका छन्। यसअघि पनि अमेरिकाले उत्तर कोरियालाई 

विचार / ब्लग

विप्लवको अराजनीतिक हर्कत, हिम्मत भए घोषणा गरेर युद्धमा जाउ, कायरता देखाएर आतंकित नपार

विष्णु पोखरेल
पछिल्लो समय निर्वाचनको माहोल नजिकिँदै जाँदा उमेद्वारहरूमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेका छन् । दैनिक तीनचारवटासम्म माइन विस्फोट भइरहेका छन् । हालसम्म कसैको मृत्यु भइनसकेको भएपनि आक्रमणको शैली कसैलाई तर्साउने हैन, घात लगाएर मार्ने उद्देश्यले नै आक्रमण गर्न खोजिएको देखिएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका उमेद्वार जनार्दन शर्मामाथि गरिएको बम आक्रमणबाट सुरु भएको यो सिलसिला रोल्पामा बर्षमान पुन,

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । 

​युवाले हाँक्दै गरेको विश्व र हाम्रो युवा नेतृत्व

ओम प्रकाश घिमिरे 
नेपालीहरुले बहुदलीय राजनीतिक प्रणालीको अभ्यासमा निर्वाचन मार्फत जनप्रतिनिधि चयन गर्न थालेको इतिहास झण्डै ६ दशक लामो  छ । यस अवधिमा ४ वटा प्रतिनिधिति सभाको निर्वाचन, २ वटा संविधान सभाको निर्वाचन र तीनवटा स्थानीय निर्वाचन मार्फत नेपाली नागरिकहरुले जनप्रतिनिधि चयन गरेका छन् । तर निर्वाचनहरुमा नियमितता हुन नसकेका कारण यो ६ दशकको अवधिमा थोरै निर्वाचनहरु मात्र भएका हुन् । वि.स.२०७४ साल 
Top