syangyong
nlic

अर्थ

नेपालमा दुई ठूला जलविद्युत आयोजना निर्माण गर्न चिनियाँ प्रस्ताव

१०,भदौ,काठमाडौं । चिनियाँ कम्पनी ‘चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन’ सीएमईसी ले नेपालमा दुई ठूला जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । सीएमईसीले ६ सय ५० मेगावाटको तामाकोशी तेस्रो र ७ सय ६२ मेगावाटको तमोर जलविद्युत आयोजना निर्माण गर्न लगानी बोर्डमा लिखित प्रस्ताव गरेको छ । प्रस्तावमा सीएमईसीले आफू चीनको उत्कृष्ट १० कम्पनीमा पर्ने दाबीसमेत गरेको छ । सीएमईसीले यी दुई आयोजनाको अध्ययन, निर्माण तथा हस्तान्तरण इन्जिनियरिङ, प्रोक्युरमेन्ट…विस्तृत समाचार »

पुँजीबृद्धि योजना भदौ मसान्तसम्म बुझाउन लघुवित्त कम्पनीलाई राष्ट्रबैंकको निर्देशन

९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त कम्पनीहरुलाई भदौ मसान्तभित्र पूँजीवृद्धि योजना बुझाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत राष्ट्रियस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाको २०७५ असार मसान्तसम्ममा ६० करोड चुक्ता पूँजी पुर्‍याउनु पर्ने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकले थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुलाई समानुपातिक पूँजी वृद्धि योजना बनाएर ०७३…विस्तृत समाचार »

गरिबी निवारण कोषले ५८ जिल्लामा झण्डै ४ अर्ब लगानी गर्ने, भुकम्प प्रभावित जिल्लालाई प्राथमिकता

९ भदौ, काठमाडौं । गरिबी निवारण कोषले चालू आर्थिक वर्षमा ३ अर्ब बढी लगानी गर्ने भएको छ ।  ५८ वटा जिल्लामा ३ अर्ब ८२ करोड २८ लाख रुपैयाँ लगानी गर्ने कोषको लक्ष्य छ । कोषले नियमिततर्फ ५५ र सिर्जनशीलतर्फ ३ जिल्लामा गरी ५८ जिल्लामा लगानी गर्ने भएको हो । कोषले यो बजेट अन्तर्गत २५ सय ६२ आय÷आर्जन, २ सय ८ सामुदायिक भौतिक पूर्वाधार परियोजना, ७०…विस्तृत समाचार »

पशुपतिको जिर्णोद्धार भारतलाई सुम्पने सहमति

काठमाडौं, भदौ ९ । भूकम्पले क्षतिग्रस्त बनेका पशुपति परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जिर्णोद्वार र पुनर्निर्माणका लागि भारत सरकारलाई अनुमति दिने सरोकारवाला निकायको सहमति जुटेको छ । पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच मंगलबार यो सहमति जुटेको हो । त्यस अनुसार झण्डै एक अर्ब ४० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको जिर्णोद्वार प्रकिया अघि बढाउन अब अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले तदारूकता…विस्तृत समाचार »

व्यवसायी भन्छन् : सरकार विचौलियालाई कारबाही गरीपाउँ

८,भदौ,काठमाडौँ । साना व्यवसायीलाई भन्दा विचौलीयालाई अनुगमन र कारबाही गर्न व्यवसायीले सरकारसँग माग गरेका छन् । चाडबाडको समय नजिक आएपछि सरकारले साना व्यापारीलाई अनुगमन तीव्र पारेको भन्दै भन्सार र विचौलियाले नै उपभोक्तालाई अत्यन्तै ठगेकाले उनीहरुलाई नै सरकारले कारबाही गर्नुपर्ने बताएका छन् ।  पाँच वर्षदेखि मखनगल्लीमा खाद्य सामग्रीको पसल गर्दै आउनुभएका ‘चौलागाईं किराना पसल’का सञ्चालक शिव कुँवरले तीन लाख लगानी गरी दुईचार पैसा नाफा राख्ने उद्देश्यले सञ्चालन…विस्तृत समाचार »

कार्गो गरेर डलर ल्याउँदै नेपाली बाणिज्य बैंक

८ भदौ, काठमाडौं । बजारमा अमेरिकी डलर अभाव बढेपछि चार बाणिज्य बैंकले विदेशबाट कार्गो गरेर डलर ल्याउने गृहकार्य थालेका छन् । मयििबचद्धआफूले विदेशमा राखेको अमेरिकी डलर कार्गो गरेर नेपाल भित्र्याउने गृहकार्यमा ती बैंक जुटेका हुन् । नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकले विदेशी डलर ल्याउने गृहकार्य अघि बढाएको नेपाल राष्ट्र बैंकका विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले जानकारी दिए  । …विस्तृत समाचार »

साताको तेस्रो दिन सेयर बजारमा सामान्य गिरावट

७ भदौ ,काठमाडौँ ।  शेयर बजार ओरालो लाग्नेक्रममा आज भने सामान्य गिरावट आएको छ । साताको तेस्रो दिन आज भने शेयर बजारमा सामान्य गिरावट आएको हो । मंगलबार शेयर बजार १ दशमलव २६ अंकले घटेको छ । सोमबार झण्डै ४० अंकले घटेको थियो ।  आज सामान्य अंकले गिरावट आएपछि लगानीकर्तामा केही आशा जगाएको छ । १ सय ३९ कम्पनीको  ५ हजार २ सय २ ओटा…विस्तृत समाचार »

​बजेट आश्रित विधेयक परिमार्जन नहुने भो

७ भदौ काठमाडौ । अघिल्लो सरकारका पालामा संसद्बाट अस्वीकृत भएका बजेट आश्रित विधेयकहरु, खासै फेरबदल नगरी संसदमा पेश गर्ीने भएको छ । त्यसबेला प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको तत्कालीन सत्ता साझेदार नेकपा माओवादी केन्द्रले ती विधेयकहरुको विपक्षमा मतदान गरेको थियो। विनियोजन विधेयक पारित भएपनि बजेट आश्रित विधेयक संसदबाट अस्वीकृत भएपछि नयाँ सरकारलाई ती विधेयकहरु ल्याउनुपर्ने दायित्व आएको हो। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटको अङ्ग रहेका…विस्तृत समाचार »

एमाले समर्थित कर्मचारीका कारण राष्ट्रबैंक सञ्चालकको बैठक स्थगित

७ भदौ ,काठमाडौं । नेपाल राष्ट्र बैंकमा नेमपा एमाले सार्थित कर्मचारी संगठनको आन्दोलनको कारण सोमबार बोलाइएको राष्ट्र बैंक सञ्चालक समितिको बैठक स्थागित भएको छ । एमाले निकट कर्मचारी संघले केही दिनयता विभिन्न माग राखेर आन्दोलन गर्दै आएको छ । राष्ट्र बैंकका एक सञ्चालकले कर्मचारी आन्दोलनको कारण सञ्चालकहरु बोर्ड बैठक कक्षमा जान नसकेकोले बोर्ड बैठक स्थागित भएको हो । आन्दोलनरत कर्मचारी संघका अध्यक्ष बसन्तराज पाण्डेले माग सम्बोधन नभएकोले…विस्तृत समाचार »

शेयर बजार झण्डै ४० अंकले गिरावट, लगानीकर्ताहरु त्रसित

६ भदौ,काठमाडौँ । सोमबार शेयर बजारले लगानीकर्तालाई शशंकित बनाइदिएको छ । शेयर बजारमा झण्डै ४० अंकले गिरावट आएपछि शेयर बजारबाट विस्तारै लगानीकर्ताहरुले हात धुने त होइन भन्ने कुराले पनि शंका उब्जाएको छ ।   ढुक्क भएर लगानी गर्ने मनस्थितीमा पछिल्ला समयको बजार अवस्थाले ह्रास ल्याइदिएको छ ।  आइतबार १२ अंकले घटेको नेप्से साताको दोस्रो दिन सोमबार पनि ३९ दशमलव ३१ अंकले घटेर १६ सय ८३…विस्तृत समाचार »

Ruslan

machha bank

ime

samajik surachhya

राजनीति

परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा जाँदै

१ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् । उनले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ९युएसएआइडी० र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका उच्च अधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने 

श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता : मन्त्री थापा

१ पुस, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिता रहेको बताइन् । स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकविरुद्ध हुने हिंसा विषयक राष्ट्रिय विचार गोष्ठीमा मन्त्री थापाले यस क्षेत्रमा हुने समस्या समाधान गर्न सरकाले धेरै ऐन कानून निर्माण गरिसकेको बताइन् ।निर्माण भएका ऐन कानूनलाई प्रभावकारी 

कांग्रेस महासमिति बैठक : भित्र बन्दसत्र, बाहिर हिन्दूराष्ट्रका लागि हस्ताक्षर संकलन

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको बन्द सत्र जारी छ । बन्द सत्रमा महामन्त्री डा. शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’ कोषाध्यक्ष सीतादेवी यादवले  ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक प्रस्ताव’ पेश गर्नुभएको छ । तीन वटै प्रस्तावमाथि आज छलफल हुनेछ । प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधान संशोधनको

अन्तर्राष्ट्रिय

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

१ पुस, नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा आजसम्मकै यो सबैभन्दा बढी हो । नोमपेन्ह स्वायत्त बन्दरगाहमा बिहीबार एक हजार २६ थान हात्तीका दाह्रा फेला परेका थिए । विगत केही समयदेखि नै कम्बोडियालाई अर्बौं डलरको वन्यजन्तुको अबैध चोरीशिकारी 

काँग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

२८ मंसिर, भोपाल । भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने भएका छन् । डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त भएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा सपथ ग्रहण गर्ने समाचारमा जनाइएको छ । मध्य प्रदेशको काँग्रेस समिति (एमसीसी) का अध्यक्ष समेत रहेका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय बिहीबार अबेर राति घोषणा भएको थियो । हालैमात्र सो राज्यमा सम्पन्न विधान 

कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

२८ मंसिर, नयाँ दिल्ली ।  उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी पसेका कारण कामदारहरु भित्रै थुनिएकाले उनीहरु सबैको मृत्यु हुन सक्ने आशङ्का गरिएको छ । दर्जनौं अरु कामदारले बाढीको पानी फाल्न कोसिस गरिरहेका छन् । मेघालय राज्यमा भएको वर्षापछि बिहीबार बिहान खानीमा पानी पसेको थियो । खानीमा बेपत्ता 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top