अर्थ

​अरुण काबेलीको सेयर निष्कासन

३ जेठ, काठमाडौँ ।  ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रमा निर्माणको चरणमा रहेको अरुण काबेली हाइड्रो पावर कम्पनीले ती दुबै जिल्लाका आयोजना प्रभावितका लागि १० प्रतिशत सेयर निष्कासन गरेको छ । प्रभावित स्थानीयवासीका लागि रु १५ करोड बराबरको १५ लाख कित्ता सेयर निस्कासन गरिएको हो । जिल्लाका साब्लाखु, सिनाम, थुम्देन, चाक्सिबोटे तथा पाँचथरका नागी, थर्पु, अमरपुर गाविसमा कम्तीमा पाँच वर्षदेखि बसोबास गर्दैआएकाहरुले सेयरका लागि आवेदन दिन…विस्तृत समाचार »

​आज कुन देशको सटहीदर कति ? विस्तृतमा हेर्नुहोस्..।

३ जेठ काठमाडौ । पछिल्ला दिनमा डलरको भाउमा केही वृद्धि भइरहेपनि सोमबार भने डलरको भाउ स्थिर रहेको छ । दुई महिना अघि १ सय १० डलरको हाराहारिमा रहेको डलरको भार १ सय ५ तिर झरेको थियो । तर अहिले भाउमा फेरी क्रमश वृद्धि भइरहेको छ । सोमबारका लागि पनि नेपाल राष्ट्रबैंकले अमेरिकी डलर १ को खरिददर १ सय ६ रूपैयाँ ५३ पैसा र विक्रीदर १…विस्तृत समाचार »

खडेरीको मारमा पर्यो कर्णाली , एक अर्ब ४० करोडको खाद्यबाली नष्ट

 २ जेठ ,  जुम्ला । लामो समयदेखिको सुख्खा खडेरीका कारण देशका विभिन्न ठाउँमा लागाइएको बाली नाली नष्ट भइरहेका छन् भने पानीको मुहान सुकेर पानीको अभाव सृजना भएको छ ।  लामो  समयसम्मको खडेरीकै कारण   कर्णालीमा रु एक अर्ब ४० करोडको खाद्यबाली नष्ट भएको छ । यतिबेला खडेरीको सबैभन्दा बढी मार मुगुले खेपिरहेको छ ।  २४ गाविसरहेको मुगु जिल्लाका १२ गाविस निकै सङ्कटग्रस्त र १२ गाविस…विस्तृत समाचार »

​फेरी उकालो लाग्दै डलरको भाउ, विस्तृतमा हेर्नुहोस् आज कसको सटहीदर कति

२ जेठ काठमाडौ । पछिल्ला दिनमा डलरको भाउमा केही वृद्धि भइरहेको छ । दुई महिना अघि १ सय १० डलरको हाराहारिमा रहेको डलरको भार १ सय ५तिर झरेको थियो । तर अहिले भाउमा फेरी क्रमश वृद्धि भइरहेको छ । आइतबारका लागि नेपाल राष्ट्रबैंकले अमेरिकी डलर १ को खरिददर १ सय ६ रूपैयाँ ५३ पैसा र विक्रीदर १ सय ७ रूपैयाँ १३ पैसा कायम गरेको छ…विस्तृत समाचार »

​वित्तीय संस्थालाई ग्रामीण क्षेत्र केन्द्रित हुन गर्भनरको निर्देशन

१ जेठ, बुटवल ।  नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा वित्तीय पहँुच पु¥याउनका लागि वित्तिय संस्थाहरुलाई ग्रामिण क्षेत्रमा केन्द्रित हुन निर्देशन दिएका छन् । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाको उद्घाटन गर्दै उनले बैंकको मूल लक्ष्य सबै जनतालाई बैकिङ पहुँचमा पु¥याउने हुनुपर्ने बताए । ग्रामीण क्षेत्रको उत्पादनलाई आर्थिक विकासमा रुपान्तरण गर्नका लागि वित्तीय संस्थाको महत्वपूर्ण भूमिका हुने उनको भनाई थियो…विस्तृत समाचार »

​साताको सेयर बजारमा ५ अर्ब बढिको कारोवार

१ जेठ, काठमाडौँ ।  साताभरीमा नेपाल स्टक एक्सचेन्जमा १४९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २३२२८ कारोबारबाट पाँच अर्ब २८ करोड ६० लाख ९१ हजार रुपैयाँ बराबरका ४ लाख १४ हजार चार सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ६६.११ प्रतिशत बढि हो । गत साता १४४ कम्पनीहरुको कारोबार भएको थियोे । जस अनुसार १४७५६ कारोबारबाट तिन…विस्तृत समाचार »

फेरि इन्धन आयात ठप्प

३१ वैशाख, काठमाडौँ ।  भारतको बरौनीबाट वीरगन्ज नाका हुँदै नेपालका लागि आयात हुने इन्धन ढुवानी बिहीबारदेखि ठप्प भएको छ । रक्सौलमा भारतीय प्रहरीले नेपाली टयाङ्कर चालकलाई कुटेको विरोधमा चालकहरुले  इन्धन ढुवानी ठप्प पारेका हुन् ।  भारतीय  प्रहरीले नेपाली ट्याङकर चालकलाई कुटपिट गर्दै आएकाले चालकहरुले बताएका छन् ।    रक्सौलमा रहेको भारतीय प्रहरी थानाका इन्चार्ज प्रहरी निरिक्षक राजेश्वर प्रसाद साहले गत मंगलबार एकजना र बुधबार चारजना…विस्तृत समाचार »

​हावाहुरीबाट करोडौँको केराखेती नष्ट

३१  वैशाख, राजविराज ।  मङ्गलबार राति अचानक आएको हावाहुरीबाट सप्तरीको पूर्वी भेगमा हजारौँ बिघामा लगाइएको केराखेती नष्ट भएको छ ।  सप्तरीको भारदह–१ स्थित कोसी पलारमा हजारौँ बिघामा लगाइएको केरा खेतीमा हावाहुरीले क्षति पु¥याएको छ ।  त्यस्तै, हनुमाननगर योगिनिमाई नगरपालिका–२ स्थित कोसी पलारमा करिब ५०० बिघामा लगाइएको केरामा समेत क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।  हावाहुरीका कारणले केरा खेतमै आधी भाँचिएपछि केराका घरी भुइँमै यत्रतत्र थुप्रिएको…विस्तृत समाचार »

​डलरको भाउमा वृद्धि, विस्तृतमा हेर्नुस् आज कुन देशको सटहीदर कति

३१ बैशाख काठमाडौ ।साताको छैठौँ दिन शुक्रबार अमेरिकी डलरको भाउमा केही वृद्धि भएको छ । शुक्रबारका लागि नेपाल राष्ट्रबैंकले अमेरिकी डलर एकको खरिददर १ सय ६ रूपैयाँ २७ पैसा र विक्रीदर १ सय ६ रूपैयाँ ८७ पैसा कायम गरेको छ । दुई महिना पहिले डलरको भाउ १ सय १० भन्दा माथि पुगेको थियो । डलरको भाउ बढ्दा आयातित सामाग्रीको मूल्य बढ्ने, आयोजनाका लागत बढ्ने हुँदा…विस्तृत समाचार »

आजबाट दक्षिण एसियाली बिमा नियामक संस्थाको अध्यक्षता नेपालले गर्ने

३० वैशाख, काठमाडौँ । दुई दिने अन्तर्राष्ट्रिय बिमा सम्मेलन काठमाडौँमा आजदेखि सुरु भएको छ । बिमा समितिको आयोजनामा सुरु भएको सम्मेलनमा दक्षिण एसियाली पाँच राष्ट्रसहित अमेरिका, भियतनाम, कम्बोडिया, फिलिपिन्स र मङ्गोलियाका बिमा सेवा प्रदायक संस्थाका प्रतिनिधिको सहभागिता  छ ।  सम्मेलनको शुभारम्भ अघि दक्षिण एसियाली बिमा नियामक राष्ट्रको तेस्रो नियामक बैठक सम्पन्न भएको समितिका बिमा विशेषज्ञ एवम् आयोजक समितिका संयोजक भोजराज शर्माले जानकारी दिए ।  बैठकमा…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

लद्दाखमा चिनियाँ र भारतीय सेना फेरि आमनसामने : दुबै देशले बढाए सैन्य शक्ति र हतियार

१९ जेठ, काठमाडौं । २५ दिनदेखि चीन र भारत सीमा लद्दाखमा दुबैदेशबीच तनाव झन बढ्दै गएको छ। तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ। पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमनेसामने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो।

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top