अर्थ

वीरगन्ज भन्सारमा तेत्तिस अर्बको राजस्व घाटा

६, माघ वीरगन्ज । नेपालकै प्रमुख राजस्व असुली केन्द्र वीरगन्ज भन्सार कार्यालयबाट आयात निर्यात ठप्प भएर अहिलेसम्म रु ३३ अर्ब सात करोड राजस्व घाटा भएको छ । आयात निर्यात ठप्प हु“दा वीरगन्ज भन्सार कार्यालयलाई चालु आवको पहिलो छ महिनामा यतिधेरै राजस्व घाटा भएको हो । मधेस केन्द्रित दलको आह्वानमा नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै गत असोज ७ गतेदेखि आन्दोलनकारी धर्नामा बसेर नाका ठप्प…विस्तृत समाचार »

व्यापार विस्तारका लागि बंगलादेश एक्स्पो २०१६

५, माघ काठमाडौ । भुकम्पले ओरालो लागेको नेपाली अर्थतन्त्रलाइ उकास्न सघाउ पु¥याउने भन्दै बंगलादेश एक्स्पो २०१६ हुने भएको छ ।  व्यापार विस्तारका लागि नेपाल सरकारले उपयूक्त माध्यमको पहिचान गरि त्यसलाइ अघि सार्ने योजना अनुरुप बंगलादेशी दुतावासले यहि माघ ७ गतेदेखि ११ गतेसम्म बंगलादेश एक्स्पो २०१६ आयोजना गर्न लाागेको हो ।    सिन्थेसिस एक्जिवसन्स एण्ड इभेण्ट्स प्रालिको व्यवस्थापनमा काठमाण्डौंको भृकुटिमण्डपमा आयोजना हुने एक्स्पोमा बंगलादेशका व्यवसायीले आफ्ना…विस्तृत समाचार »

डलरको भाउ कति पुग्यो, हेरौंँ आजको विनिमयदर

२ माघ, काठमाडौं । पछिल्ला दिनमा निरन्तर उकालो लागीरहेको अमेरिकी डलरको भाउ १ सय १ सय ९ रुपैयाँ नजिक पुगेको छ । मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर १ को खरिददर १ सय ७ रुपैयाँ ९६ र बिक्रीदर १ सय ८ रुपैयाँ ९६ पैसा कायम गरेको छ । अहिलेको डलरको मूल्य ०७१ भदौ महिना यताकै महंगो भएको राष्ट्र बैंकको भनाइ छ । डढवर्षअघि…विस्तृत समाचार »

पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

५,माघ,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रत्येक दुई सातामा मूल्य समायोजन गर्ने गरी स्वचालित प्रणाली लागू गरे पनि निगमले साढे ४ महिनापछि पहिलो पटक इन्धनको मूल्य घटेको हो । हिजो साँझ बसेको निगमको बैठकले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलमा ६÷६ रुपैयाँ घटाएको हो । हवाई इन्धनको मूल्यमा भने प्रतिलिटर ६८ रुपैयाँ मूल्य घटाएको हो । नाकाबन्दीका कारण हवाई इन्धन…विस्तृत समाचार »

अर्थमन्त्री र एशियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जीन बीच भेटवार्ता

४, माघ काठमाडौँ ।  चीन भ्रमणमा रहेका अर्थमन्त्री  विष्णु प्रसाद पौडेल र एसियाली पूर्वाधार लगानी बैंकका नव निर्वाचित अध्यक्षजिन लिक्वीनका बीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा  नेपालको आर्थिक तथा पूर्वाधार विकासका सन्दर्भमा द्धिपक्षीय छलफल भएको छ । भेटमा अर्थमन्त्री पौडेलले जीनलाई अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा बधाई दिंदै कार्यकाल सफलताका लागि शुभकामना दिए । अर्थमन्त्री पौडेलले नेपालमा पूर्वाधार विकासको अपरिहार्यता उल्लेख गर्दै जलविद्युत उत्पादन, प्रशारण…विस्तृत समाचार »

डिशहोमको रिचार्ज तथा क्रेडिट सेवा केहि दिन अवरुद्ध हुने, तुरुन्त रिचार्ज गर्न अनुरोध

३, माघ काठमाडौँ ।  डिशहोमले रिचार्ज तथा क्रेडिट सेवा केहि दिन अवरुद्ध हुने जानकारी गराउँदै आफ्ना उपभोक्तालाई तुरुन्त रिचार्ज गर्न अनुरोध गरेको छ ।  डिशहोमले हाल प्रयोग गरिरहेको प्रविधि लाई थप गुणस्तरिय बनाउनका लागि सिस्टम अपग्रेड गर्न लागेकाले रचार्ज तथा क्रेडिट सेवा केहि अवरुद्ध हुने जनाएको छ । यो सिस्टम अपग्रेड कार्य भोलीदेखि शुरु भई आउँदो शुक्रबार १० गते सम्पन्न हुनेछ ।  डिशहोमको रिचार्ज तथा…विस्तृत समाचार »

किन बढिरहेको छ डलरको भाउ, हरौं आजको विनिमयदर

३ माघ काठमाडौ । अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएकाले अमेरिकी डलर महंगिएर १ सय ९ रुपैयाँको हाराहारिमा पुगेको छ । आइतबारका लागी नेपाल राष्ट्रबैंकले अमेरिकी डलर १ को खरिददर १ सय ७ रूपैयाँ ५४ पैसा र बिक्रीदर १ सय ८ रूपैयाँ ५४ पैसा कायम गरेको छ ।अमेरिकाको अर्थतन्त्र सुदृढ हु्ँदै जानु, अमेरिकामा बेरोजगारी दर तिब्र रुपमा घट्दै जानु, विश्वका अन्य मुलुकले पनि डलरको कारोबारलाई बढाउनु…विस्तृत समाचार »

जलश्रोतको उपयोग गरे नाकावन्दीले केहि हुन्न : मुरारका

३,माघ,पर्वत ।  नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष पशुपति मरारकाले जलश्रोतको उपयोग गर्न सकेमा देशले कसैको नाकावन्दीले पनि प्रभावपार्न नसक्ने बताएका छन् । पर्वत उद्योग बाणिज्य संघ पर्वतको ३३ औ साधारणसभामा बोल्दै अध्यक्ष मुरारकाले जलश्रोतको धनि देश भएरपनि हामी पछि परेकाले जलश्रोतमा लगानी बढाउन सरकारले लगानीमन्त्री बतावतरण वनाईदिन अनुरोधगरेका थिए ।  उनले भने, राज्यमा विस हजार मेगावाट मात्रै विद्युत् उत्पादन भएको भए नाकावन्दीले केहि गर्ने…विस्तृत समाचार »

टेलिकमको रिचार्ज कार्डमा पाइने बोनस बन्द, इसेवामा भने यथावत

२ माघ काठमाडौ । नेपाल टेलिकमले रिचार्जकार्डमा दिएको बोनस योजना बन्द भएको छ । पुस मसान्तसम्मका लागी रिचार्जकार्डमा ल्याइएको बोनस योजना डेढमहिने अवधि सकिएसँगै बन्द भएको हो । तर टेलिकमले एमपोस प्रविधिमा दिएको १० प्रतिशत बोनस योजना भने यथावत नै छ । टेलिकमले डेढमहिना अघि रिचार्जकार्डमा ५ प्रतिशत र एमपोस प्रविधिमा १० प्रतिशत बोनस योजना ल्याएको थियो । अब रिचार्जकार्डमा उपभोक्ताले कुनै किसिमको बोनस पाउने…विस्तृत समाचार »

नेपाल एसियाली पूर्वाधार विकास बैंकको बोर्डमा छानियो

२, माघ काठमाडौँ ।  चीनको बेइजिङमा भईरहेको एसियाली पूर्वाधार विकास बैंकको सम्मेलनबाट नेपाल बैंकको सञ्चालक समितिको सदस्यमा छानिएको छ । सञ्चालक समितिमा एसियाबाट नौ देश र गैह्र क्षेत्रीय(एसियाबाहेक) देशबाट दुई गरी ११ देश बैंकको सञ्चालक समितिमा छानिएका हुन् ।  बेइजिङबाट अर्थमन्त्रालय सम्बद्ध अधिकारीहरुले दिएको जानकारी अनुसार एसियाबाट नेपालसहित चीन, युएई, इन्डोनेसिया, अष्ट्रेलिया, रसिया , भारत, दक्षिण कोरिया र टर्की तथा एसियाबाहेकका मुलुकहरुबाट संयुक्त अधिराज्य बेलायत…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

प्रधानमन्त्री ओलीलाई हटाउने तयारी

१५ फागुन, काठमाडौँ ।
नेकपाका स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ‍ओलीले  बुधबार बसेको सचिवालय बैठकको निर्णय नमाने ओलीलाई प्रधानमन्त्रीबाटै हटाउने गृहकार्य भएको छ ।

संकटमा प्रधानमन्त्री, निर्णय उल्टाए गम्भिर अवस्था आउने चेतावनी

१५ फागुन, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेसँगै नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्रीले भने मेराविरुद्ध खेल भए, मुकाबिला गर्न तयार छु

१४ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध षड्‌यन्त्र भएको बताएका छन् । बुधबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओली षड्‌यन्त्रपूर्वक चालिएका खेलहरूको  मुकाबिला गर्न आफू तयार रहेको बताए । 

अन्तर्राष्ट्रिय

इटालीमा कोरोना २५ प्रतिशतले वृद्धि, बहराइनमा पनि संक्रमण

१५ फागुन, काठमाडौँ ।
कोरोना भाइरसको संक्रमण चीन हुँदै विश्वभर देखिन थालेको छ ।  कोरोना नियन्त्रणका लागि विश्वव्यापी प्रयास भइरहेका बेला युरोपका इटाली, अस्ट्रिया, क्रोएशिया, ग्रिस, नर्वे र स्विट्जरल्यान्डमा संक्रमण भेटिएको छ। कोरोनाबाट सबैभन्दा बढी इटली प्रभावित भएको छ ।

दिल्ली हिंसामा ज्यान गुमाउने २० पुगे, मुख्यमन्त्री केजरीवालद्वारा सेना परिचालनको माग

१४ फागुन, काठमाडौं । भारतको राजधानी दिल्लीमा नागरिकता कानुनको विषयमा जारी दुई पक्षीय झडपमा मृत्यु हुनेको संख्या २० पुगेको छ। बुधबार बिहानसम्म उत्तरपूर्वी दिल्लीमा मृतकको संख्या बढेर २० पुगेको हो भने २ सय ५० भन्दा बढी घाइते भएका एएनआइले जनाएको छ। दिल्लीमा हिंसा बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय सरकारलाई सेना परिचालन गर्न आग्रह गरेका छन्। 
 

दिल्ली तनाव साप्रदायिक हिंसामा परिणत, १३ को मृत्यु, १ सय ५० बढी घाइते

१४ फागुन, काठमाडौँ ।
भारतको राजधानी दिल्लीमा जारी नागरिकता कानूनविरुद्ध चर्किएको आन्दोलन साम्प्रदायिक हिंसामा परिणत भएको छ । भारत सरकारले ल्याएको नागरिकतासम्बन्धी कानुनको विरोध र समर्थन गर्नेहरुबीच उत्पन्न तनाव, हिन्दु र मुस्लिम समुदायबीच को हिंसामा बदलिएको हो।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top