ghaderi
esewa

विचार / ब्लग

‘डियर बाबुराम तपाई नेपालमा जन्मीनु नै अभिसाप भो’

डियर,बाबुराम,  हुन त तपाई मुलुकको प्रधानमन्त्री भैसकेको मानिस तर म तपाईलाई एउटा असल साथी सम्झेर यो पत्र लेख्दैछु । तपाईलाई यो पत्र पढ्न कत्ती फुर्सद छ या छैन त्यो त मलाई थहा छैन्,तर पनि खै किन मनले मानेन र केही लेख्दैछु । म एक पत्रकार हु । त्यसमा पनि तपाईलाई जहिल्यै माया गर्ने मान्छे । खै किन थाहा छैन जव म ९ क्लासमा पढ्थे,त्यत्तीवेला हामीले…विस्तृत समाचार »

​के यो सतिले सरापेकै देश हो ? श्रीखण्ड जस्तो मुलुक किन बन्दैछ खुर्पाको बिड ?

–विष्णु पोखरेल भीमसेन थापालाई अनेक जालझेल गरेर मर्न बाध्य बनाइएपछि  उनीसँगै सति जाँदा उनकी श्रीमतीले नेपाललाई  सरापेको इतिहाँसमा पढ्न पाइन्छ । देशभक्त थापालाई मार्दा यो देशमा राम्रा मान्छेको कहिल्यै भलो नहुने भन्दै सरापेको इतिहाँस पढ्दा र आज हाम्रो देश नेपालको अवस्था हेर्दा लाग्छ के यो सतिले सरापेकै देश हो ?  मुलुकको अवस्थाबारे चित्रण गर्न धेरै अगाडी जानु पर्दैन, २००७ सालदेखि हालसम्मका घटना, परिघटना र वास्तविक…विस्तृत समाचार »

बाबुराम बुद्धि नभएका बिद्धान हुन्

–योगेश पन्थी एक अब्बल र सक्षम तथा उत्कृष्ट शैक्षिक योग्याता भएका व्यतिmहरु राजनैतिक कार्यक्षेत्रमा सहभागिता भएको तुलनात्मक रुपमा  विरलै भेटिन्छ । यसै कारणले पनि राजनैतिक ड्राइभिङ गर्ने व्यति सक्षम नभएका हुनकि भनेर हिजोआजको राजनैतिक नेतृत्व माथि आम सर्वसाधारण जनताले प्रश्न उठाएको पाइन्छ तर वास्तविकता यो पनि रहेनछ ।  केहिहद सम्मत होला र हो पनि तर सवै बिद्धान तथा विश्वविद्यालयबाट विधाबारिधि गरेका व्यति पनि त राजनैतिक नेतृत्व गर्र्ने…विस्तृत समाचार »

सबै महामहिमहरूलाई खुला पत्र

एलपी अर्याल हात्तीगौंडा काठमाडौ ।  प्रिय महामहिम ज्यू हरु, म र म जस्तै कुनै एउटा नेपाली जनता,  चाहे त्यो तराईको तराइको होस्, पहाडको होस या हिमालको नै किन नहोस् , जुन एक सच्चा नेपाली हो । एक नेपालीकै यात्रामा बन्दले बाटो छेकेको छ, हड्तालले चुलो बाल्ने कमाइ खोसेको छ, द्वन्द्ले क, ख,ग....  सिकाउने चक स्कुलको भोटे तल्चाले थुनिदिएको छ । यतिमात्र कहाँहोर धर्नाले उपचार गराउन…विस्तृत समाचार »

किन बढ्दैछ मधेशमा तनाव ? छिमेकीको मधेश मोह र बढ्दो संक्रमण

समाचार टिप्पणी ।  संविधासभाबाट संविधान जारी गर्नु अगाडि देखिनै सुरु भएको मधेश आन्दोलन अहिले पनि जारि छ । संविधान आएसंगै देश विकास निर्माण तर्फ उन्मुख हुनेमा आम जनताको आशा छ । तर देशको एक भागमा भइरहेको आन्दोलनलाई छाडेर देश अन्य मुद्धामा प्रवेश गर्ने अवस्थामा छैन । संविधान जारि भएपछि नयाँ सरकार गठन गर्ने सम्झौता छ दलहरु विचमा, तर प्रधानमन्त्री सयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने…विस्तृत समाचार »

यसकारण आतंक मच्चाउन चाहान्छ भारत

केशवराज जोशी काठमाण्डौं-६,असोज नेपाली सार्वभौमसत्तामाथी प्रहार हुने गरि २४ घण्टामा २ पटक विवादास्पद विज्ञप्ती जारी गरेपछि भारत–नेपालको आगामी सम्वन्धवारे नयाँ चर्चा सुरु भएको छ । आफुलाई लोकतन्त्रको ठेकेदार ठान्ने भारतले मधेशमा आफ्नो निहीत स्वार्थ पुरा नहुने देखेपछि नाकावन्दी गर्नेसम्मको धम्की दिन थालेको हो । असोज ३ गते नेपालमा नयाँ संविधान जारी भएपछि भारत आतंकीत हुँदै आएको छ । मधेशका जनता र दललाई उक्साएर नेपालमा सधै…विस्तृत समाचार »

संघियताको भावना किन बुझिएन ?

श्रीराम घिमिरे/विश्लेषण जनआन्दोलन २०६२/२०६३ सालको मुख्य माग त संविधान सभा को निर्बाचन, राजतन्त्र को अन्त्य तथा लोकतान्त्रिक राज्य व्यवस्थाको लागि प्रतिनिधि सभाको पूनर्स्थापना थियो, फलत अन्तरिम संविधान आयो, जुन संविधान लोकतान्त्रिक गणतान्त्रिक संविधान हुन पुग्यो संघियता जसलाई चालु संविधान मा सम्बोधन गरियो बर्तमान समयमा संविधान सभाबाट संघिय लोकतान्त्रिक संविधान २०७२ जारि भएको छ l हालका दिनमा आएर सबै कुराको मोटामोटी मिलन भएता पनि संघियता नामक…विस्तृत समाचार »

नयाँ संविधान, पुराना चुनौती

- डा. गणेश मण्डल  बहुप्रतिक्षित नेपालको संविधान २०७२ संविधानसभामा उपलब्ध सदस्य संख्याको दुई तिहाइभन्दा बढी मतले पारित भएको छ। एक अर्थमा हेर्ने हो भने संविधानसभामार्फत जनताले चुनेका प्रतिनिधिद्वारा संविधान निर्माण गर्ने नेपाली जनताको चाहनाले झन्डै सात दशकपछि सार्थकता प्राप्त गरेको छ। पहिलो संविधानसभाले संविधान जारी गर्न असफल भएको सन्दर्भमा दोस्रो संविधानसभा पनि संविधान जारी नै नगरी असफल हुन्छ कि भन्ने त्रास एवं शंकाको निवारण भएको छ।…विस्तृत समाचार »

तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन

तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन…विस्तृत समाचार »

घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी

घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रकाशमान सिंहको आरोप-वर्तमान सरकार संघीयता असफल बनाउन लागिपरेको छ

१२ जेठ, काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार संघीयता असफल बनाउन लागिपरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ द्वारा आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई आइतबार संवोधन गर्दै नेता सिंहले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति संविधानको मर्म र भावना विपरित आउन थालेको उल्लेख गर्दै मुलुकमा संवैधानिक संटक निम्तिन सक्ने दाबी गरे। प्रधानमन्त्रीमा अंहकार र दम्भ बढेको संविधान केही होइन अब म जे बोल्छु त्यही नै सबैले मान्नु पर्छ भन्ने जसरी प्रस्तुत हुनु असोभनीय 

जनताको शिर झुक्ने काम गर्दिन् र गर्न दिन्न : बिष्णु पौडेल

१२ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले आफुले रुपन्देहीका जनताको शिर झुक्ने काम नगर्ने र शिर झुक्ने काम पनि गर्न नदिने बताएका छन् । जिल्लाका अगुवा कार्यकर्ताहरुलाई नेकपाको प्रदेश ५ कार्यालय बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले आफुले नैतिक मर्यादा कानुनी मर्यादा र अभिभारालाई नभुल्ने स्पष्ट पारे । उनले जनताको जगबाट खारिँदै आएको बिष्णु पौडेल जनमतलाई सधैँ सम्मान गर्दै आगाडी बढने बताउँदै प्रयोजित प्रचारबाट बिचलित नहुन कार्यकर्ताहरुलाई आग्रह गरे । बालुवाटार जग्गा प्रकरण पछि पहिलो

समाजवादी पार्टिको चेतावनी-संविधान संशोधन नभए सडकमा जान्छौँ

१२ जेठ, विराटनगर । समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा समानता स्थापना गर्न अझै संघर्ष चाहिने बताएका छन् । संविधानले जातीय र क्षेत्रीय भौगोलिक विविधता समेट्न नसकेको भन्दै उनले संविधानलाई पूर्ण बनाउन संघर्ष गर्नुपर्ने जिकिर गरेका हुन् । समाजवादी पार्टीले विराटनगरमा गरेको प्रादेशिक अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले मुलुकमा असमानता र विभेद अन्त्य नभएसम्म समृद्धि नआउने दाबी गरे । उनले जनअपेक्षाअनुसार संविधान संशोधन नभए मुलुकका लागि दुर्भाग्य हुने बताए । कार्यक्रममा बोल्दै

अन्तर्राष्ट्रिय

चीनमा कार्गो जहाजमा ग्यास चुहिएर दुर्घटना, मृतकको संख्या १० पुग्यो

१२ जेठ, जिनान । चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण दश जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको हो । उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको छ । ग्यास चुहिएको सम्बन्धमा जिम्मेवार केही व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । उक्त घटनाका बारेमा अनुसन्धान 

मतदातासँग मोदीको प्रतिज्ञा : खराब नियतले केही पनि गर्ने छैन

१० जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ‘ऐतिहासिक जनादेश’ दिएको भन्दै भारतीय जनतालाई धन्यवाद भनेका छन् । बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए । ‘हामी सबै एक नयाँ भारत चाहन्छौँ । म नतमस्तक भई धन्यवाद भन्न चाहन्छु,’ भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरूलाई सम्बोधन गर्दै उनले भने । ‘आउने दिनहरूमा म नराम्रो अभिप्राय वा उद्देश्यले कुनै काम गर्नेछैन । काम गर्दैगर्दा गल्ती पनि हुन 

​अमेठीमा राहुल गान्धी पतनको संकेत, मतान्तर बढाउँदै स्मृति इरानी

९ जेठ, काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धा भइरहेको अमेठी सिट राहुल गान्धीका लागि खतरामा परेको छ । अमेठीको सुरुवाति मतगणनादेखि राहुल पछि परेका छन् । राहुलले केहीबेर अग्रता लिएपनि भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई फेरि पछि पारेकी छन् । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top