siddhartha
gharjaggakosathi

विचार / ब्लग

समृद्ध लुम्बिनीका लागि समृद्ध बुद्ध सर्किट

नेपाल भ्रमणमा आएकी फ्रेन्च महिला पर्यटक मोनिक्यू बुद्धजन्मभूमि लुम्बिनी पुगेपछि नेपाली टुर गाईडसँग भनेकी थिइन, ‘तिमीहरु त हरेक दिन लक्की रहेछौं ।’ स्तन क्यान्सरबाट पीडित ती पर्यटक कमजोर स्वास्थ्य अवस्थाका बावजुद पनि नेपाल भ्रमणमा आएकी थिइन । उनको चाहना मृत्यु अघि शान्ति भूमिमा पुग्नु थियो । ट्रेकिङका लागि सातपटक नेपाल आइसकेकी ति पर्यटकको आठौं पटकको चाहना लुम्बिनी भ्रमण रहेको थियो । त्यसैले त उनले भन्दै…विस्तृत समाचार »

एमालेका जनप्रतिनिधि : कोही कानको जाली फुटाउने, कोही युवती कुटाउने !

    केही दिनअघि गुल्मीको चन्द्रकोट गाउँपालिका–५ ग्वाघामा नवनिर्वाचित वडाध्यक्ष टेकबहादुर पुनले स्थानीन मानबहादुर बिकलाई रामधुलाई गरे । मानबहादुर दलितमात्रै होइनन्, अपांग पनि छन् । अध्यक्ष टेकबहादुर भने एमालेका तर्फबाट चुनिएको जनप्रतिधि हुन् । मुखबाट उछिट्टिएको एक बोलीका कारण मानबहादुरले टेकबहादुरको झाप्पु खानु प¥यो । ‘चुनावअघि पाँच हजार पैसा र जस्तापाता दिन्छु भनेका पुनले अब त जिते क्यारे, देलान् नि । नत्र जनताले कालोमोसो दल्छन्…विस्तृत समाचार »

अज्जब नेपालको गज्जब कहानी : १२५९ सांसदलाई जागिर खुवाउनी !

न्यूजसेवा टिप्पणी मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाललाई स्थानीय तहको तेस्रो चरण निर्वाचनमा सहभागी गराउन सहमति खोज्ने विषयमा मंगलबार भएको बालुवाटार छलफलमा फरक खाले मिसमास प्रस्ताव आएको छ ।  राजपालाई स्थानीय तहमा सहभागी गराउन संविधान संशोधनको मुद्दाबाट नेताहरु भड्किएर निकाल्न खोजेको प्रस्ताव थियो, ‘प्रतिनिधि सभामा सांसद संख्या अहिलेकै राखिदिने । अर्थात, आगामी संघीय संसद्को निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद संख्या २४० नै राखिदिने ।’ यो…विस्तृत समाचार »

भुकम्पले भत्काएका घर, भत्किएको मन, सुस्त गतिको पुनर्निर्माण, २१ सयले मात्र पाए पूर्ण अनुदान

विकासकारी भूकम्प गएको दुई वर्ष नाघिसकेको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पले मुलुकमा करिब १० हजारको हाराहारीमा ज्यान गुमाउनुपर्यो । ५० हजारभन्दा बढि मानिस घाइते भए । हजारौं अंगभंग भए । भुकम्पले हजारौं घर भत्कायो । लाखौंलाई उठिबास लगायो । भूकम्पले हजारौं घर भत्कायो, लाखौंको मन भत्कायो । भूकम्पले घर भत्कायो । नागरिकको रक्षा गर्न राज्यले दायित्व सम्झेन । भूकम्पपीडितमाथि राजनीतिक दाईं नार्दा…विस्तृत समाचार »

थवाङको 'प्याराडाइम सिफ्ट' : बुलेट हैन व्यालेट बक्सलाई निम्ता

न्यूजसेवा टिप्पणी चिनिया क्रान्तिको निसानी बनेको यौटा पहाड थियो चिङ काङ सान । चिनिया कम्युनिष्ट पार्टी अध्यक्ष माओ त्सेतुङको नेतृत्वमा रहेको लाल सेनाको आधार क्षेत्र । जापानी साम्राज्यवाद र च्याङ काई सेक सरकारको तारो बनेको पहाड । र, यही पहाडी इलाकालाई आधार क्षेत्र मान्दै अघि बढेको लाल सेना विजयी बन्दै सिंगो चीन मुक्त गर्दाको क्षण । नेपालका कम्युनिस्टहरुका लागि चिङ काङ सान पहाड आदर्श पहाड…विस्तृत समाचार »

​राजपाको आन्दोलन : बहिस्कार गरेर बैद्य माओवादी बन्ने या तराईको पहिलो शक्ति ?

          विष्णु पोखरेल राष्ट्रिय जनता पार्टी राजपाले आइतबार निर्बाचनमा भाग नलिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्यो । राजपाको आन्दोलनका कार्यक्रम यस्ता छन् कि आफुले बहिस्कार मात्र होइन, जनताले भोट हाल्न पनि नपाउन् भन्ने उद्देश्यले गरिएको आमहड्तालसहित । सरकारले पटक पटक लचिलो ढंगले प्रस्तुत भएर निर्वाचनको मिति सार्दा पनि राजपा सहमत हुन सकेन । फलस्वरूप आन्दोलनका कार्यक्रम घोषणा गरेर निर्वाचन बिथोल्ने कदमतर्फ…विस्तृत समाचार »

सुदुरपश्चिमले कर्तव्यको भारी मात्रै कहिलेसम्म बोकिरहने ? सुदुरका समस्या,सम्भावना र सपनाहरु

                 द्रोण अवस्थी नेपालको संविधान असोज ३ गते भव्यताका साथ जारी गरी यो  त्यही दिन हामीहरुको पनि सपना  खाका कोरीयो संविधानमा सुदूरपश्चिमकै नै ओटौ जिल्लालाइ एक मान्दै प्रदेश नं ७  नामाकरण गरियो । हो त्यही  सपनाको खाका कोर्ने क्रममा सुदूरपश्चिममा अनिश्चित कालिन बन्द, हरताल के के हो के के माग केहो थाहा छैन बन्द केको हो थाहाँ छैन…विस्तृत समाचार »

​महिलाहरू कसैका खेत होइनन्, मन लागेको बेला जोत्न पाइने

        लियो गंगा दाहाल      राजनीतिमा महिलाको भुमिकाको चर्चा सधै भइरहन्छ। राजनीतिमा महिलाको भुमिका कहिले पर्दा पछाडी हुन्छ त कहिले अगाडी । कहिले महिलाले राज्यसत्ताको उपयोग गर्छन त कहिले राजनीतिले महिलालाई बस्तुको रुपमा प्रयोग गरेर राजनीतिलाई प्रभावित गरिन्छ।  नेपालको सन्दर्भमा राज्यसत्ताको प्रयोग गर्ने महिला अत्यन्तै न्यून छन्। राज्यसत्ता र राज्यसत्ताका नाइकेहरुले प्रयोग गरेका महिलाको संख्या धेरै छ । महिला कसैको खेत होइनन्, जसले…विस्तृत समाचार »

​यसकारण पतन हुनेछ एमाले

सुरुमै प्रस्ट्र भनौं, यो कसैलाइ लक्षित गरि लेखिएको लेख होइन । बस् ,जिम्मेवार दलको चरित्रलाइ केलाउँदै मतदातालाइ सचेत पार्ने एक चेष्टा मात्र हो । दुई दशकपछि  स्थानीय चुनाब हुन गइरहँदा यो देशमा लाखौं नयाँ निर्णायक मतदाता जन्मिएका छन् । कयौं लामो संक्रमणकाल अन्त्य हुनैलाग्दा भइरहेको निर्वाचनले देशलाइ गतिशिल मात्र बनाउने छैन, दुरदराजका नेपालीले संघियताको आयाम र महत्वबारे बुझ्नेछन् । दैनिक जनजीबनमा आइपर्ने हरेक सरकारी कामहरु…विस्तृत समाचार »

आईजीपी प्रकरणः प्रधानमन्त्रीले प्रहरी प्रमुख छान्ने कि अदालतले ?

सूूर्य खड्का पञ्चायतविरुद्ध ०४६ को संयुक्त जनआन्दोलनपछि नेपालको न्यायालयले नेपाली राजनीतिलाई संक्रमणतिर धकेल्न के कति योगदान वा व्यवधान गर्‍यो ? यो बहसको विषय हुन सक्छ । तर, केही त्यस्ता अदालती फैसलाहरु पनि छन्, जसले नेपालको राजनीतिलाई संक्रमणतिर धकेलेको छ नै । ०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदमा आफ्नो धन्यवाद प्रस्ताव विफल भएपछि दम्भपूर्वक संसद भंग गरेर राजनीतिक अस्थिरताको जग हाले । त्यतिबेला कोइरालाको संसद्…विस्तृत समाचार »

Ruslan

paicho

bussewa

राजनीति

झलनाथ खनालको खुलासा : ‘माघभित्रै एमाले–माओवादी एकता, नयाँ पार्टीको नाम नेकपा रहन्छ’

२ माघ,काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम एमाले वरिष्ठ नेता झलनाथ खनालले माओवादीसंगको पार्टी एकता माघभित्रै टुङ्गीने बताएका छन् । एक टेलिभिजनसंगको कुराकानीमा खनालले माघभित्रै दुवै पार्टी एक हुने बताएका हुन । 

प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने काँग्रेस नेताको चेतावनी

२ माघ,काठमाडौं । नेपाली काँग्रेसका नेता कालिबहादुर घर्तिमगरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएका छन् । सशस्त्र युद्धका क्रममा पीडित बनेका सल्यानका काँग्रेस नेता कालीबहादुर घर्तीमगरले एक 

ईश्वर पोखरेलको प्रस्तावले वामदेव र प्रचण्डको सपना अधुरै,अब प्रचण्डले के गर्छन् वामदेवलाई ?

२ माघ,काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा हारेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जाने बाटो पनि बन्द भएको छ । एमालेले प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई राष्ट्रियसभाको उम्मेदवार नै नबनाउने निर्णय गरेपछि उनका लागि 

अन्तर्राष्ट्रिय

​क्यालिफोर्नियामा १३ बालबालिकालाई बन्धक बनाउने एक दम्पत्ति पक्राउ

२ माघ, काठमाडौं ।  अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ । अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो ।क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । 

प्लेग रोगको महामारीबारे नयाँ तथ्य , जुम्रा र उपियाँबाट पनि संक्रमण !

२ माघ । मानव इतिहासकै भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
प्लेगको संक्रणले 

लिबियाको विमानस्थलमा सुरक्षाकर्मी र लडाकुबीच झडप हुदा ९ जनाको मृत्यु

२ माघ । लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ । जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षका बीचमा झडप भएको अधिकारीहरुले बताएका छन् ।

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top