विचार / ब्लग

​स्मरण रहोस क्याम्पस युद्ध अभ्यास गर्ने अखडा होइन

एलिजा उप्रेती विचार/टिप्पणी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिदै गर्दा विभिन्न क्याम्पसहरुमा झडप, आगलागी जस्ता घटना हुनु समान्य जस्तै भइसकेको छ । एकअ हिसवाले क्याम्पसहरुमा आगो लगाउनु र विद्यार्थी संगठनका कार्यकर्ताहरुले एकआपसमा भिडन्त गर्नु स्ववियु चुनावको आकर्षण जस्तै बनिसकेको छ । मानौ झगडा, तोडफोड र क्षतिविना स्ववियु चुनाव हुनै सक्दैन ।  अचेल क्याम्पसहरु अध्ययन गर्ने स्थल हैन, लडाकुहरुले युद्ध अभ्यास गर्ने ठाउँ जस्तो बनेका…विस्तृत समाचार »

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म २८ अप्रील १९३७ मा बगदादको उत्तर स्थितीत अल–ओजाको गाउँमा भएको थियो । किसान पिता उनी जन्मन भन्दा अगाडिनै भएको थियो । सद्दामसँग…विस्तृत समाचार »

​शे–फोक्सुन्डो तालको जिल्ला डोल्पा तर किन सधै ओझेलमा ?

रामचन्द्र न्यौपाने / डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ।विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा डोल्पाका अधिकांश क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो। प्रसिद्ध बाला त्रिपुरा सुन्दरी मन्दिर, मष्टा भवानी गल्ली, नेपालकै गहिरो शे–फोक्सुन्डो ताल, बौद्धमार्गीको प्रसिद्ध से–गुम्बा, विश्वकै अग्लो मानव बस्ती धो तराप तथा नेपालकै दोस्रो ठूलो सुलिगाड झरना…विस्तृत समाचार »

ओली कमरेड!संघीयता र गणतन्त्र एमालकोे एजेण्डा होइन भने माओवादीसंग माफि माग्नुस्

केशबराज जोशी । आज मुलुक जहाँ छ,यहाँसम्म आइपुग्न झण्डै १७ हजार योद्धाहरुले आफ्ना सुन्दर गुमाएका छन् । कयौं अङ्गभङ्ग भएका छन् । हजारौं अझै वेपत्ता छन्,उनीहरुको सास र लाशको अत्तोपत्तो छैन् । नेपालका कुनै त्यस्ता गाउँहरु छैनन्,जहाँ गणतन्त्र,संघियता,धर्मनिरपेक्षा र सम्मुनत नेपालका लागि आफ्ना छोराछोरीको ज्यान नगएको होस् ।  राजतन्त्रले हाम्रा ओठमा लगाएका ताल्चाहरु त्यसै फुटालिएका होइनन,त्यसका पछाडी जसले जे भनेपनि माओवादी जनयुद्धको ठुलो,त्याग,संघर्ष र बलिदान…विस्तृत समाचार »

‘डेन्जर जोन’मा देश ,रक्तपातको अर्को खतरा ! प्रचण्डको जोखिमले कता जाला मुलुक ?

केशबराज जोशी/ समाचार टिप्पणी प्रचण्ड नेतृत्वको सरकारले दुईवटा प्रदेशको सीमाङ्कन हेरफेरसहितको संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता दर्ता गरायो । मंगलबार अबेर दर्ता गराइएको प्रस्तावमा ४ र ५ नम्बर प्रदेशको सीमाङ्कन हेरफेर गरिएको छ ।  ५ नम्बर प्रदेशमा रहेका पहाडी जिल्लाहरुलाई ४ नंम्बरमा गाभ्ने गरी संशोधन प्रस्ताव भएदर्ता भएसँगै मुलुकमा एकपटक फेरी राजनीतिक संकट चुलिएको छ ।   तर संशोधन प्रस्ताव दर्ता भएसंगै जारी आन्दोलनले मुलुक अर्को…विस्तृत समाचार »

राजनितीको हिस्सा नबनोस खप्तडको सुन्दरता

९ मंसिर,काठमाडौँ । पिएन ओझा नेपालको पर्यटकीय सुचिमा  पर्ने मध्येको एक हो एकदमै रमणिय र मनमोहक स्थानमा खप्तड राष्ट्रिय निकुञ्ज । नेपालको सुदुरमा पर्ने यस निकुञ्जमा विभिन्न प्रकारका जडिवुटि पाउनुका साथै, अनेक प्रजातिका पशुपंक्षिहरु पनि भेटाउन सकिन्छ । राजधानीबाट टाढा रहेकोले पनि पर्यटकहरुको यो ठाउँमा आँखा नपुगेको तितो यथार्थ रहेको विश्लेष्कहरुको बुझाई छ । यो  निकुञ्ज अछाम, बझाङ, बाजुरा र डोटीको विचमा रहेको छ ।…विस्तृत समाचार »

पत्रकार सुमन खरेललाई खुल्लापत्र

  ९मंसिर,काठमाण्डौँ । प्रिय सुमन खरेल सर, नमस्कार । खै किन किन आज तपाइसंग गुनासो पोख्न मन लाग्यो त्यसैले पत्र मार्फत गुनासो पोख्दै छु । गुनासो यसकारण पोखिरहेको छु की  तपाई पेशाले पत्रकार त्यस्तै म पनि  पेशाले पत्रकार नै हुँ । फरक यति हो तपाई  अग्रज पत्रकार म भर्खरै पत्रकारिता पेशामा पाइला टेकेको मान्छे ।  आपm्नो जिवनको झण्डै दुइ दशक भन्दा बढी  तपाइले पत्रकारितामा बिताइसक्नुभयो…विस्तृत समाचार »

​कसरी आयो लोकमान माथि महाअभियोगका प्रस्ताव ? प्रस्तावक शाहीका अनुभव

३ मंसिर । नेपालको व्यवस्थापिका संसदमा एउटा अप्रत्यासित घटना घट्यो, त्यो पनि यूद्ध स्तरमा । वि.सं २०५२ सालदेखि २०६३ सालसम्म नेपाली जनताले नजिकबाट हतियार सहितका युद्धका खबरहरु सुनिरहन्थे । कहिले जिल्ला सदरमुकाम कब्जा त, कहिले आर्मी व्यारेकमाथि हमला । सशस्त्र संघर्षका बेला माओवादी छापामारहरुले रातारात जिल्ला सदरमुकाममा हमला गर्थे र उज्यालो नहुँदै आफ्नो इलाकातिर फर्किहाल्थे । भोलिपल्टदेखि त्यसको प्रभावले सिंहदरवार देखी देशैभरि तरंग याउँथ्यो ।…विस्तृत समाचार »

यस्तो छ कम्युनिष्ट आन्दोलनका दुई एमबी अर्थात मोहन वैद्य र मोहनविक्रमको सम्बन्ध

नेपाली कम्युनिस्ट आन्दोलनमा मोहनविक्रम सिंह र मोहन वैद्य किरण निकै चर्चित नाम हो । उनीसँगै काम गरेका र दीक्षित भएका नेताहरू अहिले विभिन्न कम्युनिस्ट पार्टीको नेतृत्वमा छन् । पछिल्लो समय मोहनविक्रम र मोहन वैद्यलाई उनका आफ्नै सहयात्रीहरूले छाड्दै गएका छन् । कम्युनिस्ट दर्शनका व्याख्याता भए पनि सिंह र वैद्यबीच अहिले हार्दिक सम्बन्ध छैन । एक दशक एउटै पार्टी कमिटीमा रहेर काम गरेका सिंह र वैद्यबीच…विस्तृत समाचार »

​नेपालको अर्थतन्त्रमा अर्को धक्का : रेमिट्यान्समा गिरावट

एलिजा,उप्रेती ।  देशमा राजनीतिक अस्थिरता ,कमजोर सुशासनकै कारण अवसरबाट बञ्चित कैयौ यूवाहरु विदेश पलायन हुनेक्रम रोकिएको छैन । मुलुकमा दिनप्रतिदिन बेरोजगारी संख्या बढेसँगै काम र अवसरको खोजीमा विदेशिनेक्रम बढ्दै गयो । २०७२/७३ सम्ममा रोजगारीको लागि मुलुक छाडेर जाने नेपालीको संख्या ४३ लाख ७८ हजार पुगेको राष्ट्र बैंकको तथ्याङ्कमा छ । यसैको परिणाम स्वरुप आ.व. २०५०/५१ मा विप्रेषण आप्रवाह रु. २ अर्ब १५ करोड रहेकोमा आ.व.…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top