विचार / ब्लग

​सरकार घोषणा होइन, सहयोग गर

कुमार भण्डारी सरकारले भूकम्पपीडितलाई यति समयभित्र यति र यस्तो सहयोग गर्ने भनेर घोषणा दोहो¥याई तेह¥याई गरिरहेको छ । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडितलाई राहत दिने घोषणा गर्न थालेको पनि ६ महिना बितिसक्यो । तर, उनको घोषणा हालसम्म कार्यान्वयन हुन सकेको छैन । त्यसैले पीडितहरु यतिबेला प्रधानमन्त्रीकै भाषणलाई हवाई गफाडीका संज्ञा दिने गर्छन् ।  कहिले घर घरमा ग्यासको पाइप जोडिदिने त कहिले एकै…विस्तृत समाचार »

नेविसंघको अधिवेसन सम्भावना र चुनौती

–बद्री भट्टराई नेपाली काँग्रेसको बलियो भातृ संगठनका रुपमा रहेको नेपाल विद्यार्थी संघ वर्तमान समयमा विगतको भन्दा कमजोर नै रहेको छ । आन्तरीक र बाह्रय कारण पार्टी भित्रको गुटउपगुटका कारण काँग्रेस नेताहरुको प्रभाव र दबावले नै नेविसंघलाई कमजोर बनाएको कुरा लुकाउन पर्ने छैन । सस्थापन र प्रजातान्त्री पक्ष अनि त्यसमा पनि नेता नै पिच्छेका साहयका नेताहरुका कारण पनि नेविसंघ कमजोर बन्न पुग्यो । सबै कुराका बाबजुत…विस्तृत समाचार »

त्यो आन्दोलनले मागेको विश्वविद्यालय यही हो ?

-गणेश राज ओझा सुदूरपश्चिम बासीको आशाको ढुकढुकी तथा एउटा विश्वासिलो शैक्षिक धरोहर सुदुरपश्चिमाञ्चल विशवविद्यालय, जसले सबैलाई समेट्न सकोस र सबैले स्वस्फुर्त रुपमा सजिलै अन्र्राष्टिय स्तरको गुणस्तरिय शिक्षा पढ्न पाउन । मात्र यहि चाहना राखेर जुन प्रकारले यस विश्वविद्यालयको स्थापना गरियो तर छोटो समयमा नै आज उक्त विश्विद्यालय किन यसरी धरासाही बन्दै छ, किन यसरी विरालिदै छ ,किन लक्षित वर्गको भावनाबाट पन्छिदै छ,किन सिमीत व्यत्तिले मात्र…विस्तृत समाचार »

नेपालमा संघियता आवस्यक छ या छैन

-प्रकाश श्रेष्ठ          नेपाल अति कम विकसित सानो मुलुक हो ।  नेपालमा हरेक राजनैतिक परिवर्तनमा केही नयाँ कुराहरु, मान्यताहरु, दृष्टिकोणहरु, वादहरु थपिदै गएका छन् । पछिल्लो २०६२/६३ को आन्दोलनले निकै राजनैतिक परिवर्तनका आयामहरु थपि दिएको राजनैतिक दलका नेताहरु बताउँदै आएका छन् तथापी यस खाले परिवर्तनले आम नागरिकको दिनचर्यामा खासै तुफानी परिवर्तन आएको अनुभव भएको छैन तापनि नेताहरु भने रातारात झुपडीबाट राजधानीमा महल…विस्तृत समाचार »

अलमलिएको नेविसंघ र कमजोर बन्दै विद्यार्थी नेता

–बद्री भट्टराई देशको भविष्यको आधारका रुपमा युवा नेतृत्व तथा विद्यार्थी राजनीतिमा सक्रिय विद्यार्थी नेताहरुलाई पहिलो दर्जामा राख्ने गरिन्छ । दक्षिण एसिया र विशेषत् नेपाली राजनीतिमा यी दृष्टान्तहरुले मजबुत आधारहरु पाइरहेका छन । काँग्रेस र कम्युनिष्ट आन्दोलनबाट स्थापित बनेका नेताहरु नै यस समय देशको विशिष्ट पदमा आसिन रहेका छन । इतिहासका पानमा कम्युनिष्ट आन्दोलनको बलियो जग भनेको नै  विद्यार्थी र शिक्षकहरु रहन्थे । सबैभन्दा पुरानो इतिहास…विस्तृत समाचार »

ओलीको बोली र अवसान

– कमन देवान बहु आयामिक घटनाका कारण प्रातस्मरणीय रहने वर्ष २०७२ को अवसान भएको छ । समय गतिशील छ । बिगत फर्काउन नसकिने वास्तविकताका बीच वर्ष ०७२ बितेर नयाँ मानिदिनुपर्ने वर्ष २०७३ को आगमन भएको छ । तथापि, देशका आधारभूत जनताका लागि नयाँ भनिएको संविधान जस्तै नयाँ भनिएको साल ०७३ पनि क्यालेन्डर (पात्रो)मा मात्रै नयाँ भएर आएको विदितै छ । वर्ष २०७२ को फेहरिस्थ जनताले…विस्तृत समाचार »

१३ बर्षपछी कामरेडलाई भेट्दा

कर्ण चन्द २०५९ सालमा उमेरले ११ बर्षको थिए, घर नजिकैको  मष्टेश्वर माध्यामिक बिद्यालय गगुडामा कक्षा ६ मा पढथेँ, उमेर र ज्यान दुबैका हिसाबले म स्यानो थिए । त्यो समय माओवादी चरम द्धन्दको  थियो, कम्मरमा खुकुरी भिरेका प्रस्ट नेपाली बोल्ने माओवादी कार्यकता जता देख्यो हुन्न हुँइकिने गथ्र्यौ हामी भूराहरु । स्कुले भुराहरुको बिचमा म पनि दौडिएको सम्झना अहिले पनी आउछ ।  त्यो बेला एक ४५ बर्ष…विस्तृत समाचार »

आर्थिक रुपमा फड्को मारिरहेको बाग्लुङको एउटा गाउँ, जुन मुलुक विकासमा दृष्टान्त बन्न सक्छ

प्रकाश श्रेष्ठ वरीपरी सुन्दर पहाडले ढाकेको धवलागिरीको काखमा रहेको मिनि उपत्यकाको रुपमा चिनिने सानो गाउँ नारायणस्थान हो । यो बाग्लुङ जिल्लाको बलेवा नगर विकास समितीमा आवद्ध तीन वटा गाविस मध्ये क्षेत्रफल र जनसंख्याको हिसावले पनि सानो रमणीय स्थानले भरिपुर्ण गाविस हो ।  यस गाउँमा खासगरी बाहुन , क्षेत्री समुदायको बाहुल्यता रहेको छ । साथै नेवार, दलित समुदायको पनि उपस्थिती रहेको छ तर गुरुङ, मगर समुदाय…विस्तृत समाचार »

भक्तकुमार, पुस्तिका र प्रवृत्ति

– कमन देवान बिगत करिब एक महिनायता निक्कै चर्चामा रहेका पात्र हुन् भक्तकुमार राई उर्फ गड एन्जल÷ओमनन्द । जसका बारेमा एउटा पुस्तिका प्रकाशन भयो । ठग ओम नन्द (गड एन्जल) शीर्षकमा । जुन पुस्तिका प्रकाशकको जिम्मेवारी सचेत किरात युवा मोर्चाले लिएको छ । पुस्तिकामा लेखकको नाम समावेश नगरिएको तर, लेखक, पत्रकार तथा रङ्गकर्मी भद्रगोल किरातीलाई सो पुस्तिका लेखक र प्रकाशक भनी तोकिएको छ । आफ…विस्तृत समाचार »

कहिलेबाट नेपाल पसे भारतीयहरु ?

डी. कोइराला भारतीयहरु नेपालमा कसरी आए र कसरी नागरिक भए भन्ने प्रश्नको जवाफ सन् १९५० को भारत नेपाल मैत्री सन्धि हो । हुन त सन्धि हुनु पूर्व भारतीयहरु नेपाल आउने र नेपालीहरु भारत जाने क्रम जारी थियो । यो तथ्यलाई पुष्टि गर्दै भारतीय विद्वान् ए.जे Indias foreign policy भन्ने पुस्तकमा लेखेका छन् भारत र नेपालको सम्बन्ध सन् १९५० को सन्धि हुनु पूर्व सुगौली सन्धि अनुसार चलेको…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको माग

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रसंगमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा प्रतिक्रिया दिएको छ। बिहीबार बिहान प्रेस वक्तव्य जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी प्रकरणको अनुसन्धान अघि बढाउन माग गरेका हुन्।

७० करोड कमिसन अडियोबारे बोले मन्त्री बाँस्कोटा

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक अडियो टेपबारे सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्। स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप  भाइरल भइरहँदा कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्काटोले यस विषयमा आफू काठमाडौं पुगेपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

अन्तर्राष्ट्रिय

जर्मनीमा बन्दुक हमला : ८ जनाको ज्यान गयो

८ फागुन, काठमाडौं । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ। अज्ञात व्यक्तिले गराएको घटना त्यहाँको दुई सिसा बारमा भएको हो । घटनामा ५ जना घाइते भएको जनाइएको छ।

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top