विचार / ब्लग

कहिलेबाट नेपाल पसे भारतीयहरु ?

डी. कोइराला भारतीयहरु नेपालमा कसरी आए र कसरी नागरिक भए भन्ने प्रश्नको जवाफ सन् १९५० को भारत नेपाल मैत्री सन्धि हो । हुन त सन्धि हुनु पूर्व भारतीयहरु नेपाल आउने र नेपालीहरु भारत जाने क्रम जारी थियो । यो तथ्यलाई पुष्टि गर्दै भारतीय विद्वान् ए.जे Indias foreign policy भन्ने पुस्तकमा लेखेका छन् भारत र नेपालको सम्बन्ध सन् १९५० को सन्धि हुनु पूर्व सुगौली सन्धि अनुसार चलेको…विस्तृत समाचार »

आफ्नो माटोको सुगन्ध सधै उत्तम हुन्छ, आफ्नो गाउँ, ठाउँ आफै बनाउ

सामाजिक विकास र समाज परिवर्तनको चाहना सबै नागरिकमा छ । नागरिकहरु व्यक्तीगतरुपमा यस्तो चाहना पुरा गर्न सक्दैनन् । हुनत: राज्य संयन्त्रबाट यस विषयमा चाहना उठाउनु पर्ने हो तापनि हाम्रो जस्तो अन्योल ग्रस्त राजनितीबाट गुज्रेको मुलुकमा यस किसिमको चाहना तत्काल पुरा हुने देखिदैन । राज्यले चाहे परिवर्तन हुन सक्छ भन्ने हाम्रै जस्तो भुपरिवेस्ठित छिमेकी मुलुक भुटानले शिक्षा र स्वास्थ्य जस्तो जनसरोकार राख्ने सामाजिक सेवाको क्षेत्रमा जनताको…विस्तृत समाचार »

अभिभावकको ढाड सेक्दैछ सरकार

गणेश प्रसाद खतिवडा अहिले देशभरका विद्यालयहरू आफ्नो विद्यार्थीहरूको वार्षिक परिक्षा तथा एसएलसी परिक्षाको तयारीमा जुटिरहेका छन् । वार्षिक परिक्षा र त्यसपछि तरून्त सुरू हुने नयाँ विद्यार्थी भर्नाका लागि जुट्नुपर्ने समयमा संस्थागत विद्यालयमा राज्य आतंक फैलिएको छ । हरेक वर्ष शुल्कको विषयलाई लिएर राज्यले सताउने गरेको कुरा नौलो विषय होइन । तर यसवर्ष भने फरक तरिकाले उनिहरूको टाउको दुखिरहेको छ ।  हरेकवर्ष शुल्क वढि भयो भन्ने…विस्तृत समाचार »

नयाँ शक्तिको झण्डा र यसकोऔचित्य

खेमराज दाहाल यतिबेला बाबुराम भट्टराई नेतृत्वको नयाँशक्तिले आफ्नो झण्डा सार्बजनिक गरेको छ । झट्ट हेर्दा उग्रबामपन्थी र क्रान्तिकारी जस्तो देखिने नयाँ शक्ति को झण्डा केही क्रान्तिकारी, बामपन्थी र कम्युनिष्ट नभई कम्युनिष्टको बिचारधारा नै गलत साबित गरेर नयाँ पार्टी खोली नयाँ शक्ति को नाम दिएर ५ स आधार मानेर रातो ध्वजा को बिचमा एउटा ५ कुने तारो लगाई तयार पारिएको छ ।  नयाँ शक्तिको झण्डा रातो…विस्तृत समाचार »

समयको अन्तराल र मागसँग चल्न नसकेको कांग्रेस

–खेमराज दाहाल भरखरै मात्र नेपाली कांग्रेसको १३ औ महाअधिवेशन संम्पन भयो ।  जसमा ३ समुह भएर नेतृत्वको लागी प्रतिस्प्रधा भएको थियो । पहिलो सस्थापन पक्ष बाट रामचन्द्र पौडेल दोस्रो देउवा पक्ष बाट शेरबहादुर देउवा उठे भने तेस्रोमा कृष्ण सिटौला । राजनितिक बिश्लेषकदेखि सर्बसाधारण सम्मले पनी कृष्ण सिटौलाको उमेदवारीले बाकी दुर्इ प्रतिस्पर्धी लाई मत मतान्तर मा केही असर पारे पनी उनको जित हुन नसक्ने आकलन गरेका…विस्तृत समाचार »

नेपाली अर्थतन्त्रको दिशा र दशा

  –अयोध्या प्रसाद श्रीवास्तव द्धितीय विश्वयुद्धको समाप्ति पछि विश्वराष्ट्र्हरुका बीचमा उन्नति प्रगतिको खुल्ला दौडको अवसर जुटेको छ । विभिन्न राष्ट्र्हरुले आ आफनो शासन व्यवस्था को प्रकृतिको आधारमा राष्ट्रि्य अर्थतन्त्रको स्वरुप निर्धारण गरेका छन् र यौटा सुनिश्चित मार्गमा हिडदै विकासका कीर्तिमानहरु स्थापित गरिरहेका छन् । नेपालले द्रुत आर्थिक विकास गर्ने राजनीतिक वातावरण २००७ साल अर्थात सन् १९४७ पछि नै पाएको मान्ने हो भने सो समयमा जापान, कोरिया,…विस्तृत समाचार »

नेपाली कांग्रेस र युवा

–खेमराज दाहाल बिश्व इतिहास र राजनीती देखी लिएर नेपालका बिभिन्न राजनैतिक उपलब्धि र आन्दोलनहरुमा युबाहरु को उलेख्य उपस्थित रहेको छ ।  कुनै पनी देशले युबाहरुलाई मेरुदण्डको रूपमा हेरेको हुन्छ । एउटा युबाले कही न काही बाट आफ्नो अनुपस्थिति मा पनी देश को लागी समाज परिबर्तनको लागी केही गरको नै हुन्छ ।   हाम्रो जस्तो अबिकसित देश जहा रोजगारको कुनै अबसरहरु छैनन् । हाम्रो जस्तो गरीब…विस्तृत समाचार »

के उत्तर र दक्षिण कोरिया साच्चै तेश्रो विश्वयुद्ध चाहन्छन ?

केशवराज जोशी दुई कोरियाको द्धन्द्धमा विश्वका महाशक्ति राष्ट्रहरु नै लामो समयदेखि २ धुव्रमा विभाजीत छन् । तर यि कोरियाको इतिहास भने  चाखलाग्दो छ । कुनै समय एकै देश रहेको उत्तर र दक्षिण कोरिया पछिल्लो समय दुश्मनको कित्तामा छन । पछिल्लो समय आणविक आतंकले आफुलाई विश्व महाशक्तिको दादा सोच्ने अमेरीका र चीन समेत आतंकीत छन् ।  तर कोरियाली हेर्ने हो भने यो मुलुक १९१० देखि जापानको…विस्तृत समाचार »

संस्थागत विद्यालय,राज्य र नागरिकको दायित्व

नेपालमा संस्थागत विद्यालय र सरकारको बिचमा लामो समयदेखि दोहरी चलीरहेको छ । कहिल्यै तिव्र र कहिल्यै मथ्थर भएर चल्ने यो दोहरीको तिव्रताले संस्थागत विद्यालयका सञ्चालकहरुलाई समय–समयमा महाभुकम्प ल्याउने गर्छ । कानुनी रुपमा सरकारका केही नीतिगत अस्पष्टता अनी संस्थागत विद्यँलयका कहिकतै देखिने लापरवाही यो विषयका पाटा भएतापनि सरकारको अनुगमन प्रणालीमा देखिएको कमजोरी नै यसको मुख्य कारक हुनसक्छ ।  नीति निर्माताले आफ्नो व्याक्तिगत लाभ हेरेर नियम बनाउनु…विस्तृत समाचार »

सुदूरपश्चिमाञ्चल क्षेत्रको सामानुपातिक विकास नहुनुमा दोषी को ?

प्रेम सिंह भाट  देशको सूदुरपश्चिमाञ्चल विकास क्षेत्र नेपालको संविधान २०७२ अुनसार हालको प्रदेश नम्बर सातको वर्तमान अवस्था गम्भीर मोडमा छ । गरिबी बढिरहेको छ । अन्य विवास क्षेत्रको तुलनामा विकासको हिसाबले ८० बर्ष पछाडी गरिबीको हिसाबले १५ बर्ष पछाडी रहेको कुरा जानकारीमा आएको छ ।  मुलुकको राणाकाल, पञ्चायतिकाल, प्रजातन्त्रकाल, लोकतान्त्रिक गणतन्त्रकालको हरेक शासकिय पद्दतीले पाच वटा विकास क्षेत्रमा सुदूरपश्चिमाञ्चल क्षेत्रनै सबै भन्दा पछाडी पर्नुको पार्नुको…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top