esewa

विचार / ब्लग

नेपालमा यसरी भएको थियो वि.सं. १४०६ मा इस्लामिक आक्रमण

१३,फागुन,काठमाण्डौं । सद्दाम हुसैनपछि विश्वलाई आतंकीत पार्ने र क्रासमा राखिरहेको अहिलेको संगठन हो इस्लामीक स्टेट आइएस वा आइएसआई । दुनियाको सवैभन्दा ठुलो र शक्तिशाली संगठन आइएसले कुनैदिन नेपालमा पनि आक्रमण गरेको थियो भन्दा अपत्यारीलो लाग्न सक्छ । तर तत्कालीन नेपाल उत्पत्यका हुदा नेपालमा इस्लामीक आक्रमण भएको थियो ।  तत्कालिन नेपाल उपत्यकाको भयानक र डरलाग्दो  दिन थियो त्यो । त्यही डरलाग्दो दिन  नेपाल खाल्टो कब्जा गर्ने उदेश्यले बंगालका…विस्तृत समाचार »

संघर्षको अर्को नाम : जोन अफ आर्क

– गंगा दहाल जोन अफ आर्क (1412 - 30 में 1431) फ्रान्स कि योद्धा थिइन, जसलाई रोमन क्याथोलिक चर्चमा संत भनिन्थ्यो। उनी पुर्बी फ्रान्सको एक किसान परिवारमा जन्मिएकी थिइन। बाल्यकालमा उनी भेडा चराउथिन्।जोनको भनाइ थियो कि उनलाई आफ्नो जन्मभूमि अंग्रेजहरूबाट मुक्त गराउन इश्वरबाट आदेश आएको छ।सय बर्षको युद्धको अन्तिम बर्षमा बेलायतले फ्रान्सको धेरै भूभाग कब्जा गरेको थियो। फ्रान्सका राजा चार्ल्स सप्तमको राज्याभिषेक पनि भएको थिएन…विस्तृत समाचार »

विश्लेषण : के भारतीय माओवादीको समाजवादको दिशा गलत छ ?

९,फागुन,काठमाण्डौं । दक्षिण एशियामा पछिल्लो समय भारतमा माओवादी आन्दोलन जारी छ । जसले भारतमा राजनीतक विभाजन पनि ल्याएको छ । भारतीय माओवादीले गुरिल्ला युद्ध समेत सुरु गरेका छन् । यो सोच्नु र भन्नु आफैमा गलत हुन्छ कि भारतीय माओवादीको या आन्दोलनको धरातल नै छैन् ।  यदि भारतीय माओवादीले पाइला टेकेको ठाउमा जमीन हुदैनथ्यो भने पश्चिम वङगालदेखि छत्तिसगढसम्म उनिहरु पुग्न अर्थात आफ्नो प्रभाव जमाउन सक्दैनथे । राजनीतिक…विस्तृत समाचार »

समाजलाई प्रश्न : महिलाहरू दलित हुन् ?

गंगा दहाल पुरातन मान्यता अनुसार दलित भनेको गरीब, फोहोरी, कम चेतना भएको, पानी नचल्ने जात भन्ने बुझिन्थ्यो। कामको आधारमा जातिको बर्गिकरण गरिए पनि कालान्तरमा दलितहरूलाई अछुतो व्यबहार गरियो। अहिलेसम्म पनि यो बिभेद कायमै छ। पुरातन युगमा जसरी दलितलाई तल्लो दर्जाको नागरिक ठहर्याइन्थ्यो त्यसरी नै आधुनिक युगमा महिलाहरूलाई दोश्रो दर्जाको नागरिक भएर बाँच्न बाध्य पारिदैछ। पुरूषको अर्धाङ्गिनी भएर आधा अधुरो जिन्दगी बिताउन विवश छन् महिलाहरू, त्यसैले…विस्तृत समाचार »

यसरी सुधार्न सकिन्छ सफ्टवेयर आउटसोर्सिङ व्यवसाय

                                   विश्वास ढकाल अध्यक्ष, एफवान सफ्ट ग्रुप सूचना प्रविधिको व्यापकता दिनप्रतिदिन बढ्दै गएको छ । सूचनाप्रविधिविना नागरिकको समेत दैनिकी कठिन हुन्छ । यसको महत्त्व ज्यादै बढ्दै गएको छ । यसको प्रयोग र महत्त्वकै कारण अवसरका स्रोत प्रशस्त छन् । सानो वा ठूलो स्केलको होस् वा आइटी कम्पनी होस् अथवा…विस्तृत समाचार »

बाराक ओबामाको जीवनी, ‘जसलाई बैरी नामले बोलाइन्थ्यो’

बाराक हुसेन ओबामा जन्म ४ अगस्ट, १९६१ अमेरिकाका ४४औं तथा वर्तमान राष्ट्रपति हुन्। उनी यस देशका प्रथम अश्वेत अफ्रीकी अमरीकन राष्ट्रपति हुन्। उनले २० जनवरी, २००९ का दिन राष्ट्रपति पदको शपथ ग्रहण गरेका हुन्। ओबामा इलिनय राज्यबाट कनिष्ठ सेनेटर तथा २००८ मा अमेरिकाका राष्टपति पदका लागि डेमोक्रैटिक पार्टीका उम्मेद्वार थिए। ओबामाले हार्वर्ड ल स्कूलबाट सन् १९९१ मा स्नातक गरे, जहाँ उनी हार्वर्ड ल रिव्यूका प्रथम…विस्तृत समाचार »

मधेशमा मानवीय संकट

►रामसुकुल मण्डल तराई–मधेशमा करिब पाँच महिनादेखिको आमहडताल र साढे तीन महिनादेखिको नाका अवरोधका कारण जनजीवन अत्यन्तै कष्टकर हुँदै आएको छ । जारी रहेको मधेश आन्दोलनलाई राज्यपक्षले पूर्णरूपमा बेवास्ता गर्दै आएको छ । मधेश आन्दोलनले समग्र मुलुकमा पारेको असरका कारण मुलुकको अर्थतन्त्र धरासायी बनेको छ ।  तर, मुलुकलाई हाक्ने प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत् मधेशकेन्द्रित दलहरूको बीच वार्ताको नाममा चलिरहेको नाटक कहिल्यै पनि कुनै निष्कर्ष निकाल्ने सम्भावना देखिदैन । आजसम्म मधेशकेन्द्रित दल र प्रमुख तीन दलसँग करि २५–२६ पटक…विस्तृत समाचार »

बाबुरामसँगको ४८ घण्टा

सौगात पोखरेल► नयाँ शक्ति निर्माण अभियानको एक अभियान्ता हुनुको नाताले नयाँ शक्तिले धौलागिरी अञ्चलमा बाग्लुङ,म्याग्दी र पर्वतको पहिलो चरणको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनका लागि पोखराबाट धौलागिरी तिरको यात्रा तय गरियो । यात्रामा नयाँ शक्ति निर्माण अभियानका संयोजक डा।बाबुराम भट्टराई, अभियान्ताहरु देबेन्द्र पौडेल, देबेन्द्र पराजुली लगायताका अन्य अभियान्ताहरुको सहभागिता थियो । २० गते १ बजेका लागि पर्वतको म्याग्दीमा तय भएको कार्यक्रममा सहभागीताको लागि जाने क्रममा लुम्लेमा…विस्तृत समाचार »

नयाँ बैदेशिक रोजगार ऐन र सरोकारवलाहरुको दायित्व

 ओम प्रकाश विश्वकर्मा विगत लामो समय देखि बेलाबेलामा विवादमा पर्दै आएको व्यवसाय हो वैदेशिक रोजगार व्यवसाय । यो व्यवसायसँग साधारण श्रमजीवी नागरिक देखि ठूला ठूला घरानाका व्यक्ति पनि बेलाबेलामा मुछिने गरेका छन् । यो व्यवसायको आप्mनो गरिमा, मर्यादा र परिधि हुँदाहुदै पनि कतिपय आन्तरिक र वाह्य कारणबाट विवादमा पार्न कोशिस भए र अहिले पनि भइरहेकै छन् ।              व्यवसाय भन्नेवितिmकै…विस्तृत समाचार »

‘भीरमा अल्झीएको देश’

केशवराज जोशी ।अनिर्णाीत राजनीतिले नेपाल अहिले इतिहास कै गम्भीर अवस्थाको सामना गरिरहेको छ । पटक–पटकका राजनीतिक संघर्ष र योद्धाहरुले वगाएको रगतको अवमुल्यन भएको आरोप नागरिकले लगाउन थालेका छन् । संक्रमणकालको नाममा राजनीतिक नेतृत्वले मुलुकलाई अनिर्णयको बन्दी वनाइरहेका छन् । आरोप प्रत्यारोपको बाह्रै मासे खेती गरेर कानुनविहीन देशका जनताको सपनामथी प्रत्येक दिन बज्रपात भैरहेको छ । दलहरुको कथनी र करणीबाट निरास जनता देश वनेको सपना कुर्दै वसेका…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रदेश ३ : मन्त्रीमुखी बजेट ल्याएको भन्दै नेकपा सांसदकै विरोध

११ असार, हेटौंडा । प्रदेश ३ को आर्थिक वर्ष २०७६र७७ को बजेटको विरोधमा सत्तारुढ दलकै सांसदहरु नै उत्रिएका छन् । नेकपा संसदीय दलको बैठकमा उनीहरुले बजेट मन्त्रीमुखी भएको आरोप लगाएका छन् । मन्त्रीहरुको क्षेत्रमा मात्र बजेट पारिएको, सांसदको मागलाई अवमुल्यन गरिएको भन्दै उनीहरुले सरकारप्रति आक्रोश पोखे । नेकपा सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेशका मन्त्रीहरुले र पहुँचका आधारमा कार्यक्रमहरु समेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरुले आफ्नो क्षेत्रमा परेका योजना पनि आफूले भनेअनुसार 

कांग्रेसको केन्द्रीय प्रतिनिधिसँगको छलफल १५ घण्टा २५ मिनेटसम्म चल्ने

११ असार, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको ‘जागरण अभियान’मा देशभर खटेका केन्द्रीय प्रतिनिधिसँग बुधबारदेखि छलफल सुरु गरेको छ । ‘राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल सुरु गरेको हो । कांग्रेसले पहिलो चरणमा वैशाख २५ देखि जेठ २५ गते एक महिनासम्म ‘हिमाल, पहाड, तराइ(मधेश’ नाम दिएर राष्ट्रिय जागरण अभियान चलाएको थियो । अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिका अनुभव र उनीहरुले तयार पारेको प्रतिवेदनमा रहेर छलफल सुरु गरिएको कांग्रेस सभापति 

संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न सकिँदैन : मन्त्री पण्डित

११ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न नसकिने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले ५५ र ४५ प्रतिशतको आधार भित्रबाटै छलफल गरेर अघि बढ्नुपर्ने बताएका हुन् । संघीय निजामती सेवाको पदपूर्तिका क्रममा संंविधानले व्यवस्था गरे अनुसार समावेशी समानुपातिक प्रतिनिधित्व गराउनै पर्ने विषय धेरै संवेदनशील भएकाले तत्काल शत प्रतिशतलाई भागबण्डा

अन्तर्राष्ट्रिय

बङ्गलादेशकी प्रधानमन्त्रीले चीन भ्रमण गर्दै

११ असार, बेइजिङ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आगामी महिना चीन भ्रमण गर्ने भएकी छन् । ‘चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा हसिना जुलाई ३ मा दुई दिने औपचारिक भ्रमणका लागि बेइझिङ आउने कार्यक्रम तय भइसकेको  छ,’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङसुवाङले पत्रकारसँगको नियमित भेटमा मङ्गलबार बताए । चीनको औपचारिक भ्रमणपूर्व हसिनाले उत्तरपूर्वी चीनको दलियानमा हुने १३ औँ गृष्मकालीन डेभोस फोरममा

भारत: मध्यरातमा २ कार ठोक्किँएर थिन्दा फुटपाथमा सुतिरहेका ३ बालबालिकाको मृत्य

११ असार, पटना । भारतको पटनामा मध्यरातको समयमा तिब्र गतिका दुई कार ठोक्किएर थिच्दा फुटपाथमा सुतिरहेका तीन जना बालबालिकाको ज्यान गएको छ। फुटपाथमा सुतिरहेका बालबालिकाको मृत्यु भएसँगै आक्रोशित स्थानीयको कुटाईबाट एक कार चालकको ज्यान गएको छ । कारमा सवार अर्का एक व्यक्ति र फुटपाथमा सुतिरहका एक बालक गम्भीर घाईते भएका छन्। मध्यराति २ बजेतिर अगमकुआँको पार्कको अगाडि पट्टी फुटपाथमा दुई कार एक आपसमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार जुधेर पल्टिएसँगै तीन

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता हुने सम्भावना न्यून

१० असार, सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बिहीबार बताएका छन् । संसदमा विदेश मामिला र एकीकरण सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री किमले तत्काल दुबै कोरियाका नेताहरुबीच भेटवार्ता होला भन्ने आफूलाई नलागेको स्पष्ट पारे । यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाली नेतासँग भेटवार्ता हुन सक्ने बताएका थिए । राष्ट्रपति ट्रम्पले 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top