विचार / ब्लग

‘भीरमा अल्झीएको देश’

केशवराज जोशी ।अनिर्णाीत राजनीतिले नेपाल अहिले इतिहास कै गम्भीर अवस्थाको सामना गरिरहेको छ । पटक–पटकका राजनीतिक संघर्ष र योद्धाहरुले वगाएको रगतको अवमुल्यन भएको आरोप नागरिकले लगाउन थालेका छन् । संक्रमणकालको नाममा राजनीतिक नेतृत्वले मुलुकलाई अनिर्णयको बन्दी वनाइरहेका छन् । आरोप प्रत्यारोपको बाह्रै मासे खेती गरेर कानुनविहीन देशका जनताको सपनामथी प्रत्येक दिन बज्रपात भैरहेको छ । दलहरुको कथनी र करणीबाट निरास जनता देश वनेको सपना कुर्दै वसेका…विस्तृत समाचार »

औपचारिक बजार नहुँदा नाकाबन्दी नेपालको भविष्यमा गहिरो चुनौती

राजु पौडेल नेपाली बजारलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाउन भारतसँगको खुल्ला सिमाना मुख्य अड्चन रहँदै आएको छ । खुल्ला सिमानाको लाभ अनौपचारिक रुपमा व्यापारिक क्रियाकलापमा संलग्न व्यक्तिले उठाउँदै आएका छन् ।नेपाली बजारमा आफ्नै उत्पादन कम हुने मात्र होईन, औपचारिक प्रकृयाबाट बिक्री वितरण पनि कम हुन्छ । समुदायमा स्थापित परम्परागत मान्यताको विनिमय संस्कारले स्थानीय उत्पादन व्यक्तिगत रुपमा क्रय विक्रय गर्ने पुरानो प्रचलन छ ।नेपाली बजारमा विधमान…विस्तृत समाचार »

तलबले बढ्ने आँट गर्दैन, यस्तै हो भने छांक नै टर्दैन

नवराज पराजुली । भारतले अघोषित नाकाबन्दी गरेपछि काठमाडौं उपत्यकासहित देशभर पेट्रोलियम पदार्थको अभाव बढ्दै गएको छ जनजीवन अत्यन्तै कष्टकर बन्दै छ । अहिले सम्म जे जति भए, जसो तसो गर्जो टालिएकै छ । परिस्थितिको पूवार्नुमान अनुरुप यही अवस्था रहिरहे अबको पाँच दिन पश्चात् भने अभावले के कति अवस्थामा पुर्याउँछ त्यो भने हामी सर्वसाधारणले भोगन बाँकी नै छ । त्रासदीपूर्ण महाभुकम्पमा परि हजारौँ नेपालीले परिवार गुमाए…विस्तृत समाचार »

प्रिय नरेन्द्र मोदी दाइ, धेरै धेरै धन्यवाद तिम्रो हेपाइमा मेरो राष्ट्रियता उँचो भएको छ

–यल पि अर्याल  सर्बप्रथम त सगरमाथा र बुद्धको देशबाट न्यानो नमस्कार ! आज भर्खर ३५ सिटे बसमा १५० जना सबार हुलबाट फुत्किएर घर पुगी चुलो निभेको भोको पेटमै काठमाडौंमा तिम्रो सम्मानमा हल्लिएको यही हातले तिमीलाई यो चिठी लेख्दै छु । नन भेज चिठी लेख्ने गरी रिसको पारो चढेको थियो तर तिमी भेज भएको सुनेर भेज नै लेख्ने कोसिस गरेको छु । यो नेपाली सहनशिलताको नमुना…विस्तृत समाचार »

विवेकशीलको खुल्ला पत्रः प्रधानमन्त्री ज्यू जनता अत्यन्त दुःखी छ

सम्माननीय प्रधानमन्त्री ज्यू, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबार, काठमाडौँ। प्रधानमन्त्रीका रूपमा तपाईँले सिंहदरबारको यात्रा तय गरेको महिना दिन पुगेको छ। यो छोटो समय कुनै पनि सरकारको कार्य मूल्यांकन गर्न पर्याप्त अवश्य होइन तर अहिले हामी असाधारण पिडाको परिस्थितिमा छौँ। बिहानीले दिनको संकेत गर्दछ भनेझैं तपाईका शुरुवाती प्रस्तुतिले हामीलाई भावी दिनहरुबारे अनुमान गर्ने सुविधा भने दिएको छ। मुलुक यतिबेला अत्यन्त जटिल स्थितिमा गुज्रिरहेको तपाईँलाई अवगत नै…विस्तृत समाचार »

एमालेको चिरफारः उत्कर्ष र षड्यन्त्रको घेराबन्दी

–मोहन बस्याल  यतिबेला सरकारको नेतृत्व र अभिभावकत्व गर्दै नेकपा एमाले नेपालको सत्ता शक्तिको उत्कर्षमा देखिएको छ । पार्टि अध्यक्ष केपी ओली मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री र पार्टि उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति मा चयन भएपछि एमाले अहिले सत्ता र शक्तिको उत्कर्षमा देखिएको हो । पछिल्लो निर्बाचनमा पाएको मतको आधारमा मुलुकको दोस्रो ठुलो शक्ति भएपनि सदनमा रहेका अन्यदलको प्रष्ट बहुमतको समर्थनमा सरकार र मुलुकको नेतृत्वमा पुगेको हो…विस्तृत समाचार »

खै यस्तो माहोलमा दशैंका खुसिहरू साटिएलान र ?

हेमन्त ऋतुको सुरूवात सँगै नेपालीहरूको महान चाड विजया दशमीको आगमन भर्खरै हाम्रो घरआँगनमाआइरहेको छ छ | हिमाल, पहाड र तराई सबै क्षेत्रमा बसोबास गर्ने हिन्दुहरूको महान पर्व यो उत्साह र उमड•गको सुगन्ध छर्दै सदभाब र एकताको दिप जलाउँदै आईपुगेको छ |  स्वदेश तथा विदेशमा छरिएर  रहेका सबै नेपालीहरू  उल्लाहस पुर्ण वाताववरणको  साथ दशैको  स्वागतमा जुटिरहेका छन |  असत्य माथि सत्यको विजय हुन्छ भन्ने  मान्यताको साथ…विस्तृत समाचार »

‘म्याच फिक्सिङ’ हुुनुमा राज्य पनि दोषी

दिनेश दाहालः वास्तवमा नै म नेपाली फुटबलको डाईहर्ट फ्यान हुँ । सुरुमा ‘म्याच फिक्सिङ’ को खबर सुन्दा मलाई विश्वास नै लागेन । विश्वको चर्चित दश गोलभित्र पर्ने खालको एकताका सागर थापाले गरेको गोल सम्झिए । यस्ता खेलाडीबाट ‘म्याच फिक्सिङ’ जस्तो अपराध कसरी हुन सक्छ  ? मनमा अनेक प्रश्न तेर्सिए । छिनभरमै यो खबर विश्वभर फैलियो । विहिबार उक्त काण्डमा संलग्न खेलाडीले पनि ‘म्याच फिक्सिङ’ स्वीकार…विस्तृत समाचार »

प्रचण्ड कमरेड तपाईले सपना देख्न छाडेकै हो र ?

प्रिय प्रचण्ड, अभावै–अभाव,पीडा,आसुँ र क्रन्दनबाट गुज्रीरहेको देशको एउटा नागरिक भएर यो पत्र तपाईलाई लेख्दैछु । मुलुकले तपाईकै गठजोडमा नयाँ संविधान त पाएको तर संविधानले सानो सलाईको काटि पनि छाडिदिएको छ समाजमा । तपाईलाई त थाहै छ, सानो सलाईको काटीले पनि संसार जलाउन सक्छ । संविधान पाएकोमा हामी खुसी छौं,तर सारा देश खुुसीको उन्मादमा रमाउन सकेको छैन । प्रिय प्रचण्ड, समकालीन राजनीतीमा तपाइले खेलेको भुमीका अत्यन्त…विस्तृत समाचार »

नेपाल भारत व्यापार तथा पारवाहन सन्धी र वर्तमान अवस्था

डा.खोमराज खरेल नेपाल र भारतबीचको व्यापार सम्बन्धको बारेमा ४०० वि.सी. पहिले देखि रहेको सन्दर्भ वरिष्ठ अर्थशास्त्री कौटिल्यले उल्लेख गरेकोबाट प्रस्ट हुन्छ त्यतिखेर नेपाल ऊनीका वस्तुहरु निर्यात गर्ने प्रमुख थियो । ईशा पूर्व ३२० को शुरुमा गुप्ताहरुको सुनौलो युगमा नेपाल र उत्तरी भारतको व्यापार बढेको थियो । सन् १७९१ को नेपाल तिब्बतको युद्धको समयमा इष्ट इन्डिया कम्पनीले वस्तुको आयात र निर्यातको लागि भारत र ब्रिटिश इन्डियाबीच…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको माग

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रसंगमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा प्रतिक्रिया दिएको छ। बिहीबार बिहान प्रेस वक्तव्य जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी प्रकरणको अनुसन्धान अघि बढाउन माग गरेका हुन्।

७० करोड कमिसन अडियोबारे बोले मन्त्री बाँस्कोटा

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक अडियो टेपबारे सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्। स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप  भाइरल भइरहँदा कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्काटोले यस विषयमा आफू काठमाडौं पुगेपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

अन्तर्राष्ट्रिय

जर्मनीमा बन्दुक हमला : ८ जनाको ज्यान गयो

८ फागुन, काठमाडौं । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ। अज्ञात व्यक्तिले गराएको घटना त्यहाँको दुई सिसा बारमा भएको हो । घटनामा ५ जना घाइते भएको जनाइएको छ।

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top