बिचार

पत्रकार सुमन खरेललाई खुल्लापत्र

  ९मंसिर,काठमाण्डौँ । प्रिय सुमन खरेल सर, नमस्कार । खै किन किन आज तपाइसंग गुनासो पोख्न मन लाग्यो त्यसैले पत्र मार्फत गुनासो पोख्दै छु । गुनासो यसकारण पोखिरहेको छु की  तपाई पेशाले पत्रकार त्यस्तै म पनि  पेशाले पत्रकार नै हुँ । फरक यति हो तपाई  अग्रज पत्रकार म भर्खरै पत्रकारिता पेशामा पाइला टेकेको मान्छे ।  आपm्नो जिवनको झण्डै दुइ दशक भन्दा बढी  तपाइले पत्रकारितामा बिताइसक्नुभयो…विस्तृत समाचार »

​कसरी आयो लोकमान माथि महाअभियोगका प्रस्ताव ? प्रस्तावक शाहीका अनुभव

३ मंसिर । नेपालको व्यवस्थापिका संसदमा एउटा अप्रत्यासित घटना घट्यो, त्यो पनि यूद्ध स्तरमा । वि.सं २०५२ सालदेखि २०६३ सालसम्म नेपाली जनताले नजिकबाट हतियार सहितका युद्धका खबरहरु सुनिरहन्थे । कहिले जिल्ला सदरमुकाम कब्जा त, कहिले आर्मी व्यारेकमाथि हमला । सशस्त्र संघर्षका बेला माओवादी छापामारहरुले रातारात जिल्ला सदरमुकाममा हमला गर्थे र उज्यालो नहुँदै आफ्नो इलाकातिर फर्किहाल्थे । भोलिपल्टदेखि त्यसको प्रभावले सिंहदरवार देखी देशैभरि तरंग याउँथ्यो ।…विस्तृत समाचार »

यस्तो छ कम्युनिष्ट आन्दोलनका दुई एमबी अर्थात मोहन वैद्य र मोहनविक्रमको सम्बन्ध

नेपाली कम्युनिस्ट आन्दोलनमा मोहनविक्रम सिंह र मोहन वैद्य किरण निकै चर्चित नाम हो । उनीसँगै काम गरेका र दीक्षित भएका नेताहरू अहिले विभिन्न कम्युनिस्ट पार्टीको नेतृत्वमा छन् । पछिल्लो समय मोहनविक्रम र मोहन वैद्यलाई उनका आफ्नै सहयात्रीहरूले छाड्दै गएका छन् । कम्युनिस्ट दर्शनका व्याख्याता भए पनि सिंह र वैद्यबीच अहिले हार्दिक सम्बन्ध छैन । एक दशक एउटै पार्टी कमिटीमा रहेर काम गरेका सिंह र वैद्यबीच…विस्तृत समाचार »

​नेपालको अर्थतन्त्रमा अर्को धक्का : रेमिट्यान्समा गिरावट

एलिजा,उप्रेती ।  देशमा राजनीतिक अस्थिरता ,कमजोर सुशासनकै कारण अवसरबाट बञ्चित कैयौ यूवाहरु विदेश पलायन हुनेक्रम रोकिएको छैन । मुलुकमा दिनप्रतिदिन बेरोजगारी संख्या बढेसँगै काम र अवसरको खोजीमा विदेशिनेक्रम बढ्दै गयो । २०७२/७३ सम्ममा रोजगारीको लागि मुलुक छाडेर जाने नेपालीको संख्या ४३ लाख ७८ हजार पुगेको राष्ट्र बैंकको तथ्याङ्कमा छ । यसैको परिणाम स्वरुप आ.व. २०५०/५१ मा विप्रेषण आप्रवाह रु. २ अर्ब १५ करोड रहेकोमा आ.व.…विस्तृत समाचार »

दिल्लीमा दिल खोलेका प्रचण्डको भ्रमण न उपलब्धिमुलक न विवादित

एलिजा उप्रेती /टिप्पणी  कुनैबेला विस्तारवादी भारतसँग सुरुङयूद्ध लड्ने  रटान लगाउने उनै प्रचण्ड यतिबेला भारतको चारदिने राजकीय भ्रमण सकेर स्वदेश फर्केका छन् । उनको यो भ्रमण हेर्दा लाग्छ उनले  आफैले खनेको सुरुङ पुरिसकेका छन अर्थात जस्ताको तस्तै छ दिल्ली र प्रचण्डको सम्बन्ध विचमा कुनै दरार आएकै छैन । अझ भनौ भारतसँग उनको दुस्मनी कहिल्यै थिएन ।  तर सुरुङयूद्धमा पुगेका उनै  प्रचण्डको  दिल्लीसँगको सामिप्यता कसरी भयो त ?…विस्तृत समाचार »

हरेक देशको शान राष्ट्रिय झण्डा यसरी शुरु भयो

गगन अर्याल   १७ भदौ । कुनै पनि देशको राष्टिय झण्डा  देशको शान र मान हो , झण्डाकै लागि ठुला–ठुला युद्ध भएका छन ।  विश्वमा झण्डाको शुरुवात सेनाले गरेको विश्वास गरीदै  आएको छ । यद्यपी त्यसबारे कुनै ठोस प्रमाण भने अहिलेसम्म भेटिएको छैन ।  लडाइँको मैदानमा आफ्ना सैनिकलाई एकत्रित गर्न निश्चित ठाउँमा रंगीन कपडा फहराइन्थ्यो । यस्तो कपडा देखेपछि टाढा–टाढा रहेका सैनिकहरु पनि एकै ठाउँमा भेला…विस्तृत समाचार »

संसार जित्नका लागि चाणक्यका विश्वचर्चित यी १० बाणीहरु अपनाउनुहोस

काठमाण्डौं । चाणक्य वा कौटिल्यको नामले चिनिने महान विद्धान, आचार्य , दार्शनिक एवं महान सम्राट चन्द्र गुप्त मौर्यका विशेष सल्लाहकार थिए । उनको जन्म लगभग ई.पू ३७०–२८३ मा भएको थियो । चाणक्य संसारमै राजनीति र कुटनीतिका महान ज्ञाता मानिन्छन् । उनले अर्थशास्त्र , राजनीति, आर्थनिती , कृषि , समाजनीति जस्ता कयौ महान ग्रन्थहरु रचना समेत गरेका छन् । उनको अर्थशास्त्रलाई मौर्यकालिन समाजको दर्पण समेत मानिदै आएको…विस्तृत समाचार »

प्रचण्डलाई एकपटक फेरि विश्वास किन नगर्ने ?

केशबराज जोशी/टिप्पणी माओवादी अध्यक्ष प्रचण्ड अहिले मुलुकको प्रधानमन्त्री बनेका छन् । तर विरोधीहरुले प्रचण्डमाथीको प्रहार रोकेका छैनन् । यो सत्य हो प्रचण्ड युद्धमैदानमा जन्मीएका एक नेता हुन र उनका व्यवहार र शैली अरुभन्दा केही फरक छन्  । माओवादीले रोजेको बाटोमा हिड्न लाज नमान्ने तर प्रचण्डलाई स्वीकार गर्दा वागमती नदीमा नुहाएजस्तो हर्कत देखाउने नेपाली राजनीतिको चरित्र आफैमा नराम्रो छ । आफूसंग हुदा महान हुने र आफूबाट…विस्तृत समाचार »

​दरिद्र बौद्धिकताले प्रधानमन्त्रीलाई खाँदैछ

बद्री भट्टराई  मुलकको समग्र विकासका लागि राजनैतिक दलहरु विचमा कम्तिमा केहि साझा मुद्धाहरुमा एकमत हुनुपर्ने हो । अल्पविकसित र अविकसित देशहरुको ठुलो समस्या भनेको दलिय अह्मता नै हो । त्यस दलिय अहमतामा छिमेकी तथा प्रभावाशाली राष्ट्रहरुले आफु अनुकुलको दलको  र व्यक्तिलाई प्रयोग गरी उक्त राष्ट्रलाई कमजोर बनाउने प्रयत्न गरिरहेका हुन्छन ।  नेपालको राजनैतिक परिवर्तनका महत्वपूर्ण विषयहरुमा कहिले भारत त कहिले चिन कार्ड किन प्रयोग हुन्छन…विस्तृत समाचार »

राष्ट्रिय खेलकुद परिषदको चेन अफ कमाण्ड नै भ्रष्ट

–बद्री भट्टराई राष्ट्रिय खेलकुद परिषदको चिठि बोकेर प्रथम पटक जिल्ला खेलकुद विकास समितिमा पदभार ग्रहण गर्न जाँदाको उत्साह राम्रै थियो । देशकै राजधानी काठमाडौंको उपाध्यक्ष हुनु आफैमा पनि गर्वको विषय हो । सदस्य सचिवज्यूको एकवर्षे कार्यकाल पुगिसकेको छ । ९ महिनको समयावधीमा हामी हिडिरहेका छौ । राष्ट्रिय खेलकुद परिषदको मातहतमा रहने जिल्ला खेलकुद विकास समितिको सञ्चालन कसरी भएको छ । जिल्ला खेलकुद विकास समितिले के…विस्तृत समाचार »

Nmc

bijuli

paicho

bussewa

राजनीति

एमालेले जितेका सबै स्थानमा काँग्रेस- माओवादीबीच चुनावी तालमेलको घोषणा

१५,वैशाख,म्याग्दी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका चारवटा स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । काँग्रेस र माओवादी केन्द्रले दुई दुईवटा 

द्वन्द्वपीडितको राहत रकम एमाले नेताको खल्तीमा, पीडितद्धारा उजुरी

१५ वैशाख,काठमाडौं । सशस्त्र द्वन्द्वकालमा १३ वर्षअघि हत्या गरिएका खोटाङ, जन्तेढुंगा–४ का लालबहादुर तामाङकी श्रीमती जमुना राई तामाङले सरकारबाट प्राप्त ५ लाख रकम मध्ये ४ लाख ३० हजार रुपैयाँ 

सुदुरपश्चिमबाट माओवादीले उठायो देशकै ‘कान्छा’२१ वर्षीय युवा डिल्लीराजलाई चुनावी मैदानमा

१५,वैशाख,काठमाडौं । झण्डै २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा देशको कान्छो उमेदवार कैलालीको धनगढी उप–महानगरपालिका वडा न . ४ को वडा अध्यक्ष पदको उमेदवारमा

प्रवास/अन्तर्राष्ट्रिय

​टर्कीमा नौ हजार प्रहरी अधिकारी निलम्बित

१४ वैशाख, अङ्कारा  । टर्कीमा बुधबार अबेर राति गुलेनिस्ट समूह अर्थात फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफइटिओ)सँग आवद्ध भएको आशङ्कामा नौ हजार १०० प्रहरी अधिकारी निलम्बित भएका राज्यद्वारा सञ्चालित अनाद्लु समाचार समितिले जानकारी दिएको छ । बुधबार

भारत अधिनस्थ काश्मिरमा तीन सैनिकको मृत्यु

 १४ वैशाख, श्रीनगर (भारत अधिनस्थ) । भारतको अधिनस्थ काश्मिरमा बिहीबार संदिग्ध आतङ्ककारी गरेको आक्रमणमा परी कम्तीमा तीन सैनिकको मृत्यु भएको छ । यो घटना सो इलाकामा भारतीय अधिकारीले इन्टरनेट सेवा प्रवन्धकलाई फेसबुक, ट्वीटरलगायतका २२ वटा 

​पाकिस्तानद्वारा २९ भारतीय माझी पक्राउ

१४ वैशाख, इस्लामाबाद  । पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार नियन्त्रणमा लिएका छन् । देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु उलङ्घन गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् । 

बिचार

​महिलाहरू कसैका खेत होइनन्, मन लागेको बेला जोत्न पाइने

राजनीतिमा महिलाको भुमिकाको चर्चा सधै भइरहन्छ। राजनीतिमा महिलाको भुमिका कहिले पर्दा पछाडी हुन्छ त कहिले अगाडी । कहिले महिलाले राज्यसत्ताको उपयोग गर्छन त कहिले राजनीतिले महिलालाई बस्तुको रुपमा प्रयोग गरेर राजनीतिलाई प्रभावित गरिन्छ। नेपालको सन्दर्भमा राज्यसत्ताको प्रयोग 

​यसकारण पतन हुनेछ एमाले

सुरुमै प्रस्ट्र भनौं, यो कसैलाइ लक्षित गरि लेखिएको लेख होइन । बस् ,जिम्मेवार दलको चरित्रलाइ केलाउँदै मतदातालाइ सचेत पार्ने एक चेष्टा मात्र हो ।दुई दशकपछि  स्थानीय चुनाब हुन गइरहँदा यो देशमा लाखौं नयाँ निर्णायक मतदाता जन्मिएका छन् । कयौं लामो संक्रमणकाल अन्त्य हुनैलाग्दा भइरहेको निर्वाचनले देशलाइ गतिशिल मात्र बनाउने छैन, दुरदराजका नेपालीले संघियताको आयाम र महत्वबारे बुझ्नेछन् । दैनिक जनजीबनमा आइपर्ने हरेक

आईजीपी प्रकरणः प्रधानमन्त्रीले प्रहरी प्रमुख छान्ने कि अदालतले ?

के एकजना कार्यकारी सरकार प्रमुखले एकजना सेनाप्रमुख, प्रहरी प्रमुख, कर्मचारी प्रमुख वा अन्य कुनै विश्वासिलो अधिकारी कानुुनको जगमा टेकेर छान्न पाउँदैन ? प्रचण्डले नियुुक्त गरेका आईजी जयबहादुर चन्द वाइसियलका प्रमुख पनि थिएन्न, पूर्वडेपुटी कमाण्डर पनि थिएनन् । र, सरकारका लागि अर्का दाबेदार डीआइजी नवराज सिलवाल पनि सौताका छोरा वा दानव थिएनन् । 

Top