बिचार

संस्कृत शिक्षा: उपेक्षा र हानि

– अयोध्या प्रसाद श्रीवास्तव नेपाल ९४ प्रतिशत ओमकार परिवार र ८१ प्रतिशत हिन्दूहरु भएको देश हो यसको राष्ट्र्भाषा नेपाली हो र नेपाली भाषा को उत्पत्ति संस्कृत र हिन्दी ( खडी बोली) बाट भएको हो । यो देश को सामाजिक संस्कृति सनातन धर्मीय सिद्धान्त र प्रचलनहरुमाथि निर्भर र निर्देशित रहेको छ र किनकि सनातन धर्म ( हिन्दुत्व भने पनि हुन्छ )को बीज मन्त्र र आचार विचार…विस्तृत समाचार »

​सरकार परिवर्तन हैन प्रधानमन्त्री ज्यू मध्यावधि चुनाव गराउनुस्

        हरिहर पौडेल–रुकुम जुन काम गरेर पछुताउनु पर्दैन,त्यही काम गर्नु पर्छ। सपना देख्दैमा ठूलो मूल्य चुकाउनु पर्दैन। सानो सपना देख्दा सानो फल पाइन्छ भने ठूलो सपनाले ठुलै फल मिल्छ। सपना देख्नेहरुले बोल्ने गर्छन्। देखेको सपनालाइ साकार पार्न बोल्दै जान्छन्, लक्ष बनाउदै जान्छन्, लक्ष अनुशार काम गर्दै जान्छन्। अनि बोलेको कुरा पूरा गरि छाड्छन्। र  इतिहाँस रच्नका लागि समाज र राष्ट्रका लागि मरिमेट्छन।…विस्तृत समाचार »

​बजेट कार्यान्वयनमुखि होस्

–कुमार भण्डारी  सरकारले यसपटक संबैधानिक बाध्यताका कारण आर्थिक बर्ष शुरु हुनु डेढ महिना अघि नैं आगामी आर्थिक बर्षको बजेट पेश गर्दैछ । सरकारले आगामी आर्थिक बर्षको आय व्ययको बिबरण पेश गर्ने प्रचलन नियमति प्रक्रिया हो । तर पनि बजेट प्रस्तुत हुने समय राज्य सञ्चालन  गर्नेहरुको लागि मात्र होइन सर्बसाधरण आम जनतादेखि व्यापारीसम्मले सरोकार राख्ने बिषय हो । सरकारले बर्षेनी ल्याउने बजेट साधारणतया कर्मकाण्डी र विगतकै…विस्तृत समाचार »

हामी माडीबासी सम्भावित अप्रिय खबरले भयावित छौँ

–अनाम किरण  विभिन्न राजनैतिक आस्था र बर्गीय स्वरुपमा विभक्त आम माडीवासी,  माडीको बिकास र समृद्धि कै खातिर आज एउटै बिन्दुमा उभिएर साझा धारणा बनाउनु एउटा ऐतिहासिक महत्वको बिषय हो । फरक दिशातिर फर्किएका राजनैतिक दल र नेताहरु आ आफ्ना स्वार्थ भन्दा एक स्तर माथि उठ्दै समग्र माडीको स्वार्थको लागि काँधमा काँध मिलाएको दृष्य ( जसले पंतिकार स्वयंलाई भावुक बनायो ) जनताले बर्षौँ देखि हेर्न चाहेको…विस्तृत समाचार »

प्रचारमुखी सरकार र निरीह ग्रामिण जनता

प्रकाश श्रेष्ठ   आधुनिक संचारको तिव्र उपयोगमा नेपालीहरुको पनि पहुँच दिनप्रतिदिन बढ्दै गएको छ । पक्कै पनि संचारमा सर्वसाधरण जनताको पहुँच पुग्नुले सचेतनाको स्तरमा वृद्धि ल्याउन मद्दत गर्दछ । यद्दपी नेपालको अधिकांश ग्रामिण क्षेत्रमा अझै पनि आधुनिक संचारको साधनहरु पुग्न सकिरहेको छैन । अझै यो भन्दापनि सामान्य दैनिक जीवनका सामान्य आधारभुत आवस्यकताहरु पुरा हुन सकिरहेको छैन । विहान बेलुका हात मुख जोर्ने समस्या छदैछ । स्वास्थ्य,…विस्तृत समाचार »

​सरकार घोषणा होइन, सहयोग गर

कुमार भण्डारी सरकारले भूकम्पपीडितलाई यति समयभित्र यति र यस्तो सहयोग गर्ने भनेर घोषणा दोहो¥याई तेह¥याई गरिरहेको छ । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडितलाई राहत दिने घोषणा गर्न थालेको पनि ६ महिना बितिसक्यो । तर, उनको घोषणा हालसम्म कार्यान्वयन हुन सकेको छैन । त्यसैले पीडितहरु यतिबेला प्रधानमन्त्रीकै भाषणलाई हवाई गफाडीका संज्ञा दिने गर्छन् ।  कहिले घर घरमा ग्यासको पाइप जोडिदिने त कहिले एकै…विस्तृत समाचार »

नेविसंघको अधिवेसन सम्भावना र चुनौती

–बद्री भट्टराई नेपाली काँग्रेसको बलियो भातृ संगठनका रुपमा रहेको नेपाल विद्यार्थी संघ वर्तमान समयमा विगतको भन्दा कमजोर नै रहेको छ । आन्तरीक र बाह्रय कारण पार्टी भित्रको गुटउपगुटका कारण काँग्रेस नेताहरुको प्रभाव र दबावले नै नेविसंघलाई कमजोर बनाएको कुरा लुकाउन पर्ने छैन । सस्थापन र प्रजातान्त्री पक्ष अनि त्यसमा पनि नेता नै पिच्छेका साहयका नेताहरुका कारण पनि नेविसंघ कमजोर बन्न पुग्यो । सबै कुराका बाबजुत…विस्तृत समाचार »

त्यो आन्दोलनले मागेको विश्वविद्यालय यही हो ?

-गणेश राज ओझा सुदूरपश्चिम बासीको आशाको ढुकढुकी तथा एउटा विश्वासिलो शैक्षिक धरोहर सुदुरपश्चिमाञ्चल विशवविद्यालय, जसले सबैलाई समेट्न सकोस र सबैले स्वस्फुर्त रुपमा सजिलै अन्र्राष्टिय स्तरको गुणस्तरिय शिक्षा पढ्न पाउन । मात्र यहि चाहना राखेर जुन प्रकारले यस विश्वविद्यालयको स्थापना गरियो तर छोटो समयमा नै आज उक्त विश्विद्यालय किन यसरी धरासाही बन्दै छ, किन यसरी विरालिदै छ ,किन लक्षित वर्गको भावनाबाट पन्छिदै छ,किन सिमीत व्यत्तिले मात्र…विस्तृत समाचार »

नेपालमा संघियता आवस्यक छ या छैन

-प्रकाश श्रेष्ठ          नेपाल अति कम विकसित सानो मुलुक हो ।  नेपालमा हरेक राजनैतिक परिवर्तनमा केही नयाँ कुराहरु, मान्यताहरु, दृष्टिकोणहरु, वादहरु थपिदै गएका छन् । पछिल्लो २०६२/६३ को आन्दोलनले निकै राजनैतिक परिवर्तनका आयामहरु थपि दिएको राजनैतिक दलका नेताहरु बताउँदै आएका छन् तथापी यस खाले परिवर्तनले आम नागरिकको दिनचर्यामा खासै तुफानी परिवर्तन आएको अनुभव भएको छैन तापनि नेताहरु भने रातारात झुपडीबाट राजधानीमा महल…विस्तृत समाचार »

अलमलिएको नेविसंघ र कमजोर बन्दै विद्यार्थी नेता

–बद्री भट्टराई देशको भविष्यको आधारका रुपमा युवा नेतृत्व तथा विद्यार्थी राजनीतिमा सक्रिय विद्यार्थी नेताहरुलाई पहिलो दर्जामा राख्ने गरिन्छ । दक्षिण एसिया र विशेषत् नेपाली राजनीतिमा यी दृष्टान्तहरुले मजबुत आधारहरु पाइरहेका छन । काँग्रेस र कम्युनिष्ट आन्दोलनबाट स्थापित बनेका नेताहरु नै यस समय देशको विशिष्ट पदमा आसिन रहेका छन । इतिहासका पानमा कम्युनिष्ट आन्दोलनको बलियो जग भनेको नै  विद्यार्थी र शिक्षकहरु रहन्थे । सबैभन्दा पुरानो इतिहास…विस्तृत समाचार »

Nmc

bijuli

paicho

bussewa

राजनीति

एमालेले जितेका सबै स्थानमा काँग्रेस- माओवादीबीच चुनावी तालमेलको घोषणा

१५,वैशाख,म्याग्दी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका चारवटा स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । काँग्रेस र माओवादी केन्द्रले दुई दुईवटा 

द्वन्द्वपीडितको राहत रकम एमाले नेताको खल्तीमा, पीडितद्धारा उजुरी

१५ वैशाख,काठमाडौं । सशस्त्र द्वन्द्वकालमा १३ वर्षअघि हत्या गरिएका खोटाङ, जन्तेढुंगा–४ का लालबहादुर तामाङकी श्रीमती जमुना राई तामाङले सरकारबाट प्राप्त ५ लाख रकम मध्ये ४ लाख ३० हजार रुपैयाँ 

सुदुरपश्चिमबाट माओवादीले उठायो देशकै ‘कान्छा’२१ वर्षीय युवा डिल्लीराजलाई चुनावी मैदानमा

१५,वैशाख,काठमाडौं । झण्डै २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा देशको कान्छो उमेदवार कैलालीको धनगढी उप–महानगरपालिका वडा न . ४ को वडा अध्यक्ष पदको उमेदवारमा

प्रवास/अन्तर्राष्ट्रिय

​टर्कीमा नौ हजार प्रहरी अधिकारी निलम्बित

१४ वैशाख, अङ्कारा  । टर्कीमा बुधबार अबेर राति गुलेनिस्ट समूह अर्थात फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफइटिओ)सँग आवद्ध भएको आशङ्कामा नौ हजार १०० प्रहरी अधिकारी निलम्बित भएका राज्यद्वारा सञ्चालित अनाद्लु समाचार समितिले जानकारी दिएको छ । बुधबार

भारत अधिनस्थ काश्मिरमा तीन सैनिकको मृत्यु

 १४ वैशाख, श्रीनगर (भारत अधिनस्थ) । भारतको अधिनस्थ काश्मिरमा बिहीबार संदिग्ध आतङ्ककारी गरेको आक्रमणमा परी कम्तीमा तीन सैनिकको मृत्यु भएको छ । यो घटना सो इलाकामा भारतीय अधिकारीले इन्टरनेट सेवा प्रवन्धकलाई फेसबुक, ट्वीटरलगायतका २२ वटा 

​पाकिस्तानद्वारा २९ भारतीय माझी पक्राउ

१४ वैशाख, इस्लामाबाद  । पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार नियन्त्रणमा लिएका छन् । देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु उलङ्घन गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् । 

बिचार

​महिलाहरू कसैका खेत होइनन्, मन लागेको बेला जोत्न पाइने

राजनीतिमा महिलाको भुमिकाको चर्चा सधै भइरहन्छ। राजनीतिमा महिलाको भुमिका कहिले पर्दा पछाडी हुन्छ त कहिले अगाडी । कहिले महिलाले राज्यसत्ताको उपयोग गर्छन त कहिले राजनीतिले महिलालाई बस्तुको रुपमा प्रयोग गरेर राजनीतिलाई प्रभावित गरिन्छ। नेपालको सन्दर्भमा राज्यसत्ताको प्रयोग 

​यसकारण पतन हुनेछ एमाले

सुरुमै प्रस्ट्र भनौं, यो कसैलाइ लक्षित गरि लेखिएको लेख होइन । बस् ,जिम्मेवार दलको चरित्रलाइ केलाउँदै मतदातालाइ सचेत पार्ने एक चेष्टा मात्र हो ।दुई दशकपछि  स्थानीय चुनाब हुन गइरहँदा यो देशमा लाखौं नयाँ निर्णायक मतदाता जन्मिएका छन् । कयौं लामो संक्रमणकाल अन्त्य हुनैलाग्दा भइरहेको निर्वाचनले देशलाइ गतिशिल मात्र बनाउने छैन, दुरदराजका नेपालीले संघियताको आयाम र महत्वबारे बुझ्नेछन् । दैनिक जनजीबनमा आइपर्ने हरेक

आईजीपी प्रकरणः प्रधानमन्त्रीले प्रहरी प्रमुख छान्ने कि अदालतले ?

के एकजना कार्यकारी सरकार प्रमुखले एकजना सेनाप्रमुख, प्रहरी प्रमुख, कर्मचारी प्रमुख वा अन्य कुनै विश्वासिलो अधिकारी कानुुनको जगमा टेकेर छान्न पाउँदैन ? प्रचण्डले नियुुक्त गरेका आईजी जयबहादुर चन्द वाइसियलका प्रमुख पनि थिएन्न, पूर्वडेपुटी कमाण्डर पनि थिएनन् । र, सरकारका लागि अर्का दाबेदार डीआइजी नवराज सिलवाल पनि सौताका छोरा वा दानव थिएनन् । 

Top