cg electronics
nlic

मनोरन्जन

विपाशा भन्दा पहिले यि हिरोइनसँग भइसकेको छ करणको विवाह

बैशाख । बलिउड अभिनेत्री विपाशा बासुको विवाहको चर्चा  धेरै पहिले देखिको हो । पहिलो पटक विवाह गर्न लागेकी विपाशाले विहे गर्ने केटा करण सिंह ग्रोवरको भने यो पहिलो विवाह होइन् । यस अघिनै उनले दुईवटा विवाह गरिसकेका छन्  र ती टुटसिकेका छन् ।  करणले पहिलो विवाह टिभी अभिनेत्री श्रद्धा कपुरसँग सन २००८ मा धुमधामसँग गरेका थिए । विवाह भएको केही महिनापछि दुबैमा झगडा हुन लाग्यो…विस्तृत समाचार »

व्बायफ्रेण्ड नभएको मौको छोपेर दिपिका पूर्वप्रेमीको अपार्टमेन्टतिर लागिन

बैशाख   ।   बलिउड नायिका दीपिका पादुकोण “द रिर्टन अफ जेण्डर केज”को शुटिङबाट छुट्टि लिएर स्वदेश फर्केकी छिन् । तर उनका प्रेमी रणवीर सिंह आइफा अवार्ड २०१६ लिन दुबई गए ,त्यहाँ उनले दीपिकाको अवार्ड पनि लिए र उनको तारिफ पनि गर्न भ्याए । तर यता दीपिका भने व्बायफ्रेण्ड नभएको मौका छोपेर पुर्व प्रेमीलाई भेट्न गएकी छिन् । हिजो साँझ पख उनी पूर्वप्रेमी रणवीर कपुरको अपार्टमेन्टमा उनलाई भेट्न…विस्तृत समाचार »

सवारी सायरीको रहस्य यस्तो छ

तपाई सार्वजनिक यातायातमा कहिले यात्रा गर्नुभएको छ भने बाटो भरी गुडेका प्राय गाडीमा केही न केही सायरी लेखेको देख्नु हुनेछ । सायरी आशा ,निराशाका प्रतिबिम्ब पनि हुन जसले माध्यम बनेर पोखिन्छ । बस वा ट्रकमा लेखिएको सायरी देखेर अचम्मका साथै हाँसो उठ्ने र ज्ञान दिने खालको पनि हुन्छ ।   शायरी हिन्दी ,नेपाली र कुनै कुनैमा अंग्रेजीमा समेत लेखिएको देख्न पाइन्छ । “खुदा तुझे भी क्यू…विस्तृत समाचार »

कुमकुम भाग्यकी आलियाले पाइलटसँग विवाह गर्दै

बैशाख । कुमकुम भाग्य टेलिश्रृखंलाकी आलिया को विवाह यहि अप्रिल ३० मा हुदैछ । आलियाको वास्तविक नाम शिखा सिंह हो । उनले आफ्नो व्बायफ्रेण्ड करण शाहसँग विवाह गर्दैछिन् ।  करण  पेशाले पाइलट हुन् । विगत चार बषृदेखि यीनीहरु एकअर्काको प्रेममा छन् । शिखाले इन्स्टाग्रममा करणसँगै खिचाएको फोटो शेयर गरेकी छिन् । गुजराती परम्पराअनुसार उनीहरुको विवाह हुने भनिएको छ । कुमकुम भाग्यमा आलियाको भुमिकामा देखिएकी शिखाले…विस्तृत समाचार »

सैफ अली खानकी छोरी सारा पनि फिल्ममा, यस्ती भइन सारा

बैशाख ।सैफ अली खानकी छोरी साराले साहिद कपुरको भाइसँग फिल्म खेल्ने भएकी छिन् । उनले इशान खट्टरको विपरीत भुमिका निभाउने छिन् । इशान साहिदका सौतेनी भाइ हुन् ।  अमृतासँग डिभोर्स गरेपछि सैफ अलि खानले करिना कपुरसँग विवाह गरेका थिए । सारालाई धेरै फिल्मबाट अफर आएको  तर उनको त्यो अफरलाइ उनकी आमा अमृताले इन्कार गर्दै आएकी  छिन् ।  सैफलाई यो भन्दा पहिले छोरी साराको बलिउडमा प्रवेशको…विस्तृत समाचार »

हट मोडल तिर्सना अब चलचित्र नायिका

पछिल्ला दिनमा हट मोडलका रूपमा बजार तताएकी तिर्सना बुढाथोकी अब चलचित्रमा देखिने भएकी छन् ।  तिर्सना बुढाथोकी स्मोकी सिटि नामक चलचित्रको छायांकनमा ब्यस्त छिन् । उनले स्मोकी सिटी चलचित्रमा उत्कृष्ट अभिनय गरेको बुढाथोकी अन्य दुई चलचित्रमा समेत अनुबन्धित भइसकेको बताएकी छन् । मोडलिङ क्षेत्रबाट नायिका बन्ने तरखरमा रहेकी बुढाथोकीले अभिनय क्षेत्रमा आउँदा आफुलाई खुसी लागेको र सबैले मन पराउने विश्वास समेत गरेकी छन् । विस्तृत समाचार »

हिरामायाको मायामा को पल्कियो ?(भिडियोसहित)

२०६५ सालदेखि औपचारिक रुपमा नेपाली सांगितिक क्षेत्रमा प्रवेश गरेकि गायिका हुन् हिरामाया वाइबा । आफ्नो आन्त्रिक समस्याका कारण केही समय संगितक्षेत्रबाट टाढा बताउने वाइबा सात बर्षको अन्तरालपछि फेरी नेपाली संगितमा गतिलोसँग प्रवेश गरेकि छिन् ।  सुमधुर स्वरकी धनी उनै हिरामायाले सात बर्षको अन्तरालपछि पल्कियो केटा पल्कियो बोलको रमाईलो गित सार्वजनिक गरेकि छिन् । उक्त गितमा उनलाई टंक तिमल्सिनाले गायनमा साथ दिएका छन् भने शब्द संगित…विस्तृत समाचार »

अमेरिकी राष्ट्रपति बाराक ओबामा दम्पत्तिका १० रोचक कुरा

बैशाख । विश्वको शक्तिशाली देशको शक्तिसाली व्यक्ति अर्थात शक्तिशाली देशका सर्वोच्च नागरिक बाराक ओबामा यसबाहेक उनको अर्को परिचय पनि छ । सार्वजनीक ठाउँमा श्रीमतीको पर्स पकड्नु , सबैको अगाडी श्रीमतीलाई आई लभ यू भन्न उनलाई कुनै हिचकिचाहट हुदैन् ।  आफ्नो व्यस्त सेड्युलका बाबजुत पनि श्रीमतीलाई बेला बेलामा खाना खान बाहिर लाने तथा घुमफिरमा निक्लने गर्छन अमेरिकाका राष्ट्रपति बाराक ओबामा । उनी श्रीमतीलाई आफ्नो पिछा मात्र…विस्तृत समाचार »

विवाह पहिले कलेजको साथीसँग रात बिताएको सनी लियोनीको यस्तो खुलासा

  बैशाख । बलिउडमा अहिले सनी लियोनीको फिल्म “वान नाइट स्टेड” चर्चामा छ । उनी फिल्ममा रहेको कहानीलाई लिएर चर्चामा आएकी छिन् । फिल्ममा एक रातको लागि दुइ अन्जानसँग शारीरीक सम्बन्ध बनाउनेको कहानी छ ।  फिल्म  सनी लियोनी र तनुज वरिवानीको मादक दृश्यले पनि बढी चर्चामा छ ।  फिल्मको कहानीका अनुसार एक रातको लागि भेटिएको ति व्यक्ति शारीरीक सम्बनधका लागि मात्र नभइ भावनात्मक रुपले पनि…विस्तृत समाचार »

नेपाल सहित विश्वका यी रोमाञ्चक र सानदार शौचालय, जहाँ जान गाइड चाहिन्छ

लोनली प्लानेट ले दुनियाको सबैभन्दा सानदार ट्वाइलेटको लागि त्यसको प्रयोग कसरी गर्ने भनेर एउटा गाइड बुक सार्वजनिक गरेका छ ।  यहाँ एक दुर्भाग्यपूर्ण यात्रीले शौचालयको गुणस्तरताका लागि विदामा  गन्तव्य चयन गर्नुपर्नेहुन्छ ।  कमसेकम तिनीहरुका लागि यो  शौचालय गाइडले सहज हुनेछ । ब्याकपेपर बाइबल लोनली प्लानेटले एउटा किताब प्रकाशन गरेको छ जहाँ विशवका रोचक शौचालयको फोटो संकलन गरिएको छ । यस पुस्तकमा नेपालको सगरमाथा बेस क्याम्पको…विस्तृत समाचार »

Ruslan

sponserworldcup

राजनीति

प्रधानमन्त्री ओलीलाई चीनमा गार्ड अफ अनर प्रदान

७ असार, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर प्रदान गरिएको छ । भ्रमणको तेस्रो दिन चीनको ग्रेट हल अफ दि पिपुल्समा उनलाई गार्ड अफ अनर दिइएको हो । उक्त कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि सँगै थिए । लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो प्रतिनिधिमण्डललाई गरेको स्वागतप्रति धन्यवाद दिँदै द्वीपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउनेमा जोड दिए  । 

​नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसाथ गर्ने –प्रधानमन्त्री

७ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गरेका छन् ।चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका’ विषयमा सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको उतारचढाव 

​नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्नुपर्ने : कावा प्रधानमन्त्री

७ असार, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताएका छन् । चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योगपीठले आज बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा गरेको कार्यक्रममा उनले आम जीवन पद्धतिका रुपमा योगको महत्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि नेपाललाई योग 

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्की प्रधानमन्त्रीलाई पुत्रीलाभ, ६ दिन लिइन् सुत्केरी बिदा

केही महिनाअघि आफू गर्भवती भएको खुलासा गरेकी न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले छोरीलाई जन्म दिएकी छिन्। अकल्याण्ड शहरको एक अस्पतालमा छोरीलाई जन्म दिएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै उनले अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छिन्। नवजात शिशु स्वस्थ रहेको र उनको तौल ३.३१ किलोग्राम रहेको जानकारी दिँदै आर्डर्न र उनका प्रेमी क्लार्क गेफोर्डले लेखेका छन्, (वी वान् ) तिमीलाई हाम्रो गाउँमा स्वागत छ। अहिले हामी 

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

४ असार सोल  । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले उक्त 

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top