siddhartha

मनोरन्जन

​सफल दाम्पत्यका लागि सात सेक्स सिक्रेट

के तपाई सोच्नुुहुन्छ कि मेरो बेडरुम लाइफ सधैं सुखमय छ, त्यसो हो भने आफ्नो सेक्स्युअल ज्ञानलाई धन्यवाद दिनुस् । त्यसो होइन भने सेक्ससम्बन्धी यो सात सिक्रेटलाई ध्यानमा राख्नुस् । यहाँ तपाईका लागि ‘एस’ शब्दसँग जोडिएको सात तथ्य उल्लेख गर्दैछौ । जुन यसअघि तपाईले नसुनेका पनि हुन सक्छन्। यो तथ्यले तपाईलाई आफ्नो यौन जीवनका विषयमा सोच्न बाध्य पार्नेछ । आमरुपमा जोडीहरु एक वर्षमा १३९ पटक सेक्स…विस्तृत समाचार »

रक्सीले मातेर कलाकार स्टेजमा उक्लीएपछि

२७, असोज काठमाडौँ ।  कुरा केही समय अगाडीको मात्रै हो । राष्ट्रिय संगितकर्मी संघले तिज विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सयौँ सङ्ख्यामा दर्शक थिए भने सभाषद्हरु समेत कार्यक्रममा उपस्थित थिए ।   कलाकार रमेश दुलालले संयोजन गरेको उक्त कार्यक्रममा घुम्ती नेर लेट भयो बोलको गितबाट निकै ख्याती कमाएका गायक नवराज घोरासैनी जब स्टेजमा उक्लिए कार्यक्रमको माहोल विग्रियो , ह्वास्स गनाउँदै स्टेज उक्लिएका गायकले…विस्तृत समाचार »

केहि नबोली के भयो त ? भिडियो मै हेर्नुहोस

२२, असोज काठमाडौँ ।  चाडवाड नजिकिंदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा विभिन्न नयाँ नयाँ गीत सङ्गीतहरुको सार्वजानिक हुने क्रम बढिरहेको छ  ।  यसैबीच भर्खरै मात्र गायक शेखर च्यान लामाको स्वरमा रहेको गजल गीत केहि नबोलीको म्युजिक भिडियो सार्वजानिक भएको छ ।  अहिलेको निकै चर्चित र ब्यस्त मोडेल बिनोद न्यौपाने र एलिशा राइ द्वारा अभिनित यस म्युजिक भिडियोलाई फोटोपत्रकार नबिन गुरुङले निर्देशन तथा छायांकन गरेका छन् । …विस्तृत समाचार »

सांगितिक क्षेत्रमा भूमिका खोज्दै छिन् भूमिका

किरण अधिकारी, २१ असोज नुवाकोट ।  २०५० सालमा दाङ जिल्लाको बेला गाबिस ३ मा जन्मेकी भूमिका यतिबेला सानैदेखिको आफ्नो सपना पुरा गर्न लागिरहेकी छिन् । पिता हेमराज गिरी र अन्जु गिरीको कोखबाट जन्मेकी भूमिका औपचारिक रुपमा २०६८ साल देखि लोकसंगीतको क्षेत्रमा लागेकी हुन् । उनको हालसम्म आफ्नै ३ वटा एल्बम बजारमा आएको छ । बजारमा आएका एल्बमहरुमा लौका चाख्ने मौका देउ,त्यो दिलभित्र अनि तिजले गरायो…विस्तृत समाचार »

कृष्ण रेउलेसँगको अन्तवार्ताः प्रेम प्रस्ताव आएको छ कि छैन ?

लोक गायक कृष्ण रेउले लोक संगीतमा अहोरात्र खटिरहेका छन् । उनि गायक मात्र हैन कुशल नृत्यकार अनि लेखक र संगीतकार पनि हुन् । अचेल उनको माग बढ्न थालेको छ बहुमुखी प्रतिभाको धनि भएर होला स्टेज कार्यक्रम अनि महोत्सबहरुमा समेत उनि ब्यस्त हुन् थालेका छन् । त्यसको अलावा उनि आफ्नो प्रतिभा र देशको लोक संस्कृति देखाउन विदेश समेत पुगिरहेका छन् । उनै रेउले सँगे किरण अधिकारीले…विस्तृत समाचार »

वर्ष र दिनको यो ठूलो चाड दशै र तिहार

२०, असोज काठमाडौँ ।   रबिना श्रेष्ठ, रिजाल श्रेष्ठको  आवाजमा सजिएको  दशैँ तिहारको गीत सार्वजनिक  भएको छ ।चाडपर्ब नजिकै गर्दा बजारमा धेरै  दशैँ तिहारको निस्किन  थालेका छन् ।  सिन्धुपाल्चोकका हिमालय बोर्डईङ बोर्डिंगमा पदने बिधार्थीले निकालेको यस गीतलाई दर्शक तथा श्रोतले मन पराएका छन्  । राम श्रेष्ठ,शब्द  तथा युसुफ श्रेष्ठको संगीत रहेको यस गीतलाई वरोनित बीसुन्ग्खेको सम्पादन तथा निर्देशन गरेका हुन् ।गीतमा भाइरस , रबिना ,…विस्तृत समाचार »

यस्तो छ सनी लियोनको क्यान्डी प्रेम

सन्नी लियोन वयस्कले मात्र हेर्ने किसिमको चलचित्रमा पनि अभिनय गर्छिन् तर उनलाई बलिउडमा बेबी डलका नामले धेरैले चिन्छन्।एउटा कुरामा भने उनी बच्चाजस्तै छिन्। उनलाई गुलियो धेरै मन पर्छ। उनी एकैपटक ६–७ वटा क्यान्डी सजिलै खान सक्छिन्। सन्नी अहिले नयाँ चलचित्र ‘एक पहेली लीला’को छायांकनमा व्यस्त छिन्। यो चलचित्र निर्माताले सन्नीको क्यान्डीप्रेम चलचित्रमै समेट्न चाहेका छन्। त्यसैले यस चलचित्रको एउटा गीतमा सन्नी आफ्नो मन पर्ने क्यान्डी…विस्तृत समाचार »

पहिरनमा अमेरिकी भन्दा जापनीज हट

महिलाहरुले ‘फेशनेवल कल्चर’को सन्दर्भमा अमेरिका सँग जापानलाई तुलना गर्ने हो भने अमेरिका भन्दा माथि जापान रहेको तथ्य खुलेको छ । हालै गरिएको एक अनुसन्धानले के पुष्टि गरेको छ भने, जापानी महिलाहरु अमेरिकी झैँ छोटा र पारदर्शी पेन्ट नलगाए पनि उनीहरु पेन्टलाई फरक शैलीमा पहिरिन सिपालु भएको बुझिएको छ । अमेरिकामा झैँ पेन्ट जापानमा खासै लगाइँदैन तर, जापानी कम्पनीहरु तिनै पेन्टहरुलाई उत्तेजक ‘हट’ शैलीमा आफ्ना ग्राहकलाई…विस्तृत समाचार »

यी हुन् स्वघोषित सुपरहिट फिल्म

१९, असोज काठमाडौं ।  नेपाली फिल्महरू बन्न कुनै छेकवार छैन । निर्वाध रुपमा निर्माण भइरहेका छन्, आफ्नै कथा, आफ्नै पैसा र आफै कलाकार । सबै फिल्महरु यसरी नै निर्माण भएका हुनभन्दा फरक नपार्ला । चलेका कलाकारदेखि नयाँ भित्रने कलाकारहरू सबैले आफै पैसा लगाएर फिल्म बनाउने गर्छन् र खेल्छन् पनि । आफै पैसा लगाएर खेल्ने परम्परालाई पच्छ्याउँदै चकलेट हिरो निखिल उप्रेती, हास्य कलाकार दीपकराज गिरी, दीपाश्री…विस्तृत समाचार »

हेर्नुहोस नम्रताका उत्कृष्ठ नौँ पोजहरु

पछिल्लो समय नेपालमा मोडलिङ गर्नेहरुको सङ्ख्या बढिरहेको छ । यहीँ भिडमा नम्रता ढकाल मोडेलिङ क्षेत्रमा प्रवेश गरेकी छिन् । सानैदेखि मोडेलिङ गर्ने चाहाना राखेकी ढुङ्गाना मोडेलिङबाट नै आफ्नो करियर अगाडि बढाउने बताउँछिन् । उनले भनिन् सानैदेखि मोडल बन्ने सपना थियो, अब त्यो सपना पुरा गर्छु ।  ​ ​ फोटोग्राफरः गगन अर्याल स्टुडियो सर्पोटः  सनसाईनविस्तृत समाचार »

Ruslan

paicho

bussewa

राजनीति

​यी हुन् एमाले माओवादीबीच भएका भागवण्डा, मन्त्रालयका सूचीसहित

 १० फागुन काठमाडौ। विहीबार सम्पन्न एमाले–माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठकले मन्त्रालयको भागवण्डा  टुङ्ग्याएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले आज विहान बाँडफाँट गरेको स्रोतको भनाई छ । 

ओलीसँग वार्ता सकिएलगत्तै प्रचण्डले किन बोलाए पूर्वहेडक्वार्टर सदस्यहरुको बैठक ?

१० फागुन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको पूर्वहेडक्वार्टर सदस्यहरुलाई आफ्नो निवासमा बोलाएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि प्रचण्डले आफ्ना नेताहरुलाई खुमलटार निवासमा जम्मा हुन सर्कुलर जारी गरेका हुन् । बैठकका लागि नेताहरु खुमलटारमा जम्मा भएका छन् ।

पार्टी एकता र मन्त्रालय भागवण्डामा अझै सहमति जुटेन, दुई कार्यदलको बैठक बालुवाटारमा जारी

१० फागुन, काठमाडौं । पार्टी एकताको प्रारम्भिक आधार तयार पारेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बिहीबारबाट एकताको थप गृहकार्य सुरु गरेका छन् । पार्टी एकताको लागि संगठनात्मक र प्रतिवेदन तयार पार्न बनाइएका दुई कार्यदलले आजबाट काम सुरु गरेका हुन्

अन्तर्राष्ट्रिय

कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

१० फागुन, अबुजा । नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकबादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिएका छन् । राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना सदस्यलाई बुधबार घटनाका बारेमा अनुसन्धान गर्न निर्देशन दिनुभएको सरकारका प्रवक्ताले जानकारी दिए । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने

१० फागुन। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहिरहन नमिल्ने फैसला सुनाएको छ । सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाजको अध्यक्षका रुपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले ठहर गरेको हो । प्रधानन्यायाधीन मेन साक्विब निसारको नेतृत्वमा 

भारतीय फिल्मस्टार हसानले खोले नयाँ राजनीतिक पार्टी

१० फागुन ।  भारतीय फिल्मस्टार कमल हसानले नयाँ राजनीतिक पार्टी खोलेका छन् ।भारतको दक्षिणी राज्य तामिलनाडूमा हसानले नयाँ पार्टी खोलेको घोषणा गरेका हुन । ६२ वर्षका  हसानले तामिलनाडूको मदौरी शहरमा आफ्ना समर्थको भीडमा नयाँ पार्टी खोलेको घोषणा गरेका हुन् । सो राज्यमा अभिनेता राजनीतिमा प्रवेश गर्ने संस्कार नै बनिसकेको छ ।

विचार / ब्लग

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 

१२ वर्षपछि प्रचण्डले सम्झिएकी दिपा

आफ्नो बच्चा बिरामी भएर धौलागिरी अन्चल अस्पताल बागलुङमा उपचार गराउँदै थिइन् दिलमाया रोका दिपा । बिहानको समय, त्यस्तै सवा आठ भएको हुँदो हो, उनको मोवाईलमा घण्टी वज्यो । उनले मोवाईल हेरिन कुनै परिचित नम्वर त थिएन, तै पनि फोन उठाईन । उनले हेलो भन्दा नभन्दै उताबाट आवाज आयो कतै परिचित जस्तो । हेलो दिपा जि हो ?

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :
Top