syangyong
nlic

मनोरन्जन

विदेशिने सुदुरपश्चिमका युवाको कथामा चलचित्र वन्ने

धनगढी,११,पुस । रोजगारीका लागि विदेशीले सुु्दुरपश्चिेमी युवाहरुको विषयमा चलचित्र वन्ने भएको छ । विगत १० वर्षदेखि डेनमार्कमा वस्दै आउनु भएका धनगढी निवासी भुवन भट्टले वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने युवाहरुको कथा समेटिएको चलचित्र वनाउनु हुने भएको हो । चलचित्रको नाम लाहुरे राखिएको छ ।  गोल्डेन हिल्स पिक्चर्सको व्यानरमा वन्ने चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्ने भएका छन । गैरआवासीय नेपाली संघ डेनमार्कका उपाध्यक्ष रहनु भएका…विस्तृत समाचार »

पूर्व पोर्नस्टार तथा बलिउड नायिका सन्नी लियोन नेपालमा

काठमाडौं । पूर्व पोर्न स्टार तथा बलिउडकी चर्चित नायिका सन्नी लियोन नेपाल आएकी छन् । भारतीय नाकाबन्दी जारी रहेका बेला भारतीय रक्सी भोड्काको प्रचार गर्न आएको बुझिएको छ । उनले नेपाल आउनु पूर्व आफ्नो टुविट्मा नेपाल विश्वमै सुन्दर रहेको भनेर लेखेकी छन् । विश्व व्यापी फ्यान भएकी उनी आफ्नो पतिसंग नेपाल आएकी हुन् । भारतीय नाकाबन्दीका कारण नेपालमा व्यापक अभाव भइरहेका बेला उनको नेपाल भ्रमण…विस्तृत समाचार »

मन्त्रीसंगै साइलकल चढेर राजधानी घुमे फिल्मी कलाकारहरु (फोटो फिचरसहित)

काठमाडौं । सधै फिल्ममा देखिने कलाकारहरु वातावरण  मन्त्रीसंगै साइलकलमा  राजधानीका सडकमा देखिएपछि सबैलाई अचम्म लागेको छ । साइकल चढौं स्वस्थ बनौं इन्धनको बचत गरौं भन्ने नारासहित कलाकारहरुले आज साइकल -याली निकालेका छन् । साइकल -यालीलाई प्रधानमन्त्री केपी  शर्मा ओलीले समेत साथ दिए । कलाकारहरुले साइकलमा चढ्दा निकै आनन्द आएको भन्र्दै स्वस्थ रहन पनि यसको आवश्यक रहेको बताएका छन् । कतिपय कलाकारहरुले सरकारले यस्ता कार्यक्रमहरु ल्याउनु…विस्तृत समाचार »

दिलवालेलाई पच्छाउदै बाजिराव मस्तानी

काठमाडौं । गत शुक्रबार रिलिज भएका दुई ठूला बलिउड फिल्म ‘दिलवाले’लाई  ‘बाजिराव मस्तानी’ले पच्छाइरहेको छ । यी दुई फिल्मको  बक्स अफिसमा टक्कर कायम छ । पहिलो तीन दिनको व्यापार हेर्दा शाहरुख खान– रोहित शेट्टीको ‘दिलावाले’ लाई रनवीर सिंह– संजय लिला भन्सालीको ‘बाजिराव’ले  टिक्कर दिएको हो । पहिलो दिनमा दिलवालेले ६५ करोडको व्यापार गर्दा बाजिरावले पनि ४६ करोडको व्यापार गरेको छ । पहिलो दिन शुक्रबार भारतमा…विस्तृत समाचार »

किन बन्द हुँदै छ कपिलको हाँस्य कार्यक्रम कमेडी नाइट्स

काठमाडौं । चचिर्त कलर्स च्यानलमा प्रसारण हुने लोकप्रिय हाँस्य कार्यक्रम ुकमेडी नाइट्स विथ कपिलु बन्द हुने भएको छ। कपिल शर्माका अनुसार २०१६ को जनवरी १७ मा शोको अन्तिम एपिसोड प्रसारण हुनेछ। दुई बर्ष देखि जारी शो बन्द गर्ने निर्णय स्वयम कपिल शर्माले गरेका हुन्। उनी च्यानलको व्यवहारका कारण असन्तुष्ट रहदै आएका छन् ।  छ महिना पहिला सुरु भएको शो कमेडी नाइट्स बचाओका कारण कपिल असन्तुष्ट…विस्तृत समाचार »

छोरी भन्दा तरुनी बन्ने मैले प्रयास गरेको होइन: नायिका करिष्मा मानन्धर (फोटो फिचरसहित)

काठमाडौं । नेपालीमा गीत नै छ, छोरीभन्दा आमा तरुनी लिबिस्टिक पाउडरले लान्छ क्यार घुमाउन झिल्के डाइबरले,ठ्याक्कै यही गीतबाट कम्पेयर गरिन्छ सुपरस्टार सुन्दरी  नायिका करिष्मा मानन्धरलाई । उनकी छोरी कविता २१ वर्षकी भइन तर उनलाई छोरी भन्दा पनि तरुनी भएको बताइन्छ । छोरी कविता र आमा करिष्मा   तर आम मानिसहरुको यो प्रश्नमा उनको जवाफ छ- मैले कहिल्लै पनि छोरी भन्दा तरुनी बन्ने प्रयास गरिन तर…विस्तृत समाचार »

यी फुच्चे गीतकार जो १९ वर्षकै उमेरमा बिन्दबासीनी अवार्डको उत्कृष्ट पाँचौ स्थानमा मनोनयनमा परे

६, पुस काठमाडौँ ।  १९ वर्षे अनिल खनाल बिन्दबासीनी म्युजिक अवार्डको उत्कृष्ट पाँचौ स्थान मनोनयनमा पर्न सफल भएका छन् । सानैदेखि संगितमा रुची राख्ने खनालले १६ वर्षदेखिनै संगित क्षेत्रमा प्रवेश गरेका थिए । गुल्मी पीपलधाराका  गीतकार तथा संगितकार अनिल खनाल सर्पले झैँ डसेर गयौ भन्ने गीत बाट रमपम बिन्दबासीनी म्युजिक अवार्डको उत्कृष्ट पाँचौ स्थानको मनोनयनमा पर्न सफल भएका हुन् । उनको गीत गायक स्वरुपराज आचार्यले…विस्तृत समाचार »

​‘फुच्चे केटो जम्दै संगीतदेखी निर्देशनमा’

६,पुस,काठमाण्डौं । सुदुरपश्चिमको कञ्चनपुरबाट रेडियोमा कार्यक्रम प्रस्तोताको रुपमा चिनिएका राजेन्द्र भट्ट पछिल्लो समय सांगितिक क्षेत्रमा जम्दै छन् । राजधानी काठमाण्डौंमै वसेर राजेन्द्र यतिवेला गित लेख्नेदेखि निर्देशनसम्म आफै गर्न जुटेका छन् । आफ्नो २४औ वसन्तमा पाइला टेक्न खोजेका राजेन्द्रले लेखेको र संगीत गरेको पहिलो गित थियो ः जब अरु कोहीबाट यो गितले ठिकठाकै चर्चा कमायो । उनले यतिवेला त चलनचल्तीका गायक प्रमोद खरेलले गाएको गितमा समेत…विस्तृत समाचार »

स्पेनी सुन्दरी मेरिया भइन मिस वल्र्ड २०१५

काठमाडौं । मिस वर्ल्ड २०१५ को ताज  मेरिया लालगुना रोयोले जितेकी छन् । चीनको सान्यामा भएको प्रतियोगितामा स्पेनकी सुन्दरी २३ वर्षिया स्पेनी सुन्दरी टप मोडल भइन् भने ‘ब्युटी विथ पर्पस’को उपाधि इन्डोनेसियाकी सुन्दरीले जितिन् ।  दोस्रो स्थानमा रुसकी सोफिया निकिचुक र तेस्रोमा इन्डोनेसियाकी मारिया हरफान्ती आए । उत्कृष्ट ५ मा स्पेन, रुस, इन्डोनेसिया, लेवनान र जमैकाका सुन्दरी परे । विश्व सुन्दरीको ताजका लागि सोधिएको प्रश्नमा स्पेनकी…विस्तृत समाचार »

​संजय लिला भन्सालीलाई पछार्दै शाहरुख खान नै बने हिट

 काठमाडौं । एकै दिन रिलिज भएको बाजिराव मस्तानी लाई शाहरुख खानको फिल्म दिलवालेले उछिनेको छ । तर, रोहित शेट्टी र शाहरुख खानको दोस्रो सहकार्य ‘दिलवाले’को व्यापार अनुमान गरिएजस्तो गतिलो भने होइन । पहिलो दिन २१ करोडको व्यापार गरेर दिलवाले पहिलो दिन धेरै कमाई गर्ने फिल्ममा १६ औं नम्बरमा पर्‍यो । पहिलो नम्बरमा करिब ४५ करोड कमाएको शाहरुख खानकै फिल्म ‘ह्याप्पी न्यू इयर’ छ । रोहित…विस्तृत समाचार »

Ruslan

machha bank

ime

samajik surachhya

राजनीति

परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा जाँदै

१ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् । उनले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ९युएसएआइडी० र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका उच्च अधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने 

श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता : मन्त्री थापा

१ पुस, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिता रहेको बताइन् । स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकविरुद्ध हुने हिंसा विषयक राष्ट्रिय विचार गोष्ठीमा मन्त्री थापाले यस क्षेत्रमा हुने समस्या समाधान गर्न सरकाले धेरै ऐन कानून निर्माण गरिसकेको बताइन् ।निर्माण भएका ऐन कानूनलाई प्रभावकारी 

कांग्रेस महासमिति बैठक : भित्र बन्दसत्र, बाहिर हिन्दूराष्ट्रका लागि हस्ताक्षर संकलन

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको बन्द सत्र जारी छ । बन्द सत्रमा महामन्त्री डा. शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’ कोषाध्यक्ष सीतादेवी यादवले  ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक प्रस्ताव’ पेश गर्नुभएको छ । तीन वटै प्रस्तावमाथि आज छलफल हुनेछ । प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधान संशोधनको

अन्तर्राष्ट्रिय

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

१ पुस, नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा आजसम्मकै यो सबैभन्दा बढी हो । नोमपेन्ह स्वायत्त बन्दरगाहमा बिहीबार एक हजार २६ थान हात्तीका दाह्रा फेला परेका थिए । विगत केही समयदेखि नै कम्बोडियालाई अर्बौं डलरको वन्यजन्तुको अबैध चोरीशिकारी 

काँग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

२८ मंसिर, भोपाल । भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने भएका छन् । डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त भएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा सपथ ग्रहण गर्ने समाचारमा जनाइएको छ । मध्य प्रदेशको काँग्रेस समिति (एमसीसी) का अध्यक्ष समेत रहेका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय बिहीबार अबेर राति घोषणा भएको थियो । हालैमात्र सो राज्यमा सम्पन्न विधान 

कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

२८ मंसिर, नयाँ दिल्ली ।  उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी पसेका कारण कामदारहरु भित्रै थुनिएकाले उनीहरु सबैको मृत्यु हुन सक्ने आशङ्का गरिएको छ । दर्जनौं अरु कामदारले बाढीको पानी फाल्न कोसिस गरिरहेका छन् । मेघालय राज्यमा भएको वर्षापछि बिहीबार बिहान खानीमा पानी पसेको थियो । खानीमा बेपत्ता 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top