esewa

मनोरन्जन

​राजेश हमाल साच्चिकै तेस्रो लिंगी भएको थाहा पाएपछि...

२२ पुस, काठमाडौं । महानायक राजेश हमाल तेस्रो लिंगीको भुमीकामा अभिनय गरेका छन् । नेपाली कथानक चलचित्र  'शकुन्तला'मा हमालले तेस्रो लिंगीको अभिनय गरेका छन् । हालै मात्र उनकाृे एक तस्वीर सार्वजनिक भयो, जसमा उनी सारी लगाएर कोरीबाटी चिटिक्क परेका छन् । चलचित्र ‘शकुन्तला’मा नायक हमालको यो गेटअपलाई लिएर अहिले मिडियामा ठूलै हंगामा भएको छ । कुनै समय मेकअप गरेर एउटा सेटबाट अर्को सेटमा पुगेर सम्वाद बोल्ने…विस्तृत समाचार »

चलचित्रमा चम्किदै चन्द्र

धनगढी ।    सुदुरपश्चिममा चलचित्र क्षेत्रमा प्रवेश गर्नेको ओईरो लागिरहेका वेला केही यस्ता प्रतिभाहरु पनि छन । जसले नेपाली चलचित्रमा छोटो समयमै राम्रो काम गरेर आफ्नो दरिलो प्रस्तुती देखाउन सफल भएका छन । छोटो समयमा चलचित्रमा सफल द्धन्द्ध निर्देशकको रुपमा कलिउडमा स्थापित हुन सफल भएका छन कञ्चनपुर निवासी चन्द्र पन्त । नेपाली चलचित्रमा सवैभन्दा वढी महँगा र वढी अध्ययन गरेका पन्त सवैभन्दा वढी अवार्ड पाउने कान्छा…विस्तृत समाचार »

पशुपति प्रसादको पहिलो गीत सार्वजनिक

माघ १५ गते रिलिज हुने फिल्म पशुपति प्रसादको पहिलो गीत सार्वजनिक भएको छ।  खगेन्द्र लामिछानेको विशेष रोल रहेको फिल्ममा नायिका बर्षा शिवाकोटी छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस गीतको शुरुमा फिल्मको ट्रेलरमा रहेको संवाद आउँछ । जसले गीत हो की ट्रेलर दर्शकलाई छुटाउनै गाह्रो छ । मन तारको सारंगी बोलको गीतमा अनुपम र विजय बरालको स्वर छ भने अनुपम बरालकै संगीत छ। दिपेन्द्र के खनालले…विस्तृत समाचार »

शरिरका संबेदनसिल अंगमा पनि यसरी बनाइन्छ ट्याटु (फोटोफिचर सहित)

१९ पुस काठमाडौं । शरीरमा थरीथरीका कलाकृति कुँदाउने कलालाई ट्याटु भनिन्छ । यो परम्परा निकै पुरानो हो । समयअनुसार यो कलामा आमूल परिवर्तन आइसकेको छ । आज यो फेसनको पर्याय बनेको छ भने कतिपय सेलिब्रेटीको ट्याग भएको छ । मानिसहरूमा ट्याटु बनाउने क्रेज बढ्दो छ । कुनै(कुनै संस्कृतिमा धार्मिक दृष्टिकोणले पनि ट्याटु बनाइन्छ । ट्याटु बनाउनेहरुको संख्या बढेसंगै मानिसहरु शरिरका संवेदनसिल अंगमा पनि ट्याटु खोपाउने…विस्तृत समाचार »

​शुन्य डिग्री तापक्रममा नायिका प्रियंका कार्कीको जवानी यसरी पोखियो

१८ पुस काठमाडौं। चर्चित नायिका प्रियंका कार्कीलाई यो पुसको जाडोले छुन सकेन । थुप्रै भुकम्प पिडितहरुको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ । तर नायिका प्रियंका भने एक कार्यक्रममा यस्तो पहिरनमा सहभागि भइनकी भित्री अंग सबै देखिए । शुन्य डिग्री तापक्रममा मानिसहरु कापी रहेका छन् तर नायिकालाई किन कमाएन चिसोेले अचम्म छ ।  एक पार्टीमा सहभागि भएकी प्रियंका सबैको आँखाबाट घेरिन पुगिन । कारण थियो  उनको छोटो…विस्तृत समाचार »

​सेन्सर बोर्डबाट चलचित्र बिन्दास ३ पास,आज विशेष प्रदर्शनी गरिदै

१७ पुस,काठमाडौं । माघ २२ गतेबाट प्रदर्शनीमा आउने भनिएको चलचित्र 'बिन्दास ३' लाई चलचित्र जेकजाँच समितिले पास गरेको छ । १६ वर्ष माथिकाले मात्र हेर्न पाउने गरि चलचित्र पास भएको हो । नायिका शुभेच्छा थापाद्धारा अभिनित 'चलचित्र बिन्दास ३' मा नायिका थापाको केही दिन अघि हट फोटो सार्वजनिक गरेकी छन् ।  नयां पुस्तालाई केन्द्रीत गरेर बनाइएको यो चलचित्रमा सेक्सका बारेमा बढी केन्द्रीत रहेको छ ।…विस्तृत समाचार »

भुकम्प पिडितको बस्तीमा महा नायक राजेश हमाल (फोटो फिचरसहित)

नेपाली फिल्मका महानायक राजेश हमाल भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकको गुम्बामा  पुगे ।   भूकम्पपीडित बालबालिकालाई ‘हेलम्बु एजुकेसन लाइभलीहुड’का तर्फबाट झोला र शैक्षिक सामाग्री वितरण गर्न उनी त्यहाँ पुगेका थिए । भूकम्पपछि पीडामा रहेका स्थानीयलाई खुसी बाँड्न र विद्यार्थीलाई शैक्षिक सामाग्री बाँड्न भन्दै उनी उत्साहसाथ गुम्बा पुगे । कार्यक्रमको उद्घाटन पनि भिन्न ढंगबाट गरियो । क्यालिङथाङ निम्न माध्यमिक विद्यालय गुम्बा ७ मा भएको कार्यक्रमको उद्घाटनमा उनले…विस्तृत समाचार »

तस्करको फन्दामा बिनिता बराल

माघ २२  रिलिज भनिएको फिल्म 'सुपरहिट'को नयाँ गीत सार्वजनिक गरिएको छ । 'तस्करीमा' बोलको गीतमा अभिनेत्री बिनिता बरालसँगै अन्य कलाकारहरु फिचरिङमा छन् । केहि महिना पहिले अध्ययनको लागी अमेरिका पुगेकी बिनिताको रिलिज हुन बाँकी फिल्म सुपरहिट  र उमंग मात्र हो । सार्वजनिक गीतमा स्वर सुरेश राई र निरञ्जन पाण्डेको छ भने संगीत सुरेश राई र बबी घतानीको छ । शब्द अभिनेत्री बरालले नै लेखेकी हुन्…विस्तृत समाचार »

विदेशिने सुदुरपश्चिमका युवाको कथामा चलचित्र वन्ने

धनगढी,११,पुस । रोजगारीका लागि विदेशीले सुु्दुरपश्चिेमी युवाहरुको विषयमा चलचित्र वन्ने भएको छ । विगत १० वर्षदेखि डेनमार्कमा वस्दै आउनु भएका धनगढी निवासी भुवन भट्टले वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने युवाहरुको कथा समेटिएको चलचित्र वनाउनु हुने भएको हो । चलचित्रको नाम लाहुरे राखिएको छ ।  गोल्डेन हिल्स पिक्चर्सको व्यानरमा वन्ने चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्ने भएका छन । गैरआवासीय नेपाली संघ डेनमार्कका उपाध्यक्ष रहनु भएका…विस्तृत समाचार »

पूर्व पोर्नस्टार तथा बलिउड नायिका सन्नी लियोन नेपालमा

काठमाडौं । पूर्व पोर्न स्टार तथा बलिउडकी चर्चित नायिका सन्नी लियोन नेपाल आएकी छन् । भारतीय नाकाबन्दी जारी रहेका बेला भारतीय रक्सी भोड्काको प्रचार गर्न आएको बुझिएको छ । उनले नेपाल आउनु पूर्व आफ्नो टुविट्मा नेपाल विश्वमै सुन्दर रहेको भनेर लेखेकी छन् । विश्व व्यापी फ्यान भएकी उनी आफ्नो पतिसंग नेपाल आएकी हुन् । भारतीय नाकाबन्दीका कारण नेपालमा व्यापक अभाव भइरहेका बेला उनको नेपाल भ्रमण…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रदेश ३ : मन्त्रीमुखी बजेट ल्याएको भन्दै नेकपा सांसदकै विरोध

११ असार, हेटौंडा । प्रदेश ३ को आर्थिक वर्ष २०७६र७७ को बजेटको विरोधमा सत्तारुढ दलकै सांसदहरु नै उत्रिएका छन् । नेकपा संसदीय दलको बैठकमा उनीहरुले बजेट मन्त्रीमुखी भएको आरोप लगाएका छन् । मन्त्रीहरुको क्षेत्रमा मात्र बजेट पारिएको, सांसदको मागलाई अवमुल्यन गरिएको भन्दै उनीहरुले सरकारप्रति आक्रोश पोखे । नेकपा सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेशका मन्त्रीहरुले र पहुँचका आधारमा कार्यक्रमहरु समेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरुले आफ्नो क्षेत्रमा परेका योजना पनि आफूले भनेअनुसार 

कांग्रेसको केन्द्रीय प्रतिनिधिसँगको छलफल १५ घण्टा २५ मिनेटसम्म चल्ने

११ असार, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको ‘जागरण अभियान’मा देशभर खटेका केन्द्रीय प्रतिनिधिसँग बुधबारदेखि छलफल सुरु गरेको छ । ‘राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल सुरु गरेको हो । कांग्रेसले पहिलो चरणमा वैशाख २५ देखि जेठ २५ गते एक महिनासम्म ‘हिमाल, पहाड, तराइ(मधेश’ नाम दिएर राष्ट्रिय जागरण अभियान चलाएको थियो । अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिका अनुभव र उनीहरुले तयार पारेको प्रतिवेदनमा रहेर छलफल सुरु गरिएको कांग्रेस सभापति 

संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न सकिँदैन : मन्त्री पण्डित

११ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न नसकिने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले ५५ र ४५ प्रतिशतको आधार भित्रबाटै छलफल गरेर अघि बढ्नुपर्ने बताएका हुन् । संघीय निजामती सेवाको पदपूर्तिका क्रममा संंविधानले व्यवस्था गरे अनुसार समावेशी समानुपातिक प्रतिनिधित्व गराउनै पर्ने विषय धेरै संवेदनशील भएकाले तत्काल शत प्रतिशतलाई भागबण्डा

अन्तर्राष्ट्रिय

बङ्गलादेशकी प्रधानमन्त्रीले चीन भ्रमण गर्दै

११ असार, बेइजिङ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आगामी महिना चीन भ्रमण गर्ने भएकी छन् । ‘चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा हसिना जुलाई ३ मा दुई दिने औपचारिक भ्रमणका लागि बेइझिङ आउने कार्यक्रम तय भइसकेको  छ,’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङसुवाङले पत्रकारसँगको नियमित भेटमा मङ्गलबार बताए । चीनको औपचारिक भ्रमणपूर्व हसिनाले उत्तरपूर्वी चीनको दलियानमा हुने १३ औँ गृष्मकालीन डेभोस फोरममा

भारत: मध्यरातमा २ कार ठोक्किँएर थिन्दा फुटपाथमा सुतिरहेका ३ बालबालिकाको मृत्य

११ असार, पटना । भारतको पटनामा मध्यरातको समयमा तिब्र गतिका दुई कार ठोक्किएर थिच्दा फुटपाथमा सुतिरहेका तीन जना बालबालिकाको ज्यान गएको छ। फुटपाथमा सुतिरहेका बालबालिकाको मृत्यु भएसँगै आक्रोशित स्थानीयको कुटाईबाट एक कार चालकको ज्यान गएको छ । कारमा सवार अर्का एक व्यक्ति र फुटपाथमा सुतिरहका एक बालक गम्भीर घाईते भएका छन्। मध्यराति २ बजेतिर अगमकुआँको पार्कको अगाडि पट्टी फुटपाथमा दुई कार एक आपसमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार जुधेर पल्टिएसँगै तीन

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता हुने सम्भावना न्यून

१० असार, सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बिहीबार बताएका छन् । संसदमा विदेश मामिला र एकीकरण सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री किमले तत्काल दुबै कोरियाका नेताहरुबीच भेटवार्ता होला भन्ने आफूलाई नलागेको स्पष्ट पारे । यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाली नेतासँग भेटवार्ता हुन सक्ने बताएका थिए । राष्ट्रपति ट्रम्पले 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top