मनोरन्जन

​शुन्य डिग्री तापक्रममा नायिका प्रियंका कार्कीको जवानी यसरी पोखियो

१८ पुस काठमाडौं। चर्चित नायिका प्रियंका कार्कीलाई यो पुसको जाडोले छुन सकेन । थुप्रै भुकम्प पिडितहरुको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ । तर नायिका प्रियंका भने एक कार्यक्रममा यस्तो पहिरनमा सहभागि भइनकी भित्री अंग सबै देखिए । शुन्य डिग्री तापक्रममा मानिसहरु कापी रहेका छन् तर नायिकालाई किन कमाएन चिसोेले अचम्म छ ।  एक पार्टीमा सहभागि भएकी प्रियंका सबैको आँखाबाट घेरिन पुगिन । कारण थियो  उनको छोटो…विस्तृत समाचार »

​सेन्सर बोर्डबाट चलचित्र बिन्दास ३ पास,आज विशेष प्रदर्शनी गरिदै

१७ पुस,काठमाडौं । माघ २२ गतेबाट प्रदर्शनीमा आउने भनिएको चलचित्र 'बिन्दास ३' लाई चलचित्र जेकजाँच समितिले पास गरेको छ । १६ वर्ष माथिकाले मात्र हेर्न पाउने गरि चलचित्र पास भएको हो । नायिका शुभेच्छा थापाद्धारा अभिनित 'चलचित्र बिन्दास ३' मा नायिका थापाको केही दिन अघि हट फोटो सार्वजनिक गरेकी छन् ।  नयां पुस्तालाई केन्द्रीत गरेर बनाइएको यो चलचित्रमा सेक्सका बारेमा बढी केन्द्रीत रहेको छ ।…विस्तृत समाचार »

भुकम्प पिडितको बस्तीमा महा नायक राजेश हमाल (फोटो फिचरसहित)

नेपाली फिल्मका महानायक राजेश हमाल भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकको गुम्बामा  पुगे ।   भूकम्पपीडित बालबालिकालाई ‘हेलम्बु एजुकेसन लाइभलीहुड’का तर्फबाट झोला र शैक्षिक सामाग्री वितरण गर्न उनी त्यहाँ पुगेका थिए । भूकम्पपछि पीडामा रहेका स्थानीयलाई खुसी बाँड्न र विद्यार्थीलाई शैक्षिक सामाग्री बाँड्न भन्दै उनी उत्साहसाथ गुम्बा पुगे । कार्यक्रमको उद्घाटन पनि भिन्न ढंगबाट गरियो । क्यालिङथाङ निम्न माध्यमिक विद्यालय गुम्बा ७ मा भएको कार्यक्रमको उद्घाटनमा उनले…विस्तृत समाचार »

तस्करको फन्दामा बिनिता बराल

माघ २२  रिलिज भनिएको फिल्म 'सुपरहिट'को नयाँ गीत सार्वजनिक गरिएको छ । 'तस्करीमा' बोलको गीतमा अभिनेत्री बिनिता बरालसँगै अन्य कलाकारहरु फिचरिङमा छन् । केहि महिना पहिले अध्ययनको लागी अमेरिका पुगेकी बिनिताको रिलिज हुन बाँकी फिल्म सुपरहिट  र उमंग मात्र हो । सार्वजनिक गीतमा स्वर सुरेश राई र निरञ्जन पाण्डेको छ भने संगीत सुरेश राई र बबी घतानीको छ । शब्द अभिनेत्री बरालले नै लेखेकी हुन्…विस्तृत समाचार »

विदेशिने सुदुरपश्चिमका युवाको कथामा चलचित्र वन्ने

धनगढी,११,पुस । रोजगारीका लागि विदेशीले सुु्दुरपश्चिेमी युवाहरुको विषयमा चलचित्र वन्ने भएको छ । विगत १० वर्षदेखि डेनमार्कमा वस्दै आउनु भएका धनगढी निवासी भुवन भट्टले वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने युवाहरुको कथा समेटिएको चलचित्र वनाउनु हुने भएको हो । चलचित्रको नाम लाहुरे राखिएको छ ।  गोल्डेन हिल्स पिक्चर्सको व्यानरमा वन्ने चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्ने भएका छन । गैरआवासीय नेपाली संघ डेनमार्कका उपाध्यक्ष रहनु भएका…विस्तृत समाचार »

पूर्व पोर्नस्टार तथा बलिउड नायिका सन्नी लियोन नेपालमा

काठमाडौं । पूर्व पोर्न स्टार तथा बलिउडकी चर्चित नायिका सन्नी लियोन नेपाल आएकी छन् । भारतीय नाकाबन्दी जारी रहेका बेला भारतीय रक्सी भोड्काको प्रचार गर्न आएको बुझिएको छ । उनले नेपाल आउनु पूर्व आफ्नो टुविट्मा नेपाल विश्वमै सुन्दर रहेको भनेर लेखेकी छन् । विश्व व्यापी फ्यान भएकी उनी आफ्नो पतिसंग नेपाल आएकी हुन् । भारतीय नाकाबन्दीका कारण नेपालमा व्यापक अभाव भइरहेका बेला उनको नेपाल भ्रमण…विस्तृत समाचार »

मन्त्रीसंगै साइलकल चढेर राजधानी घुमे फिल्मी कलाकारहरु (फोटो फिचरसहित)

काठमाडौं । सधै फिल्ममा देखिने कलाकारहरु वातावरण  मन्त्रीसंगै साइलकलमा  राजधानीका सडकमा देखिएपछि सबैलाई अचम्म लागेको छ । साइकल चढौं स्वस्थ बनौं इन्धनको बचत गरौं भन्ने नारासहित कलाकारहरुले आज साइकल -याली निकालेका छन् । साइकल -यालीलाई प्रधानमन्त्री केपी  शर्मा ओलीले समेत साथ दिए । कलाकारहरुले साइकलमा चढ्दा निकै आनन्द आएको भन्र्दै स्वस्थ रहन पनि यसको आवश्यक रहेको बताएका छन् । कतिपय कलाकारहरुले सरकारले यस्ता कार्यक्रमहरु ल्याउनु…विस्तृत समाचार »

दिलवालेलाई पच्छाउदै बाजिराव मस्तानी

काठमाडौं । गत शुक्रबार रिलिज भएका दुई ठूला बलिउड फिल्म ‘दिलवाले’लाई  ‘बाजिराव मस्तानी’ले पच्छाइरहेको छ । यी दुई फिल्मको  बक्स अफिसमा टक्कर कायम छ । पहिलो तीन दिनको व्यापार हेर्दा शाहरुख खान– रोहित शेट्टीको ‘दिलावाले’ लाई रनवीर सिंह– संजय लिला भन्सालीको ‘बाजिराव’ले  टिक्कर दिएको हो । पहिलो दिनमा दिलवालेले ६५ करोडको व्यापार गर्दा बाजिरावले पनि ४६ करोडको व्यापार गरेको छ । पहिलो दिन शुक्रबार भारतमा…विस्तृत समाचार »

किन बन्द हुँदै छ कपिलको हाँस्य कार्यक्रम कमेडी नाइट्स

काठमाडौं । चचिर्त कलर्स च्यानलमा प्रसारण हुने लोकप्रिय हाँस्य कार्यक्रम ुकमेडी नाइट्स विथ कपिलु बन्द हुने भएको छ। कपिल शर्माका अनुसार २०१६ को जनवरी १७ मा शोको अन्तिम एपिसोड प्रसारण हुनेछ। दुई बर्ष देखि जारी शो बन्द गर्ने निर्णय स्वयम कपिल शर्माले गरेका हुन्। उनी च्यानलको व्यवहारका कारण असन्तुष्ट रहदै आएका छन् ।  छ महिना पहिला सुरु भएको शो कमेडी नाइट्स बचाओका कारण कपिल असन्तुष्ट…विस्तृत समाचार »

छोरी भन्दा तरुनी बन्ने मैले प्रयास गरेको होइन: नायिका करिष्मा मानन्धर (फोटो फिचरसहित)

काठमाडौं । नेपालीमा गीत नै छ, छोरीभन्दा आमा तरुनी लिबिस्टिक पाउडरले लान्छ क्यार घुमाउन झिल्के डाइबरले,ठ्याक्कै यही गीतबाट कम्पेयर गरिन्छ सुपरस्टार सुन्दरी  नायिका करिष्मा मानन्धरलाई । उनकी छोरी कविता २१ वर्षकी भइन तर उनलाई छोरी भन्दा पनि तरुनी भएको बताइन्छ । छोरी कविता र आमा करिष्मा   तर आम मानिसहरुको यो प्रश्नमा उनको जवाफ छ- मैले कहिल्लै पनि छोरी भन्दा तरुनी बन्ने प्रयास गरिन तर…विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

वामदेवविरूद्ध सर्वोच्च अदालतमा रिट, राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय बदर गर्न माग

५ असोज, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले  गौतमलाई राष्ट्रिय सभामा सदस्यका रूपमा काम गर्न रोक्नू भन्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।  पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो। 

अन्तर्राष्ट्रिय

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, ७० लाख संक्रमित

६ असोज, काठमाडौँ । 
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा दुई लाख बढी व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा हालसम्म २ लाख ४ हजार ५ सय मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।  अमेरिकामा साढे ७० लाख ४६ हजार २१६ मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ

३० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्तामा भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ ।’

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top