मनोरन्जन

​को को हुन बिहे नहुँदै गर्भवती हुने सुन्दरीहरु ( नाम र तस्वीर सहित)

काठमाडौं । हिन्दु धर्ममा  विहे अघि गर्भिवती त के सेक्स गर्न समेत अनुमति छैन । तर हिन्दुधर्म मान्ने केही सुन्दरीहरु नै  बिहे अघि नै गर्भवती भएका छन् ।  कोन्कणा सेन शर्मा – कोलकाता गर्ल कोन्कणा सेन शर्मा विवाह पूर्व नै गर्भवती भइन्। कोन्कणाले आफ्ना साथी रणवीर शोरीसँग डेटिङमा व्यस्त भएको बेला उनी गर्भवती भएको सार्वजनिक भएको थियो। २०१० मा उनले विवाह नै गरिन्। विवाह गर्नु…विस्तृत समाचार »

यस्ता तस्विर सार्वजनिक गदै तिर्सनाले गरिन् नाकाबन्दीको विरोध (फोटोफिचर)

भारतको नाकाबन्दीले जनताको जनजीवन अस्तव्यस्त बनेको भन्दै मोडल तिर्सना बुढाथोकीले भारतको विरोध गदै तस्विरहरु सार्वजनिक गरेकी छिन् ।  केहिसमय अघि उनिसँग लिएको अन्तरवार्ता पढ्न तलको लिंकमा जानुहोस्  नाकाबन्दीले पागल भए, मोडलिङबाटै विरोध जनाउँछुः तिर्सना बुढाथोकी   विस्तृत समाचार »

अर्नभ नेपाली अभिनय जगतमा प्रवेश

२७, मंसिर काठमाडौँ ।  ‘तिमी त राम्री’ वोलको गीतमा अभिनय गरेर दाङ्ग तुलसीपुरका अर्नभ वस्नेत , नेपाली अभिनय जगतमा प्रवेश गरेका छन् । सानै देखि अभिनयमा रुचि राख्ने वस्नेत लोकप्रिय गायक विजय रुम्वाको स्वर रहेको यस गीतबाट निकै आशावादी पनि छन् ‘ मैले सोचे अनुसार काम गर्न नसकेपनि पहिलो प्रयास भएकाले निकै मेहेनत गरेको छुँ ’ मोडलिङ्गलाई रहर भन्दा पनि व्यवसायका रुपमा अगाडी वढाउनुपर्ने सोच…विस्तृत समाचार »

मायांमा धोका दिएपछि ज्योति मगरलाई गोली (भिडियो सहित)

काठमाडौं। गायिका तथा मोडल ज्योति मगरको फेरि चर्चा सुरु भएको छ । उत्तेजक प्रस्तुती दिएर पटक पटक विवादमा आउने मगरले फेरी गोली मायांमा धोका दिने केटालाई गोली ठोक्नु पर्ने बोलको गीतमा मोडेलीङ गरेकी छन् । यसमा पनि उनले छोटा छोटा पहिरन लगाएर निकै रोमान्स गरेकी छन् हेर्नुस भिडियो ।विस्तृत समाचार »

भाग् सानी भाग् अष्ट्रेलियाबाट

काठमाडौं । विदेशमा नेपाली फिल्महरुको प्रिमियर गर्ने चलनलाई ‘भाग सानी भाग’ ले पनि निरन्तरता दिने भएको छ । नेपालमा चैत ५ गते प्रर्दशन गरिने यो फिल्मले अष्ट्रेलियाको विभिन्न ९ शहरमा प्रर्दशन घोषणा गरेको छ । फिल्मको पहिलो प्रदर्शन डार्बिन शहरमा आगामी जनवरी २९ मा गरिने निर्माता बिष्णु चापागाईंले बताएका छन् । डार्बिन शहरपछि यो फिल्म अन्य शहरहरुमा पनि प्रदर्शन गरिने निर्माता चापागाईंको योजना  छ ।…विस्तृत समाचार »

नाकाबन्दीले पागल भए, मोडलिङबाटै विरोध जनाउँछुः तिर्सना बुढाथोकी

भारतको नाकाबन्दीले जनताको जनजीवन अस्तव्यस्त बनेको छ । उद्योग, कलकारखाना देखि सबै क्षेत्रमा यसको प्रभाव छ । नाकाबन्दीले कलाकारलाई समेत निकै अस्तव्यस्त बनाएको छ ।  नाकाबन्दी र यसको प्रभावका विषयमा मोडल तिर्सना बुढाथोकीसँग न्यूजसेवा डट कमले गरेको कुराकानी ।  नाकाबन्दीको प्रभाव कस्तो छ ?  भनि साध्य नै छैन । नाकाबन्दीले म त पागल भइसकेकी छु ।  तपाईको घरमा ग्यास छ कि छैन ? ग्यास कहाँ…विस्तृत समाचार »

यस कारण बन्द भए नेपाल टेलिभिजनका सबै कमेडी सिरियलहरु

२२ मंसिर, काठमाडौं । नेपाल टेलिभिजनको प्रमुख आकर्षण बन्दै आएका सबै कमेडी सिरियलहरु बन्द भएका छन् । राष्ट्रिय टेलिभिजन च्यानल नेपाल टेलिभिजनका लागि कमेडी सिरियल उपलब्ध गराउँदै आएको मिडिया हबले बक्यौदा रकम भुक्तानी नगरेपछि टेलिभिजनले सबै कमेडी सिरियल बन्द गरिदिएको हो । मिडिया हबले तीतो सत्य, जिरे खुर्सानी, मेरी बास्सै, भद्रगोल र हाका हाक्की प्रसारण गरेबापतको ठूलो रकम नतिरेपछि नेपाल टेलिभिजनले यी सिरियलको प्रसारण बन्द गरेको…विस्तृत समाचार »

हामी नेपाली के को स्वाभिमानी

काठमाडौं । नेपालका चर्चित लोक दोहोरी गायक पशुपति शर्माले हामी नेपाली हैनौ स्वाभिमानी भन्ने बोलको गीत नेपाली बजारमा ल्याएका छन् । अर्को देशसंगमात्र भर पर्दा नेपालले भारतीय नाकाबन्दी पछि  भोग्नुपरेको संकटको अवश्थालाई व्यंग्य गर्दै उनले यो गीत निकालेका छन् ।  उनले नेपालीले अहिले सम्म केही गर्न नसकेको कारण भारतले नाकाबन्दी लगाउँदा नेपालीले दुख पाउनु परेको गीतमा भनेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस आफ्ना…विस्तृत समाचार »

किन हालियो नायिका रेखा थापालाई ठगीे मुद्धा

काठमाडौं । चर्चित नायिका रेखा थापा अहिले ठगी गरेको भन्दै चर्चामा छिन् । एक कार्यक्रमका लागि रेखाले एक लाख लिएर कार्यक्रममा नगएको भन्दै आयोजनकले ठगी गरेको मुद्धा हालेपछि रेखा तानाबमा मात्रै छैनन् उनले नायिका बन्न गरेको ठुलो संघर्षलाई नै कमजोर बनाइदिएको छ ।  कार्यक्रममा सहभागी हुन १ लाख लिएर पनि नगएको भन्दै आयोजकले खोटाङ प्रहरीमा ठगी मुद्दा हालेको कुराले जताततै तरंग फैलायो । थुप्रै नायिकाहरु…विस्तृत समाचार »

उद्दबले भने “भैगो बदनाम नगर”

१९, मंसिर काठमाडौँ ।  २०५७ सालबाट संगीत क्षेत्रमा लागेका काठ क्षेत्रका बहुचर्चित लोक गायक उद्दब कार्कीको नया गीति एल्बम भैगो अब बदनाम नगर बजारमा आएको छ । एकताका चर्चित गित सुन कोशी सलल अनि खानि खोला बाचेमा भेट होला ,रुमालै छ चिनो लगायत करिब २०० भन्दा बढी गीतमा स्वर दिएका गायक कार्की पछिल्लो समय चर्चा बटुल्दै छन ।  नुवाकोट जिल्लाको महाकाली गा बि स वडा…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top