मनोरन्जन

कलाकर्मीहरुको विजोग, भाडा तिर्न नसक्दा घरबेटीले ठोके ताला

नेपाल संगीत उद्योग संघको कार्यालयमा घरबेटीले ताला लगाइदिएका छन् । अनामनगर स्थित कार्यालयमा बिहिबार दिउँसो घरबेटीले सुचना टाँसेर बाकि रहेको भाडा तिरेर मात्रै अफिस खोल्न भनेका छन् । अस्त व्यस्त संस्थाको छवी बनाएको संघले झण्डै एकवर्षको भाडा तिरेको छैन । बुटवल निवासी घरधनी रमेश घिमिरेले अफिसमा सुचना टाँसिएको बताए । संघले घरभाडा मात्रै १ लाख १३ हजार ४ सय ५ रुँपैया तिर्न बाँकि रहेको घरधनी…विस्तृत समाचार »

ज्योती मगरका चर्चित १२ विवादीत घटनाहरु

छोटो–छोटो सारी मेरो हातमा सुनको बाला कुरा काट्ने मारिरहन्छन् मेरो आफ्नै चाला’ तीज गीत ढाडे बिरालोमा अभिनय गरेपश्चात् सिर्जित विवादलाई प्रतिउत्तर दिन गायिका ज्योति मगरले यो तीज गीत गाइन् । उक्त गीतले पनि दर्शक–श्रोताको उल्लेख्य माया पायो । कि रेखाको चल्छ, कि देखाको चल्छ’ ढाडे बिरालोको म्युजिक भिडियोभित्रै ज्योतिले बोलेको एउटा संवाद थियो । जुन फेमस डायलग बन्यो । युट्युबमा १९ लाखपटक हेरिएको उक्त म्युजिक…विस्तृत समाचार »

नेपालकी छोरी कुमकुम भाग्यकी प्रज्ञालाई बेस्ट एक्ट्रेस टेली अवार्ड

१५, मंसिर काठमाडौँ ।  हिन्दी टेलिसिरियल कुमकुम भाग्य भारतमा मात्र नभई नेपालमापनि उत्तिकै लोकप्रिय छ । भारतीय टिभी च्यानल जी टिभीबाट सोमवारदेखि शुक्रवारसम्म राती नेपाली समय ९ बजेबाट प्रशारण हुँदैआएको ‘कुमकुम भाग्य’मा औधी मन पराइएका पात्र हुन् प्रज्ञा ।  ‘कुमकुम भाग्य’ सिरियलकी मुख्य पात्र प्रज्ञाको वास्तविक नाम श्रीती झा हुन् । नेपाल तथा भारतका टेलिभिजन दर्शकहरुको धडकन बन्न सफल भएकी श्रीती सप्तरीकै छोरी हुन् भन्ने…विस्तृत समाचार »

अविवाहित दीपाका छोरा को ?

काठमाडौँ । उमेरको हिसाबले हेर्ने हो भने कलाकार निर्मल शर्मा भन्दा अर्की हाँस्य कलाकार दीपाश्री निरौला पक्कै कान्छी होलिन् । यिनै निर्मल दीपाको छोरा भन्दा पत्यार लाग्ला त ?  निर्मलले फिल्म निर्माणमा असफलता भोग्दै गर्दा दीपाले हाँस्य क्षेत्रमा स्थान जमाउँदै थिइन् । अहिले निर्मल निर्देशनमा सफलताको स्वाद चाख्ने तयारीमा छन् । फिल्म ‘चकलेट’को प्रमोशन कार्यक्रममा दीपाले निर्मललाई छोराको संज्ञा दिइन् । जतिबेला दीपालाई निर्मलले आफ्नो…विस्तृत समाचार »

झोलाले माग्यो पाँच करोड क्षतिपुर्ती

१५, मंसिर काठमाडौँ ।  नेपाली चलचित्र ‘झोला’ अनाधिकृत रुपमा युट्युवमा हालिएपछि निर्माण पक्षले माउण्टेन रिभर फिल्मस् प्रालीका विरुद्धमा प्रहरीमा किटानी जाहेरी दर्ता गराएको छ । माउण्टेन रिभर फिल्मस् प्रालीका प्रमुख रहेका चन्द्रकान्त झाको नाममा महानगरिय प्रहरी परिसर हनुमानढोकामा किटानी जाहेरी दर्ता गराएको हो । उक्त कम्पनीलाई विदेश प्रदर्शन तथा प्रचारको लागी दिइएको फाइल नै युट्युवमा आएपछि उसको अनाधिकृत काम विरुद्ध प्रहरीमा उजुरी दर्ता गराउनु परेको…विस्तृत समाचार »

“रुदै रुन्न भनेनि आँशु झरिहाल्छ”

९, मंसिर काठमाडौँ ।  केहर सिंह प्यासी र देवी घर्तीको स्वरमा “रुदै रुन्न भनेनि आँशु झरिहाल्छ” नामक गीत सार्वजनिक भएको छ । केहर सिंह प्यासीको शव्द रहेको गीतमा महेन्द्र भण्डारीको लय छ । एकिन्द्र सारा शंकरले निर्देशन गरेको उक्त गीतमा मायाँबाट छुडिदाको पीडालाई सम्बोधन गरिएको छ । गीतमा केहर सिंह प्यासी , अनिता बस्नेत र रमेशबाबको अभिनय रहेको छ ।  भिडियो विस्तृत समाचार »

बाग्मती पुस २४ देखि प्रदर्शन हुने

७, मंसिर काठमाडौँ ।  मनोरञ्जनात्मक नेपाली चलचित्र बाग्मती आगामी पुस २४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । सन्नी केरलाद्वारा निर्देशित तथा दिनेश दर्शनधारी र विजय सत्यालको प्रस्तुति रहेको साउथ इन्डियन प्रविधिमा निर्मित  ‘बाग्मती समाजमा घटेका घटनालाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको छ ।          समाजमा रहेका मध्यम वर्ग र उच्च वर्गको पारिवारिक जीवनशैली र भोगाइलाई चलचित्रमा प्रस्तुत गरिएको  छ । मैलिएको बाग्मतीलाई…विस्तृत समाचार »

प्रधानमन्त्री बनिन् गौरी मल्ल

काठमाडौ ।  अभिनेत्री गौरी मल्ल महिला प्रधानमन्त्रीको भुमिकामा रहेको टेलिभिजन शृंखला सिंहदरबार आइतबारदेखि प्रशारण हुने भएको छ । सर्च फर कमन ग्राउन्डद्वारा निर्मित टेलिशृंखला आइतबार देखि नेपाल टेलिभिजनबाट प्रशारण हुने भएको हो । छिरिङ रितार शेर्पाले निर्देशन गरेको यस श्रृखलामा १३ भाग रहेको छ सिंहदरबार रहेका आइतबार प्रसारण हुने बताएको छ ।                     श्रृखलामा पहिलो महिला प्रधामन्त्रीको रुपमा…विस्तृत समाचार »

स्वाभिमान हाम्रो झुक्दैन देउसीरे... नेपालीको शिर झुक्दैन देउसीरे...

२४, कात्तिक काठमाडौँ ।  भारतले नाकाबन्दी गरेर नेपालीलाई दुःख दिइरहेका बेला राष्ट्रिय स्वाभिमान जोगाउ भन्ने सन्देश लिएर देउसीरे गीत सार्वजनिक भएको छ । गायक अनिश श्रेष्ठले तिहारको विशेष अवसर पारेर नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । देउसीरे... नामक यस भिडियोलाई अमिर बि कट्टेलले निर्देशन तथा सम्पादन गरेका हुन् । गीतमा खलनको मान्छेले शब्द भरेका छन् । गीतमा चर्चित गायिका सरिता प्रजापतिको पनि स्वर छ…विस्तृत समाचार »

गेष्ट हाउसमा देहव्यापारको कथा

२३, कात्तिक काठमाडौँ ।  पिएनपि मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायल को लेखन निर्देशनमा लघु फिल्म गेस्ट हाउस को निर्माण भएको छ । कोहि पनि युवती आफ्नो रहरले देह ब्यापार गर्दैनन् भन्ने विषयलाई यसले उठाएको छ ।  गेस्ट हाउस मुविलाई रमेस्वर हुमागाइले खिचेका हुन भने युबराज खत्री को सम्पदन रहेको यो मुवि मा सुनिल गुरुङ ,ममता शर्मा , राजेस बाडे, हरिस चन्द्र कडेल ,पार्बती कुमाल, र…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top