मनोरन्जन
स्तन खादाले छोपेर फोटो सुट गरेपछि नायिका थापा चौतर्फी विवादमा
२४ पुस काठमाडौं । नायिका शुभेच्छा थापाले खादाले स्तन छोपेर चलचित्रको लागि फोटो सुट गराएपछि फेरि विवादमा परेकी छन् ।बौद्ध धर्मको अपमान गरेको भन्दै उनलाई चलचित्र संघले पनि कारबाही गर्ने संकेत गरेको छ ।
बौद्ध धर्मालम्बिले पवित्र मान्ने खादाको दुरुपयोग गरेको भन्दै सुभेच्छालाई सामाजिक सञ्जालमा बहिस्कार गर्नुपर्नेसम्मका कमेन्टहरु आएका छन् । उनलाई कारबाही गर्न बौद्ध धर्म मान्ने विभिन्न संघ सस्थाले माग पनि गरेका छन्…विस्तृत समाचार »
‘अवतार’लाई उछिन्यो ‘स्टार वार्स’ले
पुस । ‘स्टार वार्स’ शृंखलाको हलिउड चलचित्र ‘स्टार वार्स– दि फोर्स अवेकन्स’ ले साइन्स फिक्सनमा आधारित अर्को हलिउड चलचित्र ‘अवतार’ लाई आम्दानीको हिसाबले उछिनेको छ ।छिटो १०० करोड डलरको कारोबार गर्ने हिसाबमा यो चलचित्रले अन्य चलचित्रलाई उछिनेको हो ।
यद्यपी विश्वमा अहिलेसम्म सबैभन्दा बढी कमाउने चलचित्रको सूचीमा ‘अवतार’ अग्रपंक्तिमा छ । यस चलचित्रले विश्वभर २७८ करोड डलर कमाएको छ । तर विश्वभर सबैभन्दा छिटो १०० करोड…विस्तृत समाचार »
नायिका थापालाई चर्चामा ल्याउने हट तस्वीरहरु
काठमाडौं । चर्चा कमाउनका लागि पछिल्लो समय नायिकाहरुले अनेकन कार्य गर्ने गर्दछन् । फिल्ममा कथाले मागेर होस् या चर्चाका लागि मात्रै होस नायिकाहरु फिल्म प्रदर्शनको समय नजिकिदै गर्दा आफ्ना नांगा तस्विर सार्वजनिक गर्दछन् ।
कतिपय अवस्थामा फिल्म निर्देशकले पनि नायिकालाई फिल्मको चर्चाका लागि नंगाउने गर्दछन् । त्यस्तै मध्येका निर्देशक पर्छन राजु गरी । राजु गिरीले पनि फिल्म प्रदर्शनको तयारी गर्दै गर्दा फिल्मको पोष्टरमा नायिकालाई नंगाएर…विस्तृत समाचार »
राजेश हमाल साच्चिकै तेस्रो लिंगी भएको थाहा पाएपछि...
२२ पुस, काठमाडौं । महानायक राजेश हमाल तेस्रो लिंगीको भुमीकामा अभिनय गरेका छन् । नेपाली कथानक चलचित्र 'शकुन्तला'मा हमालले तेस्रो लिंगीको अभिनय गरेका छन् । हालै मात्र उनकाृे एक तस्वीर सार्वजनिक भयो, जसमा उनी सारी लगाएर कोरीबाटी चिटिक्क परेका छन् । चलचित्र ‘शकुन्तला’मा नायक हमालको यो गेटअपलाई लिएर अहिले मिडियामा ठूलै हंगामा भएको छ ।
कुनै समय मेकअप गरेर एउटा सेटबाट अर्को सेटमा पुगेर सम्वाद बोल्ने…विस्तृत समाचार »
चलचित्रमा चम्किदै चन्द्र
धनगढी । सुदुरपश्चिममा चलचित्र क्षेत्रमा प्रवेश गर्नेको ओईरो लागिरहेका वेला केही यस्ता प्रतिभाहरु पनि छन । जसले नेपाली चलचित्रमा छोटो समयमै राम्रो काम गरेर आफ्नो दरिलो प्रस्तुती देखाउन सफल भएका छन । छोटो समयमा चलचित्रमा सफल द्धन्द्ध निर्देशकको रुपमा कलिउडमा स्थापित हुन सफल भएका छन कञ्चनपुर निवासी चन्द्र पन्त । नेपाली चलचित्रमा सवैभन्दा वढी महँगा र वढी अध्ययन गरेका पन्त सवैभन्दा वढी अवार्ड पाउने कान्छा…विस्तृत समाचार »
पशुपति प्रसादको पहिलो गीत सार्वजनिक
माघ १५ गते रिलिज हुने फिल्म पशुपति प्रसादको पहिलो गीत सार्वजनिक भएको छ। खगेन्द्र लामिछानेको विशेष रोल रहेको फिल्ममा नायिका बर्षा शिवाकोटी छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
गीतको शुरुमा फिल्मको ट्रेलरमा रहेको संवाद आउँछ । जसले गीत हो की ट्रेलर दर्शकलाई छुटाउनै गाह्रो छ । मन तारको सारंगी बोलको गीतमा अनुपम र विजय बरालको स्वर छ भने अनुपम बरालकै संगीत छ। दिपेन्द्र के खनालले…विस्तृत समाचार »
शरिरका संबेदनसिल अंगमा पनि यसरी बनाइन्छ ट्याटु (फोटोफिचर सहित)
१९ पुस काठमाडौं । शरीरमा थरीथरीका कलाकृति कुँदाउने कलालाई ट्याटु भनिन्छ । यो परम्परा निकै पुरानो हो । समयअनुसार यो कलामा आमूल परिवर्तन आइसकेको छ । आज यो फेसनको पर्याय बनेको छ भने कतिपय सेलिब्रेटीको ट्याग भएको छ ।
मानिसहरूमा ट्याटु बनाउने क्रेज बढ्दो छ । कुनै(कुनै संस्कृतिमा धार्मिक दृष्टिकोणले पनि ट्याटु बनाइन्छ । ट्याटु बनाउनेहरुको संख्या बढेसंगै मानिसहरु शरिरका संवेदनसिल अंगमा पनि ट्याटु खोपाउने…विस्तृत समाचार »
शुन्य डिग्री तापक्रममा नायिका प्रियंका कार्कीको जवानी यसरी पोखियो
१८ पुस काठमाडौं। चर्चित नायिका प्रियंका कार्कीलाई यो पुसको जाडोले छुन सकेन । थुप्रै भुकम्प पिडितहरुको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ । तर नायिका प्रियंका भने एक कार्यक्रममा यस्तो पहिरनमा सहभागि भइनकी भित्री अंग सबै देखिए । शुन्य डिग्री तापक्रममा मानिसहरु कापी रहेका छन् तर नायिकालाई किन कमाएन चिसोेले अचम्म छ ।
एक पार्टीमा सहभागि भएकी प्रियंका सबैको आँखाबाट घेरिन पुगिन । कारण थियो उनको छोटो…विस्तृत समाचार »
सेन्सर बोर्डबाट चलचित्र बिन्दास ३ पास,आज विशेष प्रदर्शनी गरिदै
१७ पुस,काठमाडौं । माघ २२ गतेबाट प्रदर्शनीमा आउने भनिएको चलचित्र 'बिन्दास ३' लाई चलचित्र जेकजाँच समितिले पास गरेको छ । १६ वर्ष माथिकाले मात्र हेर्न पाउने गरि चलचित्र पास भएको हो । नायिका शुभेच्छा थापाद्धारा अभिनित 'चलचित्र बिन्दास ३' मा नायिका थापाको केही दिन अघि हट फोटो सार्वजनिक गरेकी छन् ।
नयां पुस्तालाई केन्द्रीत गरेर बनाइएको यो चलचित्रमा सेक्सका बारेमा बढी केन्द्रीत रहेको छ ।…विस्तृत समाचार »
भुकम्प पिडितको बस्तीमा महा नायक राजेश हमाल (फोटो फिचरसहित)
नेपाली फिल्मका महानायक राजेश हमाल भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकको गुम्बामा पुगे । भूकम्पपीडित बालबालिकालाई ‘हेलम्बु एजुकेसन लाइभलीहुड’का तर्फबाट झोला र शैक्षिक सामाग्री वितरण गर्न उनी त्यहाँ पुगेका थिए ।
भूकम्पपछि पीडामा रहेका स्थानीयलाई खुसी बाँड्न र विद्यार्थीलाई शैक्षिक सामाग्री बाँड्न भन्दै उनी उत्साहसाथ गुम्बा पुगे । कार्यक्रमको उद्घाटन पनि भिन्न ढंगबाट गरियो । क्यालिङथाङ निम्न माध्यमिक विद्यालय गुम्बा ७ मा भएको कार्यक्रमको उद्घाटनमा उनले…विस्तृत समाचार »
राजनीति
खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

अन्तर्राष्ट्रिय
ट्रम्पमाथि लाग्यो दोस्रोपटक महाअभियोग

हार स्वीकार गर्दै ट्रम्पले भने – जनवरी २० मा बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार छु

अमेरिकी संसदले प्रमाणित गर्यो राष्ट्रपतिमा बाइडेनको जित

विचार / ब्लग
प्रेमिकाको लिलामी

बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।
ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस
