cg electronics
nlic

स्वास्थ्य / जीवनशैली

​ओशोलाई प्रश्न : ‘म बुढो हुँदै गइरहेको छु, स्त्रीमा मेरो रुची घट्दै गइरहेको छ । के गर्नु पर्ला ?’

श्रीमान, आफ्नो रुचीलाई कम हुन दिनुहोस् । यसमा गलत केही पनि छैन । अर्को कुरा के पनि ढुक्क भएर हिँड्नुहोस भने कुनै स्त्रीले तपाईँलाई याद गर्ने छैनन् ।  तर पश्चिममा, विशेष रुपले फ्रायडले जब यौन मनोविज्ञानको आफ्नो ‘पेन्डोरा बक्स’ खोले त्यसपछि मानिसहरुमा  एउटा अनौठो विचारले जरा गाड्यो, तिमीलाई अन्त्यसम्म कामुक बनिरहन पर्छ भनेर किनकी सेक्स जीवनको पर्याय हो । सत्तरी बर्ष होस् या असी बर्ष…विस्तृत समाचार »

काठमाडौंमा मर्निङ र इभिनिङ वाक स्वास्थ्यका लागि झन् खतरनाक

काठमाडौं जिन्दगी यति व्यस्त छ शारीरिक तन्दुरुस्तीका लागि कसरत गर्ने फुर्सद पनि धेरैलाई हुँदैन । तर, बिहान या बेलुका थोरै समय निकालेर हिँड्ने बानी धेरैले बसाल्न थालेका छन् । कयौं काठमाडौंवासी मर्निङ वाक र इभिनिङ वाकमा निस्किने गरेको देखिन्छ । स्वास्थ्यप्रति चिन्तित भएर नै विहान तथा बेलुका हिँड्ने, दौडिने या कसरद गर्ने गरिन्छ । तर, केही रिसर्च तथा विज्ञहरुले काठमाडौंमा विहान र बेलुका नै वायुप्रदूषण…विस्तृत समाचार »

बिकिनी वाक्स गर्नु पहिले यी कुराहरु जान्नुहोस्

के तपाई पहिलो पटक बिकिनी वाक्स (गुप्तांगका रौँ हटाउने) गर्ने बारेमा सोँच्नुभएको छ ? महिलाहरु आफ्नो सुन्दर शरिर र हाइजिन स्टान्डर्ड मेन्टेनको लागि बिकिनी भ्याक्स पनि गर्ने गर्छन् । आजको  दिनहरुमा बिकिनी वाक्स एक स्टान्डर्ड बनेको छ । प्यूबिक एरिया थोरै संवेदनशिल हुन्छ । महिलाहरु यसकारण यहाँका रौँ हटाउनको लागि जानकारहरुको सहयोग लिने गर्छन् । यदि तपाई पनि भ्याक्सिन भर्जिन हुनुहुन्छ वा अहिलेसम्म तपाईले प्यूबिक…विस्तृत समाचार »

​सावधान, हानिकारक छ बोत्तलको पानी.......

यदि तपाई बोत्तलको पानी पिउनुहुन्छ भने यो खबरले तपाईलाई तनावमा पार्न सक्छ । हालै भएको एक शोधका अनुसार ९० प्रतिशत बोत्तलमा बन्द भएको पानीमा प्लास्टिकका साना टुक्राहरू फेला परेका छन् । न्यूयोर्क स्टेट युनिभर्सिटीका वैज्ञानिकका अनुसार अध्ययनमा संसारभरका ९ देशमा बिक्री हुने बोत्तलभित्रको पानीका ११ वटा ब्राण्ड जाँच गरिएको थियो । यसमा ब्राजिल, चीन, भारत, इन्डोनेसिया एवं अमेरिका समाबेश छन् । भारतका १९ भिन्न ठाँउका…विस्तृत समाचार »

नफाल्नुहोस् फाटेको दूध, अनेक छन् फाइदा

दूध फटाएर हामी पनिर बनाउँछौं । अर्थात् कहिलेकाहिँ दूध आफैँ पनि फाटिदिन्छ । तर, त्यहाँ बाँकी रहेको पानी भने फालिदिन्छौं । यो तरिका सही होइन । तपाईंलाई थाहा नहुन सक्छ, यसका धेरै फाइदा छन् । यसमा पोषण हुन्छ । धेरै चिजमा यो पानी प्रयोग गर्न सक्नुहुन्छ । यसकारण पनिर बनाइसकेपछि बाँकी रहेको पानी नफाल्नुहोस् ।  यो पानीमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । यसको सेवनले मांसपेशीको…विस्तृत समाचार »

प्रेममा धोका पाएर तनावमा पर्नुभयो ? त्यसोभए यसो गर्नुस्

जब मायामा धोका पाइन्छ तब मान्छेको मन टुट्छ। उसको मन कुनै काममा लाग्दैन । भित्रभित्र जल र पीडा हुन्छ । संसार निरस लाग्न थाल्छ । र, ज्यानमा उत्साह अन्त्य हुन्छ । त्यसैले यहाँ केही यस्ता टिप्स उल्लेख गरिँदैछ, जुन ब्रेकअपपछिको पीडाबाट बाहिर आउन सहयोग पुग्नेछ । कुनै आफन्तसँग कुरा गर्नुस् ब्रेकअपपछि कसैसँग कुरा गर्ने मन हुँदैन। तर कुनै यस्तो व्यक्तिसँग गर्नुस्, जसले तपाईलाई बुझ्न सक्दछ…विस्तृत समाचार »

हस्तमैथुन गर्नेले बुझ्नै पर्ने कुरा...

हस्तमैथुनलाई लिएर मानिसहरुमा अनेक भ्रमहरु रहेका छन् । कोहि मानिसहरु यसलाई गलत सम्झिन्छन् । तर विज्ञानले यसलाई गलत मान्दैन । हस्तमैथुन स्वास्थ्यलाई लिएर राम्रो एवं सामान्य मानिन्छ । हस्तमैथुनसँग जोडिएका कैयौँ कुरालाई ख्याल गर्नुपर्छ तर त्योभन्दा पहिले ती कुरालाई जान्नु जरुरी छ । के हो हस्तमैथुन ? आफुलाई आनन्द महशुस गर्नको लागि जब मानिस आफ्नो गोप्य अंगलाई छुन्छ तब यसलाई हस्तमैथुन भनिन्छ । मानिसहरु अलग…विस्तृत समाचार »

​‘आइरन चक्की’ दिनुपर्ने गर्भवतीलाई स्वास्थ्यकर्मीले जब ‘अल्वेण्डाजोल’ दिए...

१५ फागुन, म्याग्दी ।  म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि (अल्वेण्डाजोल) दिएको खुलासा भएको छ ।  ४ मंसिरमा अस्पतालमा गर्भपरीक्षण गराउन गएकी बेनी नगरपालिका–५ सेतोढुङ्गाकी समीक्षा खत्री कुँवरलाई औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले अल्बेण्डाजोल दिएका थिए ।  कुँवर र उनका परिवारले २३ माघमा मात्रै आइरन चक्की नभएर जुकाको औषधि दिएको थाहा पाए । तत्कालै बेनी अस्पतालमा पुगेर स्वास्थ्य…विस्तृत समाचार »

पिंकाथन : महिलाहरुको मात्रै दौड (फोटोफिचर)

१२ फागुन, काठमाडौं । सन् २०१२ मा मुम्बईमा सम्पन्न पहिलो महिला म्याराथन अर्थात् पिंकाथनको सफलतासँगै अभियन्ता मिलिन्दले नेपालमा दोस्रो पटक पिंकाथनको आयोजना गरे ।  अघिल्लो वर्ष शिवरात्रीको दिन नेपालमा महिला सशक्तीकरण सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘पिंकाथन काठमाडौं’ शीर्षकमा महिलाहरूले मात्र सहभागिता जनाउने दौड भएको थियो । यस बर्ष पनि दोस्रो चरणको पिंकाथन काठमाडौं– २०१८ शनिवार सम्पन्न भएको छ ।  पिंकाथन म्याराथनकै एक प्रकार हो, तर…विस्तृत समाचार »

के हो साउना र स्टिम ? मुटुरोगीले गर्नै पर्ने विधि

तपाईले ‘साउना’ तथा  ‘स्टिम’ भनेको त सुन्नुभएकै  होला । नेपालमा हाल यसको प्रयोग र माग बढ्दो छ । नेपालमा यसलाई केही नौलो मानिएपनि विकसित देशमा त यो निकै पहिलेदेखि प्रयोग हुँदै आएको हो । जापानमा त अझ साउना, स्टिमका साथै आपुरोपद्धती पनि निकै प्रचलित छ । विशेष गरी स्टिम र साउना लिँदा शरिरलाई धेरै किसिमका फाइदा छन् ।  ‘स्टिम’ भनेको पानीको बाफ हो । यसमा पानीको तातो…विस्तृत समाचार »

Ruslan

paicho

bussewa

राजनीति

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

१३ जेठ, काठमाडौ ।  राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५\७६को नीति तथा कार्यक्रम पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफपछि सदस्य राधेश्याम अधिकारी, वृषेशचन्द्र लाल, जीतेन्द्रनारायण देव, प्रमिला कुमारी र अनिता देवकोटाले प्रधानमन्त्रीले 

राष्ट्रियसभा बैठक शुरु

१३ जेठ, काठमाडौ । राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै छन् । प्रधानमन्त्री ओलीले यही जेठ १० गते राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेका थिए । छलफलका क्रममा तीन संशोधनसहित राष्ट्रियसभा सदस्यले आफ्ना धारणा राखेका

​ट्रेड युनियन काँग्रेस प्रदेश–३ मा कार्की

१२ जेठ काठमाडौँ  । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ का अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् । ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ को शुक्रबार राति सम्पन्न मतपरिणामानुुसार २६६ मत ल्याएर कार्की विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी गणेश भट्टराईले २५४ मत प्राप्त गरे । यस्तै उपाध्यक्ष (खुल्ला)मा गोविन्द डंगोल र घनश्याम चापागार्इं, उपाध्यक्ष )महिला)मा ईश्वरीदेवी लौडारी, उपाध्यक्ष )सेवा) मा लीलानाथ चौलागार्इं, उपाध्यक्ष (उत्पादन)मा वीरेन्द्रबहादुर लामा, 

अन्तर्राष्ट्रिय

ट्रम्प-किम बैठक रद्द हुनुमा को जिम्मेवार ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे २४ मा उत्तर कोरियाली नेता किम जोन उनलाई पत्र पठाउँदै सिंगापुरमा जुन १२ का लागि प्रस्तावित शिखर बैठक रद्द गरेको जानकारी गराए। शिखर बैठक रद्द गरिएको खबर त्यतिबेला आयो जतिबेला उत्तर कोरियाले पुङ्गेरीस्थित आफ्नो पारमाणविक परीक्षणस्थललाई नष्ट पारिसकेको थियो। उत्तर कोरियाको त्यो कदमले धेरैलाई आश्चर्यमा पारेको थियो र पछिल्ला हप्ताहरूमा त्यसप्रति प्रतिक्रियाहरू आउने क्रम जारी थियो।

उत्तर कोरियाले दक्षिण र अमेरिकासँग सम्बन्ध सुधार्न गर्यो यस्तो ‘ब्रेक थ्रु’

१० जेठ, काठमाडौं । उत्तर कोरियाले आफ्नो एकमात्र परमाणु परीक्षण स्थलमा रहेको सुरुङलाई ध्वस्त बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबरअनुसार उत्तर कोरियाले कोरियाई प्रायद्विपमा रहेको तनाव कम गर्न यो कदम उठाएको हो । परमाणु परीक्षण स्थलको नजिक उपस्थित कयौं विदेशी पत्रकारहरुले त्यसक्रममा एक ठूलो विस्फोट देखेको बताएका छन् । 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top