syangyong
cg

स्वास्थ्य / जीवनशैली

​हाँस्दामात्रै होइन रुँदा पनि स्वास्थ्यलाई फाइदा हुन्छ ! कसरी ?

हाँस्नु हाम्रो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यो कुरा त धेरैले थाहा पाएकै छन् । तर के तपाईँलाई थाहा छ ? हाँस्नुजस्तै रुनु पनि स्वास्थ्यका लागि राम्रो हुन्छ भनेर । जानौं रुँदा स्वास्थ्यका लागि के फाइदा हुन्छ ।  हाम्रो अगाडि कोही मान्छे रुन थाल्यो भने उसलाई नरुन भन्छौं । रुन रोक्छौं । हालै गरिएको एक अध्ययनले के खुलासा गरेको छ भने हाम्रो शरीरबाट पिसाव र…विस्तृत समाचार »

​‘रगतको खोजीमा हुनुहुन्छ ? चिन्ता नगर्नुस्’

७ भदौ, तुलसीपुर । के तपाई रगतको खोजीमा हुनुहुन्छ आवश्यक रगत नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, तपाईंले एक कल फोनमा नै आफूलाई आवश्यक परेको जुनसुकै ग्रुपको रगत सहजै प्राप्त गर्न सक्नुहुन्छ ।  तुलसीपुर नगर जेसिजले अनकल रगतको आपूर्तिको व्यवस्था मिलाएको छ । रगतको अभावका कारण कोही पनि बिरामी र बिरामीका आफन्तलाई समस्या नपरोस् भन्ने उद्देश्यले तुलसीपुर नगर जेसिजले अनकल रगत आपूर्तिको व्यवस्था मिलाएको…विस्तृत समाचार »

मान्छेको ‘मस्तिष्क’मा कसरी पुग्छ ‘नाम्ले’ जुका ?

भारतमा एक आठ वर्षीया बालिकाको मस्तिष्कमा ‘टेपवर्म’ अर्थात् नाम्लेकीराका एक सयभन्दा बढी फुल भेटिए । ती बालिकाले प्रत्येक दिन टाउको दुख्ने र बेलाबेला रिङ्गटा लाग्ने गुनासो  गर्थिन् । उनमा यो समस्या झन्डै छ महिना देखियो । समस्याको कारण थाहा पाएपछि अभिभावकहरू पत्याउनै सकिरहेका थिएनन्,‘बालिकाको मस्तिष्कमा नाम्ले किराका सयवटा भन्दा बढी फुलहरू थिए । ती सानासाना समूहमा थिए ।’ दिल्लीको गुडगाँवस्थित फोर्टिस अस्पतालको न्यूरोलोजी विभागका निर्देशक…विस्तृत समाचार »

राति सुत्दा सद्धे, विहान उठ्दा मृत ! सुतेकै अवस्थामा मुत्युको यस्तो छ कारण

२ भदौ, काठमाडौं । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार पछिल्ला ५ वर्षमा २ हजार ६ सय ९६ जना नेपालीले विदेशमा ज्यान गुमाइसकेका छन । ती मध्ये ५ सय १९ जना सुतेको सुत्यै अर्थात् राति सद्धे सुत्दा विहान मृत फेला परेका हुन्। यस्तो प्रकृतिको मृत्यु विदेशमा धेरै देखिए पनि पछिल्लो समय नेपालमा समेत बढ्दो क्रममा छ । अहिले धेरैको चासोको विषय बनेको छ, ‘अचानक मानिस किन…विस्तृत समाचार »

बर्षातको मौसममा दही खाने कि नखाने ?

दही कुन सिजनमा खाने या नखाने धेरै मानिसलाई एक खालको कन्फ्यूजन हुन्छ । केही मानिस बर्षातको मौसममा दही खाँदैनन् । गर्मीमा मानिसहरुको पहिलो रोजाइ नै दही हुन्छ । धेरै मानिस बर्षातको समयमा दही खान हुन्छ कि हुँदैन भने प्रश्न सोध्ने गर्दछन् ।बर्षातको मौसममा हाम्रो पाचन शक्ति काफी कमजोर हुन्छ । जसको कारण बाहिरको र चिल्लो, पीरो खानेकुरा नखान भनिन्छ । दहीले हाम्रो पाचन शक्तिलाई मजबुत…विस्तृत समाचार »

​ज्योतिषीसँग युवा पुस्ताले सबैभन्दा धेरै राख्ने जिज्ञासा : प्रेम, यौन र विवाह !

२० साउन, काठमाडौं । कुनै समय यस्तो थियो मानिसहरु ज्योतिषीलाई चिना, साइत नदेखाइ कुनै काम गर्दैनथे । समय फेरियो, मानिसहरु ज्योतिष विज्ञानलाई विश्वास गर्न छाडे । आज फेरि समय बदलिएको छ, ज्योतिष विद्याप्रति विश्वास गर्नेको जमात बढेको छ । हिजोका दिनमा प्रौढहरुको आकर्षण ज्योतिषप्रति थियो । आज पौढभन्दा युवापुस्ता बढी आकर्षित देखिएका छन् । युवा पुस्ताका सोंच र सवालहरू पनि फेरिएका छन्  निर्धक्क सोध्छन् निजी…विस्तृत समाचार »

​किन कम व्यक्तिले मात्रै प्रयोग गर्छन् देब्रे हात ?

२० साउन, काठमाडौं । हातले केही समाउन सिक्ने बेला बच्चाहरूले दुवै हातको प्रयोग गर्छन् । तर, बल बढ्दै जाँदा उनीहरूले दुइटै हातको प्रयोग गर्न थाल्छन् । कतिपय बच्चाले दाहिने हातको प्रयोग बढी गर्छन् भने कतिपयले देब्रे हातको । हामी बच्चालाई दाहिने हातको प्रयोग गर्न सिकाउँछौँ, किनभने मान्छेहरूले त्यही हातको बढी प्रयोग गर्छन् । तर, त्यसको बावजुद केही बच्चाहरू देब्रे हातकै प्रयोग गर्छन् । यदि तपाईँको…विस्तृत समाचार »

​यो अवस्थामा नाप्दा वास्तविकभन्दा बढी देखिन्छ ब्लडप्रेसर

१९ साउन, काठमाडौं । हाई ब्लडप्रेसर अर्थात् उच्च रक्तचाप विश्वव्यापी रुपमा एक प्रमुख स्वास्थ्य समस्या बनेको छ । हरेक वर्ष विश्वमा उच्च रक्तचापकै कारण ७५ लाख भन्दा धेरै मानिसको ज्यान जाने गरेको छ । यो समग्रमा विभिन्न रोगका कारण हुने मृत्युको १२.८ प्रतिशत हो । मुटु सम्बन्धी रोग निम्त्याउने प्रमुख कारक नै उच्च रक्तचाप हो । उच्च रक्तचापका कारण शरीरको रक्त सञ्चारमा पनि असर पर्छ…विस्तृत समाचार »

महिलाको शरीरमा हुने रहस्यमय हिस्सा : किन भएन अहिलेसम्म कुनै अध्ययन ?

महिलाहरू पुरुषको तुलनामा बढी बाँच्छन् भन्ने गरिन्छ । विज्ञानका अनुसार यसको कारण महिलाको जटिल शारीरिक संरचना हो । यसमा सबैभन्दा बढी जटिल छ, उनीहरुको कोख अर्थात प्रजनन अंगको संरचना, जसलाई अंग्रेजीमा पेल्भिक फ्लोर भन्ने गरिन्छ । अक्सर भेल्भिक फ्लोर बलियो हुनुपर्छ भन्ने सल्लाह दिने गरिन्छ । तर पेल्भिक सिस्टमले काम कसरी गर्छ, यसका बारेमा पर्याप्त जानकारी अहिलेसम्म प्राप्त भइसकेको छैन । पेल्भिक फ्लोर पुरुषमा पनि…विस्तृत समाचार »

ठूला अस्पतालले नै सिधै मिसाउँछन् ढलमा फोहर पानी

१४ साउन काठमाडौं । संघीय राजधानीका ठूला अस्पतालले नै फोहर पानी प्रशोधन नगरी सिधै सार्वजनिक ढलमा मिसाउने गरेको एक अध्ययनले देखाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै काठमाडौँ उपत्यकाका अस्पतालमा भइरहेको फोहर व्यवस्थापन सम्बन्धमा गरेको स्थलगत अध्ययन प्रतिवेदनले सो विषय उजागर गरेको हो ।  विभागले अध्ययनका लागि उपमहानिर्देशक सफला श्रेष्ठको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य विभाग, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका…विस्तृत समाचार »

Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​गुणस्तरीय शिक्षा प्रवद्र्धनमा लागिपरेका छौँ : मन्त्री पोखरेल

३० कात्तिक, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रवद्र्धनमा नेपाल सरकार लागिपरेको बताएका छन् । दक्षिण कोरियाको राजधानी सोलमा भएको सूचना तथा सञ्चार प्रविधि नेतृत्वसम्बन्धी कार्यशालालाई बिहीबार सम्बोधन गर्दै उनले शैक्षिक उन्नयनका निम्ति सरकारले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरिरहेको बताए।मन्त्री पोखरलले गुणस्तरीय

​राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ : नेता शर्मा

३० कात्तिक, बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ गएका उनले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिएका हुन् । नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसँगको छलफलमा 

​कोलम्बो प्रोसेस उच्च अधिकारीस्तरीय बैठक शुरु

२९ कात्तिक, काठमाडौँ । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ । प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री 

अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्रीद्धारा राजीना दिन अस्वीकार

लण्डन ।  बेलायती प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिट मुद्धालाई लिएर आफुले पदबाट राजीनामा दिन अस्विकार गरेकी छन् । ईयूबाट बेलायतको बहिर्गमनसम्बन्धी सम्झौताको मस्यौदालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेसँगै उत्पन्न विवादपछि राजनीतिक बृत्तमा राजीनामाको चर्चा चले पनि प्रधानमन्त्री मेले यसलाई ठाडै अस्वीकार गरेकी हुन् ।

​संसद भवनभित्रै सांसदहरुबीच गोदागोद

२९ कार्तिक, काठमाडौं । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकार सभामुखसँग नभएको बताएलगत्तै सांसदहरुबीच हात हालाहाल र धक्कामुक्की भएको हो।

​पर्खाल नाघेर अमेरिका : १९ वर्षीया गर्भवतीले पनि नाघिन् यति अग्लो पर्खाल !

२९ कार्तिक, काठमाडौं । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top