siddhartha

स्वास्थ्य / जीवनशैली

चुरोट पिउनुहुन्छ ? त्यसोभए यसो गर्नुस्.....

चुरोट पिउने अधिकांश व्यक्तिको भनाइ एउटै हुन्छ, छोड्न त मन लाग्छ, तर छोड्न सकिँदैन । चुरोट छोड्न नसक्नको कारण अथवा छाड्न निकै गाह्रो हुनुको एउटै कारण हो हामी चुरोट खान छोड्नु लाइ भित्रै आत्मा देखि नै गाह्रो हुने महसुस गर्छौ र बिभिन्न वाहानामा आफुले चुरोट छोड्न नसक्ने वताउछौ । अझ भनै हामी यसो भन्छौ म यस कारण चुरोट छोड्न सक्दिन जस्तै चुरोट खाने साथिहरू सँग…विस्तृत समाचार »

गाईको दुध खानुस क्यान्सर जस्ता रोगबाट बच्नुस

२६, कात्तिक काठमाडौँ ।  हिन्दु धर्ममा गाईलाई भगवानको रुपमा लिइन्छ । त्यसैले हरेक शुभकार्यमा गाइको दुध, दही र गहुँत प्रयोग गरिन्छ । हिन्दुहरुले गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दूधलाई पवित्र मान्ने कारण अहिले बैज्ञानिकले नै प्रमाणित गरिदिएका छन् ।  स्थानीय जातका गाईको गोरसबाट क्यान्सरजस्ता भयानक रोग ठीक हुने तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको छ ।  अमेरिका र युरोपेली देशमा स्थानीय गाईमाथि भएको वैज्ञानिक…विस्तृत समाचार »

बच्चालाई अनुशासित राख्न ध्यान राख्नुहोस् यि ५ कुरामा

 हरेक बच्चाको पहिलो गुरु आमा हो । बच्चाले अनुशासनको पहिलो पाठ आमाबाट सिक्ने गर्छ । दुई वर्ष पुग्दानपुग्दै बच्चामा अनुशासनको बिउ रोपिइसकेको हुन्छ । त्यसैले बच्चालाई कसरी अनुशासित बनाउने भन्नेमा ध्यान दिन आवश्यक छ । हुँदैन नभन्नुस्  तपाईंले पटक–पटक नाइँरहुँदैन भन्नुहुन्छ भने बच्चाले पनि त्यही सिक्छ । र, उसले पनि त्यही भन्छ । बिस्तारै यो बानीमा परिणत हुन्छ । त्यसैले हुँदैन भन्नुपहिले बच्चालाई प्रेमपूर्वक सम्झाउनुस्…विस्तृत समाचार »

किन हुन्छ गाडीमा यात्रा गर्दा बान्ता , कारण र समाधानका उपाय

यात्रा आफैँमा रमाइलो हुन्छ । तर, सवारी साधनमा यात्रा गर्दा बान्ता आउने, टाउको दुख्ने, रिंगटा लाग्ने भयो भने यात्रा सजायसरह हुन्छ । यसलाई मोसन सिकनेस भनिन्छ । यसले लामो समय असर गर्दैन । तर, सधैँ यात्रा गरिरहनेहरूका लागि भने यो ठूलै समस्या हो । त्यस्तै भिडियो गेम खेल्दा र माइक्रोेस्कोपबाट हेर्दा पनि मोसन सिकनेस हुनसक्छ । यी सबै अवस्थामा आँखाले गति अथवा चहलपहललाई देख्छ, तर…विस्तृत समाचार »

योनी; ‘लुज र ‘टाइटका भ्रम

मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन्। कति पुरुष महिलाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ। वास्तवमा योनी कसिलो, खुकुलो कस्तो हुनुपर्छरु यसबारे केही चर्चा गरौँ। कसिलो योनी कति पुरुष महिलाको योनीभित्र लिंग पसाउन गाह्रो हुनेगरी कसिलो हुने गरेको अनुभव सुनाउँछन्। महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ। अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा…विस्तृत समाचार »

ढाड दुख्ने समस्या छ थाहा पाउनुहोस् समाधानको उपाय

६ कात्तिक ।सुविधाको खोजीमा हिजोआज हामीमध्ये अधिकांशले लगभग हिँड्न छोडिसकेका छौं । सहरतिर मात्र नभएर ग्रामिण क्षेत्रमा पनि एकै ठाउँमा बसेर लामो समय टीभी हेर्ने, कम्प्युटर चलाउने, ल्यापटपमा बस्ने, मोबाइल खेलाउने प्रचलन बढ्दो छ । लामो समयसम्म एकै ठाउँमा बसिरहँदा ढाडमा भार पर्छ । हिँड्ने भन्दा गाडी चढ्ने चलन बढ्दो छ । यसले शरीरमा चाहिने भन्दा रक्त सञ्चालन कम हुने, मांसपेशीहरू एउटै स्थितिमा रहँदा–बस्दा शरीरभित्रबाट…विस्तृत समाचार »

पोलेको मासु खादा क्यान्सर को खतरा

   ३ कात्तिक । काठमाडौ नेपालीले दसैँमा बढी मासु खाने गर्छन् । मासुका विभिन्न परिकार बनाउने क्रममा धेरै पोलेको र भुटेको मासु रुचाउने गरिन्छ । त्यस्ता मासुबाट क्यान्सरको खतरा हुने चिकित्सकले बताएका छन् । मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ । त्यसले पेट र छालामा क्यान्सर हुन सक्ने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजी विभागका…विस्तृत समाचार »

झगडाले पनि प्रघाढ बनाउंछ पति पत्नीको सम्बन्ध

३० असोज ,काठमाडौ ।विवाह अगाडि मिठो(मिठो कुरा गर्ने, एकअर्काबाट टाढिन नचाहने जोडी विवाहपछि परिवर्तन हुन्छन् । स(साना कुराले नै जोडीबीच झगडाको बीऊ रोपिन्छ र सानो झगडाले ठूलो रूप लिने गर्छ । यसले सम्बन्धलाई अप्ठ्यारो स्थितिमा पुर्याउँछ । सम्बन्धमा तनाव र चिन्ताको अवस्थाले सधै छोपिरहन्छ । विज्ञहरूका अनुसार जोडीबीच हुने स(साना झगडाले दुईबीचको प्रेमलाई गाढा बनाउँछ । तर, झगडा गर्दा पनि आफ्नो विवाहलाई कुनै असर नपर्ने…विस्तृत समाचार »

पत्थरीबाट छुटकारा पाउन पालकको साग उपयोगी

२५ असोज ,पालकलाई गुणकारी तरकारीमा मानिन्छ । यसले हेमोग्लोबिन मात्र होईन पत्थरीबाट समेत छुटकारा दिलाउन महत्वपूर्ण भूमिका खेल्ने तथ्य सार्वजनिक भएको छ । यसको वनस्पतीय नाम स्पीनेसिया हो । १०० ग्राम पालकमा २६ किलो क्यालोरी, २ प्रतिशत प्रोटीन र २।९ प्रतिशत कार्बोहाइटेड पाइन्छ । साथमा खनिजका साथमा यसमा प्रसस्त लवण पनि पाइन्छ । यही गुणका कारण पालकलाई ‘लाइफ प्रोटेक्टिव’ तरकारीमा मानिएको छ । पालकको पातको…विस्तृत समाचार »

अनियमित जीवनशैलीले बढाउंछ ग्यास्ट्रिक

  २१  असोज ।झन्डै ८० प्रतिशत नेपालीलाई कुनै न कुनै बेला   ग्यास्ट्रिक लागेको अनुमान छ । सबै समुदाय र उमेर समूहका मानिस ग्यास्ट्रिकबाट पीडित भएको चिकित्सकहरू बताउँछन् । मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनेर चिनिने यो रोगलाई बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिन्छ । विज्ञहरूका अनुसार खाएका खाना पचाउन शरीरभित्र विभिन्न प्रकारका पाचन रस हुन्छन् । खाना खाँदा ‘हाइड्रोक्लोरिक एसिड’ नामक एक खालको अम्ल पनि उत्पादन भइरहेको हुन्छ…विस्तृत समाचार »

Ruslan

paicho

bussewa

राजनीति

​यी हुन् एमाले माओवादीबीच भएका भागवण्डा, मन्त्रालयका सूचीसहित

 १० फागुन काठमाडौ। विहीबार सम्पन्न एमाले–माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठकले मन्त्रालयको भागवण्डा  टुङ्ग्याएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले आज विहान बाँडफाँट गरेको स्रोतको भनाई छ । 

ओलीसँग वार्ता सकिएलगत्तै प्रचण्डले किन बोलाए पूर्वहेडक्वार्टर सदस्यहरुको बैठक ?

१० फागुन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको पूर्वहेडक्वार्टर सदस्यहरुलाई आफ्नो निवासमा बोलाएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि प्रचण्डले आफ्ना नेताहरुलाई खुमलटार निवासमा जम्मा हुन सर्कुलर जारी गरेका हुन् । बैठकका लागि नेताहरु खुमलटारमा जम्मा भएका छन् ।

पार्टी एकता र मन्त्रालय भागवण्डामा अझै सहमति जुटेन, दुई कार्यदलको बैठक बालुवाटारमा जारी

१० फागुन, काठमाडौं । पार्टी एकताको प्रारम्भिक आधार तयार पारेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बिहीबारबाट एकताको थप गृहकार्य सुरु गरेका छन् । पार्टी एकताको लागि संगठनात्मक र प्रतिवेदन तयार पार्न बनाइएका दुई कार्यदलले आजबाट काम सुरु गरेका हुन्

अन्तर्राष्ट्रिय

कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

१० फागुन, अबुजा । नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकबादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिएका छन् । राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना सदस्यलाई बुधबार घटनाका बारेमा अनुसन्धान गर्न निर्देशन दिनुभएको सरकारका प्रवक्ताले जानकारी दिए । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने

१० फागुन। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहिरहन नमिल्ने फैसला सुनाएको छ । सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाजको अध्यक्षका रुपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले ठहर गरेको हो । प्रधानन्यायाधीन मेन साक्विब निसारको नेतृत्वमा 

भारतीय फिल्मस्टार हसानले खोले नयाँ राजनीतिक पार्टी

१० फागुन ।  भारतीय फिल्मस्टार कमल हसानले नयाँ राजनीतिक पार्टी खोलेका छन् ।भारतको दक्षिणी राज्य तामिलनाडूमा हसानले नयाँ पार्टी खोलेको घोषणा गरेका हुन । ६२ वर्षका  हसानले तामिलनाडूको मदौरी शहरमा आफ्ना समर्थको भीडमा नयाँ पार्टी खोलेको घोषणा गरेका हुन् । सो राज्यमा अभिनेता राजनीतिमा प्रवेश गर्ने संस्कार नै बनिसकेको छ ।

विचार / ब्लग

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 

१२ वर्षपछि प्रचण्डले सम्झिएकी दिपा

आफ्नो बच्चा बिरामी भएर धौलागिरी अन्चल अस्पताल बागलुङमा उपचार गराउँदै थिइन् दिलमाया रोका दिपा । बिहानको समय, त्यस्तै सवा आठ भएको हुँदो हो, उनको मोवाईलमा घण्टी वज्यो । उनले मोवाईल हेरिन कुनै परिचित नम्वर त थिएन, तै पनि फोन उठाईन । उनले हेलो भन्दा नभन्दै उताबाट आवाज आयो कतै परिचित जस्तो । हेलो दिपा जि हो ?

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :
Top