syangyong
nlic

स्वास्थ्य / जीवनशैली

अस्पतालको डेडिकेटेड फिडर काटियो, उपचार प्रभावित

१८, फागुन चितवन ।   चितवनका निजी अस्पताल र मेडिकल कलेजमा जोडिएको डेडिकेटेड फिडर काटिएको छ । यहाँका ११ निजी अस्पताल र दुई मेडिकल कलेजमा विद्युत्भार कटौती नहुने गरी डेडिकेटेड फिडरबाट विद्युत् जडान गरिएको थियो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले डेडिकेटेड फिडर काटेर सिटी फिडरबाट लाइन जोडिदिएपछि उपचार सेवा प्रभावित बनेको छ ।  वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलले माथिको आदेशअनुसार डेडिकेटेड फिडर काटिएको बताए…विस्तृत समाचार »

फल एक फाइदा अनेक : केरा

१५ फागुन ,काठमाडौ । केरा तत्काल उर्जा  दिने फल हो । ३ ओटा केराले ९० मिनेट सम्म उर्जा दिन्छ । यसले मुटुसम्बन्धी समस्यादेखि मासिक धर्मको अनियमितता, कब्जियत, छाती पोल्ने समस्या र शरीरका अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याको समाधानमा औषधीको काम गर्छ । हाम्रो स्वास्थ्यमा भएको अधिकांश कमजोरीबाट बचाइ उर्जा प्रदान गर्न महत्वपूर्ण भुमिका खेल्छ । केराले तत्काल उर्जा दिने भएकाले डाक्टरहरु कमजोरी भएकाहरुलाइ केरा खान सल्लाह दिन्छन…विस्तृत समाचार »

मासु खादैहुनुहुन्छ यि कुराहरुमा ध्यान दिनुस !

पूर्णिमा न्यौपाने,१३,फागुन,काठमाण्डौं । मासु ती प्राणीहरूका र मुख्यतः मांसपेशीहरूलाई भनिन्छ, जसको सेवन भोजनको रूपमा पनि गरिन्छ । मासु शब्दलाई बोलचाल र व्यावसायिक वर्गीकरणको आधारमा पृथ्वीमा रहने पशुहरूको मासुको सन्दर्भमा प्रयोग गरिन्छ । मुख्यत कशेरुकी, स्तनधारी, पक्षी र सरीसृप जलीय मतस्य जीवहरूको मासु माछाको श्रेणीमा जबकि अन्य समुद्री जीव जस्त कि क्रसटेशियन, मोलस्क आदि समुद्री भोजनको श्रेणीमा आउँछन्। त्यस्तै यो वर्गीकरण पूर्णतः लागू हुँदैन ।  धेरै…विस्तृत समाचार »

ठूलो समस्या स्तन क्यान्सर आफैँ पत्ता लगाउन सिकाइँदै

फागुन,चितवन । नेपालमा दोस्रो ठूलो समस्याका रुपमा देखापरेको स्तनको क्यान्सर समयमै उपचार हुन सके निको हुने चिकित्सकहरुले बताएका छन् । जसका लागि रोग पहिचान आफँैले गर्न सकिने भन्दै यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्तन क्यान्सर पहिचान विधि सिकाउने कार्यलाई तीव्रता दिएको छ ।  स्तन क्यान्सरको पहिचान आफ्नो स्तनको आफैँ पहिचान गर्ने सबैभन्दा सजिलो विधि हो भने स्वास्थ्यकर्मी वा चिकित्सकबाट परीक्षण गराउने, भिडियो एक्स–रेबाट परीक्षण…विस्तृत समाचार »

पिसाव पोल्छ ? त्यासो हो भने यसो गर्नुहोस्

काठमाडौँ ।  पिसाव खुलेर नआउने वा कम आउनाले पिसाव पोल्ने गर्दछ । बिभिन्न यौनरोग हरुको संक्रमणबाट, कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ । पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प्रकार रहेका छन् : पाकेको आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् । गाजरको रस साँझ बिहान…विस्तृत समाचार »

लोडसेडिङ्का कारण अस्पतालको अत्यावश्यकीय सेवा बन्द

१०, फागुन काठमाण्डौं ।  नेपाल विद्युत प्राधिकरणले स्वास्थ्य, शिक्षा जस्ता अत्यावश्यकीय संस्थाहरुमा पहिलोपटक तालिका सहित लोडसेडिङ  गर्ने सुचना प्रकाशित गरेर लाइन काट्न थालेपछि अस्पतालहरुको अत्यावश्यकीय सेवा प्रभावित हुने भएका छन् । अस्पतालमा हुदै आएको विद्युतको नियमित आपुर्ती  सुचना प्रकाशित गरेरै कटौति गरेपछि यसको सिधा असर अस्पताल र अस्पतालले दिने अत्यवश्यकीय सेवामा परेको छ ।  नेपाल विद्युत प्राधिकरणले गरेको अनपेक्षित निर्णयले अस्पतालले दिदै आएको सेवाहरु प्रभावित…विस्तृत समाचार »

मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ७ सदस्यीय समीति गठन

१० फागुन , काठमाडौ ।  मनमोहन अधिकारी स्वास्थ्य  विज्ञान प्रतिष्ठानलाइ सरकारीकरण गर्ने सम्भावना अध्ययनको लािग ७ सदस्यीय समिती गठन भएको छ ।  प्रस्तावित मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सरकारीकरण  गर्ने सम्भावना अध्ययनका मन्त्रीपरिषद्ले फागुन ४ गते १५ दिनभित्र सुझाव बुझाउने गरी समिति गठन गरेको हो ।   स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखाका प्रमुख  डा. गुणराज लोहनीको समितिका संयोजकत्वमा गठित समितिको सदस्य सचिव महाशाखाकै उपसचिव रहेका…विस्तृत समाचार »

मिर्गौला तथा मधुमेहसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण

९,फागुन,पोखरा । ‘सकेसम्म रोग लाग्न नदिउँ, यदि लागिहालेमा बेलैमा उपचार गरौँ’ भन्ने मूल नाराका साथ यहाँ मिर्गौला तथा मधुमेहसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भयो ।  पोखरा डाइविटिज एण्ड थाइराइड क्लिनिक नयाँबजारले अत्याधुनिक मेसिनसहित ल्याब सेवा शनिबारदेखि सञ्चालनमा ल्याएको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षणमा करिब ३०० भन्दा बढीले मधुमेह र मिर्गौलाको परीक्षण गराएका थिए ।  सो अवसरमा आयोजित सचेतना कार्यक्रममा मिर्गौला तथा पिसाब नली विशेषज्ञ…विस्तृत समाचार »

तनाव लिने बुबाका सन्तान कसरी मधुमेहको सिकार हुन्छन ?

८ फागुन ,काठमाडौ ।  बाबुआमाको तनावले छोराछोरी रोगी हुन्छन भन्ने सुन्दा अचम्म लाग्न सक्छ । त्यसमा पनि पिताको कारण छोराछोरी रोगी होलान भन्ने सायदैले सोच्लान । तर यहाँ एक अध्ययनले तनाव बढी लिने बुबाको छोराछोरी मधुमेहको सिकार हुने सम्भावना अत्यधिक रहने देखाएको छ ।  बिशेषज्ञका अनुसार तनावले हर्मोन शुक्राणुमा यस्तो परिवर्तन आउँछकी जसले रक्त सञ्चालन बृद्धि उच्च हुन्छ ।  वैज्ञानिकका अनुसार बुबाको बंशानुगत कोडका अलावा…विस्तृत समाचार »

गर्भवती महिलाको सुरक्षाका लागि अपनाउनुपर्ने टिप्सहरु

फागुन,काठमाण्डौं । कुनै पनि सुत्केरी महीलाका लागि गर्भावस्था विशेष अवस्था हो । यस्तो समयमा स्वास्थ्यमा ख्याल गर्न सकिएन भने आमा र बच्चा दुवैको ज्यानै जोखिममा पर्न सक्छ । गर्भावस्थामा खानपिनदेखि विभिन्न अन्य कुराहरुमा स्वास्थ्यलाई विशेष निगरानी गरिन आवश्यक हुन्छ । के हुन त त्यस्तो वेला गर्नुपर्ने सावधानी हरु हेरौ ।  नियमित रुपमा  प्रत्येक २८ देखि ३० दिनमा  महिनावारी हुने महिलामा महिनावारीको दशौं दिन देखि अठारौं…विस्तृत समाचार »

Ruslan

machha bank

ime

samajik surachhya

राजनीति

परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा जाँदै

१ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् । उनले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ९युएसएआइडी० र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका उच्च अधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने 

श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता : मन्त्री थापा

१ पुस, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिता रहेको बताइन् । स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकविरुद्ध हुने हिंसा विषयक राष्ट्रिय विचार गोष्ठीमा मन्त्री थापाले यस क्षेत्रमा हुने समस्या समाधान गर्न सरकाले धेरै ऐन कानून निर्माण गरिसकेको बताइन् ।निर्माण भएका ऐन कानूनलाई प्रभावकारी 

कांग्रेस महासमिति बैठक : भित्र बन्दसत्र, बाहिर हिन्दूराष्ट्रका लागि हस्ताक्षर संकलन

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको बन्द सत्र जारी छ । बन्द सत्रमा महामन्त्री डा. शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’ कोषाध्यक्ष सीतादेवी यादवले  ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक प्रस्ताव’ पेश गर्नुभएको छ । तीन वटै प्रस्तावमाथि आज छलफल हुनेछ । प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधान संशोधनको

अन्तर्राष्ट्रिय

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

१ पुस, नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा आजसम्मकै यो सबैभन्दा बढी हो । नोमपेन्ह स्वायत्त बन्दरगाहमा बिहीबार एक हजार २६ थान हात्तीका दाह्रा फेला परेका थिए । विगत केही समयदेखि नै कम्बोडियालाई अर्बौं डलरको वन्यजन्तुको अबैध चोरीशिकारी 

काँग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

२८ मंसिर, भोपाल । भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने भएका छन् । डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त भएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा सपथ ग्रहण गर्ने समाचारमा जनाइएको छ । मध्य प्रदेशको काँग्रेस समिति (एमसीसी) का अध्यक्ष समेत रहेका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय बिहीबार अबेर राति घोषणा भएको थियो । हालैमात्र सो राज्यमा सम्पन्न विधान 

कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

२८ मंसिर, नयाँ दिल्ली ।  उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी पसेका कारण कामदारहरु भित्रै थुनिएकाले उनीहरु सबैको मृत्यु हुन सक्ने आशङ्का गरिएको छ । दर्जनौं अरु कामदारले बाढीको पानी फाल्न कोसिस गरिरहेका छन् । मेघालय राज्यमा भएको वर्षापछि बिहीबार बिहान खानीमा पानी पसेको थियो । खानीमा बेपत्ता 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top