syangyong
cg

स्वास्थ्य / जीवनशैली

नाकाबन्दीले स्वास्थ्य चौकीहरुमा औषधिको अभाव

राजेन्द्र अवस्थी, कञ्चनपुर ३ पुस ।  भारतले गरेको अघोषित नाकाबन्दीका कारण कञ्चनपुर जिल्लाका स्वास्थ्य चौकीहरुमा औषधिको अभाव सृजना भएको छ । जिल्लामा रहेका २१ वटा भन्दा बढी स्वास्थ्य चौकीहरुमा औषधिको अभाव देखिएको हो । नेपाल भारतका सीमा क्षेत्र नजिक रहेको र भारतको कुमैया खेडाका जनता समेत उपचारका लागि आउने जिमुवा स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधिमध्ये २,३ आइटम बाहेक सबै औषधि सकिएको छ । २४सै घण्टा…विस्तृत समाचार »

स्लिम बन्न यी काम गर्नुभयो भने तपाई अझै मोटाउनुहुनेछ

२, मंसिर काठमाडौँ ।  मोटो मानिसहरुलाई एउटै चिन्त हुने गरेको स्लिम बन्ने  । तर स्लिम बन्ने विभिन्न उपाय अपनाउदा मानिसहरु मोटाइरहेका हुन्छन् । स्लिम बन्न यी उपयाहरु अपनाए मानिस झन झन मोटाउने विज्ञहरु बताउँछन् ।  स्लिम बन्ने बहानामा खाना कम खाने बानी धेरैमा हुन्छ। तर, खाना कम खाँदा क्यालोरीमात्र होइन, शरीरलाई आवश्यक पर्ने अन्य पदार्थको इन्टेक पनि घट्छ। परिणामतः शरीर निरोगी र बलियो बन्न पाउँदैन।…विस्तृत समाचार »

सुदूरपश्चिममा पहिलो पटक आइसीयु सेवा सञ्चालन

२,पुस,धनगढी । सुदूरपश्चिम पहिलो पटक सेती अञ्चल अस्पतालमा सघन उपचार कक्ष (आईसीयु) संचालनमा आएको छ । सरकार, विभिन्न सघसंस्था र स्थानियको लामो प्रयासपछि सेती अञ्चल अस्पतालमा आईसियु सेवा संचालनमा आएको हो । १ करोड २० लाखको लगानीमा सघन उपचार कक्ष संचालनमा ल्याएको अस्पतालले जनाएको छ । ५ दिन अगाडीबाट ४ वेड सहित संचालमा आएको आईसियुबाट त्यस अघि र अहिले सम्म गरी ६५ जनाको उपचार गरिएको अस्पताल स्रोतले…विस्तृत समाचार »

खालीपेटमा लसुन खानुका फाइदा

भान्छामा मात्र नभइ औषधीको रुपमा पनि प्रयोग गरिन्छ । लसुन खालीपेटमा सेवन गर्दा यस्ता फाइदा पाउन सकिन्छ । लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न, मुटुसम्बन्धी समस्याबाट जोगाउन मद्दत पुयाउँछ । सबेरै लसुन खानाले कलेजो र पिसाबथैली शुद्ध रहन्छन् । लसुनले आन्द्रा सफा राख्न मद्दत पुयाउँछ  । पेटसम्बन्धी समस्या भएकाहरूका लागि खाली पेटमा लसुन खानु अत्यन्तै उपयोगी हुन्छ । यसो गर्नाले पाचनक्रिया बलियो हुन्छ र अरुचि…विस्तृत समाचार »

नेपालमा फेरि देखियो स्वाइन फ्लु, ५ जनामा संक्रमण

२९, मंसिर काठमाडौँ ।   चिसो बढेसँगै फेरि  स्वाइन फ्लुको संक्रमण देखिन थालेको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार एक सातायता ५ जनामा स्वाइन फ्लुको संक्रमण देखिएको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचारका लागि आएकामध्ये अधिकांश रोगी रुघाखोकीबाछ ग्रसित छन् । राजधानीमा स्वाइन फ्लु संक्रमण भएका एक व्यक्तिको भारतस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ।   यो संक्रमणले सामान्य स्वस्थ व्यक्तिलाई खासै फरक…विस्तृत समाचार »

यस कारण आउँछ डन्डीफोर, यस्ता छन् समाधानका उपाय

२८, मंसिर काठमाडौँ ।  धेरै युवायुवतीलाई डन्डीफोरको समस्याले हैरानी खेप्नु परेको छ । डन्डीफोरले कतिपयको अनुहास समेत बिगार्ने गरेको छ । मानिसको रुपको राजा मानिने मुहामै डन्डीफोर आएपछि चिन्ता मान्नु पनि स्वाभाविकै हो ।  डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो  । तर डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहार समेत बिग्रने गरेको छ । चिकित्सकका अनुसार मानिसको शरीरमा हुने रौँको फेदमा…विस्तृत समाचार »

विरामिको विचल्ली,सिटामोल समेत पाइन छाड्यो

,२३ मङ्सिर दोलखा। भारतले गरेको नाकाबन्दीका कारण दोलखाका स्वास्थ्य संस्थामा सीटामोलको समेत चरम अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार हाल जिल्लामा सिटामोल सिरफ र झाडापखाला निको पार्नका लागि प्रयोग हुने मेट्रो ट्याब्लेटसमेत छैन । कार्यालयका अनुसार अन्य औषधि भने पन्ध्र दिनसम्मका लागि मात्र मौजात छ । सरकारले वितरण गरिरहेको ४० प्रकारको निःशुल्क औषधिमध्ये पारासिटामोल र मेन्ट्रोनिराजोल ट्याब्लेट भने सकिएको छ । तत्काल…विस्तृत समाचार »

स्वास्थ्य चौकीमा तालाबन्दी, बिरामी मर्कामा

 २२ मङ्सिर, रुपन्देही । रुपन्देहीको मोतिपुर स्वास्थ्य चौकीमा कार्यरत एक अनमिलाई सरुवा गरिएको विषयमा विवाद भई लगाइएको ताला नखुल्दा बिरामीहरु मर्कामा परेका छन् । चौकीमा कार्यरत अनमि गीता थापा क्षेत्रीको सरुवालाई बदर गर्न माग गर्दै पाँच दल र केही स्थानीयवासीले गत मङ्गलबारदेखि तालबान्दी गरेर स्वास्थ्यचौकीको सेवा रोकिएका हुन् । चौकी प्रमुख विश्वबन्धु विनयले स्थानीयवासीले तालाबन्दी गरिदिँदा बिरामीको सेवा रोकिएको बताउनुभयोे । तालाबन्दीका कारण उक्त क्षेत्रका…विस्तृत समाचार »

सुत्केरीलाई आवश्यक पर्ने दुई हजार थान सुई सहयोग

१८ मङ्सिर, भैरहवा। सुत्केरी सेवामा अतिआवश्यक औषधि अक्सिटोसिन सुई ९इन्जेक्सन० को सङ्कट सृजना भएपछि एक गैरसरकारी संस्थाले जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीलाई दुई हजार थान सूई उपलब्ध गराएको छ । बन्द–हडतालका कारण अन्य क्षेत्रजस्तै स्वास्थ्य क्षेत्रमा पनि समस्या सृजना भएपछि महिला तथा बालबालिका क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था नमुना एकीकृत विकास परियोजनाले शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीलाई उक्त औषधि हस्तान्तरण गरेको हो । प्रसूतिका समयमा सुत्केरी…विस्तृत समाचार »

एक हप्तामा सबै अस्पतालमा औषधि आइपुग्ने

२, मंसिर काठमाडौँ ।  भारतको नाकाबन्दीले औषधी नपाएर विरामीले अकालमै ज्यान गुमाइरहेका बेला  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक हप्ताभित्रै सबै औषधी उपलव्ध हुने बताएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले एक हप्ताभित्रै अभाव भएका सबै खाले औषधि अस्पतालमा आइपुग्ने बताएका हुन् । औषधिको अभाव हुन नदिन सबै सप्लायर्स र टेन्डरदातालाई निर्देशन दिइसकेको र एक हप्ताभित्र औषधि उपलब्ध नगराए उनीको वोलपत्र खारेज गर्ने स्वाथ्य…विस्तृत समाचार »

Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​नेकपाको सचिवालय बैठक मङ्सिर ६ गते

३ मङ्सिर, काठमाडौँ । झण्डै एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ ।प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति 

​सबै मिलेर जनताको सपना पूरा गर्नुपर्छ: अध्यक्ष यादव

३ मङ्सिर, लहान । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जनताले विकास र समृद्धि खोजेकाले सबै मिलेर यसको पूर्ति गर्नुपर्ने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका–६ भेरवा खोलामा पुलको शिलान्यास गर्दै सांसद यादवले सबै दल मिलेर जनताको सपना पूरा गर्नुपर्ने बताए। चुनावको बेला आफूले जनतासँग गरेको बाचा पूरा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। “दलित, गरीब र असहायलगायतको नाममा राजनीति 

​अफ्रिका क्षेत्रीय बैठकः विकासका अनुभव आदानप्रदान हुने

३ मङ्सिर, काठमाडौँ । नेपाल र अफ्रिकाबीच विकासका अनुभव आदानप्रदान गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को तेस्रो अफ्रिका क्षेत्रीय बैठक आगामी पुसमा पूर्वीअफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा हुने भएको छ । ‘विकासका अनुभव एक आपसमा साट्दै’ भन्ने मूल नाराका साथ हुन लागेको सो क्षेत्रीय बैठकमा अफ्रिकी विज्ञ र अफ्रिकामा कार्यरत नेपाली विज्ञद्वारा अफ्रिका क्षेत्रका विकासका अनुभव आदानप्रदान हुनेछ । बैठकमा 

अन्तर्राष्ट्रिय

​गुजरात काण्डमा दोषी आरोपित नरेन्द्र मोदीबारे सर्वोच्च अदालतको कस्तो आउला फैसला ?

३ मंसिर, काठमाडौं । भारत गुजरातमा भएको हिंसाको घटनामा तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई सफाइ दिएको विरोधमा दर्ता भएको अपिलमा सर्वोच्च अदालतले आज (सोमबार) सुनुवाई हुँदैछ । मोदी विरुद्धको अपिल कांग्रेसका पूर्वसांसद एहसान जाफरीकी श्रीमती जाकिया जाफरीले गरेकी हुन् । गएको मंगलबार न्यायाधीश एएम खानविलकरको 

खशोग्जीको हत्याका क्रममा दिएको यातनासम्बन्धी श्रव्यसामग्री म सुन्नै सक्दिनँः ट्रम्प

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल खशोग्जीको हत्याका क्रममा दिइएको चरम यातनासम्बन्धी श्रव्यसामग्री आफूले सुन्नै नसक्ने बताएका छन् । अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले आइतबार लिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले खशोग्जीको हत्यामा दिइएको चरम यातनासम्बन्धी श्रव्यसामग्रीबारे आफूले जानकारी लिएको तर सुन्न भने नसक्ने बताए ।

​डोनाल्ड ट्रम्प क्यालिफोर्नियामा लागेको भीषण डढेलो प्रभावित क्षेत्रमा

२ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियामा भएको अमेरिकी इतिहासकै सबैभन्दा भीषण मानिएको डढेलोले निम्त्याएको विनाशको अवलोकन गरेका छन् ।‘क्याम्प फायर’ नाम दिइएको डढेलोका कारण हालसम्म कम्तिमा ७१ जनाको मृत्यु भइसकेको छ । डढेलोमा परेर एक हजारभन्दा बढी मानिस हराइरहेका छन् ।अमेरिकी अधिकारीहरुले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । डढेलोका कारण प्याराडाइज नगर 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top