esewa
kantipur mall

स्वास्थ्य / जीवनशैली

बेसारले बनाउँछ सुन्दर मुहार

  १२ असोज ,सबैको भान्सामा बेसार अनिवार्य जस्तै हुन्छ । खानका परिकारलाई आकर्षक बनाउन बेसार राखिन्छ । एकछिन कल्पना गर्नुहोस त बेसार विनाको तरकारी कस्तो होला रु पक्कै पनि बेसार नराखिएको तरकारीतर्फ हाम्रो आँखा कमै जान्छ । बेसारले खानाका परिकारलाईमात्र आकर्षक होइन शरिरलाई पनि आकर्षक र मुहारलाई सुन्दर बनाउँछ ।आकर्षक र सुन्दर अनुहारका लागि आजभोली फेसियल गर्ने चलन बढ्दै गएको छ । तर सबैलाई फेृसियल…विस्तृत समाचार »

किन पिउने तामाको भाँडामा रखिएको पानी ?

१० असोज,  हामीले पानी नियमित रूपमा पिउने गर्छौ, तर पानी पिउनुका फाइदाहरूबारे हामीमध्ये धेरै नै निकै अनभिज्ञ नै छौ । पानीले दिने फाइदाहरूबारे जानकारी लिनु शरिरलाई स्वस्थ राख्ने एउटा उपाय हुन सक्छ । मानिसलाई स्वस्थ रहनका लागि दिनमा कम्तिमा ८९१० गिलास पानी खानै पर्छ । आयुर्वेदमा भनिएको छ की बिहान तामाको भाँडोमा राखिएको पानी पिउनु निकै लाभदायक हुन्छ । तामाको भाँडोमा राखिएको पानी पिउनाले शरिरको…विस्तृत समाचार »

बहुगुणी लौका, जानिराखौ यसका फाईदाहरु

१० असोज,  लौकाको जुसले रगत शुद्ध गर्ने काम गर्छ । लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ । शरीरको कुनै भागमा रगत बगिरहेको छ भने लौकाको बोक्राको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ ।लौका शक्तिबद्र्धक र वीर्यवर्धक मानिन्छ । मानसिक तनाव, उच्च रक्तचाप, पिसाबसम्बन्धी समस्या, जण्डिस, पाइल्स र यौनजन्य समस्यामा लौका अचुक औषधि मानिन्छ ।गर्भाशयसम्बन्धी समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ ।…विस्तृत समाचार »

नरिवलको पानी किन पिउने ?यस्ता छन् फाईदा.....

नरिवलको पानी किन पिउने ?यस्ता छन् फाईदा..... ९ असोज,नरिवलको पानी हामीमध्ये धेरैले खाने गरेका छौ । नरिवलको पानी हामी गर्मीमा शिलतताका लागि प्रयोग गर्छौ तर हामीमध्ये धेरैलाई यसको फाइदाबारे जानकारी छैन् । नरिवलको पानी खाँदा हुने केही फाइदाहरू जानी राखौ‘ रक्त सञ्चारमाः नरिवलको पानीले मानिसमा हुने रक्तसञ्चारलाई नियमित बनाउन सहयोग गर्छ । शरिरमा हुने रक्त सञ्चारलाई निर्वाध रूपले हुन दिनका लागि नरिवलको पानी फाइदाकारी हुने…विस्तृत समाचार »

​क्यान्सरबाट बचाउँने बहुगुणी मरिच

वैज्ञानिकहरुले मरिचमा हुने तत्वबाट क्यान्सरको औषधि बनाउन सकिने तथ्य पत्ता लगाएका छन् । भारतीय प्रौद्योगिक संस्थान ९आइआइटी० मद्रासका शोधकर्ताहरुले मरिचमा हुने पिरोपन क्यान्सरबाट बचावटका लागि सहयोगी हुने तथ्य पत्ता लगाएका हुन् । उनीहरुका अनुसार मरीचलाई पिरो बनाउने यौगिकले मानिसको प्रोस्टेट ग्रन्थीका क्यान्सर कोशिकाहरुलाई नष्ट गर्नमा प्रयोग गर्न सकिन्छ । मरीचमा हुने यौगिक क्याप्सकिनबाट क्यान्सर प्रतिरोधी सुइ तथा ट्याब्लेट बनाउन सकिने र त्यसले मानिसलाई क्यान्सरबाट बचाउने…विस्तृत समाचार »

खालीपेटमा भुलेर पनि नखानुस् यी चिजहरु

काठमाडौं । स्वास्थ्यलाई राम्रो बनाउनका लागि केही कुराहरुमा सधै ध्यान पूराउनुपर्ने हुन्छ । खानपानमा ध्यान पूराउनु स्वास्थ्यका लागि अझै महत्वपूर्ण हुन्छ । त्यसैले कुन खानेकुरा, कतिबेला तथा कसरी खाने भन्ने कुराले पनि ठूलो महत्व लाग्छ । कतिपय खाद्यपदार्थहरुमा अम्लको मात्रा उच्च हुन्छ त्यसैले त्यस्ता खानेकुरा खालीपेटमा खानु हानिकारक हुन्छ । दही, गोलभेँडा, केरा आदि कुराहरु खाली पेटमा खानु राम्रो मानिदैन ।  खाली पेटमा खान नहुने…विस्तृत समाचार »

​निकै पातलो भएका कारण चिन्तित हुनुहुन्छ, मोटो हुन अपनाउनुस् निम्न पद्धती ।

 ह्याङगरमा झुनडिएको ठुला कपड़ा , कमजोर सुकेको शरिर, खुकुलो पेन्टको कम्बर   यस्तो तपाईले महसुस गर्नुभएको छ भने यसको कारण तपाईको  शरिरको तौल  कम हुनु हो । एक अध्ययनका अनुसार संसारमा ७० प्रतिशत मानिसहरु मोटोपनका कारण चिन्तित छन्  भने २०  प्रतिशत मानिसहरु आफु दुबलो भएकोमा उदास रहेकाछन् । १०  प्रतिशत मानिसहरु मात्र स्वास्थ्य जिवनमा रमाउन सकेका छन् । मानिस दुबलाएको उसको शरीरको बाहरी भागमा प्रस्ट…विस्तृत समाचार »

गर्भाधारण गर्नुअघि निम्न कुराको परीक्षण गराउनुहोस्

यदि तपाइँ आफ्नो पार्टनरसँग सन्तान प्राप्तिको बारेमा तयारी गर्न सुरु गर्नुभएको छ भने तपाइँले आफ्नो स्वास्थ्य सम्बन्धी विभिन्न परीक्षण गर्नु आवश्यक हुन्छ । त्यस्तो परीक्षणले गर्ने गर्भावस्थामा हुने जटिलताबाट बचाउन सक्छ । यस्तो परीक्षणले महिलाको स्वास्थ्यको चेकजाँच गर्छ र सरीरमा कुन तत्वको कमी छ भन्ने कुराको जानकारी गराउँछ । तत् पश्चात उक्त कमी तथा समस्या हल गर्नका लागि उपचार, व्यायाम तथा भोजनमार्फत तन्दुरुस्ती प्राप्त गरी…विस्तृत समाचार »

अमेरिकी राष्ट्रपतिबाट नेपाली समुदायको प्रशंसा

भर्जिनिया । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा रहेका नेपाली समुदायको प्रशंसा गरेका छन् । अमेरिकामा रहेका नेपालीहरुको संगठन एएनएको ३२ औं सम्मेलनमा सन्देश पठाउँदै राष्ट्रपति ओबामाले भनेका छन्-‘नेपालदेखि अमेरिका आई विभिन्न ओहोदामा रहेर सेनादेखिविस्तृत समाचार »

एमाले महाविशेनमा व्यवस्थापनविरुद्ध कार्यकर्ताको नारावाजी

नेकपा एमालेको नवौं महाधिवशेन उदघाटस्थल अगाडि कार्यकर्ताले नाराबाजी गर्दै मूल व्यवस्थापन समितिको विरोध गरेका छन् । उदघाटन कार्यक्रममा प्रवशे गर्न नदिइएको भन्दे कार्यकर्ताले नाराजुलुस गरेका हुन् । उच्च प्रविधियुक्त भनिएको एमाले महाधिवशेन उदघाटन समारोहमा बन्दशत्र जस्तै कडाइ गरिएपछि मार्यकर्ताहरु रुष्ट बनेका हुन् । महाधिवेशन उदघाटन स्थलमा प्रतिनिधि, आयोजक, अतिथि र पास लिएका पत्रकारहरुलाई मात्रै प्रवेश दिइएको छ । विगतमा महाधिवेशन उदघाटनमा प्रतिनिधिका साथै सामान्य कार्यकर्ता…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

केपी ओलीले इन्डो–प्यासिफिक रणनीतिको सेवा गरे : मोहनविक्रम सिंह को आरोप

४ कात्तिक, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारालाई दक्षिणपन्थी विचलन भनेर टिप्पणी गरेका छन् । यद्यपि सी विचारधाराको आलोचना गरे पनि चीनसँगको सम्बन्ध विस्तारलाई नेकपा मसालले महत्व दिने उनले बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको एक सातापछि प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले भनेका छन, ‘सीको विचारधारा वास्तवमा मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन नभएको दक्षिणपन्थी संशोधनवादी विचारधारा हो । त्यहाँको कथित नयाँ ढाँचाको समाजवादी व्यवस्था वास्तवमा पूँजीवादी व्यवस्था हो र त्यसले अब साम्राज्यवादको रुप लिइसकेको छ ।’

प्रधानमन्त्री बिहीबार बाकु जाने, मुख्य सन्देश–असंलग्न आन्दोलनलाई महत्व

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा हुने असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन यही कात्तिक ७ गते (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनी कात्तिक १० गते आइतबार स्वदेश फर्किनेछन् । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालले सधैँ असंलग्न आन्दोलनलाई महत्व दिँदै आएको बताउँदै यसपालि पनि महत्व दिएर नै प्रधानमन्त्री स्तरबाट भ्रमण हुन लागेको जनाए । 

महराले सांसदबाट राजीनामा नदिने, नेकपामा नभएको भन्दै दलको निर्देशन नमान्ने

३ कात्तिक, काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसद्मा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । 

अन्तर्राष्ट्रिय

​कश्मीरको सीमा क्षेत्रमा गोलाबारी : दुई भारतीय सैनिकको मृत्यु

३ कात्तिक, काठमाडौं । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।

ब्रेक्जिटमा ढिलाईको माग गर्दै बेलायती प्रधानमन्त्रीद्वारा ईयूलाई पत्राचार

३ कात्तिक, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले ब्रेक्जिटलाई ढिलो गर्न आग्रह गर्दै युरोपेली संघ (ईयू)लाई पत्राचार गरेका छन् । ब्रेक्जिट प्रक्रियाको अन्तिम टुंगो लगाउने म्याद यही अक्टोबर ३१ सम्मको रहेपनि शनिबार हाउस अफ कमन्समा भएको मतदानले सो समयावधीलाई अस्वीकार गरेको थियो । त्यसैले जोहन्सनले ईयूलाई पत्राचार गरेका हुन् । तर उनले समयावधी थप्न आग्रह गर्दै पठाएको पत्रमा हस्ताक्षर भने गरेका छैनन् । ईयू काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ट्विट गर्दै जोहन्सनको पत्र पाएको उल्लेख गरेका छन् । कसरी प्रतिक्रिया जनाउने भनेर अब ईयूका नेताहरुसँग छलफल गर्ने उनले जनाएका छन् । 

कुर्द नहटेमा टाउको फुटाइदिने टर्कीका राष्ट्रपतिको चेतावनी

३ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले यदि उत्तरी सिरियाको सीमामा प्रस्तावित ‘सेफ जोन’बाट कुर्द लडाकु नहटेमा उनीहरुको टाउको फुटाइदिने चेतावनी दिएका छन् । टर्की विहीबार सो क्षेत्रमा सैनिक कारवाही स्थगन गर्नका लागि राजी भएको थियो । यद्यपि यो रोक ५ दिनका लागि मात्रै हो । तर शनिबार दुवै पक्षले युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका थिए । टर्कीले कुर्दहरुलाई आतंककारी मान्दै आएको छ र सिरियाको सीमा क्षेत्रमा ‘सेफ जोन’ बनाउने उसको लक्ष्य रहेको छ । अस्थायी युद्धविरामको बावजुद सीमा शहर रास अल अएनमा शनिबार छिटपुट हिंसा भएको थियो । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top