HIMALAYAN HYDRO
nlic

अन्तर्राष्ट्रिय

जिका भाइरस पूरै अमेरिका भर फैलन सक्ने चेतावनी

१२,माघ,काठमाण्डौं । विश्व स्वस्थ्य संगठन डब्लुएचओले जिका भाइरस पूरै अमेरिका भर फैलन सक्ने चेतावनी दिएको छ । डब्लुएचओले क्यारिवियन तथा उत्तर र दक्षिणी अमेरिकीका झण्डै २१ देशमा जिका भाइरसको संक्रमण फैलिसकेको र अब पूरै अमेरिकामा यसको संक्रमण फैलन सक्ने चेनावत दिएको छ । जिका भाइरसका कारण हल्का ज्वरो आउने, टाउको दुख्ने तथा आँखाको भित्री भाग सुन्निने जस्ता लक्षण देखा पर्छ । यस रोगका कारण नवजात…विस्तृत समाचार »

रुसी राष्ट्रपति पुटिन भ्रष्टाचारी भएको अमेरीकाको आरोप

१२,माघ,काठमाडौं । अमेरिकी आर्थिक विभागले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भ्रष्टाचारी भएको आरोप लगाएको छ । अमेरिकी आर्थिक विभागमा प्रतिबन्ध लगाउन निगरानी राख्ने एडम सुविनले पुटिन भ्रष्टाचारी भएको र अमेरिकी सरकारले केही वर्षदेखि यसको जानकारी पाएको दावी गरेका हुन् ।  अमेरिकी सरकारले यसअघि रुसी राष्ट्रपतिका केही सहयोगीमाथि प्रतिबन्ध लगाइसकेको छ । तर राष्ट्रपतिमाथि पहिलो पटक भ्रष्टाचारको आरोप लगाएको हो । रुसी राष्ट्रपतिका प्रवक्ताले भने यो कपोलकल्पित आरोप…विस्तृत समाचार »

अमेरिकीलाई विश्व स्वास्थ्य संगठनले दियो चेतावनी, ‘बच्चा नजन्माऊ’

  १२ ,माघ,काठमाडौं । विश्व स्वास्थ्य संगठनले नयाँ रोगकोरुपमा देखापरेको ‘जिका’ भाइरस अमेरिकाका विभिन्न राज्यमा फैलन सक्ने भन्दै सतर्क रहन त्यहाँका सर्वसाधारणलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले सो रोगको संक्रमण फैलिने खतरालाई मध्यनजर गर्दै केही वर्षका लागि बच्चा नजन्माउन सचेतसमेत तुल्याएको हो । विश्वका २१ ओटा राष्ट्रमा हाल सो रोग देखापरेको जनाउँदै विश्व स्वास्थ्य संगठनले यसको रोकथामका लागि कुनै उपाय नभएको जनाएको छ…विस्तृत समाचार »

चिसोका कारण ताइवानमा ५० जनाको मृत्यु

११,माघ ।  चिसोका कारण पूर्वी एसियाको जनजीवन नराम्रोसंग प्रभावित भएको छ । एक्कासी बढेको चिसोका कारण ताइवानमा ५० जना भन्दा वढीको ज्यान गइसकेको छ । चिसोका कारण दक्षिण कोरियामा ६० हजार मानिस विभिन्न ठाउँमा फसेका छन् । यसरी अलपत्र पर्नेमा अधिकांश पर्यटक छन् । गएको एक हप्तादेखि तापक्रम निकै कम भएकाले हाइपोथर्मिया तथा मुटु  सम्बन्धी रोगका कारण धेरैको ज्यान गएको ताइवाना सञ्चारमाध्यमले जनाएका छन् ।…विस्तृत समाचार »

अरुणाञ्चलमा राष्ट्रपति शासन लगाउने विषयलाइ लिएर हङ्गामा

११,माघ । भारतको अरुणाञ्चल प्रदेशमा राष्ट्रपति साशन लगाउने केन्द्रिय सरकारको फैसलालाइ कांग्रेसले जनभावना विपरीत र सँघवादको हार भनेको छ । कङग्रेसले आफ्नो बयानको एक दिन पछि पार्टी अध्यक्ष सोनिया गान्धीको अगुवाइमा राष्ट्रपति प्रणव मुखर्जीलाइ  मंगलवार भेट्ने छ । पूर्व केन्द्रिय मन्त्री आरपीएन सिंहले केन्द्रको यो फैसलालाइ सत्ताधारी पार्टी विजेपीको हमला र उत्तर पूर्वमा सत्ता हासिल गर्ने दाउमा केन्द्र रहेको जनाएका छन । उनले यस कदमले…विस्तृत समाचार »

१६ वर्षे वैज्ञानिकले पत्ता लगाए क्यान्सर परीक्षण गर्ने सरल तरिका

११,माघ ११ । अमेरिकाका युवा वैज्ञानिक ज्याक एन्ड्रर्काले प्याङक्रियाज सम्बन्धी क्यान्सर परीक्षणको सरल तरिका पत्ता लगाएर चकित पारेका का छन् ।  प्याङक्रियाज सम्बन्धी प्यानक्रिएटिक क्यान्सरलाई साइलेन्ट किलर भनेर पनि चिनिन्छ । सुरुवाति अवस्थामा पत्ता लगाउन मुस्किल हुने र पछि व्यक्तिपिच्छे लक्षण फरक देखिने हुँदा यसबाट धेरैको ज्यान जाने गरेको छ ।  आफ्नो काकाको प्यानक्रिएटिक क्यान्सरको कारण ज्यान गएपछि १६ वर्षे वैज्ञानिक एवं खोजकर्ता एन्ड्रर्का सजिलो…विस्तृत समाचार »

चिसोले गर्दा पूर्वी एसियाको जनजीवन प्रभावित, ताइवानमा ५० जनाको मृत्यु

११, माघ चिसोका कारण पूर्वी एसियाको जनजीवन प्रभावित भएको छ । एक्कासी बढेको चिसोका कारण ताइवानमा ५० जना भन्दा धेरैको मृत्यु भएको   हो ।  चिसोका कारण दक्षिण कोरियामा ६० हजार मानिस विभिन्न ठाउँमा फसेका छन् । यसरी अलपत्र पर्नेमा अधिकांश पर्यटक छन् । गएको एक हप्तादेखि तापक्रम निकै कम भएकाले हाइपोथर्मिया तथा मुटु  सम्बन्धी रोगका कारण धेरैको ज्यान गएको ताइवाना सञ्चारमाध्यमले बताएका छन् ।…विस्तृत समाचार »

फ्रांन्सका राष्ट्रपति भारत भ्रमणमा

११,माघ। फ्रांन्सका राष्ट्रपति फ्रांस्वा ओलान्द भारत भ्रमणमा पुगेका छन् । भारतको गणतन्त्र दिवसको विशेष अतिथिका रुपमा भारत पुगेका फ्रान्सेली राष्ट्रपति ओलान्द र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच परमाणु भट्टी र लडाकु बिमान बारेमा सम्झौता हुने अनसमान गरिएको छ । यी दुई एजेन्डाका विषयमा भारत र फ्रान्सबीच लामो समयदेखि छलफल भइरहेकाले अहिले सम्झौतामा हस्ताक्षर हुने आंकलन गरिएको छ । यी दुई मुद्दामा ३० अर्व डलर बराबरको सम्झौता…विस्तृत समाचार »

आइएसलाई परास्त गर्छौ : राष्ट्रपति घानी

११,माघ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले इस्लामिक आतंकवादी समूह आइएसलाई परास्त गरेरै छोड्ने दाबी गरेका छन् । राष्ट्रपति घानीले विश्वभर आतंकवादी हमला गर्दै आएको आइएस विश्व सामू झुक्न बाध्य हुने बताएका हुन । अफगानिस्तानमा तालिवान लडाकु र अफगान सैनिकका साथै आइएसका कार्यकर्ताबीच हालै अफगानिस्तानमा भएको भिडन्तपछि प्रतिक्रिया दिँदै राष्ट्रपति घानीले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा आईएस बिरुद्धको कारबाही गर्न विश्व समुदाय एकजुट भएको समेत बताए । अघिल्लो वर्षको…विस्तृत समाचार »

पेरिस आक्रमणका दोषीको भिडियो सार्वजनिक

११,माघ,काठमाडौं । आतंककारी संगठन इस्लामिक स्टेट आइएसले फ्रान्सको राजधानी पेरिसमा भएको आतंककारी आक्रमणमा संलग्नको भिडियो सार्वजनिक गरिएको छ ।  आतंककारी गतिविधिको निगरानी गर्ने एक समूहले आइएसले गत नोभेम्बरमा गरेको पेरिस आक्रमणमा संलग्न आक्रमणकारी भिडियो अनलाइनमा पोस्ट गरेको बताइएको छ ।  भिडियोमा तस्वीर देखाइएको र ती मध्ये ८ जनाको तस्वीर आरोपित आक्रमणकारीसँग मिल्दोजुल्दो रहेको निगरानी समूहले जनाएको छ । भिडियोमा पेरिसका विभिन्न ठाउँमा गरिएको आक्रमणको नामसमेत…विस्तृत समाचार »

Ruslan

machha bank

ime

राजनीति

सरकार समृद्धिसहितको विकास चाहान्छ : मुख्यमन्त्री पौडेल

४ माघ, काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एशियाली विकास बैंकद्वारा लगानी गरिएको क्षेत्रमा प्रतिफलको मूल्याङ्कन गरिनुपर्ने धारणा राखेका छन् । धेरै वर्षअघिदेखि लगानी शुरु गरेको एडिबीले हालसम्म कहाँ र कसरी लगानी गरिरहेको छ ? र त्यसका उपलब्धि के के हुन ? अध्ययन गर्नुपर्ने उनको भनाइ थियो । एशियाली विकास बैंकद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले एडिबीले लगानीको क्षेत्रलाई परिवर्तन गर्नुपर्ने र उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने धारणा 

प्रतिनिधिसभा बैठक : काङ्ग्रेस नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न माग

४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आफ्ना नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सकिएलगत्तै काङ्ग्रेस सांसदहरु आसनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले काङ्ग्रेस मुख्य सचेतक बालकृष्ण खाँणलाई बोल्न समय दिएका थिए । सांसद खाँणले स्वास्थ्य मन्त्रालयले मुलुकभरका ११ ठूला अस्पताल तथा उपचार केन्द्र 

विकासको मार्ग तीव्रताका साथ अघि बढेको छ : प्रधानमन्त्री ओली

४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिक स्थायित्वसँगै विकासको माग तीव्रताका साथ अघि बढेको बताएका छन् ।प्रतिनिधिसभामा आज शुरु भएको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरका क्रममा उनले ठूलो राजनीतिक परिवर्तनपछि ऐतिहासिक उपलब्धि हासिल भएको उल्लेख गर्दै अब समग्र विकासका गतिविधि तीव्रताका साथ अघि बढाउनु आवश्यक रहेको धारणा व्यक्त गरे । सदनमा सांसद कृष्णभक्त पोखरेलले चीनबाट नेपालसम्म रेल ल्याउने र 

अन्तर्राष्ट्रिय

कोलोम्बियामा भएको कारबम आक्रमणमा २१ को मृत्यु

४ माघ, बोगोटा । कोलोम्बिया सरकारले बिहीबारबाट तीन दिनको शोकको घोषणा गरेको छ । तालिम जारी रहेको अवस्थामा सैनिक विद्यायलमा भएको कारबम आक्रमण्मा परी कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६८ घाइते भएपछि सरकारले शोकको घोषणा गरेको हो । यस देशमा गएको १६ वर्ष यताको यो सबैभन्दा भिषण आक्रमण भएको सरकारी अधिकारीहरुले बताएका छन् । आतङ्ककारीहरुले ८० किलोग्राम विस्फोटक पदार्थ बोकेको एक सवारी साधन विस्फोट गराएका 

अमेरिकामा राजनीतिक विवाद चुलियो, न्यान्सी पेलोसी र डाभोस बैठकका भ्रमणहरु रद्द

४ माघ, वासिङटन । अमेरिकी सङ्घीय कार्यालयहरु बजेट अभावमा बन्द भएको एक महिना पुग्नैलाग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीकी नेतृ एवं संसदकी सभामुख न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गरिदिएका छन् । साथै, राष्ट्रपति ट्रम्पले डाभोसमा आयोजना हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुने अमेरिकी अधिकारीहरुको भ्रमण पनि स्थगित गरेका छन् । राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न करिब ६ अर्ब डलर माग 

हुवावे विरुद्ध फौजदारी अनुसन्धान गर्ने अमेरिकी योजना

३ माघ, वासिङटन । अमेरिकी अधिकारीहरुले चीनको विशाल प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ । गोप्य स्रोतको हवाला दिँदै जर्नलले अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट व्यापारिक गोप्य सूचनाहरु चोरी गरेको आरोपका बारेमा अध्ययन गरिरहेको बताएको छ । हुवावेको व्यवसायिक साझेदार टी–मोबाइलको स्मार्टफोन जाँच गर्ने 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top