huwai hospital
nlic

अन्तर्राष्ट्रिय

इराकबाट अमेरिकी नागरिकको अपहरणमा

४,माघ ।  इराकको बग्दादमा केही अमेरिकी नागरिक अपहरणमा परेका छन् । बग्दादस्थित अमेरिकी दूताबासले जनाएअनुसार इराकमा रहेका केही अमेरिकी नागरिक बिगत केही दिनेदेखि सम्पर्कबिहीन बनेकोमा उनीहरुको अपहरण भएको पुष्टी गरेको छ । यद्यपी कतिजना अमेरिकी नागरिक अपहरणमा परे भन्ने यकिन नभएको अमेरिकी दूताबासले जनाएको छ । दूताबासका कर्मचारीहरुले इराकी अधिकारीहरुसँग समन्वय गरी अपहरणमा परेका नागरिकको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको जनाएको छ । गत सन्…विस्तृत समाचार »

आइएसको आक्रमणमा १ सय ३५ जनाको मृत्यु

 ३ माघ काठमाडौं । सिरियाको दिर अल जोर क्षेत्रमा इस्लामिक अतिवादी समूह आइएसले गरेको आक्रमणमा १ सय ३५ जनाको मृत्यु भएको छ । मानवअधिकारवादी संगठन सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले ८५ जना सर्वसाधारण र ५० जना सैनिकको मृत्यु भएको जनाएको हो । तर सिरियाली सरकारी समाचार एजेन्सी सानाले करिब तीन सय नागरिकको मृत्यु भएको जनाएको छ । यसैबीच संयुक्त राष्ट्र संघले दिल अल जोरको अवस्था…विस्तृत समाचार »

इरानमाथि लगाइएको अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्ध हट्यो

 ३ माघ काठमाडौं ।  इरानमाथि लाग्दै आएको अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्ध हटेको छ । गत वर्षको जुलाईमा भएको सम्झौताअनुसार इरानले आफ्नो परमाणु कार्यक्रम कम गरेको पुष्टि भएपछि उसमाथि लाग्दै आएको सबै प्रकारको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने निर्णय भएको हो । अस्ट्रियाको भियनामा इरानसहित अमेरिकी विदेशमन्त्री जोन केरी तथा युरोपियन युनियनका विदेशमन्त्रीसँगको बैठकमा परमाणु कार्यक्रमको निरीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था आइएइएले इरानको परमाणु कार्यक्रमका बारेमा पछिल्लो प्रतिवेदन पेश गरेको…विस्तृत समाचार »

आइएसको डरलाग्दो हमला ,एक सय ३५ जनाको मृत्यु

३,माघ ।  सिरियामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको आक्रमणमा परि एक सय ३५ जनाको ज्यान गएको छ । सिरियाको उत्तरी क्षेत्र दिर अल जोर क्षेत्रमा आइसले गरेको आक्रमणमा परि सर्वसाधारण नागरिक तथा सरकारी सैनिकको ज्यान गएको हो । ज्यान जानेमा ८५ जना सर्वसाधारण नागरिक तथा ५० जना सिरियालनी सैनिक रहेको बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । तर सिरियाको सरकारी समाचार…विस्तृत समाचार »

इरानमाथि लाग्दै आएको आर्थिक प्रतिबन्ध हट्यो

३,माघ,काठमाडौं । इरानमाथि लाग्दै आएको अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्ध हटेको छ । गत वर्षको जुलाईमा भएको सम्झौताअनुसार इरानले आफ्नो परमाणु कार्यक्रम कम गरेको पुष्टि भएपछि उसमाथि लाग्दै आएको सबै प्रकारको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने निर्णय भएको हो । अस्ट्रियाको भियनामा इरानसहित अमेरिकी विदेशमन्त्री जोन केरी तथा युरोपियन युनियनका विदेशमन्त्रीसँगको बैठकमा परमाणु कार्यक्रमको निरीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था आइएइएले इरानको परमाणु कार्यक्रमका बारेमा पछिल्लो प्रतिवेदन पेश गरेको थियो ।…विस्तृत समाचार »

साउदी अरबियासँग छिट्टै श्रम सम्झौता हुने

२, माघ साउदी अरबिया ।  नेपाल र साउदी अरबियाबीच छिट्टै श्रम सम्झौता हुने भएको छ । रियादमा भएको दुई देशबीचका प्रतिनिधिमण्डलको वार्ताले श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिएपछि श्रम सम्झौता हुने निश्चित भएको हो । श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यको नेतृत्वमा आएको प्राविधिक टोली र साउदीको डेपुटी मिनिस्टरस्तरीय वार्ताले श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिएको हो । वार्तामा दुई देशबीच घरेलु कामदारलगायत सबै…विस्तृत समाचार »

​अमेरिकाको हवाईमा दुई सामुद्रिक हेलिकोप्टर दुर्घटनाग्रस्त

२,माघ । अमेरिकी तटरक्षक सेनाले सामुद्रिक सुरक्षाका लागि तैनाथ गरिएका दुई हेलिकोप्टर अमेरिकी मध्यप्रशान्त क्षेत्रको हवाई राज्यको ओआहु टापुमा दुर्घटनाग्रस्त भएका छन्।   अमेरिकी सामुद्रिक सैन्य अधिकारीका अनुसार सारा मुएर्सले दुवै हेलिकोप्टरमा छरछ जना गरी १२ जना यात्रारत् भएको पत्रकारसँगको कुराकानीमा जनाइएको छ ।   दुर्घटनाग्रस्त हेलिकोप्टरको क्षतविक्षत भाग सामुद्रिक तटमा देखिएको तटरक्षक सैन्य अधिकारी मुएर्सले बताए। यसबारे बिस्तृत बिवरण समाचार सङ्कलन गर्ने बेलासम्म आइसकेको बताइएको छ…विस्तृत समाचार »

बुर्किनाफासोमा आतकंवादी आक्रमणमा २० जनाको मृत्यु

२,माघ । बुर्किनाफासोको राजधानी उगाडुगुको एक होटलमा आतकंवादी आक्रमण हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । विविसीका अनुसार आक्रमणकारीले अन्य धेरैलाई बन्धक पनि बनाएका छन् । प्रत्यक्षदर्शीलाई उधृत गर्दै विविसीले हमला दुईवटा कार बम मार्फत भएको जनाएको छ । आक्रमणमा परि १५ जनाभन्दा धेरै मानिस घाइते भएको स्थानीय अस्पतालले जनाएको छ । बन्धक बनाइएकालाई छुटाउन जवाफी कारवाही गरिने बुर्किनाफासोका विदेश मन्त्री अल्फा ब्यारीले जानकारी दिएका छन्…विस्तृत समाचार »

५ करोड मानिसले ज्यान गुमाएको विश्वको सबैभन्दा ठुलो युद्ध

१ माघ काठमाडौं । विश्वका ६१ देश र एक अर्ब ७० लाख मानिस सामेल भएको दोश्रो विश्वयुद्ध इतिहासको सबैभन्दा ठूलो र भयानक युद्ध हो । सन् १९३९ देखि १९४५ सम्म चलेको यो युद्धमा साढे ५ करोड मानिसको मृत्यु भएको थियो, जसमध्ये ३ करोड निहत्था सर्वसाधारण नै थिए । दोश्रो विश्वयुद्धमा मृत्यु हुनेमा सबैभन्दा बढी रुसी नागरिक थिए । यही एउटा युद्धमा दुई करोड रुसी नागरिक…विस्तृत समाचार »

सियरा लियोनमा इबोला संक्रमणबाट एकजनाको मृत्यु

१,माघ । विश्व स्वास्थ्य संगठनले पश्चिमी अफ्रिकालाई इबोला मुक्त घोषणा गरेको केही घण्टा बित्न नपाउँदै सियरा लियोनमा इबोलाबाट एक जनाको ज्यान गएको छ । सियरा लियोन स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिदी याहाले उत्तरी क्षेत्रमा एक युवकको मृत्यु भएको बताए । विश्व स्वास्थ्य संगठनले सियरा लियोनलाई गत नोभेम्बरमा इबोला मुक्त भएको घोषणा गरेको थियो । बिहीबार मात्रै लाइबेरियालाई पनि इबोला मुक्त घोषणा गरिएको थियो । अफ्रिकी मुलुकमा सन्…विस्तृत समाचार »

Ruslan

ktm stell

ime

citizens bank

राजनीति

प्रतिनिधिसभा बैठक: गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न माग

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाबहादुर राउतले गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । उनले गुठी जमीनलाई रैकरमा लैजाने प्रक्रियालाई वैधानिकता प्रदान नगरेसम्म किसानलाई सधैँ मर्का पर्ने बताए । विसं २०६४ माघ १० गते सर्वोच्च अदालतले गुठी जमीनलाई रैकरमा परिणत गर्न नमिल्ने फैसला गरेको थियो । सांसद नरबहादुर धामी, नारायणप्रसाद खतिवडा र पवित्रा निरौलाले कृषिमा राज्यको लगानी बढ्दै गए पनि उत्पादन वृद्धि

बेलायती रक्षामन्त्री र प्रचण्ड बिच भेट, गोर्खा सैनिकको समस्याबारे चासो व्यक्त

१० फागुन, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गरेका छन् । आज आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राखेका थिए । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती सहयोगका

स्वतन्त्रताको सीमा हुँदैन– मन्त्री बाँस्कोटा

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गरेका थिए । सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताए । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गरिन् । सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको 

अन्तर्राष्ट्रिय

पाकिस्तानी दुई संस्था प्रतिबन्धित

१० फागुन, इस्लामावाद । पाकिस्तान सरकारले यहाँका दुइ ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ । ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आर्थिक प्रतिबन्ध लगाउनुपर्ने सूचीमा राखी सकेको छ । आर्थिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन राष्ट्रसंघले यसअघि नै सिफारिश गरेका ती दुई संस्थालाई पाकिस्तानको सरकारले पनि प्रतिबन्ध लगाएको हो । भारत प्रशासित काश्मिरमा भएको हालैको आतंककारी हमलापछि ती संस्थालाई प्रतिबन्धित गरिएको बताइएको 

​मोल्दोभा र सेनेगलमा आइतबार मतदान

१० फागुन, चिसिनाउ । मोल्दोभामा आइतबार संसदका लागि मतदान हुँदैछ । सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा हुने यस चुनावमा रुस समर्थक र युरोप समर्थकबीच कडा टक्कर हुने अनुमान गरिएको छ । सोभियत युनियन सन् १९९१ मा विघटन भएसँगै स्वतन्त्रता प्राप्त गरेको मोल्दोभा रुस र युरोपेली मुलुकको तानातानमा फसेको छ । करिब ३५ लाख जनसंख्या रहेको मोल्दोभाका बहुसंख्यक जनता मस्कोसँग घनिष्ट सम्बन्ध बनाउन चाहन्छन्, तर रोमानीयाको मोडेल पछ्याउन उपयुक्त

सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेराहरु मारिए

१० फागुन, नाइजेरिया । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । ‘५९ जना लुटेराहरु मारिएका छन् र भिडन्तका क्रममा हाम्रा सात जना गाउँलेको पनि ज्यान गयो । यो भिडन्त झण्डै चार घण्टा चलेको थियो,’ डानिजिग्बा गाउँका निबासी बुबे शेगुले बताए । स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top