अन्तर्राष्ट्रिय

८४ वर्षमा चौंथो विवाह !

२२ फागुन ।  अमेरिकी सञ्चार उद्यमी रुपर्ट मर्डोकले फेरि अर्को विवाह गरेका छन् । सञ्चार उद्यमी मर्डोकले ८४ वर्षको उमेरमा चौंथो विवाह गरेका हुन् । मर्डोकले ५९ वर्षकी अभिनेत्री तथा मोडल जेरी हलसँग विवाह गरे । हलले सन् १९९२ मा बालीमा सर मिक जेगरसँग विवाह गरेकी थिइन् । तर पछि कानुनले त्यो विवाहलाई आधिकारिकता दिएको थिएन । अस्ट्रेलियामा सन् १९३१ मार्च ११ मा जन्मेका मर्डोक…विस्तृत समाचार »

सिरियामा पुरै देशभर विद्युत आपूर्ति बन्द,संकटको घण्टी बज्दै

२१,फागुन ।  सिरियामा पुरै देशभरनै  विद्युत आपूर्ति ठप्प भएको छ । विद्युत आपूर्ति ठप्प हुनुको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । बिबिसीका अनुसार विजुलीमा देखिएको अवरोधको कारण जान्ने प्रयास भैरहेको छ । त्यहाँको सबै प्रान्तमा विजुली आपूर्ति ठप्प भएको छ । सिरियाको द्धन्द्धग्रस्त गाउँमा दुई तीन घण्टामात्र विजुली आउने गरेकामा देशभरी नै आपूर्ति ठप्प भएको यो पहिलो पटक हो । यस्तै संयुक्त राष्ट्रसंघका…विस्तृत समाचार »

जुनसुकै बेला पनि परमाणु आक्रमण गर्न सक्ने उत्तर कोरियाको चेतावनी

२१,फागुन । उत्तर कोरियाका नेता किम जोङ उनले न्युक्लियर हतियार जुनसुकै बेला प्रयोग गर्न सकिने गरि तयार पारेको चेतावनी दिएका छन् । उनले बिहीबार आर्मि अफिसरसँग कुरा गर्दै सैन्य हमलाका लागि तयार रहनुपर्ने बताएका थिए ।  सयुंक्त राष्ट्र संघले कडा प्रतिबन्ध लगाएको समयमा किम जोङ उनको यो भनाई आएको हो । अन्तर्राष्ट्रिय कानुन विपरित परमाणु हतियार बनाएको भन्दै उत्तर कोरियामाथि २ दशक यताकै सबैभन्दा कडा…विस्तृत समाचार »

यस कारण परिवारका १४ सदस्य रेटेपछि उनि झुन्डिए

१९, फागुन काठमाडौँ ।  भारतको महाराष्ट्र राज्यमा पर्ने ठाणेमा हुसनेन वारेकरले १४ जना परिवारको हत्या गरेर आत्माहत्या गर्नुको  कारण खुलेको छ । पछील्लो केही महिना देखि  हुसनेन वारेकरको परिवारले २ करोड भारतीय रुपैयाँ  शेयर बजारमा गुमाएको थियो ।  पुलिसले हुसनेन  बैक खाताको जाँच गरिरहेको थियो।  पुलिसले घरवाट पाँच मोबाइल फोन र एक ल्यापटप बरामद गरेको थियो । आमा बाबु र श्रीमती म सँग खुशी रहेका…विस्तृत समाचार »

के छ ओसामा विन लादेनको वसियतनामामा ?

१९,फागुन ।  आतंकवादी संगठन अल कायदाका प्रमुख नेता ओसामा विन लादेनको सम्पत्ति   झण्डै तीन करोड डलर तीन अर्ब ३० करोड रुपैयाँ भएको ठुलो खुलासा भएको छ ।  सन् २०११ मा अमेरिकी सेनाको कारबाहीमा मारिएका लादेनको झण्डै तीन कारेड डलर सम्पत्ति रहेको खुलेको हो । अमेरिकी सेनाको विशेष कारबाही अभियानमा पाकिस्तानको एबटाबादमा लादेन मारिएका थिए ।  अमेरिकी सञ्चारमाध्यमले मंगलबार सार्वजनिक गरेको केही प्रतिवेदनमा लादेनको सम्पत्ति…विस्तृत समाचार »

इराकको मोसुल बाँध फुट्ने खतरा, १५ लाख मानिसको ज्यान खतरामा

१८,फागुन । इराकको मोसुलमा रहेको बाँध फुट्ने खतरा बढ्दै गएको बग्दादमा  रहेको अमेरिकी दूतावासले दावी गरेको छ ।  जसका कारण लाखौं मानिस बाढीको जोखिममा रहेको भन्दै अमेरिकी दूतावासले चेतावनी दिएको छ । मोसुल बाँध फुटेमा १५ लाख भन्दा धेरै मानिस प्रभावित हुने र त्यसका कारण धेरैको ज्यान जान सक्ने खतरा छ । सन् २०१४ मा ११ दिन बाँधमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले कब्जाजमाएको थियो…विस्तृत समाचार »

पाकिस्तानमा मुमताज कादरीलाई फाँसी

१७,फागुन,इस्लामावाद । पाकिस्तानमा आज बिहानै कडा सुरक्षाबीच मुमताज कादरीलाई फाँसी दिइएको छ । पञ्जाव प्रान्तका पूर्व गभर्नर सलमान तासीरको हत्या आरोपमा दोषी ठहर भएका उनलाई रावलपिण्डीस्थित एक जेलमा फाँसी दिइएको हो । कादरीलाई फाँसी दिइएपछि हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको छ ।फाँसी दिनुअघि कादरीका परिवारलाई उनीसँग भेट गर्ने अनुमति दिइएको थियो । विस्तृत समाचार »

विश्वभरमै बम झार्न सक्ने बमवर्षक ल्याउँदै अमेरिका

१७,फागुन,वासिङटन । अमेरिकाले पहिलोपटक अत्याधुनिक बमवर्षक बी–२१ को तस्बिर सार्वजनिक गरेको छ । यो बमवर्षकले विश्वको कुनै पनि ठाउँमा सजिलै बम झार्ने क्षमता राख्छ । संयुक्त राज्य अमेरिकाको सेनाले एयरफोर्सले आफ्नो अति नै गोप्य नेक्स्ट जेनेरेसन बी –२१ स्टिल्थ बमवर्षकको तस्बिर पहिलोपटक सार्वजनिक गरेको हो । अमेरिकाको एयरफोर्स विभागले जारी गरेको यो बमवर्षकले शीतयुद्वताका बनाइएको बी –५२ बमवर्षकलाई विस्थापन गर्नेछ । यसको डिजाइन यसरी बनाइउको…विस्तृत समाचार »

राहुल गान्धीलाई राष्ट्रद्रोहको मुद्दा किन लगाइयो ?

१७,फागुन,नयाँदिल्ली ।  हैदराबादको साइबराबाद इलाकाको प्रहरी चौकीमा कंग्रेस आईका उपाध्यक्ष राहुल गान्धी, कम्युनिस्ट पार्टी माक्र्सवादी सिपिएमका महासचिव सीताराम येचुरी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायत कयौं नेतामाथि राष्ट्रद्रोहको उजुरी दर्ता गरिएको छ। सरुरनगर प्रहरी चौकीका एसएचओ एस लिंगैयाले भने, ‘शनिबार अदालतको आदेशमा राहुल गान्धी, डी राजा, सीताराम येचुरी, अरविन्द केजरीवाल, अजय माकन, आनन्द शर्मा, केसी त्यागी, कन्हैया कुमार, उमर खालिदमाथि मुद्दा दर्ता गरिएको छ।’ लिंगैयक अनुसार…विस्तृत समाचार »

आइएसको आक्रमणमा इराकमा ३१ जनाको मृत्यु

१७,फागुन ।  इराकको राजधानी बग्दादमा भएको बम विस्फोटमा कम्तीमा पनि ३१ जनाको ज्यान गएको छ । शिया मुसलमानको बसोबास रहेको बग्दादको सदर सिटी क्षेत्रमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका आक्रमणकारीले आत्मघाती विस्फोट गराएका हुन् । आत्मघाती आक्रमणकारीले सदर सिटीको व्यस्तबजारमा गएर आफैलाई विस्फोट गएराको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । विस्फोटमा परि कम्तिमा ५० जना घाइते भएका छन् । यो आक्रमण इराकमा पछिल्लो  समय भएको सबै…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top