esewa
kantipur mall

अन्तर्राष्ट्रिय

एनआरएन उपाध्यक्षमा खगेन्द्र क्षेत्रीको उम्मेद्वारी

२२, असोज काठमाडौँ ।  खगेन्द्र क्षेत्रीले आसन्न एनआरएन महाधिवेसनमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।  उत्तर अमेरिकामा रहेका नेपालीहरुको प्रतिनिधित्व गर्दै विश्वभरि छरिएर रहेका समस्त गैरआवासीय नेपालीहरुको मन जितेर एनआरएनको ग्लोवल अभियानमा सहभागी हुन उम्मेद्वारी दिएको बताएका छन् ।  मुलुकमा संविधान बनेपछिको समृद्ध नेपाल निर्माण अभियानमा एनआरएनलाई सहभागी बनाउने प्रण गर्दै उनले प्रवासमा रहेको दक्ष नेपाली मानव शंसाधनलाई त्यसमा सक्रिय सहभागी बनाउन ठोस योजना बनाइ…विस्तृत समाचार »

एनआरएनको कोषाध्यक्षमा चिरञ्जीवीको उम्मेदवारी

  १९, असोज काठमाडौं ।गैर आवासीय नेपाली एनआरएन संघको आगामी चुनावको लागि एनआरएन आइसीसी कोषाध्यक्ष पदमा चिरञ्जीवी थापाले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । लामो समयसम्म  एनआरएनमा सक्रिय रहेका थापाले संस्थालाई थप शसक्त र सक्षम बनाउनका लागि उम्मेद्वारी घोषणा गरेका बताएका छन् ।थापाले नेपालबाट विभिन्न देशको रोजगारीमा गएका कामदारको हक, हित र सुरक्षालाई उच्च प्राथमिकता दिने बताएका छन् । ‘अहिले पनि नेपालबाट मलेशिया तथा खाडी…विस्तृत समाचार »

काश्मिरमा तीन भारतीय सैनिकको गोली हानी हत्या

    १८ असोज, एजेन्सी  ।भारत र पाकिस्तान सीमा क्षेत्रको कश्मिरमा संदिग्ध विद्रोहीले तीनजना भारतीय सैनिकको गोली हानी हत्या गरेका छन् ।   भारत प्रशासित काश्मिरी क्षेत्रमा आइतबार रातभरी भएको गोली प्रहारमा परी तीन भारतीय सेनाको मृत्यु भएको हो । भारतीय सेनाका एकजना प्रवक्ताले सोमबार यो जानकारी दिएका छन् ।उत्तरपश्चिमी प्रमुख सहर श्रीनगरबाट १४० किलोमिटर टाढा पर्ने हफ्रुदा जङ्गलमा आफ्ना सहकर्मीहरुले ती तीन सैनिकको शव…विस्तृत समाचार »

जापानमा माई नम्बर कार्ड लागू हुँदै, नेपालीलाई के फाइदा के बेफाइदा

१६, असोज, जापान ।  जापानमा  माई नम्बर कार्ड २०१६ जनवरी देखि लागू हुँदै छ  । त्यसपश्चात सन् २०१६को जनवरिमा माइनम्बर अंकित व्यक्तिगत नम्बर कार्ड प्राप्त हुन्छ । जसको पासवर्ड परिवर्तन नहुने हुदा गोप्य तथा सुरक्षित राख्नु आवस्यक छ ।माई नम्बर’ कार्ड अक्टोबर महिना देखि जारी गरेर आगामी बर्षको २०१६ जनवरी देखि लागू हुने छ ।  जापानमा पछिल्लो समय जापान जाने विद्यार्थीहरुको संख्यामा बृद्धि भएको छ…विस्तृत समाचार »

भारतको नाकाबन्दी बिरुद्ध राष्ट्रसंघ भवनमा प्रर्दशन

१५,  असोज काठमाडौँ ।  भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरेको बिरुद्धमा राष्ट्रसंघको जारी ७० औं महासभामा आप्रवासी नेपालीहरुले राष्ट्रसंघको मुख्यालय बाहिर प्रर्दशन गरेका छन् । महासभामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सम्बोधन गरिरहेको समयमै नेपालीहरुले प्रर्दशन गरेका थिए ।  उनीहरुले मुख्यालय बाहिर भारतीय अघोषित नाकाबन्दी बन्द गर, नेपालमा भारतीय हस्तक्षेपको विरोध गरौं, अन्र्तराष्ट्रिय कानुनको पालना गर, हामी नेपाली एक हौं भन्ने व्यानर बोकेर प्रर्दशन गरेका थिए ।…विस्तृत समाचार »

​दिपावली गरेर नयाँ संविधानको स्वागत गर्न एनआरएनको निर्देशन

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइतबार जारी नयाँ संविधानलाई विशेष कार्यक्रम गरी स्वागत गर्न आफ्ना विश्वभर छरिएका राष्ट्रिय समितिलाई निर्देशन दिएको छ । गैरआवासीय नेपाली सघका महासचिव कुमार पन्तले एक वक्तव्यमार्फत नयाँ संविधानको स्वागतमा दिप प्रज्ज्वलन गरी स्वागत गर्न आग्रह गर्नु भएको हो । पन्तले वक्तव्यमा भनिएको छ–यहाँहरुलाई अवगतै छ कि आज संविधान सभामा भएका ५९७ सासंद्हरु मध्य ५३७ ले हस्ताक्षर गरी नेपालको संविधान २०७२…विस्तृत समाचार »

विगतमा महाधिवेशन उदघाटनमा प्रतिनिधिका साथै सामान्य कार्यकर्ता र अन्य दलका नागरिकलाई समेत प्रव

उच्च प्रविधियुक्त भनिएको एमाले महाधिवशेन उदघाटन समारोहमा बन्दशत्र जस्तै कडाइ गरिएपछि मार्यकर्ताहरु रुष्ट बनेका हुन् । महाधिवेशन उदघाटन स्थलमा प्रतिनिधि, आयोजक, अतिथि र पास लिएका पत्रकारहरुलाई मात्रै प्रवेश दिइएको छ । विगतमा महाधिवेशन उदघाटनमा प्रतिनिधिका साथै सामान्य कार्यकर्ता र अन्य दलका नागरिकलाई समेत प्रवशे दिइन्थ्यो । महाधिवेशन हलमा २३ सयभन्दा बढी मानिस अट्न नसक्ने भएकाले आयोजकहरुले सर्वसाधारणलाई प्रवेश नदिएका हुन् ।विस्तृत समाचार »

६ फिट लामो चितुवाको छालासहित चार जना पक्राउ परेका छन्।

६ फिट लामो चितुवाको छालासहित चार जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अुनसन्धान व्युरोको टोलीले काठमाडौं–१५ मा छालासहित कारोबारीलाई पक्राउ गरेको ६ फिट लामो चितुवाको छालासहित चार जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अुनसन्धान व्युरोको टोलीले काठमाडौं–१५ मा छालासहित कारोबारीलाई पक्राउ गरेको ६ फिट लामो चितुवाको छालासहित चार जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अुनसन्धान व्युरोको टोलीले काठमाडौं–१५ मा छालासहित कारोबारीलाई पक्राउ गरेको ६ फिट…विस्तृत समाचार »

तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन

तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन…विस्तृत समाचार »

घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी

घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

केपी ओलीले इन्डो–प्यासिफिक रणनीतिको सेवा गरे : मोहनविक्रम सिंह को आरोप

४ कात्तिक, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारालाई दक्षिणपन्थी विचलन भनेर टिप्पणी गरेका छन् । यद्यपि सी विचारधाराको आलोचना गरे पनि चीनसँगको सम्बन्ध विस्तारलाई नेकपा मसालले महत्व दिने उनले बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको एक सातापछि प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले भनेका छन, ‘सीको विचारधारा वास्तवमा मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन नभएको दक्षिणपन्थी संशोधनवादी विचारधारा हो । त्यहाँको कथित नयाँ ढाँचाको समाजवादी व्यवस्था वास्तवमा पूँजीवादी व्यवस्था हो र त्यसले अब साम्राज्यवादको रुप लिइसकेको छ ।’

प्रधानमन्त्री बिहीबार बाकु जाने, मुख्य सन्देश–असंलग्न आन्दोलनलाई महत्व

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा हुने असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन यही कात्तिक ७ गते (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनी कात्तिक १० गते आइतबार स्वदेश फर्किनेछन् । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालले सधैँ असंलग्न आन्दोलनलाई महत्व दिँदै आएको बताउँदै यसपालि पनि महत्व दिएर नै प्रधानमन्त्री स्तरबाट भ्रमण हुन लागेको जनाए । 

महराले सांसदबाट राजीनामा नदिने, नेकपामा नभएको भन्दै दलको निर्देशन नमान्ने

३ कात्तिक, काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसद्मा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । 

अन्तर्राष्ट्रिय

​कश्मीरको सीमा क्षेत्रमा गोलाबारी : दुई भारतीय सैनिकको मृत्यु

३ कात्तिक, काठमाडौं । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।

ब्रेक्जिटमा ढिलाईको माग गर्दै बेलायती प्रधानमन्त्रीद्वारा ईयूलाई पत्राचार

३ कात्तिक, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले ब्रेक्जिटलाई ढिलो गर्न आग्रह गर्दै युरोपेली संघ (ईयू)लाई पत्राचार गरेका छन् । ब्रेक्जिट प्रक्रियाको अन्तिम टुंगो लगाउने म्याद यही अक्टोबर ३१ सम्मको रहेपनि शनिबार हाउस अफ कमन्समा भएको मतदानले सो समयावधीलाई अस्वीकार गरेको थियो । त्यसैले जोहन्सनले ईयूलाई पत्राचार गरेका हुन् । तर उनले समयावधी थप्न आग्रह गर्दै पठाएको पत्रमा हस्ताक्षर भने गरेका छैनन् । ईयू काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ट्विट गर्दै जोहन्सनको पत्र पाएको उल्लेख गरेका छन् । कसरी प्रतिक्रिया जनाउने भनेर अब ईयूका नेताहरुसँग छलफल गर्ने उनले जनाएका छन् । 

कुर्द नहटेमा टाउको फुटाइदिने टर्कीका राष्ट्रपतिको चेतावनी

३ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले यदि उत्तरी सिरियाको सीमामा प्रस्तावित ‘सेफ जोन’बाट कुर्द लडाकु नहटेमा उनीहरुको टाउको फुटाइदिने चेतावनी दिएका छन् । टर्की विहीबार सो क्षेत्रमा सैनिक कारवाही स्थगन गर्नका लागि राजी भएको थियो । यद्यपि यो रोक ५ दिनका लागि मात्रै हो । तर शनिबार दुवै पक्षले युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका थिए । टर्कीले कुर्दहरुलाई आतंककारी मान्दै आएको छ र सिरियाको सीमा क्षेत्रमा ‘सेफ जोन’ बनाउने उसको लक्ष्य रहेको छ । अस्थायी युद्धविरामको बावजुद सीमा शहर रास अल अएनमा शनिबार छिटपुट हिंसा भएको थियो । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top