अन्तरवार्ता
नेपाल पक्षको समानान्तर कमिटी बनाउने कुनै हैसियत छैन, पहुँच बढाउने खेल मात्र हो : महेश बस्नेत
सरकार बनेको एक वर्षभन्दा बढि भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो सरकारले राम्रो काम गरिरहेकाले निराश नहुन भन्दै जनतालाई आश्वस्त पार्ने कोशिस गरिरहेका छन् । तर यो एक वर्षको अवधिमा जनतामा केही नैराश्य अवश्य देखिएको छ । सरकारका कामकारबाहीप्रति प्रतिपक्षी दलले झैं सत्तापक्षकै सांसदहरूले विरोध गर्दै आइरहेका छन् । संसदमै सत्तापक्षका सांसदहरूबीच सरकारका कामबारबाहीबारे असन्तुष्टि पोखिने गरेको छ । अर्कातिर पार्टी एकतामा…विस्तृत समाचार »
जन्मदिनमा प्रधानमन्त्री ओलीको अन्तर्वार्ता : म न बहादुर हुँ, न त कायर, घमण्डी पनि होइन
११ फागुन, काठमाडौं । तेह्रथुमको इवामा बिसं २००८ फागुन ११ मा जन्मेका प्रधानमन्त्री केपी शर्मा ओलीको आज (शनिबार) जन्मदिन हो। उनी आज ६८ औँ बर्षमा प्रवेश गरेका छन्। बिसं २०२८–२९ को झापा संघर्षमा सहभागी, १४ बर्ष जेलजीवन, ०६४ को संविधान सभा निर्वाचनबाहेक ०४८ यताका सबै निर्वाचनहरुमा झापाबाट विजयी, मनमोहन अधिकारीको प्रधानमन्त्रित्वको सरकार (२०५१–०५२) मा गृहमन्त्री, ०६३ मा उपप्रधान र परराष्ट्रमन्त्री, अनि २०७२–०७३ र अहिले गरी…विस्तृत समाचार »
डा.केसीको माग सुनुवाइ नभए मुलुक ध्रुविकरणमा जान्छ : वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी
चिकित्सा शिक्षा सुधारको माग राख्दै १६ औं पटक अनसनका बसेका डा.गोविन्द केसी र सरकारबीच संवादको कुनै पहल हुन सकेको छैन । यस अघिका श्रृंखलामा अनसन बसेको केही दिनभित्रै सरकारले कुनै न कुनै रुपमा चासो देखाउने गरेको थियो तर यसपटक त्यसो हुन सकिरहेको छैन । सरकार र डा.केसी आफ्नो अडानबाट टसकामस भएका छैनन् । प्रधानमन्त्री केपी ओली पनि यति बेला स्विट्जरल्यान्डको भ्रमणमा हुनुहुन्छ । सरकार र…विस्तृत समाचार »
भाँजो हाल्ने साथीहरु बाहिरिए, अब विवेकशील साझा पार्टीले गति लिन्छ : केशव दाहाल
नेपालमा पुरानो शोच र शैली भएका पार्टीबाट मुलुकमा परिवर्तन सम्भव छैन भन्ने उद्घोषका साथ गठन भएको विवेकशील साझा पार्टी केहीदिन अघि बिभाजित भयो । एकताको दुई बर्ष नपुग्दै आफुलाई वैकल्पिक धार ठान्ने पार्टीको विभाजनले धेरैलाई आश्चर्यचकित तुल्याएको छ । आफुलाई आदर्श र निष्ठाको पर्याय ठान्ने नेताहरुको बाहुल्य भएको पार्टीभित्र यति चाँडै विभाजनको विउ कसरी रोपियो ? यसै विषयमा विवेकशील साझा पार्टीका योजना तथा अनुगमम प्रमुख केशव…विस्तृत समाचार »
डिजिटल हुन ‘कन्ट्रोल एक्सेस’ र ‘बिलिङ’ सिस्टम अनिवार्य हुनुपर्छ
करिब ९ वर्षअघि नेपालमा डाइरेक्ट टु होम ‘डिटिएच’ प्रविधिमा आधारित डिशहोम कम्पनी स्थापना भयो । नेपालको भौगोलिक अवस्थाका कारण ग्रामीण भेगमा केबल टेलिभिजन पुग्न नसकिरहेको र शहरमा पनि गुणस्तरीय च्यानल हेर्न नपाइरहेको अवस्थामा डिशहोम आएपछि टेलिभिजनको क्षेत्रमा एक किसिमको क्रान्ति नै आयो । तारको आवश्यकता नपर्ने हुँदा अहिले नेपालको सबैभन्दा होंचो केचनादेखि सगरमाथाको बेसक्याम्पसम्म मज्जाले टेलिभिजन हेर्न सकिने आवस्था आएको छ । शहरबजारमा पनि गुणस्तरीय…विस्तृत समाचार »
‘दैनिक चारसय भन्दा बढी व्यक्तिले मोबाइलको इन्स्योरेन्स गर्नुभएको छ’
१३ पुस, काठमाडौं । मोबाइल बिना मानिसको दैनिकी कल्पना गर्न मुस्किल पर्ने दिन आइसकेको छ । प्रविधिको विकाससँगै मोबाइल दैनिक काममा अपरिहार्य पनि बनेको छ । अब मोबाईलको महत्व केबल फोन सम्पर्कका लागि मात्रै पनि रहेन । इन्टरनेटको दुनियाँमा मोबाइलभित्रै विश्व कैद भइसकेको छ । त्यसैले मोबाइलबाटै विश्व घुम्न र बुझ्न सक्छ मानिस । यसकारण पनि मान्छे अहिले महँगो र सुविधायुक्त मोबाइलमा आकर्षित छ । मोबाईलमा…विस्तृत समाचार »
‘दैनिक चारसय भन्दा बढी व्यक्तिले मोबाइलको इन्स्योरेन्स गर्नुभएको छ’
५ पुस, काठमाडौं । मोबाइल बिना मानिसको दैनिकी कल्पना गर्न मुस्किल पर्ने दिन आइसकेको छ । प्रविधिको विकाससँगै मोबाइल दैनिक काममा अपरिहार्य पनि बनेको छ । अब मोबाईलको महत्व केबल फोन सम्पर्कका लागि मात्रै पनि रहेन । इन्टरनेटको दुनियाँमा मोबाइलभित्रै विश्व कैद भइसकेको छ । त्यसैले मोबाइलबाटै विश्व घुम्न र बुझ्न सक्छ मानिस । यसकारण पनि मान्छे अहिले महँगो र सुविधायुक्त मोबाइलमा आकर्षित छ ।…विस्तृत समाचार »
खोकनामा उत्खनन् नगरेसम्म डोजर चलाउन दिन हुन्न : इतिहासविद् डा. रमेश ढुंगेल
१९ मंसिर, काठमाडौं । काठमाडौं–तराई द्रुतमार्गको प्रस्थान विन्दु काठमाडौंको खोकना अहिले चर्चामा छ । कारण हो त्यहाँ हजारौं बर्ष पहिलेको बस्तीका प्राचिन अवशेष पाइएको छ । द्रुतमार्गको प्रस्थान विन्दु खोकनालाई बनाउँदा महत्वपूर्ण स्थान नासिने भन्दै स्थानीयले विरोध गरेका छन् । तर नेपाली सेनाले भने खोकनालाई नै दु्रतमार्गको प्रस्थान विन्दु बनाउनु पर्ने अडान लिएको छ । स्थानीबासी र सेनाबीच तनावको स्थिति पैदा भएको छ । खोकनामा…विस्तृत समाचार »
प्रचण्डलाई भेटेपछि ढुक्क भएका छौं : ठाकुर गैरे
१२ मंसिर, काठमाडौं । नेकपा सचिवालय बैठकले एकीकरणको प्रक्रियालाई मूर्तरुप दिन नसक्दा नेता–कार्यकर्ता जिम्मेवारविहीन भएका छन् । लामो समयदेखि केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको छैन । सदस्यहरुको कार्यविभाजन हुन सकेको छैन । सचिवालयको निर्णय एकपक्षीय रुपमा थोपर्न नहुने र कार्यविभाजन चाँडो टुंग्याउन माग गर्दै नेकपाका झण्डै दुई दर्जन केन्द्रीय सदस्यले पार्टीसँग लिखित माग गरेका छन् । त्यसो त केन्द्रीय समितिको माग गर्नेहरुले वरिष्ठ नेता माधवकुमार नेपालको…विस्तृत समाचार »
पूर्वमुख्यसचिव कोइरालाको टिप्पणी : प्रधानमन्त्रीको अनुगमन ‘पोलिटिकल स्टन्ट’
७ मंसिर, काठमाडौं । सरकारको काम कारबाहीप्रति आमजनता त के स्वयं प्रधानमन्त्रीदेखि मन्त्रीहरु नै सन्तुष्ट छैनन् । उनीहरुले सोचेजस्तो काम गर्न नसकेको भन्दै सार्वजनिक रुपमै बताउँदै आएका छन् । अधिकांश मन्त्रीको कामसँग प्रधानमन्त्री पनि सन्तुष्ट छैनन् । सरकारको शैलीप्रति जनगुनासो चुलिँदै जाँदा अहिले प्रधानमन्त्री केपी शर्मा ओली आँफै हरेक मन्त्रालयको काम अनुगमन गर्ने भनेर कस्सिएका छन् । अब हरेक मन्त्रालयले महिनाको ७ गतेभित्र आफ्नो कार्यप्रगति विवरण…विस्तृत समाचार »
राजनीति
बूढीगण्डकीको मुआब्जाबारे सरकारसँग वार्ता गर्ने जिम्मा बाबुराम र नारायणकाजीलाई

विश्व युवा संगठनको उपाध्यक्षमा युवा संघ नेपाल निर्वाचित

सार्क स्थापनाको पैँतीऔँ वर्ष : १९ औँ शिखर सम्मेलन अन्योलमा

अन्तर्राष्ट्रिय
इराकमा भएको सरकार विरोधी आन्दोलनमा मर्नेको संख्या चार सय नाघ्यो

इरान र अमेरिकाले कैदीबन्दी साटासाट गर्ने !

राष्ट्रपति ट्रम्पविरुद्व महाअभियोग लगाउन प्रसस्त प्रमाण : अनुसन्धान समिति

विचार / ब्लग
सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

लोकतन्त्रका खम्बामा खटपट
