siddhartha
summy

अन्तरवार्ता

'सरकारले बिमा कम्पनीलाई लगानीको अवसर दिनु पर्यो'

२३ बर्ष अघि स्थापना भएको नेको इन्सुरेन्सले व्यवसाय सञ्चालन गरेको पनि २२ वर्ष पूरा गरिसकेको छ । राष्ट्रिय बाणिज्य बैंक, माछापुछ्रे्र बैंक, कृषि विकास बैंक जस्ता बलिया प्रमोटर रहेको यस  इन्सुरेन्सको पछिल्लो दिनहरुमा बित्तीय  अवस्था पनि बलियो बन्दै गएको छ ।  २०७३/७४ आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २ गुणा बढेर रू २ करोड ५० लाख पुगेको छ ।  नेकोले  २८ गते बुधबार…विस्तृत समाचार »

​‘मधेसी मोर्चाले फेरि आन्दोलनमा जानु पर्ने अवस्था नआओस्’

नयाँ संविधान जारी हुँदा (२०७२ असोज)देखि नै मधेस केन्द्रित दलहरु आन्दोलनमा छन् र उनीहरुको भनाइअनुसार त्यो आन्दोलन अहिले पनि जारी छ । उनीहरुको प्रमुख माग संविधान संशोधनको विषयले अहिले नेपाली राजनीतिमा नयाँ धुर्वीकरण सिर्जना भएको छ ।  पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ५ नम्बर प्रदेशको सीमांकन परिमाजर्न गर्ने प्रस्तावसहित संसदमा संविधान संशोधन विधेयक दर्ता गरेपछि बढेको राजनीति गतिरोधले निकास पाउने ठोस आधार तय भइसकेको छैन…विस्तृत समाचार »

राजालाई नेपालमा सिक्किमको जस्तो स्थिति आउन दिनु हुन्न भनेको थिएँ- बीपी कोइराला

यसमा राजाको प्रतिक्रिया के थियो ? यसमा राजाको सहमति थियो । मैले तीनवटा कुरामा जोड दिएँ । पहिलो कुरा हामीले यहाँ सिक्किम जस्तो स्थिति आउन दिनु हुन्न । दोश्रो इरानको जस्तो अवस्था आउन दिनु हुन्न । र तेश्रो अफगानिस्तान जस्तो हालत पनि आउन दिनुहुन्न । तपाईले सिक्किमको कुरा किन उठाउनु भयो ? के नेपाली सन्दर्भमा यसको कुनै प्रासंगिकता थियो ? मेरो विचारमा सिक्किमको स्थिति स्पष्ट…विस्तृत समाचार »

महात्मा गान्धीको त्यो ‘गद्दारी’ : जसले नेपालले ६० हजार वर्ग किलोमिटर भू–भाग गुमायो

कुनै समय थियो,नेपालको सिमाना पश्चिममा किल्ला,कागडा र पुर्वमा टिष्टासम्म थियो । आजभन्दा ६ दशकयता कहिले राष्ट्रिय गीत र कहिले कक्षागत गीतका रुपमा यो गीत गाउन लगाइन्थ्यो, ‘पश्चिम किल्ला कागँडा,पुर्वमा टिष्टा पुगेथ्यौं’ । तर आज हामीसँग त्यो नेपाल छैन । हामी मेची र महाकालीको सिमानामा खुम्चिएका छौँ । नेपाल र बेलायतबीच १८१६ मार्च ४  तारेखमा सुगौली सन्धि भएको २०१ वर्ष पुगिसकेको छ । दुई सय एक…विस्तृत समाचार »

मर्जर आफैमा चुनौतीपुर्ण छ

कमर्सियल​ बैंकबाट आफ्नो बैकिङ करियर शुरु गरेका झलक प्रसाद खनालले इन्भेष्टमेन्ट ,ज्योती विकास बैंक हुँदै भिवोर सोसाइटी बैंकसम्म आइपुग्दा  बैंकिङ क्षेत्रमा झण्डै २३ बर्षको अनुभव सँगालेका छन् । हाल  भिवोर सोसाइटी डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका खनालसँग भिवोर सोसाइटीको मर्जरपछिको  पछिल्लो वित्तिय अवस्था ,विकास बैंकको चुनौती​का विषयमा न्यूजसेवाका लागि एलिजा उप्रेतीले गरेको कुराकानीको अंश : भिवोर सोसाइटीको मर्जरपछिको  वित्तिय  अवस्था कस्तो छ ? भिवोर…विस्तृत समाचार »

पुर्नसंरचनाको प्रस्ताव राजनीतिक आधारमा होइन बस्तुगत आधारमा गरिएको छ :एनपी साउद ( अन्र्तवार्ता)

संविधान सभाबाट संविधान जारी भएपनि त्यसलाई शतप्रतिशतले चित्त अझै बुझाउन सकेका छैनन् । नेपालको संविधानमा बिशेषगरी मधेसी दलहरुको रुष्टता अझै कायमै छ यद्यपि संसोधनबाट उनीहरुलाई पनि सहमतिमा ल्याउने प्रयासमा सरकारले छलफल चलाइरहेको छ । अहिले सबैभन्दा विवादित विषय बनेको छ स्थानीय तह पूर्नसँरचना । भइरहेको जिल्ला टुक्र्याए स्थानीयवासी विरोधमा उत्रने तर पुर्नसँरचना हुदा सबै जिल्लाहरु  पूर्ववत अवस्थामै रहन नसक्ने अवस्था पनि  छ यसकारण पनि यो…विस्तृत समाचार »

​हरेक नेपालीमा बैंकिङ सेवा पुर्याउने हो भने सरकारले नोक्सानीको केही प्रतिशत बेहोर्नुपर्छ

  राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरूको क्षमता बढाउन तथा वित्तिय संस्थाको संख्या घटाउन पूँजी बृद्धिको निर्देशन दिएपछि यतिबेला बैकहरु पूँजी वृद्धि गर्न कम्मर कसेर लागिरहेका छन् । हकप्रद र बोनस दिएर पूँजी पुर्याउन सक्ने वित्तिय संस्थाहरू बोनस र राइट सेयर घोषणा गरिरहेका छन् भने कतिपयले पूँजी पुर्याउन सँस्था मर्जर र एक्वायर गरिरहेका छन् । २०७४ असार मसान्तसम्ममा विकास बैंकहरुले २ अर्ब  ५० करोड चुक्तापूँजी पुर्याउनु…विस्तृत समाचार »

​विकासको लागी राजनीति स्थिर हुनुपर्छ : बुढाथोकी

नविन बुढाथोकी नेकपा माओबादी केन्द्र काठमाडौका युवा नेता तथा माओबादी भातृसंगठन वाई सि एलका क्षेत्रीय ईन्चार्ज समेत हुन् । सफल युवा व्यावसायी उनि आर्थिक एजेन्डामा पार्टी तथा संगठनलाई सुझाव दिने थोरै युवा नेतामध्ये पर्छन् । नेपालमा ९ महिनामै सरकार परिवर्तन हुने पछिल्लो अवस्थाले विकास र आर्थिक उन्नतिमा पुर्याइरहेको असरबारे हामीले उहासंग कुराकानी गरेका छौ । प्रस्तुत छ उहासंग गरिएको कुराकानीको केही अंश । छिटो छिटो…विस्तृत समाचार »

म यो क्याबिनेटमा जान्नँ,प्रचण्डले अर्को गल्ती गरे : माओवादी नेता प्रभू साह

माओवादी केन्द्रको हेडक्वार्टरले तयार पारेको मन्त्री सूचीमा नेता प्रभू साहको नाम थियो । तर आइतबारको मन्त्रिपरिषद् विस्तारमा उनी परेनन्, किन  ? कान्तीपुर दैनिकका लागि बसन्त बस्नेतले गरेको संक्षिप्त वार्ता  मन्त्री बन्ने प्रस्ताव किन अस्वीकार गर्नुभएको  ? म मन्त्री बन्ने चर्चा पार्टीमा कसले सुरु गर्‍यो, थाहा भएन । मसँगै बरु सल्लाह गरेको भए हुन्थ्यो । अध्यक्षले भेटेर ‘तपाईंको अपेक्षा के छ ’ भनी सोध्दा पनि मैले…विस्तृत समाचार »

खेललाई व्यावसायिक बनाउने हो भने खेलकुद शिक्षाको व्यवस्था गरिनुपर्छ

अचुतम लामिछाने,खेलविज्ञ तपाई त खेल विज्ञ हुनुहुन्छ, नेपालको खेलको अवस्थालाई कसरी नियाली रहनु भएको छ ?  खेल मुख्यतया दुइ तरिकाले खेलिन्छ । औपचारीक र अनौपचारीक जुन एसउटा स्वास्थ्यको लागि र अर्को पेशागत रुपमै खोलाडी बन्नको लागि । खेलाडी बन्न , सोबाट आयआर्जन गर्ने शैक्षिक हिसाबबाट ज्ञान लिएर खेलिन्छ भने तयो औपचारीक हो र अर्को शैक्षिक हिसाबले नभई अनौपचारीक हिसावले  स्वास्थ्यको लागि मात्र खेलिन्छ भने त्यो अनौपचारिक…विस्तृत समाचार »

ruslann

jagadamba srawan 18

paicho

bussewa

राजनीति

संविधान संशोधन फेल हुने लगभग निश्चित्, पार्टी फुटको बदला लिन राप्रपाले विपक्षमा मतदान गर्ने

४ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै संशोधन प्रस्ताव फेल हुने लगभग निश्चित् भएको छ । यसअघि संशोधन विधेयकमा नैतिक सहमति जनाइसकेको राप्रपा अहिले आएर पछि हटेको हो ।राप्रपाले संशोधन विधेयकले विपक्ष उभिनेमा निर्णय लिनुको कारण यसले मधेसको समस्या समाधान

रामचन्द्र झा पुन: माओवादी केन्द्रमा

४ भदौ, काठमाडौं । नयाँ शक्ति नेपाल परित्याग गरेका रामचन्द्र झा र रामकुमार शर्मा पुनः माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राजधानीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झा र शर्मालाई पार्टीमा खादा ओढाएर स्वागत गरेका छन् ।

जम्बो बन्दै मन्त्रीपरिषद : माओवादीबाट ८ जना राज्यमन्त्रीको नाम सिफारिस, आजै सपथ लिँदै

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले १० राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । माओवादीले श्यामकुमार श्रेष्ठ गृह राज्यमन्त्री बनाउने भएको छ भने रामसिंह यादव परराष्ट्र र जाकिर हुसेनलाई उर्जा राज्यमन्त्रीमा सिफारिस गरेको छ । यस्तै सम्भुलाल श्रेष्ठलाई स्वास्थ्य, कर्णबहादुर विकलाई आपूर्ति, छमबहादुर गुरुङलाई सहरी

अन्तर्राष्ट्रिय

​अमेरिका चीनबीच बौद्धिक सम्पत्ति विवाद

३ भदौ, एजेन्सी । अमेरिकाले चीन विरुद्ध बौद्धिक चोरी गरेको आरोपमाथि औपचारिक अनुसन्धान शुरु गरेको छ। राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही समयपछि ट्रम्प प्रशासनले चिनियाँ व्यापार प्रचलनमाथि गरेको यो पहिलो प्रत्यक्ष कारवाही हो । वाशिङटनले बेइजिङलाई बृहत् चिनियाँ बजारमा व्यापार गर्न पाउनुको मूल्यमा प्राविधिक सूचना उपलब्ध गराउन अमेरिकीहरुलाई बाध्य पार्ने गरेको आरोप लगाउँछ ।

​सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षा गरौँः महासचिव गुटेर्रेस

३ भदौ, काठमाडौ ।  संयुक्त राष्टसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धका बेला पनि सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षाका लागि सबैको ध्यानाकर्षण गराएका छन् । उनले युद्धका बेला पनि त्यसमा प्रत्यक्ष रुपमा संलग्न नभएका नागरिकको ज्यान जाने गरेको अवस्था सबैका लागि लाजमर्दो भएको बताएका छन् ।  

​अमेरिकी राष्ट्रपतिद्वारा रणनीतिक सल्लाहकार टिमका प्रमुख बर्खास्त

भदौ ३, वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले रणनीतिक सल्लाहकार टिमका प्रमुख स्टिभ बेननलाई बर्खास्त गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सारा हकबी सान्डर्सले प्रमुख रणनीतिक सल्लाहकार बेननलाई राष्ट्रपतिले बर्खास्त गरेको पुष्टि गरेकी छन् ।बेनन शुक्रबार अन्तिम पटक कार्यालय गएका थिए । 

विचार / ब्लग

राप्रपा विभाजन : दुई दिनको पिरती टुट्यो बरिलै...

जनआन्दोलनको सफलतापछि बनेको पहिलो संविधान सभामा अस्तित्व जोगाएका कमल थापाले दोस्रो संविधानसभामा भने अभूतपूर्व सफलता हासिल गर्दै चौंथो ठूलो पार्टी बन्न सफल भए । स्पष्ट वक्ता र कुटिल राजनीतिका खेलाडी थापा अहिले भने आफ्नै सहकर्मीहरुबाट खेदिएका छन् ।

मनकामनाका होटल कविहरू : खानाभन्दा कविता मिठो !

शुक्रबार नै काठमाडौंबाट गएर कुरिनटारमा बसियो । सपरिवार थियौं, पाँच जना । यो अघिल्लो शुक्रबार (साउन ७ गते)को प्रसंग हो । छोरी जन्मिँदा, अन्तिम क्षणमा मनकामना माईलाई स्मरण गरेकी थिएँ । त्यसैले, मेरै जोडमा यो यात्रा भएको थियो । र मेरा लागि यो नै मनकामनाको पहिलो यात्रा थियो । शनिबार बिहान झिसमिसेमै उठेर नुहाइधुवाई गरियो । कुरिनटारमै पूजाका सरदम तयार पारियो । मुखमा पानीसमेत हालिएको थिएन । अनि, केबलकारको पहिलो लटमै मनकामना मन्दिरका लागि हाम्रो यात्रा सुरु भयो ।

समृद्ध लुम्बिनीका लागि समृद्ध बुद्ध सर्किट

नेपाल भ्रमणमा आएकी फ्रेन्च महिला पर्यटक मोनिक्यू बुद्धजन्मभूमि लुम्बिनी पुगेपछि नेपाली टुर गाईडसँग भनेकी थिइन, ‘तिमीहरु त हरेक दिन लक्की रहेछौं ।’ स्तन क्यान्सरबाट पीडित ती पर्यटक कमजोर स्वास्थ्य अवस्थाका बावजुद पनि नेपाल भ्रमणमा आएकी थिइन । उनको चाहना मृत्यु अघि शान्ति भूमिमा पुग्नु थियो । ट्रेकिङका लागि सातपटक नेपाल आइसकेकी ति पर्यटकको आठौं पटकको चाहना लुम्बिनी भ्रमण रहेको थियो ।
Top