siddhartha

अन्तरवार्ता

क्यानोनिङलाई व्यवस्थित गर्न सके नेपालको पर्यटन क्षेत्रमा थप टेवा पुग्छ

किशोर शाही छाँगो क्यानोनिङ कम्पनीका प्रवन्ध निर्देशक हुन् । विगत २४ बर्ष देखि पर्यटन क्षेत्रमा सक्रिय शाही नेपाल क्यानोनिङ संघका उपाध्यक्ष पनि हुन् । सानै देखी साहासिक उनले साहासिक पर्यटन मै अफुलाई केन्द्रित गर्दै आएका छन। "लाइफ इज आइदर अ डेरिङ्ग एड्भेनचर ओर नथिङू" भन्ने मुल नाराका साथ कम्पनी अगाडि बढाएका उनीले पर्यटन क्षेत्रको प्रबेशी सुरुवातमा ट्रेक्किङ गाइडका रुपमा काम गरेका थिए । उनले पर्वतारोहण…विस्तृत समाचार »

२६ सय स्थानबाट टिकट बेचेर नेपालकै पहिलो रेकर्ड बनाएका छौँ

          अस्गर अली, प्रमुख कार्यकारी अधिकृत, इसेवा फोन पे प्रा.लि. आइसीसी विश्व क्रिकेट लिग अन्तरगत नेपाल र नामिबियाकाबीचमा कीर्तिपुर मैदानमा सनिबार र सोमबार क्रिकेट खेल हुँदैछ । नेपाल क्रिकेट संघ क्यानमा दुई समितिबिच आधिकारिकताको विवाद भएपछि यो खेल आइसीसी आफैले व्यवस्थापन गरिरहेको छ । आइसीसीले खेलको टिकट विक्री तथा व्यवस्थापनका लागि नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे प्रा.लि.लाई नियुक्त…विस्तृत समाचार »

रेमिट्यान्स धेरैजसो आधारभुत आवश्यकतामा खर्च भएको छ

 वि सं. २०४२ सालमा पहिलोपटक वैदेशिक रोजगार ऐन जारी हँदा सिमित मानिसहरूको हातमा मात्र पासपोर्ट थियो । विदेशी मार्केटहरु विस्तारै खुले नेपालीका लागि । २०५६ मा दोस्रो पटक वैदेशिक रोजगार ऐन जारी भयो ।  त्यतिबेलासम्म पासपोर्ट लिनेको सङ्ख्यामा पनि बृद्धि भयो । २०६५/०६६ मा आएर त्यसलाइ व्यवस्थित गर्न वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड नै गठन भयो । २१ खर्ब कुल ग्राहस्थ उत्पादन भएको मुलुकमा ३० प्रतिशत…विस्तृत समाचार »

भूकम्पले कसैको सीप लगेको छैन

राजधानीको भृकुटीमण्डपमा  घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा २७ औँराष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम सुरू भएको छ । ९ गतेसम्म् चल्ने उक्त मेलाका अवसरमा हामीले नेपालमा घरेलु उद्योगहरूको अवस्था र पर्दशनीका विषयमा समितिका निमित्त कार्यकारी निर्देशक निलम ताम्राकारसँग कुराकानी गरेका छौँ ।  विगतमा जस्तै यसपाली पनि तपाईहरुले औधोगीक प्रदर्शनीको सुरूवात गर्नुभएको छ, यसपालीको पर्दशनीमा…विस्तृत समाचार »

बीमाको नेटवर्क विस्तार र व्यावसयिकता सँगसगै अघि बढ्नु पर्छ

बैशाख १२ गते भुकम्प आएसँगै चर्चित बनेको बिमा व्यवसाय पछिल्लो समय  सेलाएको जस्तो देखिन्छ । जुनरुपमा बिमा व्यवसाय चुलिने अनुमान गरिएको थियो सो अनुरुप बजार आक्रामक हुन सकेन । भुकम्पपछि चर्चामा आएको बिमा व्यवसायको अहिलेको अवस्था,अपेक्षित रुपमा विमा सम्बन्धि चेतना फैलन नसक्नु कारण ,बिमाका चूनौती र प्रिमियर इन्स्यूरेन्सको योजना लगायतका विषयमा प्रिमियर इनस्यूरेन्सका सिइओ सुधुम्न उपाध्यायसँग न्यूजसेवा डटकमका लागि एलिजा उप्रेतीले गरेको कुराकानीको अंश :…विस्तृत समाचार »

सरकारले नेपाली कम्पनीलाइ होइन विदेशी कम्पनीको लागि नीति नियम बनाइदिएको छ

तारानाथ सापकोटा प्रबन्ध निर्देशक हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालि सिभिल इन्जिनियरिङ तथा जलबिद्युतमा स्नातकोत्तर तह सम्मको अध्ययन गरेका तारानाथ सापकोटाले जलबिद्युत क्षेत्रमा काम गरेको २७ बर्ष भयो । हिमाल हाइड्रोपावरबाट हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनमा आएका सापकोटा सो कम्पनीका प्रबन्ध निर्देशक हुन । निर्देशक सापकोटासँग जलबिद्युत निर्माण क्षेत्रमा नाकाबन्दीले पारेको प्रभाव ,जलबिद्युत निर्माणका लागि सरकारी नीति नियमको अवस्था, निर्माणका चुनौती र हाइ हिमालयन हाइड्रो कन्स्ट्रक्सनका पछिल्लो…विस्तृत समाचार »

हामी अर्को भूकम्पका लागि तयार हुनैपर्छ

बैशाख १२ गतेको त्राशदीपूर्ण भूकम्पपछि यो शब्दले आम नेपालीको मन ढुक ढुक हुन्छ । दशहजार बढिले ज्यान गुमाएको बैशाख महिना आम नेपालीले सम्झँदा अब त्यस्तो विपत्ति कहिल्यै पनि नआओस् सबैको कामना छ । तर प्राकृतिक विपत्ति हो कामना गरेर टर्देन । भूकम्प गएको नौ महिना बित्दा भूकम्पपीडितको बिचल्ली भएको छ । भूकम्पबाट माथि उठ्न नसकिरहेका बेला बेलायतका एक विश्वविद्यालयले राजधानी काठमाडौमा बिनासकारी भूकम्पीय जोखिम झनै…विस्तृत समाचार »

​भारतले हामीलाई कंगाल बनाएर छाड्छ:- रविन्द्र अधिकारी

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद रविन्द्र अधिकारीले भारतलाई संकेत गर्दै मित्र राष्ट्रले नेपाललाई कंगाल बनाउन लागेको बताएका छन् । उनले भने-'हामी सचेत भएनौ भने ,मित्र राष्ट्रले हामीकहाँ अस्थिरता मच्चाएर,आफ्नो स्वार्थको लडाई हाम्रो देशको भुमीमाथि खेलेर हामीलाई विपन्न र कंगाल बनाएर छाड्छ' । युवा नेता अधिकारीसंग न्युजसेवा डटकमका लागि प्रकाश पोख्रेलले गरेको  कुराकानी:-   मधेशी मोर्चाका मागलाई संबोधन गर्न सरकारले तीन वटा बुँदा पास गरेको छ…विस्तृत समाचार »

राजसंस्था नहुँदा मधेश भारतसंग नजिक भयो : प्यारजंग थापा पूर्व प्रधानसेनापति

भारतीय नाकाबन्दीका कारण देशमा गहिरिदै गइरहेको संकट र यस्तो अवस्थामा नेपाली सेनाको भूमिका, तराईमा सेना परिचालन, र सैनिक तबरबाट नेपाल–भारतबीचको सम्बन्ध सुधार लगायतका विषयमा पूर्व प्रधानसेनापति तथा बौद्धिक स्रोत परिचालन केन्द्र नेपालका अध्यक्ष प्यारजंग थापासंग न्युजसेवा डटकमले गरेको कुराकानी: नेपालको वर्तमान अवस्थालाई तपाईले कसरी बुझ्नुभएको छ ? अहिलेको अवस्था नेपालको लागि  अप्ठेरो देखेको छु । नाकाबन्दी भाको छ, नेपाली जनताले आवश्यक कुराहरु नपाउँदा  दुख पाइरहेका…विस्तृत समाचार »

हवाइ यात्रुको संख्या ४० प्रतिशत घटेको छ : बु्द्ध एयरलाइन्स

बैशाख १२ गतेको भूकम्प, संविधान जारी भएपछि सुरू भएको तराई आन्दोलन र त्यसैको समर्थनमा भारतले गरेको नाकाबन्दीका कारण मुलुकको अर्थतन्त्र धरासायी भइरहेको छ । औद्योगिक उत्पादन ठप्प छ भने कृषि क्षेत्र पनि ऋणात्मक हुने खतरामा छ । पर्यटन आगमन करिब ८० प्रतिशत कम छ । पछिल्ला दिनमा नेपालको अर्थतन्त्रमा ठुलो टेवा पुर्याइरहेको सेवा क्षेत्रको ब्यापार पनि चौपट छ । उड्ने देखि गुड्ने, उत्पादन गर्ने देखि…विस्तृत समाचार »

paicho

nepal life

bussewa

राजनीति

​कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री कोइराला

११ असार, विराटनगर । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तह निर्वाचनमा  कांग्रेस पराजित भए लोकतन्त्र कमजोर हुने बताएकी छन् ।विराटनगरस्थित आफ्नै निवासमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालले शान्ति, सम्बृद्धि, लोकतन्त्र र प्रजातन्त्रको विकासका लागि कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नै  पर्ने बताइन् ।

​नेता महताको निधनमा एमालेबाट दुःख व्यक्त

११ असार, काठमाडौं । नेकपा(एमाले)ले डडेल्धुरा जिल्ला, पर्शुराम नगर कमिटीका अध्यक्ष बहादुर महताको स्थानीय तहको निर्वाचनका क्रममा यही असार ८ गते पर्शुराम–११ मा आयोजित आमसभालाई सम्बोधन गर्दै गर्दा हृदयाघातबाट निधन भएकामा दुःख व्यक्त गरेको छ । वि सं २०२८ मङ्सिर २५ गते जन्मिएका नेता महताले यसअघि तीन कार्यकाल साबिकको

​मधेसी–जनजातिका माग सम्बोधन गर्न आवश्यकः नेता गुरुङ

११ असार, पाँचथर । नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले हिमाल पहाड–तराई सबैलाई गोलबन्द बनाएर मधेसी, जनजाति, आदिवासी र अल्पसङ्ख्यकका मागलाई सम्बोधन गर्न आवश्यक रहेको बताउका छन् । सदरमुकाम फिदिममा आज बिहान प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको अवस्थामा राज्यले सबै दल 

अन्तर्राष्ट्रिय

पाकिस्तानमा तेल ट्यांकरमा आगलागी, १२३ भन्दा बढीको मृत्यु, कैयौं घाइते

११ असार, काठमाडौं । पाकिस्तानको पञ्जाव प्रान्तको सूवे स्थित बहावलपुर शहरमा एक तेल ट्यांकरमा आगलागी हुँदा एकसय जना भन्दा बढीको मृत्यु भएको छ । 

​बङ्गलादेशमा ट्रक दुर्घटनामा परी १६ जनाको मृत्यु

११ असार, ढाका । बङ्गलादेशको उत्तरी क्षेत्रमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । उत्तरी राङ्पुर जिल्लामा सडकबाट चिप्लिएर ट्रक दुर्घटना भएको हो । 

​इदको पूर्वसन्ध्यामा करिब सात सय सिरियाली कैदी रिहा

११ असार, सिरिया । सिरियाली सरकारले मुस्लिम धार्मिक पर्व इद उल फित्रका अवसरमा ६ सय ७२ जनालाई कैद मिनाह गर्दै रिहा गरेको छ ।राष्ट्रपति बसर अल असदविरुद्धको विद्रोहमा सघाएका केही लडाकुसहित अन्य कैदीबन्दीलाई रिहा गरिएको हो ।

विचार / ब्लग

​राजपाको आन्दोलन : बहिस्कार गरेर बैद्य माओवादी बन्ने या तराईको पहिलो शक्ति ?

राष्ट्रिय जनता पार्टी राजपाले आइतबार निर्बाचनमा भाग नलिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्यो । राजपाको आन्दोलनका कार्यक्रम यस्ता छन् कि आफुले बहिस्कार मात्र होइन, जनताले भोट हाल्न पनि नपाउन् भन्ने उद्देश्यले गरिएको आमहड्तालसहित । सरकारले पटक पटक लचिलो ढंगले प्रस्तुत भएर निर्वाचनको मिति सार्दा पनि राजपा सहमत हुन सकेन ।

सुदुरपश्चिमले कर्तव्यको भारी मात्रै कहिलेसम्म बोकिरहने ? सुदुरका समस्या,सम्भावना र सपनाहरु

अभाव, अशिक्षा, गरिबी, बेरोजगारी, जातीय छुवाछुत, महिला हिंसा, छाउपडी, देउकी प्रथा, कमलहरी, हलिया, कमैया, सुकुम्बासी लगायतका शब्दले दिइने सुदूरपश्चिमको परिचय फेरिदै गएको छ । ‘सुदूरपश्चिम’ को सट्टा अब ‘सुन्दर सुदूरपश्चिम’ भन्न थालिएको छ । सुदूरपश्चिम बाहिरबाट आउनेहरुका आँखामा अभावै अभाव र समस्यै समस्याको सुदूरपश्चिम भएपनि सुदूरपश्चिमेली भने ‘सुन्दर सुदूरपश्चिम’ देख्न थालेका छन् । 
Top