esewa

मुख्य खबर

यौन र श्रमका लागि हजारौँ युवायुवती बेचिँदै

२१ असोज, काठमाडौं ।  आकर्षक कमाइको सपना बोकेर १६ महिनाअघि आफ्नो व्युटी पार्लर छोडेर विदेश गएकी बुटबलकी गेनरेश्मी थापामगरलाई दलालले सिरियामा पुर्‍याएर बिक्री गरे । जष्mकब द्वन्द्वग्रस्त मुलुक सिरियामा बेचिएपछि उनले ‘सरकार म बाँच्न चाहन्छु मलाई नर्कबाट उद्धार गर्नुस’ भन्दै सामाजिक सञ्जालमा आग्रह गरिन् । तर, ६ महिना बित्दा पनि सरकारले उनको उद्धार गर्न सकेन । लामो प्रयासपछि गैरसरकारी संस्थाहरुको पहलमा हालै मात्र उनको उद्धार…विस्तृत समाचार »

सुनौली नाकामा झडप हुँदा ८ प्रहरी घाइते

२०, असोज काठमाडौँ ।  भैरहवाको सुनौली नाकामा  मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच ढुंगा हानाहान भएको छ ।  प्रहरीले कार्यकर्ताहरुलाई नाकामा भेला हुन नदिएपछि ढुंगा हानाहान सुरु भएको थियो  ।  नाकामा बिहानै देखि प्रहरीको बाक्लो उपस्थिति थियो ।   ढुंगा प्रहारबाट असइ ज्ञानबहादुर कुँवरसहित ८ प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीले बेलहिया इलाका प्रहरी कार्यालयमाथि पनि ढुंगा हानेका थिए। विस्तृत समाचार »

मानव अधिकार आयोगको निर्देशन, सर्वसाधारणको दैनिक जनजीवन कष्टकर नबनाउ

२०, असोज काठमाडौँ ।  राष्ट्रिय मानव अधिकार आयोगले सीमा–नाकाहरुमा भईरहेको अवरोधलाई मानवीय संवेदशीलता र मानव अधिकारको प्रत्याभूतिका दृष्किोणबाट यथाशीघ्र वार्ता र संवादको माध्यमबाट तत्काल समाधान गर्न आग्रह गरेको छ ।    ​२ महिना भन्दा लामो समय देखि तराई–मधेस क्षेत्रमा भएको बन्द, हड्ताल र असोज ६ गते देखि पेट्रोलियम पदार्थ लगायतको नियमित आयात र आपूर्तिमा अवरोधका कारण आम नागरिकको दैनिक जीवन कष्टर भएको भन्दै आयोगले मानव…विस्तृत समाचार »

अंगिकृत नागरिकतावाला लाई प्रधानमन्त्री बनाउन नाकाबन्दी गर्ने भारतलाई नेपालीले तेल दान दिने

२०, असोज काठमाडौँ ।  भारतले नकाबन्द गरेर नेपालमा पेट्रोलियम पद्धार्थ हाहाकार भइरहेका बेला नेपालीहरुले नै भारतलाई तेल दान गर्ने भएका छन् ।  भारतको काठमाडौं स्थित दूतावासले नेपाल आयल निगमसँग इन्धन मागेपछि ट्विटर प्रयोगकर्ताले तेल दान दिने अभियान थालेका हुन् ।  नेपालमाथि नाकाबन्दी लगाउने भारतविरुद्ध रचनात्मक बिरोध जनाउन ट्विटर प्रयोगकर्ताहरु तेल दान गर्ने जनाएका हुन् ।  आपूर्ति बन्द भएसँगै तेलको अभावले सर्वसाधारण नेपालीको जनजीवन कस्टकर बन्दै…विस्तृत समाचार »

भारतले नसकेपछि मोर्चा राष्ट्रसंघमा रुने

पूर्णिमा न्यौपाने २०, असोज काठमाडौँ ।  नयाँ संविधानमा सबैभन्दा धेरै अधिकार मधेसी जनताले पाएपनि अधिकार नपाएको भन्दै मधेसी मोर्चाले आन्दोलन जारि राखेको छ । जनताले संविधान बनाउन संविधानसभामा पठाएको कुरा विर्सेर सभालाई वहिष्कार गरेर सडकमा उत्रेको मोर्चा अहिलेपनि सडकमै छ । झण्डै दुई महिनादेखिको मधेस आन्दोलनले यतिखेर मुलुक आक्रान्त बनेको छ । मधेसी दलहरुले जन्मदेखिको बल प्रयोग गदै काठमाडौँलाई दानापानी रोकी रहेको छ । यतिमात्रै…विस्तृत समाचार »

पैँतीसवटा ट्याङ्कर पूर्वी नाका काँकडभिट्टा भएर नेपाल भित्रिए

२० असोज  झापा।  पूर्वी नाका काँकडभिट्टा भएर गएराति र आज बिहान गरेर पेट्रोलियम पदार्थ बोकेका ३५ वटा सवारी नेपाल भित्रिएका छन् ।  इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार गएराति ३४ र आज बिहान एउटा गरी जम्मा ३५ वटा ट्याङ्कर नेपाल भित्रिएका छन् ।  नेपाल भित्रिएका ट्याङ्करमध्ये पेट्रोल बोकेका १३ वटा, मट्टितेल बोकेका एक र डिजेल बोकेको २१ वटा ट्याङ्कर नेपाल भित्रिएक ा छन् । विस्तृत समाचार »

सुशिलसँग किन मोदी कुरै गर्न चाहन्नन्

२०, असोज काठमाडौँ ।  जारी नाकाबन्दीबारे नेपाली प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गर्न खोजेको सीधा संवाद प्रयास नयाँदिल्लीले चासो नदिदा सफल हुन सकेको छैन् ।   प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी मोदीसँग केही दिनयता सीधा टेलिफोन संवादनिम्ति गरेको प्रयास दिल्लीर्क वेवास्ताले असफल भइरहेको छ ।  स्रोत भन्छ, प्रधानमन्त्री मोदी यसबारे तत्काल प्रत्यक्ष संवाद गर्ने चाहन्नन् । प्रमुख ३ दलको संयुक्त बैठकले निर्णय नै गरेर प्रधानमन्त्री कोइरालालाई…विस्तृत समाचार »

जोलीको ज्योतिसशास्त्रमा अबको प्रधानमन्त्री ओली

१९, असोज काठमाडौं ।  भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले चार महिना अगाडि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री भन्दै घोषणा गरेका थिए ।  अर्कोेतिर, पछिल्लो समय एमालेका अध्यक्ष ओली भारतीय मिचाहा प्रवृत्ति र विस्तारवादका विरुद्ध कडा रुपमा प्रस्तुत भएपछि तीन दलीय गठबन्धनलाई तोड्न भारत सक्रिय भएको छ । जोलीले सामाजिक सञ्जाल फेसबुकमा ओलीसँग बसेको तस्बिर सार्वजनिक गर्दै नेपालको भावी प्रधानमन्त्री…विस्तृत समाचार »

काँग्रेसको झण्डा ओढेर मोहन बस्नेत चन्दन तस्करीमा

१९, असोज सिन्धुपाल्चोक । नेपाली काँग्रेसका नेता तथा सांसद मोहन बस्नेतले प्रतिबन्धित रक्तचन्दनको तस्करी गरिरहेको रहस्य खुलेको छ । गत शनिबार तातोपानी बाटो खुलेको उपलक्ष्यमा आयोजीत कार्यक्रम सम्बोधन गर्न तातोपानी पुगेका नेता बस्नेतले आफू जाने क्रममा गाडीमा रक्तचन्दन तस्करी गरी तातोपानी पु¥याएको स्रोतले बताएको छ । नेता बस्नेतसहित उनका कार्यकर्ता चारवटा गाडीमा काँग्रेसको झण्डा हालेर तातोेपानी पुगेका थिए । ती चार मध्ये एक जीपमा आठ…विस्तृत समाचार »

धेस आन्दोलनका घाइतेलाई भेट्नप्रधानमन्त्री अस्पतालमा , सम्पूर्ण खर्च सरकारले व्यहोर्ने

 १९ असोज काठमाडौं। प्रधानमन्त्री सुशील कोइरालाले तराई मधेस र थरुहट–थारूवान् आन्दोलनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री कोइराला आज अपराह्न वीर अस्पताल पुगी तराई–मधेस र थरुहट–थारूवान् आन्दोलनका क्रममा घाइते भएका बिरामीसँग भेटी स्वास्थ्यलाभको कामना गर्नुका साथै उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी गराउनुभयो । उहाँले आन्दोलनका क्रममा विभिन्न स्थानमा घाइते हुनुभएका बिरामी, उहाँहरुका आफन्त र उपचारमा संलग्न चिकित्सकसँग भेटघाट गरी उपचारमा…विस्तृत समाचार »

Ruslan

runner bike

furniture expo

राजनीति

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

अन्तर्राष्ट्रिय

​हङकङ आन्दोलन : प्रदर्शनकारीले पेट्रोल बम हान्ने, प्रहरीले अश्रुग्यास चलाउने

३० भदौ, काठमाडौं । हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप भएको छ। करिब चारमहिनादेखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top