मुख्य खबर

जितको फेरी खडेरी,नेपालले मलेसियासंग बराबरी खेल्यो

२५,पुस,काठमाण्डौं । बंगलादेशमा हिजोदेखि सुरु भएको बंगबन्धु गोल्डकप फुटबलमा नेपालले पहिलो खेल आज मलेसियासंग बराबरी खेलेको छ । नेपाल र मलेसियाको फेल्टा क्लबबिचको शामसुल हुडा रंगशालामा भएको खेलमा दुवै टिमबाट गोल हुन सकेन् । निर्धारीत समयमा गोल हुन नसकेपछि रेफ्रिले ४ मिनेट थप गरेका थिए । त्यसमा पनि दुवै टोलीबाट गोल हुन सकेन । मेलेसीयाको टोलीमा २ जनामात्र राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्ने खेलाडी थिए भने…विस्तृत समाचार »

​मधेशी मोर्चाले फेरि ग-यो आन्दोलनका कार्यक्रम सार्वजनिक, नाका अबरोध जारी रहने

२५ पुस, काठमाडौं । वार्ता र संवाद चलिरहेका बेला मधेसी मोर्चाले नयाँ आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । अब समस्या समाधान होला भन्ने आशा गरेका नेपाली जनतालाई थप पिडा भोग्नु पर्ने भएको छ ।  मोर्चाले  पुस २८ देखि माघ ७ गतेसम्मको आन्ँदोलनका कार्यक्रम घोषणा गरेको हो ।साथै जारी आन्दोलनका कार्यक्रम यथावत रहने समेत बताएको छ । सरकार र मोर्चाले कार्यदल बनाएर सिमा हेरफेरको काम गरिहेका…विस्तृत समाचार »

​बानेश्वको एक घरभित्र चितुवा पस्यो

२५ पुस काठमाडौं । अचम्म लाग्न सक्छ काठमाडौं बानेश्वरस्थित एक घरमा चितुवा पस्यो भन्दा तर अचम्म मान्नु पर्दैन । आज बानेश्वरको एक घरमा चितुवा पसेको छ । अहिले प्रहरी टोली पुगेको छ र चितुवालाई शौचालयमा थुनेर राखिएको छ । बानेश्वरको आइकालु मिट नजिकै रहेको हेमराज भण्डारीको घरमा चितुवा पसेको हो । चितुवा आएको खबर पाएपछि प्रहरी टोली पुगेको थियो । प्रहरीले घरमा मानिसहरुलाई सुरक्षित स्थानमा…विस्तृत समाचार »

​कार्यकताभरी नयां शक्तिमा प्रवेश गरेपछि एमालेमा गयो पहिरो

२५ पुस,काठमाडौं । नेकपा एमालेका कार्यकर्ताले एमाले छोडेपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ । नेकपा एमालेका ९८ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेपछि पार्टीमा यस्तो भएको हो ।  प्रधानमन्त्री केपी ओली प्रति असन्तुष्टी देखाउँदै  विज्ञप्ती जारी गरी उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार “ठग, अवैध धन्दा गर र कमाउ” भन्ने आसायका साथ प्रस्तुत भएको भन्दै पार्टीप्रति तीव्र असन्तुष्ट जनाउँदै पार्टी छोडेको…विस्तृत समाचार »

​नेपालमा पहिलो पाइला टेक्दा अर्को ग्रहमा पुगे जस्तो लाग्यो: माइकल गील

२५ पुस काठमाडौं । अमेरिकन समाजसेवी माइकल गीलले नेपालमा पहिलो पटक पाइला टेक्दा अर्को ग्रहमा प्रवेश गरेजस्तो अनुभुती भएको बताएका छन् ।  उनले नेपाल निकै सुन्दर भएको भन्दै नेपालको एयरपोर्टमा पहिलो पटक पाइला टेक्दा चन्द्रमामा प्रवेश गरेको जस्तो अनुभुती भएको सुनाए । आफु अफ्रिका जाने मान्छे नेपालको बारेमा थाहा पाएपछि अफ्रिकाको यात्रा रद्ध गरेर नेपाल आएको बताए । उनले एक कार्यक्रममा कुरा गर्दा २०२० सालमा…विस्तृत समाचार »

एउटै भवनमा दुई विद्यालय चलाएको पाइएपछि

५,पुस,इटहरी । इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा एउटै भवनमा दुईवटा विद्यालय अनधिकृत रुपमा सञ्चलनमा आएको फेला परेपछि जिल्ला शिक्षा कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ ।  सो भवनमा सञ्चालित इटहरी आवासीय मावि र प्रेरणा एकेडेमीलाई कार्यालयले कारबाही अघि बढाएको हो । शिक्षा कार्यालयलाई समेत थाहा नदिई अनधिकृत रुपमा विद्यालय सञ्चालन गरिरहेको भन्ने उजुरीका आधारमा ती दुवै विद्यालयमाथि छानबिन र कारबाही अघि बढाइएको हो ।  शिक्षा कार्यालयबाट…विस्तृत समाचार »

​सार्वजनिक ठाउँमा चुरोट पिउँदा २४ घण्टा जेलको बास

२५ पुस,काठमाडौ । सार्वजनिक ठाउँमा धुम्रपान गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गर्ने अभियान फेरि चलाएको छ । सरकारले सार्वजनिक स्थानमा धूमपान गर्न नपाउने गरी कानुन ल्याएको लामो समय बितिसक्दा पनि कार्यान्वयनमा कडाई भएको छैन । तर, काठमाडौंमा भने फेरि  नियमलाई कडाइका साथ लागू गरिने प्रहरीले जनाएको छ ।  प्रहरीले आजदेखि सार्वजनिक ठाउँमा धुम्रपान गर्नेलाई सचेत मात्र गरेको छ । फेरि पनि गल्ती गरे कानुनी कारबाही…विस्तृत समाचार »

भारतीय कप्तान धोनी विरुद्ध वारेन्ट जारी

२५,पुस । भारतको आन्ध्र प्रदेशको एक अदालतले भारतीय एक दिवसीय टिमका कप्तान महेन्द्र सिंह धोनी विरुद्ध वारेन्ट अर्थात पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हिन्दुको धार्मिक भावनामा ठेस पुर्‍याएको सम्बन्धी उजुरीका आधारमा धोनीलाई अदालत उपस्थित हुन वारेन्ट जारी गरेको हो । आन्ध्र प्रदेशको अनन्तपुर जिल्लाको अदालतमा धोनी विरुद्ध गोपाल राय र श्याम नाम गरेका हिन्दुको धार्मिक भावना विरुद्ध काम गरेको भन्दै उजुरी दिएका थिए ।…विस्तृत समाचार »

“सुन्दरीजललाई सुन्दर बनाऔँ”

२५,पुस,काठमाडौँ। गुह्येश्वरीमाथिको वाग्मती सफाइमा क्रियाशील विभिन्न सङ्घसंस्थाले यस क्षेत्रमा सफाइको १००औँ हप्ता पुगेको अवसरमा आज विशेष सफाइ गरेका छन् । राम्रो जोरपाटी हाम्रो जोरपाटी, माकलबारी टोल सुधार समिति र पुडासैनी मैत्री समाजलगायत संस्थाको आयोजनामा सञ्चालित आजको सफाइमा हजारौँको सहभागिता थियो ।  विसं २०७० जेठ ४ गतेदेखि सुरु भएको सफाइ महाअभियान १३९ हप्तासम्म निरन्तर भएको र गुह्येश्वरीमाथिको भागमा विशेष अभियानका साथ सफाइ गरी १०० हप्तासम्म निरन्तर जनचेतना…विस्तृत समाचार »

लाप्राक र बारपाकमा असिना पानीपछि हिमपात, जनजीवन कष्टकर

२५,पुस,गोरखा । गोरखाको लाप्राक, बारपाक र घ्याच्चोकलगायत क्षेत्रमा गएराति भीषण असिना पानी परेको छ । बारपाकमा बेलुकी ९ बजेदेखि असिनासहितको पानी परेको थियो भने लाप्राक र घ्याच्चोकमा बेलुकी ११ बजेदेखि असिनापानी परेको स्थानीयले टेलिफोनमा बताएका छन् । त्यस क्षेत्रमा रातभर सिमसिम पानी बर्सेको छ ।  “असिना पानी परेपछि अत्यधिक चिसो बढेको छ । बाहिर निस्कन सकेका छैनौँ” बारपाक–४ का तेजबहादुर घलेले भन्नुभयो, “अगेनाको छेउमा आगो तापेर…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top