मुख्य खबर

रवीन्द्र मिश्रको आइडिया किन चोरे बाबुरामले

२०,माघ,काठमाडौं ।  बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्तिले घोषणाको पूर्वसन्ध्यामा रहेको अर्को एउटा नयाँ शक्तिको अवधारणा चोरी गरेको समाचार प्राप्त भएको छ । प्राप्त जानकारीअनुसार ख्यातिप्राप्त पत्रकार एवं समाजसेवी रवीन्द्र मिश्रले निर्माण गर्न लागेको नयाँ पार्टीको अवधारणा भट्टराईको नयाँ शक्तिका लागि पूर्वमाओवादी नेता मुमाराम खनालले चोरी गरेका हुन् । मिश्र केही समयदेखि नयाँ राजनीतिक शक्ति निर्माणमा छन् र यस कार्यमा मिश्रलाई खनालले पनि सहयोग…विस्तृत समाचार »

भूकम्प पीडितको त्रिपालमा भ्रष्टाचार गर्ने बिरुद्ध मुद्धा दायर, हेरौँ को को छन् ?

९ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प पीडितलाई वितरण गर्ने त्रिपाल खरिदमा भ्रष्टाचार गर्ने काठमाडौंका स्थानीय विकास अधिकारी तिर्थराज भट्टराईसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले स्थानीयविकास अधिकारी भट्टराई, लेखा अधिकृत यामनारायण शर्मा, स्टोरकिपर चिरञ्जिवी खड्का, पशुपति ट्रेड एन्ड सप्लायर्सका सन्चालक मिथिलेश्वर तिवारी, दिपेश इन्टरप्राइजेजका झम्कप्रसाद गौतम र सेविका इन्टरप्राइजेजका होमप्रसाद गौतमविरुद्ध मंगलबार मुद्दा दायर…विस्तृत समाचार »

अब पार्टी चलाउन राष्ट्रिय ढुकुटीबाट पैसा पाईने

१९,माघ,काठमाण्डौं । अबदेखि राष्ट्रिय दलका रुपमा मान्यता पाउने दलले दल सञ्चालनका लागि राष्ट्रिय ढुकुटीबाट रकम प्राप्त गर्न सक्ने मस्यौदा भएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान भएको कुल सदर मतमध्ये १।५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलले दलको आन्तरिक खर्चका लागि पहिलो पटक जनताको करबाट जम्मा भएको ढुकुटी प्राप्त गर्ने प्रावधानको मस्यौदा गरिएको हो। निर्वाचन आयोगले नेपालको संविधानअनुसार आफ्ना ऐन, नियमलाई एकीकरण गरी…विस्तृत समाचार »

निजामती प्रशासन विगठन हुने सामान्य प्रशासन मन्त्री शर्माको चेतावनी

१९,माघ,काठमाण्डौं । सामान्य प्रशासन मन्त्री रेखा शर्माले ऐन नियमहरु कर्मचारीहरुले उल्लंघन गर्दै गए नेपालको निजामति प्रशासन विघटन हुने चेतावनी दिनुभएको छ ।  निजामती प्रशासनलाई पारदर्शी र नागरिकप्रति जिम्मेवार बनाउन आफूले काज फिर्ता र दोहोरो सुविधा लिन नपाउने निर्णयहरु गरेको भन्दै वहाले निर्णय कार्यान्वयन गराएरै छाड्ने दृढता व्यक्त समेत गर्नुभयो । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भन्नुभयो ‘काजलाई यहि अवस्थामा राख्ने हो भने केहि…विस्तृत समाचार »

अख्तियारको फन्दामा परेका १८ म्यानपावर बन्द हुने अवस्थामा

१९,माघ,काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेका १८ वटा म्यानपावर कम्पनी बन्द हुने चरणमा पुगेका छन् । नक्कली कागजात बनाएर वैदेशिक रोजगारीमा पठाएको आरोपमा अख्तियारले मुद्दा दायर गरेपछि विभागले पनि काम कारवाहि रोक्का गरेर अनुसन्धान गरिरहेको महानिर्देशक केदारबहादुर वोगटीले बताए ।  नक्कली कागजात प्रकरणमा १२ जना कर्मचारी समेत मुछिएका छन् । गएको असार ११ गते अख्तियारले ति म्यानपावरमाथि छानबिन अगाडि बढाएको…विस्तृत समाचार »

अख्तियारले समात्यो तीन घुस्याहा प्रहरीलाइ

१९ माघ ,काठमाडौ । घुस लिँदै गरेको अवस्थामा  तीनजना प्रहरीसहित चार जना रङ्गेहात पक्राउ परेका छन ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गर्दा प्रहरी नायव उपरिक्षक दयानिधि ज्ञवाली, प्रहरी निरिक्षक रमेशबहादुर सिंह, प्रहरी नायव निरिक्षक लालमणी पौडेल र घुस रमक मिलाउने मध्यस्थकर्ता मकवानपुर हेटौडाका विश्वकान्त मैनालीलाई पक्राउ गरेको छ ।  उनीहरुलाइ  नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । अख्तियाका अनुसार ललितपुर जावलाखेल एकान्तकुनामा रहेको जावलाखेल पेट्रोल…विस्तृत समाचार »

भोलीदेखि पून नीजि मोटरसाइकलले काठमाडौका ४७ पम्पबाट तेल पाउने

१९ माघ ,काठमाडौ । नेपाल आयल निगमले बुधबारदेखि नीजि मोटरसाइकललाइ तेल दिने भएको छ । निगमले लट अनुसार दिन बिराएर तेल वित्तरण गर्न थालेको छ ।  बुधबार काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा १ देखि ३० लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्न लागिएको आयल निगमले जनाएको छ । शुक्रबार त्यसभन्दा माथिका लटका मोटरसाइकललाई तेल भर्न दिने निगमले बताएको छ । बुधबार काठमाडौंका ४७ वटा पम्पबाट निजी मोटरसाइकल र स्कुटरले…विस्तृत समाचार »

​प्रचण्ड र भारतीय राजदूतबीच भेटवार्ता

१९,माघ,काठमाण्डौं । एकीकृत  नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेपालका लागि भारतीय राजदूत रञ्जित रे बीच आज बिहान भेटवार्ता भएको छ। प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा नाकाबन्दी, मधेस आन्दोलन र दलहरूबीच भईरहेको छलफलबारे  कुराकानी भएको थियो । भेटमा प्रचण्डले नाकाबन्दी छिटोभन्दा छिटो अन्त्य गर्न भारतीय राजदूतलाई आग्रह  गरेका थिए। भेटमा भारतीय राजदूत रेले दलहरुबीच सहमति भए नाकामा भएको अवरोध चाँडै अन्त्य हुने बताए।  विस्तृत समाचार »

१ हजार रुपैयाँ चन्दा उठाएर विद्यालय सञ्चालन

१९,माघ,सल्यान । सल्यान कालागाउँ– ७ नेटामा रहेको श्री निम्न माध्यमिक विद्यालय चन्दाको भरमा सञ्चालन हुँदै आइरहेको छ। निजी स्रोतमा रहेका शिक्षकलाई तलब खुवाउन गाउँमा चन्दा सङ्कलन गर्दै आइरहेको विद्यालयले जनाएको छ।   विक्रम सम्बत २०४६ मा स्थापना भएको विद्यालयमा दुईजनाको मात्र दरबन्दी रहेको र बाँकी पाँच शिक्षक निजी स्रोतमा राखेको र निजी स्रोतका शिक्षकलाई तलब दिने कुनै आर्थिक आधार नभएका कारण चन्दा सङ्कलन गरेर तलब खुवाउँदै…विस्तृत समाचार »

विश्वकपमा नेपालको प्रतिद्वन्द्वीको टुंगो आज लाग्ने

१९,माघ,काठमाडौं।  बंगलादेशमा जारी अन्डर नाइन्टिन विश्वकप क्रिकेटको क्वाटरफाईनलमा पुगिसकेको नेपालको प्रतिद्वन्द्वीको टुंगो आज लाग्दैछ । समुह ए अन्तर्गत अहिले भइरहेको अन्तिम लिग खेलले क्वाटरफाइनलमा नेपालको प्रतिद्वन्द्वी टुंगो लगाउनेछ । समुह ए को खेलमा अहिले आयोजक बंगलादेश र नामिबिया खेल्दैछन् । समुहको विजेतासंग नेपालको खेल हुनेछ क्वार्टरफाइनलमा ।  सोमबारको खेलमा भारतसँग ७ विकेटले पराजित हुँदै नेपाल समुह डी को उपविजेतामै सिमित भएको थियो । यस्तो अवस्थामा…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै डब्लुएचओबाट बाहिरियो अमेरिका

२४ असार, काठमाडौँ । 
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ।  विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै  अमेरिका डब्लुएचओबाट बाहिरिएको हो। संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए।   राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top