मुख्य खबर

​उपेन्द्र यादव भन्छन भारत प्रति नकारात्मक टिप्पढी किन ?

७ असोज काठमाडौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भारत प्रति नकारात्मक टिप्पढी गर्नेलाई मुर्खको संज्ञा दिएका छन । विहिवार प्रेस विज्ञप्ति जारि गरेका यादवले अहिले अनावश्यक रुपमा भारत प्रति अफवा फैलाइएको भन्दै विरोध जनाएका छन । यादवले जारि गरेको विज्ञप्तिमा भारतले नाकावन्दी नगरेको विषयमा नेपाल भन्सार प्रमुखहरु र भारतले समेत प्रष्ट पारिसकेको अवस्थामा अनावश्यक टिप्पढी गर्नु ठिक नहुने उल्लेख गरिएको छ । महिनौ देखि…विस्तृत समाचार »

दंगाग्रस्त क्षेत्रमा लगाइएको कफर्यु खुकुलो बन्दै, कैलाली र विरगञ्जमा कफ्र्यु हट्यो

७ असोज, काठमाडौं । लामो समयदेखिको बन्द हड्तालले तराई-मधेसको जनजीबन कष्टकर बनेको छ । संयुक्त मधेसी मोर्चाले साउन २९ गतेबाट र थरुहट संघर्ष समितिले साउन २६ गतेदेखि बन्द आह्वान गर्दै आएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रदेश सीमांकनको विरोध गर्दै सुरु गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि स्थानीय प्रशासनले कतै दंगाग्रस्त क्षेत्र, कतै कर्फ्यू र कतै निषेधाज्ञा जारी गरेको…विस्तृत समाचार »

भारतीय सुरक्षाकर्मीले नेपाली ट्यांकरचालकलाई कुटेपछि इण्धनको ढुवानी ठप्प

६ असोज वीरगन्ज ।  भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकहरुले भारतबाट हुने इन्धनको ढुवानी बुधबारदेखि ठप्प पारेका छन् । मंगलबार साँझ रक्सौलस्थित भारतीय आयल निगम आइओसीको डिप्पो परिसरबाट इन्धन लिएर निस्किएको ना ५ ख ३४११ को ट्याङ्करका चालक पशुपति पाठकलाई भारतीय सुरक्षाकर्मीले कुटेर घाइते बनाएका थिए । भारतीय प्रहरीको कुटपिटबाट  उनको हातमा गम्भीर चोट लागेको छ । तेल भरेर डिप्पो बाहिर निस्किएको ट्याङकरलाई भारतीय प्रहरीले…विस्तृत समाचार »

भारतको नाकाबन्दी नितीलाई सहयोग पुर्याउन मधेसी मोर्चाले पनि नाकाबन्दी लगाउने

६ असोज, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल-भारतको नाका ठप्प पर्ने निर्णय गरेको छ । साथै सरकार वार्ताको नाटक मात्र गरेको तर, माग सम्बोधन गर्न कुनै तत्परता नदेखाएको उसले आमहड्ताल जारी राख्ने बताएको छ । तराई मधेसका सीमावर्ती क्षेत्रमा तनाव रहेको भन्दै भारतले आपूर्ति असहज हुने चेतावनी दिइरहेको बेला मधेसी मोर्चाको बैठकले भन्सार नाका बन्द गर्ने निर्णय गरेको छ ।दुई दिनसम्म चलेको मधेसी मोर्चाले…विस्तृत समाचार »

अन्तिम समयमा आएर प्रधानमन्त्री कोइरालाको अमेरिका भ्रमण रद्ध

प्रधानमन्त्री शुसील कोइरालाको अमेरिका भ्रमण अन्तिम समयमा आएर रद्ध भएको छ । राष्ट्रसंघको साधारणसभामा भाग लिन जाने लागेका प्रधानमन्त्री कोइरालाले मुलुकमा बढ्दो गतिरोधका कारण आफ्नो भ्रमण रद्ध गरेका हुन् । मधेसमा चर्किएको आन्दोलन, भारतको तिब्र दबाब, असन्तुष्टहरुसँगको जारी वार्ता लगायतका कुरालाई ध्यानमा राखेर भ्रमण रद्ध भएको बताइएको छ । विषम परिस्थितीमा प्रधानमन्त्रीले देश छाड्दा अवस्था अझै जटिल हुने भन्दै अन्य राजनीतिक दलहरुले उनलाई साधारणसभामा भाग…विस्तृत समाचार »

​अख्तियारको सिफारिसले उर्जामन्त्रीको निद्रा हराम, अनियमिततामा मुछिएकाहरुको भागाभाग

काठमाडौं । झन्डै दुई अर्ब रुपैयाँ लागत रहेको सोलु कोरिडर प्रसारण लाइनको फाईलमा उर्जामन्त्री राधाकुमारी ज्ञवालीलगायत १६ जनालाई कारवाही सिफारिस गरिएपछि त्यसमा मुछिएका सबैको निद्रा हराम भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई छानविन थालेपछि उर्जामन्त्री राधाकुमारी ज्ञवालीले गत सोमबार अख्तियारमा बयान दिएकी थिइन् । सुरुदेखि नै विवादमा पर्दै आएको सोलु कोरिडर प्रसारण लाईन निर्माण गर्ने आयोजना मन्त्री ज्ञवालीले आफूले चाहेको भारतीय कम्पनी…विस्तृत समाचार »

​महोत्तरीका सबै सिमा नाकामा नेपालीलाई प्रवेशमा रोक

६ असोज काठामाडौ । भारत विहारको मधुवनी र सीतामढी जिल्लासँग जोडिएका महोत्तरीका सबै सीमानाकामा खटिएका भारतीय एसएसबीले नेपालीलाई भारत प्रवेशमा रोक लगाएको छ । हिजोसम्म सहज रूपमा सीमानाकामा आवत–जावत भए पनि मंगलबार बिहानैदेखि एसएसबीले नेपालीलाई भारत प्रवेशमा रोक लगाएको हो । संविधानसभाबाट संविधान जारी भएको २४ घन्टा नबित्दै हिजो दोस्रो विज्ञप्ति जारी गर्दै भारतले नेपाली राजनीतिमाथि दबाब दिन सीमानाकामा कडाइ गर्नुका साथै ढुवानीसेवा बन्द गर्ने चेतावनी…विस्तृत समाचार »

​बढ्दो राजनीतिक गतिरोध र प्रधानमन्त्रीको अमेरिका भ्रमणका कारण सरकार गठन अन्यौलमा

संविधान जारी भएको एक हप्ताभित्रमा नयाँ सरकार गठन गर्ने भनेका प्रमुख दलहरूले संविधान जारी भएको तीन दिनसम्म पनि सरकार गठनको छलफल सुरु गर्न सकेका छैनन् । दलहरु अधिकांश समय असन्तुष्टहरुलार्य मिलाउने गरी वार्तामा जुटेका छन् अझ भारतले नाकाबन्दी लगाउने चेतावनीपछि झनै सरकार गठनको माहोल बन्न सकेको छैन । एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अब केही दिनमा दलहरूका बीचमा छलफल गरी नयाँ सरकार गठनस“गै संविधान कार्यान्वयनमा…विस्तृत समाचार »

भारतीय भन्सार भन्छ - निकासीमा रोक नलगाइएको बरु चेकजाँचमा कडा गरिएको

नेपालमा हुने निकासीमा भारतबाट कुनै पनी रोक नलागेको र बिहार विधान सभाको चुनावलाई ध्यानमा राखेर सिमावर्ती शहर रक्सौलमा भारतीय सूरक्षाकर्मी चेकजाँचमा कडा गरेको रक्सौलस्थित भारतीय भन्सार स्रोतले जनाएको छ। मगंलबार बिहानदेखि नेपाल आउजाउ गर्ने सवारी साधन तथा सर्वसाधारणलाई रोकेर व्यापक रुपमा चेकजाँच गर्न थालिएको हो। रक्सौल वीरगन्ज नाका बाहेक अन्य क्षेत्रमा भारतीय सीमा सुरक्षा वल (एस एस बि)ले आवत जावतमा कडाई गरेको हो। रक्सौल भन्सारका…विस्तृत समाचार »

नेपालीको स्वाभिमानमाथि हुने प्रहारको प्रतिवाद गर्न तयार : प्रचण्ड, नाकाबन्दीबाट आत्तिन नहुने

५ असोज काठमाडौ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले भारतले नाकाबन्दी गरे पनि आत्तिन नहुने बताएका छन्।  प्रचण्डपथको विजय पुस्तकको विमोचनमा मंगलबार बोल्दै प्रचण्डले भने, ुनेपाली जनताका प्रतिनिधिले संविधान बनाउँदा कसैले नाकाबन्दी गर्छ भनेर हामी आत्तिनु हुँदैन। हामी बीच दरो एकता आवश्यक छ। हामी सबै नेपाली एकजुट भएर परिस्थितिको सामना गर्नुपर्छ।  भारतीय शासकहरुलाई चित्त नबुझे पनि भारतीय जनता नेपाल र नेपालीको साथमा रहेको बताउँदै…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्लुएचओलाई थर्काए ट्रम्पले, आर्थिक सहयोग रोक्ने चेतावनी

एजेन्सी । कोरोना भाईरसको संक्रमणका कारण अमेरिका अहिले सबैभन्दा बढी प्रभावित भएको छ । हालसम्म अमेरिकामा संक्रमितहरुको संख्या झण्डै साढे चार लाख पुगेको छ भने मृत्यु हुनेको संख्या १३ हजारको नजिक पुगेको छ ।यद्यपी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देश संसारकै धेरै कोभिड–१९ संक्रमित देखिएको देश नभएको दावी गर्न छाडेका छैनन् । ‘वास्तवमा अन्य देशको तुलनामा धेरैको परीक्षण गरिएकाले यस्तो आँकडा देखिएको हो ।’ उनले बताए ।

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top