siddhartha
gharjaggakosathi

राजनीति

काश्मिरमा तनाव , भारतीय सेनाको क्याम्पमा बिद्रोहीको आक्रमण

२०,असोज ।  भारत प्रशासित जम्मु–काश्मिरको हन्दवाडामा रहेको सेनाको क्याम्पमा बिहानै  आक्रमण भएको छ । समाचार संस्था पिटिआईले प्रहरीलाई उद्धृत गर्दै सेनाको क्याम्पमा बिद्रोहीले आक्रमण गरेको बताएको छ ।  आक्रमणपछि गोली हानाहान भएको पिटिआईले जनाएको छ । बिद्रोहीले ३० राष्ट्रिय राइफल्सको क्याम्पमा बिहान पाँच बजे आक्रमण गरेका हुन् । अहिले बिद्रोही विरुद्धको खोजी अभियान सुरु भएको छ ।  पछिल्लो समय काश्मिरको आर्मी क्याम्पमा भएको यो तेस्रो…विस्तृत समाचार »

१९५० को सन्धि पुनरावलोकन बारे बल अब भारतको कोर्टमा

२०,असोज,काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूहको बैठकमा नेपाली पक्षले सन् १९५० को शान्ति तथा मैत्री सन्धिमा आफूहरूले चाहेको संशोधन बुँदागत रूपमै प्रस्तुत गरेपछि अब त्यसलाई कसरी अघि बढाउने भन्ने विषयमा भारतको भूमिका जिम्मेवार हुने भएको छ । दुई दिनसम्म चलेको बैठकमा सन्धि भएयता पहिलो पटक नेपालले चाहेको संशोधन स्पष्ट रूपमा राखेको हो । यस अगाडि भारतले नेपाली पक्षलाई सन्धि संशोधनको प्रस्ताव लिएर आउन पटक–पटक भने पनि…विस्तृत समाचार »

कांग्रेसमा पदाधिकारी मनोनयन दशैंपछि, देउवाको कडा आलोचना

२०,असोज,काठमाडौं  । कांग्रेस सभापति शेरबहादुर देउवाले दशैंअघि पदाधिकारी मनोनयन नगर्ने भएका छन् ।सभापति देउवाले लामो समयदेखि दशैंअघि नै पदाधिकारी मनोनयन गर्ने तयारी गरे पनि अन्तिम समयमा उनी पछि हटेका हुन् । स्रोतका अनुसार आकांक्षीहरुलाई मिलाउन नसकेपछि उनी पछि हटेका हुन् । महाधिवेशन भएको सात महिना वितिसक्दा पनि सभापति देउवाले एक उपसभापति महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न सकेका छैनन् । पदाधिकारीसहित केन्द्रीय सदस्य र विभागलाई पूर्णता नदिएकाले…विस्तृत समाचार »

हामी युद्ध होइन,शान्ति चाहन्छौं : सरिफ

२०,असोज,काठमाडौं  । भारत–पाक तनाव चर्किंदै जाँदा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले संसद्को संयुक्त बैठकलार्य बुधबार सम्बोधन गर्दै आफू शान्तिको पक्षमा भएको र आतंकवाद अन्त्य आफ्नो लक्ष रहेको बताएका छन् । कस्मिर अशान्तिमा भारतको हात रहेको उनको दाबी थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ– आफूहरुले युद्ध नचाहेको उनले स्पष्ट पारे । आफूले शान्तिको वकालत गरेको विषयलाई कसैले कमजोरी सम्झन नहुने उनको धारणा थियो । सरिफले भारतीय…विस्तृत समाचार »

कार्की निवासमा सूचना नटासी किन फर्कियो सर्वोच्च टोली ?

२०,असोज,काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको मुद्दामा म्याद बुझाउन गएका सर्वोच्च अदालतका कर्मचारी बुधबार रित्तो हात फर्किए । आजको नागरिक दैनिकमा खबर छ– काठमाडौं महानगरपालिका १० नं वडासचिव सरिता राई कार्यालयमा नभेटिएपछि ती कर्मचारी कार्कीको घरमा सूचना नटाँसी फर्किएको हो । सर्वोच्चको टोली बुधबार दिउँसो म्यादको पत्र लिएर उनको निवास बानेश्वर हाइट पुगेको थियो । घरमा म्याद टाँस गरी मुचुल्का उठाउन सम्बन्धित…विस्तृत समाचार »

​विज्ञान र प्रविधिको प्रयोगले द्रुत आर्थिक विकास

१९ असोज,विरगंज । पूर्व अर्थमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले विज्ञान र प्रविधिको प्रयोगले नै नेपालमा द्रूत आर्थिक विकास गर्न सकिने बताएका छन्। हरिखेतान बहुमुखी क्याम्पसले  आज आयोजना गरेको विज्ञान सम्मेलनलाई सम्बोधन गर्दै उनले भने – विज्ञान र प्रविधिको माध्यवाट कृषिमा यान्त्रिकीकरण र मुलुकमा औद्योगिकीकरण गरेर अघिबढेमा राष्ट्रलाई समृद्ध बनाउन धेरै समय लाग्दैन। नेपाली काँग्रेसमन नेता समेत रहेका डा महतले विज्ञान र…विस्तृत समाचार »

​ नेपाल–भारत सन्धि १९५० पुनरावोलकन

१९ असोज, नयाँदिल्ली । नेपाल–भारत प्रवृद्ध समूहमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने सैद्धान्तिक सहमति भएको छ । साथै सन्धिमा पुनरावलोकनका लागि नेपाली पक्षले केही बुँदा राखेको छ र, यसमा प्रारम्भीक छलफल भएको छ । नयाँदिल्लीमा बुधबार सकिएको ईपीजीको दुई दिने बैठकमा सन्धि पुनरावलोकनको सहमति भएको नेपाली टोलीका सदस्य एवं सांसद राजन भट्टराईले अनलानइनखबरलाई जानकारी दिए । उनले भने, सन्धिका अतिपय विषय…विस्तृत समाचार »

बिजुक्छे भन्छन–‘प्रधानमन्त्री प्रचण्ड भारतीय विस्तारवादको कठपुतली’

१९,असोज,भक्तपुर ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री  प्रचण्डविरुद्ध नयाँ सत्ता समीकरणको चलखेल सुरु भएको दावी गरेका छन्। उनले एमाले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा नयाँ सत्ता समीकरणको चलखेल सुरु भएको र उक्त सरकारको लागि मन्त्री बन्ने नेताहरुको सूचीसमेत तयार भइसकेको दावी गरे ।  नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी युवा संघ केन्द्रीय समितिद्वारा बुधबार आयोजित विजया दसमी, नेपाल संवत्…विस्तृत समाचार »

प्रचारले देश बन्दैन् परिवर्तनमुखी हुनुपर्छ : एमाले अध्यक्ष ओली

१९ असोज,काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन प्रचार होइन परिवर्तनमुखी हुनुपर्ने कुरामा जोड दिएका छन् । चाइल्ड नेपाल संस्थाको राष्ट्रिय बालअधिकार सम्मान, १२ औंँ साधारणसभा तथा सामाजिक लेखा परीक्षणको आज यहाँ उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुक बनाउन हरेक ठाउँ र क्षेत्रबाट सबैले हातमा हात मिलाउनुपर्नेमा जोड दिँदै प्रचारमुखी भन्दा परिवर्तनमुखी भएर काम गर्न आह्वान गरेका हुन्। बाल अधिकारको संरक्षणका लागि सरकारको मात्र नभई…विस्तृत समाचार »

इतिहासमै पहिलोपटक क्यानाडाको सदनमा नेपाली मन्त्रीको सम्बोधन

१९,असोज,काठमाडौं  । नेपालका मन्त्रीले क्यानडामा संसदमा इतिहासको पहिलोपटक उपस्थित भएर सम्बोधन गर्ने मौका अवसर प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको ३९ औं महासभामा भाग लिन पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले क्यानाडाको हाउस अफ कमन्सको सदस्य जेन तांगको निमन्त्रणामा यस्तो अवसर प्राप्त गरेका हुन् । पर्यटन मन्त्री शाहीको उपस्थितिमा पहिलो पटक नेपाल(क्यानाडा संसदीय मैत्री संघको गठन भएको छ । क्यानडाको…विस्तृत समाचार »

Ruslan

paicho

bussewa

राजनीति

काँग्रेस बैठक आज पनि जारी

५ माघ, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम नसकिएकाले बैठक आज पनि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारदेखि शुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्य,

निर्वाचन आयोग प्रदेशका समानुपातिक सांसदलाई प्रमाणपत्र बाँड्दै

५ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित भएका सांसदलाई आज प्रमाणपत्र दिने भएको छ । बिहीबार प्रदेश सभामा निर्वाचित सांसदहरुको सूचि सार्वजनिक गरेको आयोगले समानुपातिक तर्फका २२० सांसद्लाई आज निर्वाचित भएको प्रमाणपत्र दिन लागेको हो ।

प्रदेश प्रमुखको शपथग्रहण आज अपराह्न शितल निवासमा

५ माघ,काठमाडौँ ।  सातवटै प्रदेशका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार अपराह्न ३ देखि ४ बजे बीचमा शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपतिका विद्या भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला

५ माघ, सोल । चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको समाचार छ । शनिबार केही उत्तर कोरियाली महिलाले दक्षिण कोरियाल जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका

​बैज्ञानिक भन्छन्ः पृथ्वी दिन प्रतिदिन तात्दै गयो

५ माघ, लन्डन । मानवीय ज्यादतीका कारण पृथ्वी दिन प्रतिदिन तातिँदै गएको र बेलैमा सचेत नहुने हो भने यो भयावह हुने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । अमेरिकी अन्तरिक्ष संस्था नासा र बेलायती मौसविदहरुले गएको वर्ष २०१७ सबैभन्दा गर्मी वर्ष बनेको जनाएका छन् । १६७ वर्ष यताको 

पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिलाको निर्मम हत्या

५ माघ,पाकिस्तान ।  पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ताको निर्मम हत्या गरिएको छ ।  दक्षिण–पश्चिम पाकिस्तानी शहर क्वेटामा पोलियो खोपको थोपा खुवाउने महिला स्वास्थ्य कार्यकर्ता दुई आमा–छोरीलाई नै गोली हानी हत्या गरिएको हो । ३८ वर्षीया सकीना बीबी र १६ वर्षीया छोरी 

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top